प‌र्यटन

अलौकिक अमरनाथ तीर्थयात्रा 

अमरनाथ यात्रा बुधबारबाट सुरू भएको छ । अमरनाथ भगवान शिवका महत्वपूर्ण तीर्थस्थल मध्येको एक हो । भारतको जम्मु–कश्मीरको राजधानी श्रीनगरदेखि अमरनाथ गुफा करिब ६५ किलोमिटर टाढा छ । अमरनाथ यात्राका लागि भारतका विभिन्न प्रान्तका साथै नेपाल र विश्वका अन्य भू–भागबाट पनि तीर्थयात्री आउने गर्छन् । हिउँबाट बनेको

हवाइ भाडा बढाएको विरोधमा हुम्ला जिल्ला प्रशासनमा धर्ना 

दाने बोहरा/हुम्ला,  नेपालगंज–सुर्खेतबाट सिमीकोटको लागि उडान गर्ने विमान कम्पनीहरुले भाडा बढाएको विरोधमा सेवाग्राहीले हुम्ला जिल्ला प्रशासनमा दबाव स्वरुप धर्ना कार्यक्रम आयोजना गरेका छन् ।    विमान कम्पनीले जेठ १० गतेबाट भाडा समायोजन भन्दै भाडा बृद्धि गरेपछि सेवाग्राहीले चरणवद्ध आन्दोलन गर्दै

 संसारकै जोखिम माउन्ट केटु चढेका कामिरिताको नयाँ रेकर्ड २२ औं पटक सगरमाथा आरोहण

काठमाडौं । हिम आरोही कामिरिता शेर्पा २२ औं पटक सगरमाथा शिखर चुम्न सफल भएका छन् । बुधबार ८ बजेर ३० मिनेटमा सगरमाथामा नेपाली झण्डा फहराउन सफल भए ।  पासाङल्हामु गाउँपालिका– ५, थामे सोलुखुम्बुका ४८ वर्षिय कामिरिता अब संसारको अग्लो शिखरमा सबैभन्दा बढी पाईला राख्ने आरोही बनेका छन् ।  २१ अौ‌ं पटक आरोहण

मकालु एयरको कार्गो विमान बाजुराको हिलाचौरमा दुर्घटनाग्रस्त

 काठमाडौं । सुर्खेतबाट हुम्लाका लागि कार्गो लिएर उडेको मकालु एयरको जहाज बाजुरा जिल्लाको हिलाचौरमा दुर्घनाग्रस्त अवस्थामा भेटिएको छ । जहाजका २ जना चालक दलका सदस्य सकुसल रहेका छन् ।   त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार विमान बाजुराको दुलाचौरमा फोर्स ल्यान्डिङ गरेको पुष्टि भएको

पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यले म्याग्दी भ्रमण वर्ष २०७५ सुरु

म्याग्दी ।  पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यले आइतबारदेखि म्याग्दी भ्रमण वर्ष २०७५ शुरु भएको छ । प्राकृतिक, ऐतिहासिक, सांस्कृतिक र पौराणिक महत्वका सम्पदाको पहिचान, संरक्षण, पूर्वाधार विकास र प्रचारप्रसार गरेर स्वदेशी तथा विदेशी पर्यटक आगमन वृद्धि गर्ने उद्देश्यले म्याग्दी उद्योग वाणिज्य संघले स्थानीय

  कहाँ–कहाँ पाइन्छ फ्री वाइफाई

 काठमाडौं । काठमाडौं महानगरपालिकाले महत्वपूर्ण सार्वजनिक स्थालमा फ्रि वाइफाइ सेवा दिने भएको छ । यसका लागि महानगरपालिका र इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्ड लिंक कम्युनिकेशनसँग आइतबार सम्झौता गरेको छ ।  हनुमानढोका दरबार क्षेत्र, पशुपतिनाथ क्षेत्र, स्वयम्भु, बालाजु र शंखपार्कमा निःशुल्क वाइफाइ

पर्यटनमन्त्री अधिकारीद्वारा १०० दिने कार्ययोजना सार्वजनिक

काठमाडौँ । पर्यटनमन्त्री रविन्द्र अधिकारीले आफ्नो १०० दिने कार्ययोजना सार्वजनिक गरेका छन् ।  शुक्रबार कार्ययोजना सार्वजनिक गर्दै मन्त्री अधिकारीले ६ वटा ट्वीनअटर विमान किन्ने योजना अघि सारेका छन् । तीन महिनाभित्र विमान खरिद प्रक्रिया सुरु गर्न सैद्धान्तिक निर्णय गराउने बताउँदै मन्त्री अधिकारीले

हुम्ला कर्णालीमा ¥याफटिङ

 दाने बोहरा/हुम्ला विकट हुम्ला जिल्ला क्षेत्रमा पर्ने हुम्ला कर्णाली खण्डमा साहसिक जल यात्रा ¥याफटिङ सुरू गरिएको छ । जिल्लाको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले कर्णाली ¥याफटिङ एण्ड एड्भेन्चर प्रालि कैलालीसँगको सहकार्यमा  ¥याफिटङ सञ्चालन गरिएको हो ।   जल यात्रा हुम्लाको प्रसिद्ध एवम् पर्यटकीय

हुम्लामा भारी हिमपात, तापक्रम माइनस १० डिग्री

 दाने बोहरा २९, माघ ।  माघ महिनाको अन्तिम साता हुम्लामा भारी हिमपात भएको छ । शनिवार राति १२ बजे देखि परेको  भारी हिमपात परेपछि  जनजीवन कष्टकर बनेको छ । हिमपातका कारण जिल्लाको उत्तरी क्षेत्रको तापक्रम माइनस १० डिग्री भन्दा तल झरेको सिमकोट बिमानस्थलका प्रमुख भीमदत्त पन्थले बताए । हिमपात हुँदा हिउदे

सगरमाथा उचाइ नाप्ने तयारी पूरा

 काठमाडौं २९, मंसिर । सरकारले आफ्नै स्रोतसाधन प्रयोग गरेर विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ मापन गर्ने भएको छ । सगरमाथा मापनका लागि आवश्यक गृहकार्य गर्दै मापन शुरु गर्ने अन्तिम तयारी सकिएको छ । भूमिसुधार तथा व्यवस्था मन्त्रालयका सहप्रवक्ता पुण्यविक्रम पौडेलले मापनका लागि सरकारले रु दुई करोड

प्रधानमन्त्रीको व्यङ्ग्य : ‘केही व्यक्ति सपनामा पनि चुनाव सरेको देख्छन्’

काठमाडौँ, ८ मङ्सिर  – नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले कर्णालीलगायत विकट र दुर्गम क्षेत्रको विकासलाई अब कसैले रोक्न नसक्ने बताएका छन्  ।  बिहीबार कालीकोट, रोल्पा, रुकुम लगायतका जिल्लामा सुरक्षा अवस्था बुझ्न र स्थानीय बासिन्दासित भेटघाट गर्न पुगेका  प्रधानमन्त्री

कागेश्वरी मेला भोलिबाट

अभिषेक सापकोटा/ काठमाण्डौँ १२, भदौं । काठमाडौंको उत्तरपूर्वी क्षेत्रमा भोलि (मंगलबार) कागेश्वरी मेला लाग्ने भएको छ । कागेअष्टमीका दिन पर्ने यसमेलाको विशेष धार्मिक एवम् सास्कृतिक विश्वास रहिआएको छ । सांसद रामेश्व फुँयालका अनुसार कागेश्वरी मन्दिर किंवदन्ती अनुसार कागले गाईको दुध पहरामा रहेका शिव लिङ्गमा

उपत्यकामा मेट्रो रेल सञ्चालन गर्न लगानी बोर्डलाई डिपिआर बनाउने अनुमति

कात्तिक २७, काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा मेट्रो रेल सञ्चालन अध्ययन प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ । लगानी बोर्डका अध्यक्ष तथा प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा प्रधानमन्त्री कार्यालय सिंहदरबारमा सोमवार बसेको बैठकले काठमाडौं उपत्यकामा मेट्रो रेल सञ्चालन लागि विस्तृत परियोजना

नेपालका दुई रिसोर्टलाई अन्तरराष्ट्रिय अवार्ड

काठमाडौं १६, भदौ । साहसिक पर्यटन प्रबर्धनमा योगदान पुर्याए बापत नेपालका दुई रिसोर्टले अन्तरराष्ट्रिय अवार्ड प्राप्त गरेका छन् । त्रिशूली नदी किनार कुरिनटारमा अवस्थित रिभरफनबीच रिसोर्ट र कास्कीको बेगनाथ लेक रिसोर्टले एसियन लाइफस्टाइल टुरिजम अवार्ड प्राप्त गरेका हुन् । सिंगापुरको एसिया लिडिङ रिसोर्ट

ठमेल सवारीमुक्त क्षेत्र

काठमाडौं, ५ कार्तिक । मुलुककै पर्यटकीय केन्द्र राजधानी काठमाडौंको प्रमुख स्थान ठमेललाई आइतबादेखि सवारी मुक्त क्षेत्र घोषणा गरिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखा, काठमाडौं महानगरपालिका, ठमेल पर्यटन विकास परिषद् लगायतको सक्रियतामा अत्यावश्यक सवारी वाहेक अन्यलाई रोक लगाउने निर्णय गरिएको छ । अब पानी,

टानमा दाहाल विजयी

काठमाडौं १३, कार्तिक । ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान) को अध्यक्षमा नवराज दाहाल विजयी भएका छन् । टानको आइतबार सम्पन्न ३९औँ वार्षिक साधारण सभा तथा निर्वाचनबाट प्रतिप्रर्धी मोहन लम्सालाई १८ मतले पछि पार्दै उनी विजयी भएका हुन् । दाहालले ३ सय ३१ मत प्राप्त गरेका थिए । स्वतन्त्र उम्मेदवारी दिएका नुरु

नासाको काठमाडौं टु तिलिचो राईडिङ

प्रयास श्रेष्ठ /काठमाडौं १९, कार्तिक । नासा बुलेट क्लबको आयोजनामा मनाङको तिलिचो तालसम्म बुलेट मोटरसाईकलको राइड कार्यक्रमको आयोजना हुने भएको छ । रोयल ईन्फिल्ड मोटर साईकल राईडर सम्बद्ध छाता संगठन नासा बुलेट क्लबले आयोजना गरेको काठमाण्डौ–तिलिचो मोटरसाईकल यात्रा कार्तिक २४ देखि ३० गतेसम्म चल्नेछ । मुलुकको

कुल पोष्ट : 17

रोचक

२५ वर्षे तरुनीको तलब १ करोड ८ लाख

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि