मुसहर वस्ती बनाउन ५१ हजार सहयोग

मुसहर वस्ती बनाउन ५१ हजार सहयोग

काठमाडौं । अमेरिकाको टक्स एण्ड काइकोस आइल्याण्डमा कार्यरत नेपालीहरु तथा नमस्ते नेपाल हातेमालो सामाजिक संस्थाले न्यूज २४ ले निर्माण गर्न लागेको मुसहर बस्ती निर्माणको सहयोगार्थ रु ५१,१११ सहयोग गरेको छ । सहयोग संस्थाका केन्द्रीय अध्यक्ष रामसरण बानियाँ कोषाध्यक्ष विश्व राम दुलाल समन्वय समितीको संयोजक गणेश जिशी लगायतले न्युज २४ को कार्यालय पानीपोखरी मा पुगेर हस्तान्तरण गरेका छन् ।

लामो समय देखि सामाजिक कार्यमा सङ्लग्न संस्थाको सहभागीता तथा बैदेशिक रोजगारीका लागि अमेरिकामा रहेका परोपकारी ब्याक्तित्व द्वारा संकलित रकम मुसहर वस्ती निर्माणका लागि थोरै भएपनि सहयोग हुने संयोजक जिशीले बताए ।

प्रतिकृया दिनुहोस

२५ गतेको संसद बैठक चल्छ, प्रधानमन्त्रीले

इन्द्रजात्रा पर्व मनाइँदै

मुटुको परीक्षण गर्न प्रधानमन्त्री

यस वर्षको दशैं असोज २१ गते, टिकाको

‘प्रज्ञाप्रतिष्ठानले बिर्सियो संस्थापक

आज ऋषिपञ्चमी : सप्त ऋषिको पूजा आराधना

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला