राजनीति

विप्लव र वैद्य माओवादीबीच एकता हुने निश्चित,यस्तो छ संयुक्त प्रेस वक्तव्य

काठमाडौँ, पुस ११ । मोहन वैद्य किरण नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा बीच एकता हुने निश्चित भएकाे छ । वैद्य र विप्लवसहितका शीर्ष नेताहरुको हालै सम्पन्न बैठकले पार्टी एकताका लागि पहल गर्ने निर्णय गरेको हो । बैठकले समाजवाद र साम्यवादको दिशामा अगाडि बढ्नका

उप प्रधानमन्त्री गोपालमान श्रेष्ठको हार समीक्षा वैठकमा कुटाकुट, ३ जना घाइते

स्याङ्जा १०, पुस ।  स्याङ्जाको वालिङमा सोमबार भएको नेपाली कांग्रेसको समीक्षा बैठकमा संस्थापक र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष बीच कुटाकुट भएको छ। बैठक चलिरहँदा अन्तर्घात भएको भन्ने विवाद चुलिएर हात हालाहाल हुँदा ३ जाना घाइते भएका छन्। घाइते भेशराज अर्याल, कमल ढकाल र सुशील कफ्लेमध्ये अर्याल र ढकाललाई

       कांग्रेसको समानुपातिक सांसद को–को ?

काठमाडौं ९, पुस । प्रतिनिधिसभामा प्रत्यक्षतर्फ २३ सिट जितेको नेपाली कांग्रेसले समानुपातिकमा ४० सिट प्राप्त गरेको छ । कूल ६३ स्थान जित्ने कांग्रेसबाट कम्तिमा एक तिहाई अर्थात २१ जना महिला निर्वाचित हुनुपर्छ । कांग्रेसले अरु दलको तुलनामा समानुपातिकबाट सबैभन्दा धेरै १९ जना पुरुष छनौट गर्न पाउने भएको छ

अध्यादेश चाँडो प्रमाणीकरण गर्न भन्दै नेविसंघ सडकमा

काठमाडौँ — नेपाल विद्यार्थी संघले राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा गठन अध्यादेश चाँडो प्रमाणीकरण गर्नुपर्ने माग गर्दै दबाबमूलक पदयात्रा निकालेको छ ।  नेविसंघले दुई महिना अगाडि सरकारले पठाएको अध्यादेश स्वीकृत नगरिएको भन्दै निकालेको पदयात्रा विश्वभाषा क्याम्पस, पद्मोदय मोड, बागबजार

पार्टी एकता नचाहने साथीहरु आफ्नो बाटो लाग्नेछन्ःप्रचण्ड

भैरहवा, पुस ८– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कसैले विरोध वा  अवरोध गरेर एमालेसँगको पार्टी एकता नरोकिने स्पस्ट पारेका छन् ।  भैरहवामा आयोजित कार्यक्रममा प्रचण्डले एकताप्रति सवै इमान्दार भएको भन्दै एकता हुँदैन भन्दै आशंका नपाल्न आग्रह गरे । उनले पार्टी एकताको विरोध गर्नेहरु

वामदेवको निवासमा एमाले स्थायी सतिति बैठक

काठमाडौं ७, पुस । नेकपा एमालेको स्थायी कमिटीको बैठक पार्टी उपाध्यक्ष वामदेव गौतमको निवास भैंसेपाटीमा सम्पन्न भएको छ ।   निर्वाचनपछिको पहिलो बैठकमा राजनीतिक घटनाक्रमको समीक्षा तथा पार्टीको भावी रणनीति तयगर्ने एजेण्डा रहेको एक एमाले नेताले बताए ।  शुक्रवार दिउँसो १ बजे स्थायी समितिको बैठक राखिएको एमाले

कांग्रेसबाट रामचन्द्र पौडेल र बिमलेन्द्र निधी राष्ट्रियसभामा !

काठमाडौं। नेपाली कांग्रेसबाट राष्ट्रिय सभामा सांसदका रुपमा कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेल र बिमलेन्द्र निधीको नाम चर्चामा आएको छ ।  नेपाली कांग्रेस नेतृत्वको सरकारले राष्ट्रियसभा निर्वाचन सम्बन्धित अध्यादेश राष्ट्रपति कार्यलयमा रोकिएर बसेको छ। नेकपा एमाले र माोवादी केन्द्रको बिरोधका कारण

नेतृत्वले पत्याए ३ नं को मुख्यमन्त्रीः स्थापित

 काठमाडौं ६ ,पुस । काठमाडौं महानगरपालिकाका पूर्व मेयर तथा काठमाडौं ६ बाट प्रदेशसभामा निर्वाचित सांसद केशव स्थापितले ३ नम्बर प्रदेशको मुख्यमन्त्रीमा आफ्नो दाबी रहेको बताएका छन् । पार्टीका अध्यक्ष लगायत वरिष्ठ नेताहरुसँग परामर्श गरेर आफू यो निर्णयमा पुगेको उनको दाबी छ । पत्रकारसँगको भेटमा उनले नेतृत्वले

समानुपातिकको मत परिणामः ५ प्रदेशमा एमाले २ मा काँग्रेस पहिलो

काठमाडौं ३,  पुस । प्रदेश सभा सदस्य निर्वाचनको समानुपातिकतर्फ नेकपा एमाले पाँच र नेपाली कांग्रेस २ प्रदेशमा पहिलो दल भएको छ । एमालेले प्रत्यक्ष र समानुपातिकको प्रारम्भिक मत विभाजनको आँकलन अनुसार प्रदेश १ र ३ मा एकल सरकारका लागि बहुमत हासिल गरेको छ । प्रदेश ६ मा एमालेबिना सरकार गठनको अवस्था छैन । भने, अन्य

‘सरकारबाट नियुक्त प्रदेश प्रमुखसँग शपथ लिन्न भन्नु सर्वसत्तावाद’

तनहुँ, पुस २ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश राष्ट्रपतिले रोक्न नमिल्ने बताउनुभएको छ । गृहजिल्ला तनहुँ आइपुग्नुभएका वरिष्ठ नेता पौडेलले मतदातालाई धन्यवाद दिने क्रममा भन्नुभयो,“दुई महिनाअघि सरकारले पठाएको राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश

     समानुपातिकको मत गणना सकियो, एमाले पहिलो

काठमाडौं २, पुस । समानुपातिक तर्फपनि ३१ लाख ७३ हजार ४९४ मत ल्याए। पहिलो दल बनेको छ । आइतबार सम्पन्न मत गणनामा ९५ लाख ४४ हजार ७४१ मत सदर भएको आयोगले बताएको छ ।  दोस्रो दल कांग्रेसले ३१ लाख २८ हजार ३८९ मत पाएको छ । एमालेले कांग्रेस भन्दा ४५ हजार १०५ मत बढी पाएको छ । माओवादीले १३ लाख ३ हजार ७२१ मत पाएको छ । राजपाले

समानुपातिकतर्फ सर्लाहीको १ क्षेत्रको गणना बाँकी,एमाले १९ मतले अगाडि

 काठमाडौं २ पुस । प्रदेश तथा प्रतिनिधिसभाको मंसिर १० र २१ गते सम्पन्न निर्वाचनको समानुपातिकतर्फको अन्तिम परिणाम घोषणामा ढिलाइ भएको छ । आयोगको लक्ष्य अनुसार गणनाले गति लिन नसकेपछि परिणाम घोषणामा केही बिलम्ब भएको हो । समानुपातिकतर्फ अब सर्लाहीको १ क्षेत्रको मात्रै गणना  बाँकी छ । आयोगका अनुसार, चिसोका

समानुपातिकमा ८३ हजार मतले एमाले अगाडि

काठमाडौँ,  २९, मंसिर ।  पहिलो र दोस्रो चरणमा मंसिर १० र २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फको हालसम्मको मतगणनामा ८३ हजार मतको अन्तरले नेकपा (एमाले)को अग्रता कायमै रहेको छ । निर्वाचन आयोगको सूचना प्रणाली व्यवस्थापन शाखाबाट आज बिहान ६ बजे प्राप्त जानकारीअनुसार, नेकपा

समानुपातिकमा एमालेलाई पछ्याउँदै कांग्रेस

 काठमाडौं २८, मंसिर । नेकपा एमालेले समानुपातिकतर्फ २७ लाख १७ हजार १९८ मत प्राप्त गरेको छ । पछिल्लो मतपरिणामअनुसार एमालेलाई कांग्रेसले पछ्याइरहेको छ । कांग्रेसको २६ लाख ३१ हजार ७२४ मत रहेको छ । निर्वाचन आयोगका अनुसार बिहीबार दिउँसो २ बजेसम्म ७९ लाख ८७ हजार ३४१ मतगणना भएको छ । नेकपा माओवादी केन्द्रको १०

प्रत्यक्षतर्फ १६५ सांसद, कहाँ को विजयी

  एमालेले जितेको सीट ०१ माधवकुमार नेपाल, काठमाण्डौ -२  ०२. कृष्णरबहादुर राई, काठमाण्डौ -३ ०३. ईश्वर पोखरेल ईश्वर, काठमाण्डौ -५  ०४. रामवीर मानन्धर, काठमाण्डौ -७ ०५.जीवनराम श्रेष्ठो, काठमाण्डौ - ८  ०६.कृष्णगोपाल श्रेष्ठ, काठमाण्डौ -९ ०७. महेश बस्नेत, भक्तपुर -२  ०८. नवराज सिलवाल, ललितपुर - १  ०९. कृष्ण

हारमा पनि जित देख्ने नेताहरु

काठमाडौ २७, मंसिर । नारायणी लामिछाने/मिलन विक्रम सिंह बस्नेत । निर्वाचनमा होमिएका राजनीतिक पार्टीका उम्मेदवार प्रायः सबैको एउटै रणनीति हुन्छ जसरी पनि आफूले चुनाव जित्ने । चुनाव जित्नका लागि उनीहरुले अनेक किसिमका हत्थकण्ठा समेत अपनाउँछन् । उम्मेदवारको कटाक्ष र सम्बन्ध पानी वारावारकै हुन्छ । चुनाव जित्दा

 नुवाकोटमा समानुपातिकमा कांग्रेस अगाडी

२७ मंसिर काठमाडौ – नुवाकोटको क्षेत्र नं १ मा प्रतिनिधीसभा तथा प्रदेशसभा निर्वाचनको समानुपातिक तर्फ नेपाली कांग्रेस अगाडी भएको छ । बुधबार बिहान सम्पन्न मतगणना अनुसार नुवाकोट १ मा नेपाली कांग्रेस पहिलो, नेकपा एमाले दोस्रो र नेकपा माओवादी केन्द्र तेस्रो भएको छ । प्रत्यक्षतर्फको छ ओटै सिट गुमाएको कांग्रेसले

संसदमा प्रत्यक्षबाट ६७ नयाँ अनुहार

२७ मंसिर काठमाडौ प्रतिनिधिसभा निर्वाचनमा ६७ जना नयाँ अनुहार विजयी भएका छन् । मंगलबार रातिसम्म १६४ निर्वाचन क्षेत्रको नतिजा आइसकेको छ । अब सुनसरी ३ मा मात्र मत गन्न बाँकी छ । सो क्षेत्रबाट कांग्रेसका विजयकुमार गच्छदार र एमालेकी भगवती चौधरीबीच कडा प्रतिस्पर्धा छ । दुवैजना पूर्वसांसद हुन् । एमालेबाट नयाँ

यी नेताहरु जसलाई जन्मभुमीले नै रोज्यो

२६ मंसिर, काठमाडौ  यी नेताहरु जसले जन्मभुमी भन्दा बहिर रहेर जिते पनि यसपटक जन्मभुमीले कहिल्यै नर्बिसिने गुन लगाएको छ । महन्थ ठाकुरः अध्यक्ष राजपा नेपाल नेपाली कांग्रेसको केन्द्रीय कोषाध्यक्ष र पटक पटक मन्त्री बनेका महन्थ ठाकुरले २०४८,२०५१ र २०५६ का तीन चुनाव लगातार सर्लाहीबाट जितेका थिए । तर कांग्रेस

 यी हुन् चुनाव हार्ने डेढ दर्जन मन्त्री

 काठमाडौं २५,मंसिर, नारायणी लामिछाने/मिलन बिक्रम सिंह बस्नेत । प्रधानमन्त्री शेरवहादुर देउवा मन्त्रीपरिषद्का १८ जना मन्त्रीले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा हार व्यहोरेका छन् ।  मंसिर १० र २१ गते सम्पन्न निर्वाचनमा नेपाली कांग्रेस र राप्रपाबाट मन्त्री बनेका चर्चित अनुहारले चुनाव हारेका

९ लाख मत गणना गर्दा एमाले भन्दा कांग्रेसको मत ३ हजार कम

        काठमाडौं २५,मंसिर ।  प्रतिनिधि सभाका लागि समानुपातिकतर्फ अहिलेसम्म ९ लाख ६९ हजार ८ सय १६ मत गणना हुँदा नेकपा एमालेले अग्रता लिएको छ। प्रत्यक्षतर्फ निकै पछाडि परेको नेपाली कांग्रेसले एमालेलाई  पछ्याइरहेको छ। निर्वाचन आयोगले दिएको जानकारीअनुसार हालसम्म एमालेले ३ लाख ४२ लाख ९६७ मत ल्याएको

 चितवन ३ मा प्रचण्ड ९ हजार बढी मतले विजयी

   निकै चासो र चर्चाको क्षेत्र बनेको चितवन ३ मा वाम गठबन्धनका उम्मेद्वार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विजयी भएका छन् ।  मत परिणाम अनुसार प्रचण्डले ४८ हजार २७६ मत प्राप्त गर्दा पाण्डेले ३८ हजार ९३५ मत ल्याएका छन् । प्रचण्डको पाण्डे सँगको मतान्तर ९ हजार ३४१ रहेको थियो

प्रतिनिधि सभामा १२ र प्रदेश सभामा २४ स्थानको नतिजा आउन बाँकी,वाम गठवन्धन २ तिहाइ निकट

काठमाडौं २५, मंसिर ।  प्रतिनिधसभा र प्रदेशसभाको निर्वाचनको मत परिणाम अब अन्तिम तिर पुगेको छ । १६५  स्थान मध्ये मध्यान्ह १२ बजेसम्म १५३ स्थानको नतिजा आइसकेको छ । अहिलेसम्म एमालेले प्रतिनिधितर्फ ७६ स्थान विजयी भएको छ भने प्रदेशसभातर्फ १३७ स्थानमा विजय हासिल गरेको छ । त्यसैगरी माओवादीले  प्रतिनिधि

समानुपातिकमा पनि एमालेको अग्रता कायमै

सोमबार, २५ मंसिर प्रतिनिधिसभा र प्रदेशसभा प्रत्यक्षतर्फको मतगणना सकिएका क्षेत्रहरुमा निर्वाचन आयोगले समानुपातिकतर्फको मतगणनासमेत तिव्र रुपमा अघि बढाएको छ । आयोगको पछिल्लो मतपरिणाम अनुसारसमानुपातिकतर्फ पनि नेकपा एमालेले सबैभन्दा बढी मत प्राप्त गरेको छ । एमालेले ३,१५,५९५ मत प्राप्त गरेको छ भने 

एनपीलाई हराए नरबहादुरले

 कञ्चनपुर २५, मंसिर । कञ्चनपुर क्षेत्रनम्बर २ मा कांग्रेस नेता एनपी साउदलाई पराजित गर्दै  वाम गठवन्धनका युवा नेता नरबहादुर धामीले ८ हजार भन्दा बढी मतान्तरले विजयी भएका छन् । आइतवार राति सम्पन्न मतगणना अनुसार धामी ३३ हजार ३२० मत प्राप्त गरी बिजयी भएका हुन् । निकटतम प्रतिस्पर्धी कांग्रेस नेता तथा पूर्वमन्त्री

विजयकुमार गच्छेदारको २५ वर्ष को बिरासत तोडिन भगवती चौधरी ले !

नेकपा एमालेका कमरेड भगवती चौधरी 2378 मतले बिजयी हुनुभएको छ। विजयकुमार गच्छदारले १२२९९ भोट प्राप्त गरेका छन् भने भगवती चौधरीले १४६७७ महतले बिजय हुनुभएको छ।

यी हुन् चुनाव हार्ने १२ हेभिवेट : बामदेव गौतमदेखि आरजु राणासम्म

काठमाडौं– दुई चरणमा भएको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको मतगणना जारी रहेको छ ।  मतगणना चल्दै गर्दा विभिन्न दलका हेभिवेट उम्मेदवारहरु पराजित बन्न पुगेका छन् ।  आज प्राप्त अन्तिम नतिजाअनुसार नेकपा एमालेका प्रभावशाली नेता, पूर्व गृहमन्त्री तथा बाम गठबन्धनका सूत्राधार बामदेव गौतम समेत बर्दिया

वरिष्ठ नेता पौडेललाई फापेन छैटौं पटक

  काठमाडौ  २४, मसिर, तनहँु क्षेत्र नं १ मा कागेंस वरिष्ठ नेता रामचन्द« पौडयाल पराजित हुनुभएको छ ।  एमालेका कृष्ण कुमार  श्रेष्ठले ३४ हजार ४९२ मत ल्याउदा  पौडेलले २७ हजार ६९० ल्याएका हुन् । पौडेलले यस पटक समेत गरी ६ पटक सो क्षेत्रमा उम्मेदवारी दिएकामा सो क्षेत्रमा ५ पटक भने जित हात पारेका थिए । 

ठुलो मतान्तर सहित गुरुङ निर्वाचित, कति थियो मतान्तर ?

  २३ मंसिर, दोलखा । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना चलिरहदा अहिलेसम्मकै सबैभन्दा ठूलो मतान्तर सहित दोलखामा एमाले नेता पार्वत गुरुङ प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन् । शनिवार विहान सम्पन्न मतगणना अनुसार दोलखा जिल्लाबाट प्रतिनिधिसभा सदस्यमा एमालेका पार्वत गुरुङ ३० हजार भन्दा बढी मतान्तरमा

काठमाडौं ३ ‘क’ बाट कांग्रेसका छिरिङ दोर्जे विजयी

    काठमाडौं २३ मंसिर । काठमाडौं क्षेत्र नं ३ प्रदेश सभा क बाट नेपाली कांग्रेसका युवा नेता छिरिङ दोर्जे लामा विजयी भएका छन् । लामा आफ्ना प्रतिद्धन्द्धी भन्दा ११५२ मत अन्तरले विजयी भएका हुन् ।  लामा ६ हजार ४४८ मत ल्याएर विजयी भए । उनका निकटतम् प्रतिद्वन्द्वी वाम गठबन्धनका रुद्रबहादुर बराइलीले ५ हजार

कुल पोष्ट : 334

रोचक

२५ वर्षे तरुनीको तलब १ करोड ८ लाख

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि