खेल

एसीसी यू-१६ क्रिकेटको उपाधि नेपालले जित्यो

  काठमाडौं   २, पुस ।  एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको उपाधि नेपालले जितेको छ । आइतबार सम्पन्न फाइनलमा नेपालले सिंगापुरलाई ७१ रनले हरायो । थाइल्याण्डको टेर्डथाई क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित ३५ ओभरमा ६ विकेट गुमाएर १८३ रनको योगफल बनाएको थियो ।

विश्वकप २०१८ को ड्र सार्वजनिक, कुन देश कुन समूहमा ?

काठमाडौं, सन् २०१८ मा हुने विश्वकप फुटबलको फाइनल ड्र शुक्रबार सार्वजनिक गरिएको छ ।  सार्वजनिक ड्र अनुसार समूह बी बाट पोर्चुगल र स्पेन एकै समूहमा परेका छन् ।  यस्तै सोहि समूहमा मोरोक्को र  इरान पनि परेका छन् ।  यसैगरी समूह ए मा  आयोजक रसिया, साउदी अरेबिया, इजिप्ट र उरुग्वे  परेका छन्  भने समूह

मलेसियाविरुद्ध नेपाल ८ विकेटले विजयी

काठमाडौं- मलेसियामा जारी एसिसी यु–१९ एसिया कपमा नेपालले आयोजक मलेसियालाई ८ विकेटले हराएको छ। मंगलबार भएको खेलमा ५.३ ओभरमा दुई विकेट गुमाउँदै नेपालले विजय लक्ष्य भेट्ट्याएको थियो। नेपालका लागि दीपेन्द्र ऐरीले १२ रन, अनिल शाहले अविजित १७ रन बनाए। यसअघि मलेसियाले नेपाललाई ४६ रनको लक्ष्य प्रस्तुत गरेको

विश्वकप फुटबलका लागि ३२ टोलीको टुंगो, विश्वकप खेलेका ७ राष्ट्र छनोटमै रिङ आउट (सूचीसहित)

काठमाडौँ  |   अर्को वर्ष रुसमा हुने विश्वकप फुबलमा सहभागी हुने ३२ टोलीको टुंगो लागेको छ । अन्तरमहादेशीय प्लेअफ अन्तर्गत न्युजिल्याण्डलाई २–० ले हराउँदै पेरु विश्वकपमा छनोट हुने ३२ औं टोली बनेको छ । बिहीबार बिहान पेरुको लिमामा भएको खेलमा एशिया ओसियाना क्षेत्रको प्रतिद्वन्दी न्युजिल्याण्ड २–०

मलेसियालाई १० विकेटले हराउँदै नेपाल एसिया कपमा छनोट

मलेसियालाई १० विकेटको फराकिलो अन्तरमा हराउँदै नेपाल एसिसी यू–१९ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। शनिबार भएको पहिलो सेमिफाइनलमा घरेलु टोली मलेसियालार्इ फराकिलो अन्तरमा पराजित गर्दै नेपालले फाइनलमा स्थान बनाएको हो। फाइनलमा स्थान बनाएसँगै नेपाल यू–१९ एसिया कपमा छनोटसमेत

एसिसि १९ मा नेपाललाई सफलता

काठमाण्डौँ, भदौ २८ । मलेसियामा जारी एसीसी यू–१९ इस्टर्न रिजन प्रतियोगिताको आफ्नो दोस्रो खेलमा नेपालले भुटानलाई ९ विकेटले पराजित गरेको छ । भुटानले प्रस्तुत गरेको ५१ रनको लक्ष्य नेपालले ८.३ ओभरमा पुरागरेको छ  । ओपनर आसिफ शेखले अविजित २३ रन र सन्दिप सुनारले सर्वाधिक २१ रन जोडेपछि नेपालको जित सम्भव

मेस्सी र नेमारलाई उछिन्दै रोनाल्डो बने फिफा वर्ष खेलाडी

पोर्चुगल र रियल म्याड्रिडका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले लगातार दोस्रोपटक फिफा वर्ष खेलाडीको उपाधि जितेका छन्। सोमबार राती लण्डनमा भएको समारोहमा अन्तिम सुचीमा रहेका लिओनल मेस्सी र नेमारलाई उछिन्दै रोनाल्डोले यो बर्षको फिफा बर्ष खेलाडीको अवार्ड जितेका हुन्।  याेसँगै उनले लगातार दुई वर्ष यो

मेस्सीले ह्याट्रिक गरेपछि अर्जेन्टिना विश्वकपमा छनोट

जित्नैपर्ने दबावका बीच इक्वेडर विरुद्ध उसकै घरेलु मैदानमा उत्रिएको लिओनल मेस्सीको अर्जेन्टिना विश्वकपमा छनोट भएको छ। मेस्सीले ह्याट्रिक गरेपछि अर्जेन्टिना स्वतः विश्वकपमा छनोट भएको हो। घरेलु टोलीसँग १–० गोल अन्तरले पराजित परेको अवस्थालाई उल्टाउँदै मेस्सीले ह्याट्रिक गरेका थिए। खेलको एक मिनेट

स्केटिङका स्वर्णधारी युवराज कसरी बने विश्वकै उत्कृष्ट क्रिकेट खेलाडी

एक ओभरमा लगातार ६ छक्का। एउटा विश्वकपमा ३ सय भन्दा बढी रन साथै १५ विकेट। क्यान्सर जस्तो प्राणघातक रोगलाई परास्त गर्दै भारतीय टोलीमा सनसनीपुर्ण पुनरागमन। यति भन्दा नै क्रिकेटप्रति रुची राख्ने जो कोहीले पनि भारतीय अलराउण्डर क्रिकेटर युवराज सिंहको कुरो भइरहेको छ भनेर सजिलै अन्दाज लगाउन सक्छ। ३५ वर्षीय

फुटसललाई जर्सी पसलको साथ, टोलीको बिदाई

एएफसी फुटसल च्याम्पियन्ससिप छनोट खेल्न बिहीबार राति इरान प्रस्थान गर्न लागेको नेपाली राष्ट्रिय फुटसल टोलीको बिदाई गरिएको छ। अखिल नेपाल फुटबल संघ एन्फा अन्तर्गतको एन्फा फुटसल समितीले एक कार्यक्रमको आयोजना गरि टोलीको विदाई गरेको हो। विदाई भएर च्याम्पियन्ससिप खेल्न जान लागेको यो पहिलो नेपाली राष्ट्रिय

हङकङसँग नेपाल ८३ रनले पराजित

विश्व क्रिकेट लिग च्याम्पियन अन्तर्गत छैठौं चरणको खेलमा नेपाल हङकङसँग ८३ रनले पराजित भएको छ। योसँगै नेपालको शीर्ष चारमा पर्ने सम्भावनामा पनि धक्का पुगेको छ। जितसँगै हङकङ १३ अंकका साथ तालिकाको चौथो स्थानमा उक्लिएको छ। नेपाल भने छैठौं स्थानमा यथावत् छ। च्याम्पियनसिपको शीर्ष चार स्थानमा रहने टोलीले अर्को

हङकङमा फेरी वर्षा, खेल हुने सम्भावना न्युन

हङकङमा फेरी वर्षा सुरू भएपछि विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत हङकङ र नेपालबीचको खेल हुने सम्भावना न्युन बनेको छ। आइतबार तय भएको खेल हङकङमा उच्चस्तरको सामुन्द्रिक आँधी आएका कारण सोमबारको बैकल्पिक दिनलाई सारिएको थियो। तर, आँधी पश्चात नियमित वर्षा भइरहेका कारण विहान सुरु हुने खेल अहिलेसम्म सुरु

एआइपिएसका नवनिर्वाचित कोषाध्यक्षलाई मञ्चको सम्मान

पाकिस्तानको इस्लामावादमा गतसाता सम्पन्न एसियाली खेलकुद पत्रकारहरुको छाता संगठन एआइपिएस एसियाको कोषाध्यक्षमा पुनः निर्वाचित भएका नेपाल खेलकुद पत्रकार मञ्चका पूर्वअध्यक्ष निरञ्जन राजवंंशीलाई मञ्चले एक कार्यक्रमका बीच सम्मान गरेको छ। बिबिसी नेपाली सेवाको खेलकुद सम्वाददाताको रुपमा कार्यरत राजवंशी

कुल पोष्ट : 43

रोचक

२५ वर्षे तरुनीको तलब १ करोड ८ लाख

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि