रोचक

कुकुर पनि हाँस्छ ?

कुुकुर मानिसको घनिष्ट र वफादार मित्र हो । कुकुर अत्यन्त चलाख र मानव रक्षकका रुपमा पनि चिनिन्छ । सामन्यतः मानिसले कुुकुर बारे राख्ने जानकारी यही हो । तर, यहाँ कुकुरबारे १० नयाँ तथ्यहरू प्रस्तुत गरिएको छ । प्राणशास्त्री तथा मानवशास्त्री जोन ब्राड शा मान्छे र जनावर बीचको सम्पर्क र आपसी व्यवहारको अध्ययन गर्छन्

२५ वर्षे तरुनीको तलब १ करोड ८ लाख !!

२५ वर्षे भारतीय एक युवती महिनाको ९ लाख तलब  बुझछिन भन्दा विश्वास नलाग्न सक्छ । तर, भारतको बिहारकी मधुमिता कुमारलाई महिनाको ९ लाख तलब दिने गरी संसारकै ठूलो सर्च इन्जिन गुगलले नोकरीमा ज्वइन गरेको छ ।    गुगलले उनीसँग वार्षिक १ करोड ८ लाख भारु पाउने सम्झौता गरेको छ । मधुमिता सोमबारबाट आफ्नो नयाँ जिम्मेवारी

 अमिताभसँग फेस मिल्दा भाइरल बने यी शरणार्थी

 चर्चित बलिउड कलाकार अमिताभ वचनको फेससँग मिल्दो अनुहार भएका एक अफगानी शरणार्थीको फोटो सामाजिक सञ्जालमा भाइरल भएको छ । भारतीय मिडियाहरुले उक्त फोटोलाई चर्चामा ल्याएपछि  शाबुज नाम गरेका ६८ वर्षीय ती अफगानी शरणार्थी यतिबेला भाइरल बनेका छन् । उनी हाल  पाकिस्तानमा बसोबास गर्दै आइरहेका छन्। चस्मा लागाएर

अविवाहित युवतीको यस्तो छटपटी !

उमेर पुगेका युवतीहरुको विवाह नहुदा अभिभावक चिन्तित हुने गर्छन् । त्यो स्वभाविक पनि हो । ‘लगन जुरे’पछि विहे भइहाल्छ भन्ने प्रचलन पनि छ नेपालमा त । तर, संसारमा यस्ता देश पनि छन् जहाँ युवतीको लगन जुर्ने चान्स निकै कम छ । किन भने त्यहाँ केटाहरु पाउनै मुस्किल छ । केटाहरु पाउनै मुस्किल भएपछि केटीहरुले सामूहिक

उच्च तनाव शून्य डिग्रीमा झार्ने ५ सूत्र

तनाव मानव समाजको ठूलो समस्या हो । तनाव कसरी घटाउने कम गर्ने वा व्यवस्थापन गर्ने भन्ने बारे थुप्रै अध्ययन अनुसन्धान समेत भएका छन् । तर,  विज्ञहरु मान्छेमा तनावै नहुने कुराको कल्पना गर्न नसकिने बताउँछन् ।   केही हदसम्मको तनाव मान्छेका लागि राम्रो गर्ने उत्प्रेरकको रुपमा भूमिका पनि निर्वाह गर्छ तर तनावले

मार्क्सबारे रोचक तथ्य जुन तपाईलाई थाहा नहुन सक्छ ?

राजनीति, अर्थशास्त्र र समाजशास्त्रका विद्यार्थीका लागि कार्ल मार्क्स कुनै नौलो नाम होइन । तर उनीसँग सम्बन्धित केही रोचक तथ्यबारे भने थोरै मानिसलाई मात्रै थाहा हुन सक्दछ । के के हुन त मार्क्सबारे रोचक तथ्य जुन तपाईलाई थाहा नहुन सक्छ ? तथ्य नं. १ कार्ल मार्क्सलाई प्राय समाजवादमा जनक भनेर थेरैले चिन्ने गरेका

रहिनन् संसारकै बूढी गुरिल्ला

संसारको सबैभन्दा जेठो महिला गोरिल्ला मरेको छ । सन् १९५७ मा कङ्गोमा जन्मिएको गुरिल्ला ६० वर्षमा मरेको बिबिसीले बताएको छ ।  क्यालिफोर्नियाको स्यान डिएगो चिडियाघर सफारी पार्कले शुक्रवार बूढी गुरिल्ला मेरेको हो ।  यो स्त्री गोरिल्लाले यसको पाँच पीढ़ी देखिन्। सफारी पार्कमा जनावरहरूको हेरचाह गर्ने पेगी

संसारकै मोटा व्यक्ति, तौल ४४४ किलो

संसारकै मोटा व्यक्ति थिए । ४४ वर्षको उमेरमा उनको तौल ४४४ किलो थियो । लण्डनमा बस्ने किथ मार्टिन पछिल्ला १० वर्षदेखि आफ्नो मोटाईका कारण घरभन्दा बाहिर हिड्न सकेका थिएनन् । तपाईलाई यो कुरा पत्यार नलाग्न सक्छ तर उनलाई हरेक दिन २०००० क्यालोरीवाला शक्ति भएको खाना खान्थे । यसमा ज्यादा पिज्जा र अन्य प्रकारका जंक

को हुन हजरत मोहम्मद जसको जन्मदिनमा आज सार्वजनिक बिदा भयो ?

यो संसार कति पुरानो होला, यस पृथ्विको आयु अझै कति बाकी होला अनि यस संसारमा अहिले सम्म कति मानिसको जन्म भयो होला यसको उत्तर सायदै कसै संग पनि छैन, छ त केबल अल्लाहसंग मात्र छ । यदि यसको उत्तर अरु संग पनि हुने थियो भने सायद बैज्ञानिकहरुले समय समयमा गर्ने गरेका भबिष्यवाणी बिफल हुने थिएनन् होला उदाहरणका लागि डिसेम्बर

    बेलायती राजकुमार ह्रयारीले प्रेमिका मार्कलसँग विवाह गर्ने 

       काठमाडौं ।  बेलायतका राजकुमार ह्यारीले आफ्नी प्रेमिका अमेरिकी अभिनेत्री मेगन मार्कलसँग विवाह गर्ने घोषणा गरेका छन् ।  बेलायतको राजगद्दीमा आसीन हुनका लागि पाँचौं नम्बरमा रहेका ह्यारीले आगामी वसन्त ऋतुमा मार्कलसँग बिहे गर्ने र लन्डनस्थित केन्सिङटन प्यालेसको नटिङ्घम कटेजमा बस्नेछन् ।  सन्

कन्डमको विज्ञापनले हंगामा

ऐजेन्सी । कन्डोम सुरक्षित यौन सम्पर्क र असुरक्षित गर्भ रोक्ने प्रयोजनका लागि हो । कन्डोम बनाउने वाला कम्पनीहरु पनि आफ्नो विज्ञापनमा यो सन्देश आम मान्छेसम्म पर्याउने प्रयास गर्दछ। विज्ञापनहरुमा प्रयास हुन्छ कि नयाँ र रचनात्मक तरिकाले कुनै वस्तु वा सेवाको प्रवद्धन गर्ने । तर, रचनात्मकता को पनि एक सीमा

विचित्रको नयाँ जीव भेटियो

हार्वेले तूफानपछि टेक्ससमा चुच्चो दाँत भएको एक रहस्यमयी समुद्री जीव देखापरयो । प्रति देसाइले टेक्ससको समुन्द्री तटमा रहस्यमय प्राणीहरु देखेपछि तस्वीर खिचेर सामानिक संजालमा पोष्ट गरिन त्यसपछि यस बारेमा थप खोज सुरुभयो । उनले फोटो ट्ीवट गर्दै लेखिन‘ ठिकछ, जीव विज्ञान ट्रवीटर यो के चीज हो ।’ उनको ट्विटको

हिटरलबारे १० रोचक प्रशङ्ग

हरेक व्यक्ति हिटलरको नाम र उनका दुष्ट कार्यबारे उत्तेजित हुन्छन् । उनी आधुनिक इतिहासको सबैभन्दा अपमानजनक खलनायक पात्रको रुपमा इतिहासमा चित्रित छन् । जसका हातमा लाखौं मानिसहरूको रगत लतपतिएको छ। त्यस्ता व्यक्ति एडल्फ हिटलरका केही रोचक प्रसङग पनि छन् । हिटलरको उत्पत्ति हिटलर नामक शब्द दुष्ट र तानाशाहको

यो तस्विर बाट भन्न खोजिएको छ

यो तस्विर बाट भन्न खोजिएको छ । वर्तमान समयमा धर्म र धार्मिक संगठनहरु अपराधि, ढोंगि, द्ददमभेषि, डनगिरी गर्नेहरुको शक्तिको नियन्त्रण परेका छन । उनीहरु आफ्नो निहित स्वार्थ सिद्ध गर्न यसको दुरुपयोग गरिरहेका छन । शुद्ध धर्म पालकहरु र पवित्रतालाई शक्तिको अगाडि निरिह हुन बाध्य पारिएको छ ।

वलात्कारी ‘बाबा’ का वल्ड रेकर्ड

वलात्कारको अभियोगमा सिबीआई कोर्टबाट २० वर्षको सजाय पाएका गुरमित रामटिंगम सिंहका नाममा विभिन्न वल्र्ड रेकर्ड रहेका छन् । फिल्मको पोस्टर देखि लिएर सरसफाई जागरणका लागि आयोजित कार्यक्रममा उनले रेकर्ड कायम गरेका छन् । विविसी हिन्दी सेवाले तयार पारेको सामग्री, सबैभन्दा ठूलो फिंगर पेन्टिङ गिनीज बुक अफ

जेलभित्र लागुऔषध पुर्‍याउने परेवालाई प्रहरीले हान्यो गोली

अर्जेन्टिनाको एक जेलभित्र लागुऔषध बोकेर पुर्‍याउने एउटा परेवालाई प्रहरीले गोली हानी खसाएको छ। शुक्रबार सो जेलका अधिकारीहरुले लागुऔषध ओसारपसारमा प्रयोग भएको परेवा मारिएको जानकारी दिएका हुन्। मध्य अर्जेन्टिनाको सान्ता रोजास्थित एक जेलमा सो घटना भएको एएफपीले जनाएको छ। उडेर जेलभित्र पस्दै गरेको परेवा

८० वर्षअघि लिइएको पुस्तक फिर्ता भएपछि

पुस्तकालयबाट लिइएका थुप्रै पुस्तक फिर्ता हुँदैनन्। अझ ८० वर्ष अघि लिइएको कुनै पुस्तक फिर्ता होला भन्ने त सायदै कसैले सोच्ला। तर अमेरिकाको मासाचुसेट्सस्थित एक सार्वजनिक पुस्तकालयमा ८० वर्षअघि लिइएको पुस्तक फिर्ता भएको छ। मासाचुसेट्सको एटलबोरो सार्वजनिक पुस्तकालयले बिहीबार आफ्नो फेसबुक पेजमा यसैसाता

बिए सकेको ८ दशकपछि ९७ वर्षको उमेरमा एमए पास

भारतमा ९७ वर्ष पुगेका एक व्यक्तिले एमए पास गरेका छन्। उत्तर प्रदेशको बरेलीका राजकुमार वैश्यले सोमबार अर्थशास्त्र विषयमा एमए पास गरेका हुन्। सोमबार एमए दोस्रो वर्षको नतिजा प्रकाशित भएको थियो। उनले स्नातक पास गरेको ७९ वर्षपछि नालन्दा खुला विश्वविद्यालयबाट स्नातकोत्तर पास गरेका हुन्। उनले अर्थशास्त्रमै

इटालीकी यी महिलाले गरिन् आफैँसँग विवाह

भनिन्छ, कुनै पनि परिकथा पूरा हुन एक राजकुमार र एक राजकुमारीको आवश्यकता पर्छ। विवाहका लागि मात्रै पनि जोडा चाहिन्छ भन्ने मान्यता छ। तर यी सबै मान्यताहरुलाई उल्ट्याउँदै इटालीकी एक महिलाले आफैँसँग विवाह गरेकी छन्। उनको विवाह समारोह पनि गतिलै थियो। उनले आफ्नो लागि विवाह समारोहमा लगाउने सेतो पहिरन, केक तयार

इण्डोनेसियामा स्थानीयले २६ फिट लामो अजिंगर भुटेर खाए

इण्डोनेसियामा एक भीमकाय अजिंगरलाई स्थानीयले मारेर खाएका छन्। एक स्थानीय सुरक्षा गार्डको हातमा टोकेपछि झण्डै २६ फिट लामो अजिंगरलाई मारेर खाइएको एक प्रहरीलाई उधृत गर्दै एएफपीले जनाएको छ। शनिबार सुमात्रा टापुको बतंग गन्सल क्षेत्रमा रोबर्ट नाबाबन नामक सुरक्षा गार्डको जम्काभेट सो अजिंगरसँग भएको थियो।

कुल पोष्ट : 20

रोचक

कुकुर पनि हाँस्छ ?

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला