अमरवाणी संवाददाता/काठमाडौँ । पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति पार्टीका संयोजक डा.बाबुराम भट्टराईले नयाँ शक्ति पार्टीलाई प्रविधिमैत्री पार्टी बनाउन जोड दिएका छन् । नयाँ शक्ति पार्टी, नेपाल सूचना, सञ्चार, प्रचार तथा प्रकाशन विभागले आइतबार राजधानीमा गरेको ‘सूचना

काठमाडौँ । पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा.बाबुराम भट्टराईको ट्वीटर फलोअर्स दश लाख पुगेका छन् ।  सामाजिक सञ्जालमा अभ्यस्त रहने नेताको छवि बनाएका संयोजक डा.भट्टराईको व्यक्तिगत ट्वीटर ह्यान्डलमा सोमबार दश लाख फलोअर्स पुगेका हुन् ।  डा.भट्टराई

प्रविधि

         इन्टरनेटको विकास भारतमा !

संसार जोडन सफल प्रविधि इन्टरनेटको आविस्कार प्राचीनकालमै भएको दाबी भारतले गरेको छ ।  उत्तरपूर्वी राज्य त्रिपुराका मुख्यमन्त्री विप्लवकुमार देवले यस्तो दाबी गरेका हुन् ।  महाभारतकालमा कौरव र पाण्डवका सेनाबीच कुरुक्षेत्रमा भएको महायुद्धको प्रसङ्ग उद्‌धृत गर्दै उनले त्यति बेला इन्टरनेट मात्रै नभई

यसरी दुरुपयोग भयो फेसबुकका ८ करोड ७० लाख प्रयोगकर्ताको गोप्य विवरण

काठमाडौँ । केम्ब्रिज एनालिटिका नामक एक राजनीतिक परामर्श संस्थाले ८ करोड ७० लाख प्रयोगकर्ताका विवरण अनधिकृत रुपमा दुरुपयोग गरेको सामाजिक सञ्जाल फेसबुकका सिईओ मार्क जुकरबर्गले  बताएका छन् । ती मध्ये ११ लाख प्रयोगकर्ता बेलायतका रहेको उनको भनाई छ ।   यसअघि सो संस्थाले ५ करोड प्रयोगकर्ताको विवरण दुरुपयोग

प्रविधिको अभावमा सामाजिक सञ्जालमार्फत् ठगी गर्ने गिरोह पक्रन कठिन

काठमाडौँ । आधुनिक प्रविधि नहुँदा सामाजिक सञ्जालमार्फत ठगी गर्ने गिरोहलाई नियन्त्रणमा लिन महानगरीय प्रहरीलाई समस्या परेको छ । अनलाइन ठगी नेपालबाट भन्दा पनि बाहिरी देशबाट हुने हुँदा प्रहरीलाई समस्या भएको हो । सामाजिक सञ्जालमार्फत ठगी गर्ने गिरोह नै रहेको तर प्रहरीले ठगीको प्रमुख नाइकेलाई हालसम्म फेला

‘अन्तर्राष्ट्रिय क्वालीटी’मा नेपाली बैंकिङ, प्रयोगमै आए १५ प्रविधि

 अहिले नेपालको बैंकिङ क्षेत्रमा नयाँ–नयाँ प्रविधि भित्रिने क्रम जारी छ । अधिकांश बैंक तथा वित्तीय संस्थाले सूचना प्रविधिको प्रयोगमार्फत ग्राहकलाई सेवा दिइरहेका छन् । पुराना तथा सरकारको स्वामित्वमा रहेका बैंकहरूले पनि आफूलाई यस क्षेत्रमा प्रतिस्पर्धी बनाउँदै लगेका छन् । पुरातन अवस्थामा ढड्डे र

बिजुलीको लागि सार्वभौम पहुँच

काठमाडौं । विद्युतमा सार्वभौमिक पहुँच प्राप्त गर्न २०३० सम्म नेपाल र भुटानले राम्रो बाटो देखाएका छन् । सबैभन्दा कम विकासित देशहरु (एलडीसी) को हालैका ऊर्जा रिपोटको पहुँच अनुसार ४७ ले पहुँचमा एलडीसीको समिक्षा गरेका छन् । व्यापार र विकास(UNACTAD) मा संयुक्तराष्ट्र सम्मेलनद्वारा मङ्गलबार प्रकाशित २०१७ रिपोर्टस्

बालबालिकामा इन्टरनेट प्रयोग बढेसँगै सुरक्षा खतरा

काठमाडौँ: इन्टरनेटमा बालबालिकाको सुरक्षा विषयक एक दिने सम्मेलन शनिबार राष्ट्रिय सभागृहमा शुरु भएको छ। इन्टरनेटको प्रयोगका माध्यमबाट बालबालिकालाई सुरक्षित राख्ने उद्देश्यले नेपाल दुरसञ्चार प्राधिकरण, युनिसेफलगायत संघ संस्थाको आयोजनामा सम्मेलन सुरु भएको हो। सम्मेलनको प्राधिकरणका निर्देशक आनन्द

डेढ करोड मोबाइल आईएमईआई दर्ता

काठमाडौं : १८ महिनाको अवधिमा डेढ करोड मोबाइलको इन्टरनेसनल मोबाइल इक्विपमेन्ट आइडेन्टिटी (आईएमईआई) नम्बर दर्ता भएको छ। नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइलको आईएमईआई दर्ता सुरु गरेको १८ महिना पुग्दा एक करोड ४१ लाखभन्दा बढी आईएमईआई नम्बर दर्ता भएको जानकारी दिएको छ। मोबाइल फोनलाई व्यवस्थित एवं आपराधिक

पीओएस मेसिनको प्रयोग बढ्यो

काठमाडौं : पोइन्ट अफ सेल (पीओएस) अर्थात् स्वाइप मेसिनको प्रयोग पछिल्लो समय बढ्दै गएको छ। ठूलाठूला मल, होटल, एयरलाइन्स, ट्रेकिङ कम्पनीको विस्तारसँगै यस्तो मेसिनको प्रयोग ठूलो मात्रामा वृद्धि भएको छ। काठमाडौंलगायत बाहिरी सहरमा बनेका ठूला मल तथा होटलले यस्ता स्वाइप मेसिनलाई प्रयोगमा ल्याएको देखिन्छ। विशेषगरी

पृथ्वीमा मान्छे भन्दा धेरै मोबाइल !

संयुक्त राज्य अमेरिकामा आएका ऐतिहासिक सामुिद्रक तुफानहरु र एशियामा सर्वत्र आएका बाढीहरुपश्चात जलवायु परिवर्तनको बढ्दो चालले हामी सजिलै अत्यासमा पर्न सक्छौँ । यी प्रलयकारी पूर्व सुचनाहरु पश्चात पनि विश्वव्यापी तापमानलाई नियन्त्रणमा राख्न सकिने बृहत र तेज उर्जा रुपान्तरणको एउटा उपाय हाम्रो अगाडि

वाईफाईको सट्टा लाईफाई

चिनियाँ वैज्ञानिकहरूले पूर्ण रङ इमिसिबिनेट कार्बन डटहरू ९एफ(सीडी० सिर्जना गर्न सफल भएका छन्। कुन चरणले उनीहरूलाई छिटो वायरलेस सञ्जाल च्यानल बनाउनको लागि एक कदमको नजिक ल्याएको छ, र यी प्रविधिहरू मात्र ट वर्षमा उपलब्ध हुन सक्छन्। लाइट फिडिटी लिईएफ भनिन्छ यसले रेडियो आधारित वाईफाईको तुलनामा एलईडी लाइट

‘पृथ्वीको जुनसुकै स्थानमा एक घण्टाभित्र यात्रा’

अन्तरीक्ष यान निर्माता स्पेस एक्सका प्रमुख एलन मस्क प्रविधिको क्षेत्रमा भविष्यद्रष्टा मानिन्छन्। उनी वैज्ञानिक आविष्कारको दुनियाँमा नयाँनयाँ अवधारणा सार्वजनिक गरिरहन्छन्। उनको यस्ता योजना व्यापारिक उद्देश्यसँग पनि जोडिएको हुन्छ। भर्खरै आर्टिफिसियल इन्टेलिजेन्सका कारण प्रलय निम्तिने भविष्यवाणी

गुगलको इयरफोनबाट नेपालीसहित ४० भाषाको अनुवाद

बुधबार गुगलले आफ्नो नँया स्मार्टफोन पिक्सेल २ सार्वजनिक गर्‍यो। तर त्यो स्मार्टफोनसँगै सार्वजनिक गरिएको वायरलेस इयरफोनले भने बढी चर्चा पाएको छ। यसको खास कारण हो, त्यो इयरफोनको अनुवाद क्षमता। सो इयरफोनको सहयोगमा एकअर्काको भाषा नजानेका दुई व्यक्तिले सहजै कुराकानी गर्न सक्नेछन्। ‘पिक्सेल बड्स’

फेशबुक डाउन हुँदा विश्वभर हल्लीखल्ली

बुधबार साँझ फेशबुकको डेस्कटप भर्सन डाउन हुँदा विश्वभर हल्लीखल्ली मच्चिएको छ। नेपालखबरले राधाकृष्ण मैनालीको अन्तर्वार्ता बुधबार राती नौ बजेर ४५ मिनेटमा सेयर गर्न खोज्दा फेशबुकको डेस्कटप भर्सनमा समस्या देखिएको थियो। त्यसपछि लगातार एक घण्टा १५ मिनेट डेस्कटप भर्सन डाउन भएपछि राती ११ बजेबाट चलेको छ।

राष्ट्रसंघको दिगो विकाससम्बन्धी बहसमा रोबोट सहभागी

संयुक्त राष्ट्रसंघको मुख्यालयमा दिगो विकाससम्बन्धी बहसमा ककसले भाग लेलान्? पक्कै पनि दिगो विकासका विज्ञहरु नै त्यसमा सहभागी हुनेछन्। तर यसपटक संयुक्त राष्ट्रसंघको यस्तै एक कार्यक्रममा भने रोबोटले पनि सक्रिय सहभागिता जनाएको छ। बुधबार ‘द फ्युचर अफ एभ्रिथिङ– सस्टेनेबल डेभेलपमेन्ट इन द एज अफ र्‍यापिड

दुई मृत ताराबीच ठक्कर, पृथ्वीबाट पहिलो पटक अवलोकन

दुई मृत तारा आपसमा ठोक्किएको दृश्य र तरंग आफूहरुले पहिलो पटक अवलोकन गर्न सफल भएको खगोलविद्हरुले सोमबार जनाएका छन्। आपसमा ठोक्किएर विलय हुनुअघि ती दुई मृत ताराले तीव्र गतिमा एकअर्काको फन्को मारेका थिए। यो खोज खगोल विज्ञानमा नयाँ युगको सुरुवात भएको पनि वैज्ञानिकहरुले बताएका छन्।   ‘किलोनोभा’ नामाकरण

कुल पोष्ट : 17

रोचक

२५ वर्षे तरुनीको तलब १ करोड ८ लाख

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि