राजनीति

रेशम चौधरीद्वारा आत्मसमर्पण

काठमाडौँ । टिकापुर घटनाका फरार अभियुक्त रेशम चौधरीले आत्मसमर्पण गरेका छन्  ।  कैलाली क्षेत्र नं १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका चौधरीले सोमबार बिहान जिल्ला अदालत कैलालीमा आत्मसमर्पण गरेको कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद सुवेदीले जानकारी दिएका हुन् ।   टीकापुरमा २०७२

आज मन्त्रिपरिषद् विस्तार गरिने 

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले सोमबार दोस्रो चरणमा मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् । आफू प्रधानमन्त्री नियुक्त भएको ११ दिनपछि सोमबार पार्टी एकतामा सहमत माओवादी र आफ्नै पार्टी नेतालाई समेटेर प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन्।  मन्त्रिपरिषद् विस्तारको

फुजेल प्रकरण : जाहेरवाला झिकाउन अदालतको आदेश

चितवन । गोरखा फुजेलका कृष्णप्रसाद अधिकारी हत्यासम्बन्धी मुद्दाको जाहेरवाला नुरप्रसाद अधिकारीलाई अदालतमा झिकाउन अदालतले आदेश जारी गरेको छ । आइतवार चितवन जिल्ला अदालतका मुख्य न्यायाधीश कुलप्रसाद शर्माले अधिकारीलाई झिकाउन आदेश दिएका हुन् ।  जाहेरवाला नुरप्रसादलाई अदालतले म्याद जारी गर्ने छ अदालतका

कांग्रेस संसदीय दलको नेता छान्न २१ गते चुनाव

काठमाडौं । प्रमुख विपक्षी कांग्रेसले संसदीय दलको नेता छान्न आउने फागुन २१ गते चुनाव गर्ने भएको छ । आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपा ललितपुरमा बसेको केन्द्रीय कार्यसमिति बैठकले संसदीय दलको नेता छान्न २१ गते चुनाव गर्ने निर्णय गरेको पार्टी केन्द्रीय कार्यालय सचिव कृष्ण पौडेलले जानकारी दिए । बैठकले

प्रदेश ६ को नाम कर्णाली, राजधानी वीरेन्द्रनगर 

सुर्खेत ।  प्रदेश ६ को संसद् बैठकले प्रदेशको नाम र स्थायी राजधानी तोकेको छ । प्रदेशसभाको शनिबार बसेको चौंथो बैठकले नाम कर्णाली प्रदेश र स्थायी राजधानी सुर्खेतको वीरेन्द्रनगरलाई बनाउने निर्णय गरेको हो । बैठकले प्रदेशको नाम कर्णाली राख्ने प्रस्ताव सर्वसम्मतिले र प्रदेश राजधानी वीरेन्द्रनगर बनाउने

राष्ट्रपतिमा झलनाथ र सुवासको दावी

 काठमाडौँ १२, फागुन । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुख पदको बाँडफाँटमा सहमति भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र माआवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको छलफलमा

केन्द्रमा १७ वटा मन्त्रालय कायम गर्ने सरकारको निर्णय

काठमाडौं ११ फागुन। प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले केन्द्रमा १७ वटा मन्त्रालय कायम गर्ने निर्णय गरेको छ । शुक्रबार बिहान बसेको मन्त्रिपरिषद बैठकले यसअघि रहेका ३० वटा मन्त्रालयलाई १७ वटामा झार्ने निर्णय  गरेको हो  ।  अब प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयसहित १८ सदस्यीय मन्त्रीमण्डल

राष्ट्रपतिको निर्वाचन फागुन २९ मा, यस्तो छ निर्वाचन प्रक्रिया

  काठमाडौँ, फागुन ११ गते । राष्ट्रपतिको निर्वाचन फागुन २९ गते मङ्गलबार गर्ने निर्वाचन आयोगले बताएको छ । प्रमुख निर्वाचन आयुक्त डा.अयोधीप्रसाद यादवको अध्यक्षतामा विहिबार बसेको बैठकले फागुन २९ गते मङ्गलबार बिहान १० देखि अपराह्न ३ बजेसम्म मतदान र सोही दिन ४ बजेपछि मतगणना गर्ने कार्यतालिका सार्वजनिक

मन्त्रालय भागबन्डामा कुरा मिल्यो, कुन मन्त्रालय कस्को भागमा

  काठमाडौं १०, फागुन । प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डबीच मन्त्रालय भागवण्डा मिलेको छ । दुइ शीर्ष नेता बीचको सहमतिमा १० ओटा मन्त्रालय एमाले र ७ ओटा माओवादीले लिने सहमति भएको हो । एमालेले अर्थ, परराष्ट्र, रक्षा, भौतिक पूर्वाधार, सञ्चार, संघीय मामिला तथा सामान्य प्रशासन, कानुन, न्याय

'मधेस मुद्दाको वेवास्ता गरे ओली सरकारको दिनगन्ती सुरु हुन्छ'

काठमाडौं । संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीसँग मधेसी जनताको माग अनुसार संविधान संशोधनको माग गरेका छन् ।  बिहिबार आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष यादवले सरकारले त्यसलाई वेवास्ता गरे सरकारको दिनगन्ती सुरु  हुने चेतावनी समेत दिए ।     संशोधनको

काँग्रेस सांसदको बैठक शनिबार बस्ने

    काठमाडौँ । नेपाली काँग्रेसका प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सांसदहरुको बैठक आगामी शनिबार बस्नेभएको छ । बैठक सिंहदरबारस्थित नेपाली काँग्रेस संसदीय दलको कार्यालयमा बिहान ९ बजे बस्ने पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले दिए ।   यसैबीच, नेपाली काँग्रेसले बिहीबार

ओली सरकारमा १८ मन्त्रालय रहने,माओवादीले माग्यो महत्वपूर्ण मन्त्रालय

  काठमाडौं । केपी ओली नेतृत्वको सरकारमा प्रधानमन्त्री कार्यालयसहित १८ वटा मन्त्रालय रहने भएका छन् । तर, सत्तारुढ एमाले र माओवादीले कुन कुन मन्त्रालय लिने भन्ने विवाद अझै टुंगिएको छैन् । प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच मन्त्रालयको संख्याबारे छलफल भएको थियो

राष्ट्रपतिले ओली र देउवालाई हेर्ने दृष्टिप्रति काँग्रेसको आपत्ती

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रियसभा सदस्यमा देउवा सरकारले सिफारिस गरेका नाम फिर्ता लिएर नयाँ नाम सिफारिस गरे पछि काँग्रेसले पत्रकार सम्मेलन गरेर नै रोश प्रकट ग¥यो । काँग्रेसले राष्ट्रपति विद्यादेवी भण्डारीले निवर्तमान प्रधानमन्त्री शेर बहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीलाई हेर्ने

एमाले–माओवादी पार्टी एकतालाई बाबुरामले ‘भेडा–बाख्रा’ भनेपछि...

काठमाडौं ८, फागुन । नयाँ शक्तिका नेपालका संयोजक तथा पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले एमाले–माओवादी केन्द्रबीच भएको पार्टी एकता ‘भेडा– भेडासँग र बाख्रा– बाख्रासँग’ भएको टिप्पणी गरेका छन् । पार्टी एकताको समझदारी पत्रमा हस्ताक्षर भएको भोलिपल्ट पूर्व माओवादीसमेत रहेका भट्टराईले सामाजिक

देउवा सरकारको निर्णय खारेज, नयाँ ३ जना राष्ट्रियसभा सदस्य सिफारिश

काठमाडौं ।  सरकारले राष्ट्रियसभा सदस्यका लागि तीनजनाको नाम सिफारिस गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओली सरकारले यसअघिका प्रधानमन्त्री शेरबहादुर देउवाले जाँदाजाँदै गरेको निर्णय उल्ट्याउँदै राष्ट्रियसभा सदस्यका लागि नयाँ  नाम सिफारिस गरेको हो । मंगलबार बिहान बसेको मन्त्रीपरिषद बैठकले राष्ट्रियसभा

कर्मचारीकै आडमा ‘गुपचुप’ राखियो मन्त्रिपरिषद्का निर्णय 

काठमाडौं । अघिल्लो सरकारले साढे दुई महिनायता गरेका २५० भन्दा बढी निर्णय प्रधानमन्त्री कार्यालयले अहिलेसम्म गुपचुप राखेको छ। कर्मचारीकै आडमा ती निर्णय लुकाइएको हो। शेरबहादुर देउवा नेतृत्वको सरकारले त्यस अवधिमा १५ पटकसम्म मन्त्रिपरिषद् बैठक राखेर गरेका निर्णय अहिलेसम्म कार्यालयको वेबसाइटमा राखिएको

अब नेपालमा एउटा कम्युनिष्ट पार्टी, एमाले–माओवादीबीच ७ बूँदे सहमति

  काठमाडौं ८,फागुन । नेकपा एमाले र माओवादी मुलुकमा एउटामात्र कम्युनिष्ट पार्टी ‘नेपाल कम्युनिष्ट पार्टी’ बनाउन सहमत भएका छन् । सोमबार मध्यरात बालुवाटारमा दुबै पार्टीका अध्यक्ष सम्मिलित पार्टी एकता संयोजन समितिका पदाधिकारीले ७ बूँदे सहमतिमा यस्तो सहमति भएको हो ।   पार्टी निकटका विभिन्न व्यवसायीकहाँ

'एकीकरणपछि पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी राखिने'

  गौर ।  पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले एमाले र माओवादी केन्द्रको एकीकरणपछि पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी राखिने बताएका छन्। रौतहटको गौरमा सोमबार प्रेस चौतारी नेपालले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता नेपालले भने, ‘दुवै पार्टी मिलेर अगाडी

सिलवाललाई बचाउन ओलीले के–के गरे ? 

काठमाडौं । शेरबहादुर देउवाले प्रधानमन्त्री पदबाट राजिनामा दिनु र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त हुनु एकै दिनप-यो । सम्भवतः यो पहिलो घटना हो । ओली प्रधानमन्त्रीमा नियुक्त भई सकेपछि नेपालको राजनीति ओलीमय बनेको छ । त्यसलाई मसला थप्ने काम नेकपा माओवादी केन्द्रले एमालेसँगको

संघीय संसदको पहिलो अधिवेशन फागुन २१ मा बोलाउने तयारी

काठमाडौं ।  संसद् अधिवेशन फागुन तेस्रो साता डाक्ने गरी सरकार र संसद् सचिवालयले गृहकार्य सुरु गरेका छन्। निर्वाचन आयोगले फागुन २५ गते राष्ट्रपतिको निर्वाचन गर्ने कार्यतालिका सार्वजनिक गरेका कारण त्यसको केही दिनअघि संसद् अधिवेशन बस्ने गरी गृहकार्य सुरु गरिएको हो। प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएको

आज प्रजातन्त्र दिवस : उपलब्धिको मूल्याङ्कन गर्दै अगाडि बढ्न राष्ट्रपतिको सुझाव

काठमाडौँ, फागुन ७ गते । फागुन ७ अर्थात् प्रजातन्त्र दिवस । ६८ वर्ष पहिले १०४ वर्ष निरङ्कुश जहानियाँ राणा शासनको अन्त्य गर्दै प्रजातन्त्र स्थापना भएको थियो । भारतमा निर्वासित जीवन व्यतीत गरिरहनुभएका तत्कालीन श्री ५ महाराजाधिराज त्रिभुवन वीर विक्रम शाहदेव फागुन ४ गते स्वेदश फर्की फागुन ७ गतेका दिन १०४

माओवादी संसदीय दलको नेतामा अध्यक्ष प्रचण्ड

काठमाडौँ, ६ फागुन  । नेकपा ‘माओवादी केन्द्र’का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज पार्टीको संसदीय दलको नेतामा चुनिएका छन् ।  माओवादी केन्द्र संसदीय दलको आइतबार बसेको बैठकले पार्टी अध्यक्षलाई सर्वसम्मत रुपमा दलको नेता चुनेको पार्टी प्रवक्ता पम्फा भुसालले दिइन् ।  बैठकले वैचारिक पाटालाई

कामदारको सेवा शुल्क बढाएर आरजू पारिन कराडौं झ्वाम !

काठमाडौं ।  हाम्रा नेताको बानी हेर्दा त लाग्छ प्राण जाने बेलामा पनि यिनले पैसाको बिटो पाए हात पसारिहाल्छन् । सत्ताबाट बिदा हुँदै गर्दा प्रधानमन्त्रीपत्नी आरजु देउवाले बिदेसिने नेपाली कामदारका लागि तोकिएको सेवा शुल्क साढे तीनगुणा बढाएर केही करोड हात पार्ने प्रयास जारी राखेकी छन् । वैदेशिक रोजगार व्यवसायी

सत्ता बार्गेनिङमा अल्झियो एमाले–माओवादी एकता प्रक्रिया

काठमाडौं : नयाँ सरकार गठनअघि नै पार्टी एकीकरण गर्ने घोषणा गरेका नेकपा एमाले र नेकपा माओवादी केन्द्रले एकताको खाका निर्माणमै ढिलाइ गर्दा पार्टी एकीकरणमा ढिलाइ भएको छ । माओवादी केन्द्रको समर्थनमा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बनिसके पनि नयाँ पार्टीको मार्ग निर्देशक सिद्धान्तमा सहमति जुट्न

देउवा सरकारले गरेको निर्णय सबै खारेज गरिने

काठमाडौं : निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले राष्ट्रिय सभा सदस्यमा सिफारिस गरेका नाम वर्तमान सरकारले उल्टाउने तयारी थालेको छ । देउवा सरकारले २७ माघमा राष्ट्रिय सभा सदस्यमा चाँदनी जोशी, गोपालबहादुर बस्नेत र कृष्णप्रसाद पौडेलको नाम सिफारिस गरेको थियो ।  सो सिफारिस राष्ट्रपतिबाट

प्रदेश ७ मा सरकार गठन, को-को बने मन्त्री ? 

धनगढी । प्रदेश नम्बर ७ मा मुख्यमन्त्री त्रिलोचन भट्टकोको नेतृत्वमा सात सदस्यीय सरकार गठन भएको छ । माओवादीबाट मुख्यमन्त्री बनेका भट्टले प्रदेश प्रमुख मोहनराज मल्लसामू शनिबार पद तथा गोपनियताको सपथ लिएका हुन् । लगतै ६ मन्त्रीले सपथ लिएका छन् । एमालेबाट चार र माओवादीबाट दुई मन्त्री बनेका हुन् । एमाले

यी हुन् प्रदेश ६ मा माओवादीबाट बनेका दुई मन्त्री

  सुर्खेत । माओवादी केन्द्रले प्रदेश सरकारमा नरेश भण्डारी र विमला केसीलाई मन्त्री बनाउने भएको छ । प्रदेश ६ का मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले शुक्रबार सपथ लिएका थिए । तर, एमाले र माओवादीले मन्त्रीको नाम दिन नसकेपछि मन्त्रिपरिषद् गठन हुन सकेको छैन । आइतबार मन्त्रिपरिषद् गठन गर्ने तयारी छ । एमालेले

ज्योतिषकै सल्लाहमा देउवाले गरे बालुवाटार बाई–बाई

 काठमाडौं ४, फागुन । प्रधानमन्त्री पदबाट राजीनामा बुझाएको २४ घण्टापछि पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा सरकारी निवास बालुवाटार छाडेका छन् । देउवाका प्रेस संयोजकका अनुसार आज दिउँसो उनी  बुढानीलकण्ठ आफ्नै निजी निवास सरेका हुन् ।   देउवा  दिउँसो एक बजेपछि बालुवाटारबाट निस्किएको उनका प्रेस संयोजक

प्रधानमन्त्री ओलीले लिए सपथ, लालबाबु र थममाया मन्त्री

काठमाडौँ ३, फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपालको संविधानबमोजिम बिहिवार साँझ पद तथा गोपनीयताका शपथ गराएकी छन् ।  राष्ट्रपति कार्यालय शीतल निवासमा साँझ ५ बजे आयोजित विशेष समारोहमा उनले शपथ लिएका हुन् ।  समारोहमा उपराष्ट्रपति, प्रधानन्यायाधीश,

एमाले अध्यक्ष केपी ओली संघीय नेपालको पहिलो प्रधानमन्त्री, ४ बजे सपथ

काठमाडौं ३, फागुन । नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओली संघीय गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री बनेका छन् ।  राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा २ बमोजिम ओलीलाई नेपालको  ४१ औं प्रधानमन्त्री नियुक्त गरेका हुन् । प्रधानमन्त्री शेरबहादुर देउवाले राजीनामा

कुल पोष्ट : 373

रोचक

महिला यौन आनन्दका लागि कस्तो

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला