छापा खबर

सिलवाललाई भगाउन प्रहरीबाटै गोप्य सूचना

काठमाडौ ५,माघ पूर्वडीआईजी नवराज सिलवाललाई ‘भगाउन’ प्रहरीले छानबिनका गोप्य सूचना उपलब्ध गराएको खुलेको छ । एमालेको टिकटमा ललितपुर १ बाट प्रतिनिधिसभामा निर्वाचित पूर्वडीआईजी सिलवालमाथि सरकारी कागजात किर्तेमा छानबिन भइरहेको छ । छानबिनका क्रममा प्रहरीबाटै सूचना लिक गरिँदा सिलवाल काठमाडौं छाड्न सफल

अब अघि बढ्ने भयो राजनीति

काठमाडौँ, ४ माघ  - सरकारले प्रदेश प्रमुखको नाम सिफारिस गरेलगत्तै बुधबार साँझ निर्वाचन आयोगले पनि प्रदेशसभा समानुपातिकमा विजयी सांसदको नाम घोषणा गरेकाले प्रदेशसभा, प्रदेश सरकार गठन र राष्ट्रिय सभा निर्वाचनको गाँठो फुकेको छ । प्रदेशसभा समानुपातिकका लागि दलहरूले बन्द सूचीमा पेस गरेका उम्मेदवारलाई आयोगले

माओवादी मन्त्रीले विनाविभागीय बनेको ८६ दिनपछि राजीनामा दिँदै, किन दिन्निन् वातावरण मन्त्रीले 

काठमाडौं । माओवादी केन्द्रका मन्त्रीहरूले आठ महिनापछि शुक्रबार पदबाट सामूहिक राजीनामा दिने भएका छन् । बिहीबारै राजीनामा दिने भनिए पनि सार्वजनिक बिदा परेकाले शुक्रबारका लागि सरेको विनाविभागीयमन्त्री गिरिराजमणि पोखरेलले बताए ।  प्रधानमन्त्री शेरबहादुर देउवाले ३१ असोजमा नौ मन्त्री र सात राज्यमन्त्रीको

सोमबार प्रदेश प्रमुख नियुक्त गर्ने तयारीमा सरकार, राजधानी नतोक्ने

काठमाडौं । कानुनमन्त्री यज्ञबहादुर थापाले आगामी मन्त्रिपरिषद् बैठकबाट सातै प्रदेश प्रमुख नियुक्त गर्ने बताएका छन् । माघ २४ गते राष्ट्रियसभा चुनाव तय भइसकेकाले सोमबार बस्ने मन्त्रिपरिषद्बाट प्रदेश प्रमुख तोकेर प्रादेशिक सांसदको शपथ गराउने सरकारी योजना उनले सुनाए ।  एकातिर अस्थायी प्रादेशिक राजधानीबारे

कांग्रेसमा पौडेल पक्षको छुट्टै भेला

काठमाडौँ, २२ पुस  — कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षीय केन्द्रीय सदस्यहरूको बैठकले निर्वाचनमा पार्टी पराजय हुनुमा पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको कार्यशैली मुख्य कारक रहेको निष्कर्ष निकालेको छ । पार्टी र सरकार सञ्चालनमा नेतृत्वको कार्यशैली प्रभावी हुन नसकेको ठम्याइ

राष्ट्रिय सभा चुनाव - कुन प्रदेशमा कति मतदाता ?

काठमाडौँ, २१ पुस - राष्ट्रिय सभा सदस्य चुन्न सबभन्दा बढी मतदाता प्रदेश २ मा छन् भने सबभन्दा कम मतदाता प्रदेश ६ मा । यी दुई प्रदेशको मतदाता संख्या दोब्बर बढीले फरक छ । तर, दुवै प्रदेशबाट राष्ट्रिय सभा सदस्य भने समान संख्यामा चुनिनेछन् ।  राष्ट्रिय सभा निर्वाचन अध्यादेशले एक जना प्रदेशसभा सदस्यको मतभार ४८

एमालेका समानुपातिक सांसद : २ पुरूष, ३९ महिला (नामावली सहित )

काठमाडौं। एमालेले प्रतिनिधिसभा र प्रदेशसभा समानूपातिकतर्फ पार्टीका तर्फबाट सांसद बन्नेको नामावली निर्वाचन आयोगका बुझाउने तयारी गरेको छ। प्रतिनिधिसभा र प्रदेशसभामा प्रत्यक्षतर्फ अधिकांश पुरुषले जितेका कारण एमालेले समानूपातिकतर्फ ठूलो संख्यामा महिलालाई सांसद बनाउँदैछ। एमालेले समानूपातिकतर्फ

चर्चित नेता जसले एक हजार कम अन्तरले हारे

वामदेव ७५३ मतले पराजित काठमाडौं। एमाले उपाध्यक्ष वामदेव गौतम बर्दिया १ मा कांग्रेसका सञ्जय गौतमसँग ७५३ मतले पराजित भए। कांग्रेस बर्दिया जिल्ला सभापति रहेका सञ्जयले वाम गठबन्धन बनाउन भूमिका खेल्ने वामदेवलाई पराजित गरेका हुन्। सञ्जयले ४४ हजार ८२९ र वामदेवले ४४ हजार ७६ मत ल्याए। शेखर ६७५ मतले पराजित मोरङ

यसरी बन्छ प्रदेशसभा

काठमाडौं, २८ मङ्सिर-  संविधानमै व्यवस्था गरिएको तीन तहको शासकीय स्वरुपको संरचनाअनुसार नेपालमा पहिलोपटक प्रदेशसभा गठन हुँदैछ ।प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलगत्तै दुवैतर्फका प्रतिनिधि चुनिने क्रम अन्तिम चरणमा पुगिसकेको छ । संविधानअनुसार प्रदेश संसद् एक सदनात्मक हुनेछ, जसलाई प्रदेशसभा भनिन्छ

जनप्रतिनिधि कारबाहीको खतरामा, विवरण अख्तियार पठाइने

काठमाडौं, २० मङ्सिर- निर्धारित समयभित्र सम्पत्ति विवरण नबुझाएका ३४ हजार जनप्रतिनिधिसहित ६ हजार राष्ट्रसेवक कर्मचारी कारबाहीमा पर्ने खतरा बढेको छ। राष्ट्रिय सतर्कता केन्द्रले आर्थिक वर्ष ०७३/७४ को सम्पत्ति विवरण निर्धारित समयमा नबुझाउने जनप्रतिनिधि र कर्मचारीलाई कारबाहीका लागि अख्तियार दुरुपयोग

घरबहाल सम्बन्धी नयाँ कानुन के भन्छ ?

काठमाडौं । के घरबेटीले तपाईलाई तत्काल घर खाली गर्न निर्देशन दिएका छन् ? तर नआत्तिनुस् । कानुनतः अब आफ्नै घर खाली गराउन घरबेटीलाई सजिलो छैन । आगामी भदौबाट कार्यान्वयनमा आउने मुलुकी ऐनमा घरबहालसम्बन्धी नयाँ कानुनको व्यवस्था गरिएको छ । जसअनुसार अब घरबेटीले आफ्नै घर खाली गर्न मौखिक सूचना दिएरमात्र पुग्दैन

सात मुख्यमन्त्रीमा तीन दर्जन आकांक्षी, को को ?

पार्टीको केन्द्रीय राजनीति त्याग गर्दै मुख्यमन्त्री बन्ने लोभमा केही नेता प्रदेशसभाको निर्वाचनमा होमिएका छन्। पूर्वमन्त्री, पूर्वसांसदसमेत भइसकेका र केन्द्रीय राजनीतिमा हस्तक्षेपकारी भूमिका निर्वाह गर्ने ती नेताहरू आफूलाई मुख्यमन्त्रीको दाबीसहित मत मागिरहेका छन्। यो खबर हामीले आजको राजधानीबाट

यस्तो छ शृंखलाबद्ध विस्फोटका घटना,कसरी गर्ने सुरक्षा अनुभूति ?

काठमाडौँ, १७ मङ्सिर- निर्वाचन आयोगले शृंखलाबद्ध बम विस्फोटको घटनालाई प्रमुख चुनौतीका रूपमा लिएको छ । उदयपुरका प्रतिनिधिसभा उम्मेदवार घाइते, दाङमा म्यादी प्रहरीको मृत्यु, राजधानी काठमाडौंमै शृंखलाबद्ध बम विस्फोटपछि आयोगले अलि बढी नै ‘सुरक्षा थ्रेट’ महसुस गरेको हो । दिनहुँ विस्फोटका घटना बढेपछि आयोगले

नेपाली सेनाले गर्दा लेवननी जनताको सुरक्षा सम्भव भयोः राष्ट्रपति माइकल

लेवननको सुरक्षामा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दैमा त्यहाँका राष्ट्रपति जनरल माइकल अउनले आभार व्यक्त गरेका छन्। उनले भनेका छन्, ‘नेपाली सेना राष्ट्रसंघीय शान्ति सेनाका रुपमा आएकाले लेवननी जनताको सुरक्षा सम्भव भएको हो। यसका लागि लेवनन र यहाँका जनताको तर्फबाट धन्यवाद दिन चाहन्छु।’ लेवनन समेत

फेवातालमा खसेका ७ प्याराग्लाइडको उद्धार

उडिरहेका बेला एक्कासी आएको हावाहुरीले ७ प्याराग्लाइड सोमबार फेवातालमा खसेका छन्। प्रहरी तथा डुंगा व्यवसायीले तत्कालै उद्धार गरेका कारण मानवीय क्षति भने हुन पाएन। दिउँसो सवा २ बजे सराङकोटबाट उडेका ती प्याराग्लाइडिङ चर्को हावा लागेपछि सन्तुलन गुमाएर तालमा खसेका खबर पोखराबाट लालप्रसाद शर्माले आजको कान्तिपुरमा

तस्करीको सुन बोकेको गाडीका चालक प्रहरी

दुई महिनाअघि काठमाडौंमा बरामद भएको ८८ केजी सुन प्रहरीकै सहयोगमा भित्रिएको खुलेको छ। पक्राउ परेका व्यक्तिहरूले सुन बोकेको गाडी प्रहरीले नै चलाएर रसुवागढी नाकाबाट नेपाल भित्र्याएको बयान दिएका छन्। प्रहरीले सोमबार ८८ केजी सुन तस्करीमा सेटिङ मिलाउने जिम्मा लिएका रसुवाका मानबहादुर तामाङलाई पक्राउ गरेको

किन रोकिए माओवादी मन्त्री ?

सामूहिक राजिनामा दिने मुड बनाएका माओवादी केन्द्रका मन्त्रीहरु किन एकाएक रोकिए ? मंगलबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवासामू राजिनामाको टुंगो लगाएका केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल बीचैमा निर्णय फेरबदल गरेपछि सबैको मनमा जिज्ञासा उठेको छ। त्यसको मुख्य कारक वाम गठबन्धनले चुनावको अनिश्चयलाई बनाएको

चीनतिर किन सबैको चासो ?

चीनको राजधानी बेइजिङस्थित ग्रेट हल अफ द पिपुलमा बुधबार सुरु हुने १९ औं कंग्रेस बैठकको अघिल्लो दिन बसेको चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को स्ट्यान्डिङ कमिटी बैठकमा राष्ट्रपति सी चिनफिङ (बीच)लगायत नेताहरू सहभागी भएका छन्। कंग्रेस बैठकमा सहभागी हुन यहाँ देशभरबाट सीपीसीले चुनेका २ हजार ३ सय प्रतिनिधि

काठमाडौंका भुस्याहा कुकुर विदेशमा !

यमपञ्चकको दोस्रो दिन बुधबार कुकुर तिहार। यस दिन घरघरमा पालिएका कुकुरको पूजा गर्दै मिठामिठा खानेकुरा खुवाइन्छ। सडकमा रहेका कुकुरलाई भने यो अवसरले खासै छुँदैन। अझ खुट्टा भाँचिएका, आँखा फुटेका, रोग लागेका कुकुरका लागि त यो अवसर जुर्ने कुरै भएन। उनीहरू सबैका लागि आँखाको कसिंगरसरह हुन्छन्। तर, यस्तै केही

चिनियाँ कम्युनिष्ट पार्टीको १९ औँ राष्ट्रिय सम्मेलन सुरु

चिनियाँ कम्युनिष्ट पार्टीको १९ औँ राष्ट्रिय सम्मेलन (कांग्रेस) बुधबार बिहान सुरु भएको छ। उक्त सम्मेलन बुधबार बिहान ९ बजे बेइजिङको ग्रेट हल अफ दि पिपुलमा सुरु हुने तय भएको बेइजिङबाट प्राप्त समाचारमा जनाइएको छ। चिनियाँ समाचार समिति, सिन्ह्वाका अनुसार सो सम्मेलनको सबै तयारीहरु पूरा भएको छ। ग्रेट हल अफ दि

कुल पोष्ट : 110

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला