राजनीति

भण्डारी नै फेरि महामहिम !

काठमाडौं । वामगठबन्धनभित्र नयाँ राष्ट्रपतिका लागि पूर्व प्रधानमन्त्री झलनाथ खनाल र पूर्व सभामुख सुवासचन्द्र नेम्वाङको चर्चा थियो केही समय अघि । अहिले उनीहरू राष्ट्रपति बन्ने चर्चा होेइन, वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीलाई नै राष्ट्रपतिमा निरन्तरता दिने वामगठबन्धनले तयारी गरेको छ  । त्यस्तै

गृहमन्त्रीले गरे प्रहरी प्रधान कार्यालयको निरीक्षण नयाँ कार्यशैली अपनाउन निर्देशन

काठमाडौँ।  गृहमन्त्री रामबहादुर थापाले पदभार ग्रहणपछि पहिलो पटक प्रहरी प्रधान कार्यालयको निरीक्षण गर्दै नयाँ कार्यशैलीका साथ शान्ति सुरक्षाका कामकारबाही अघि बढाउन प्रहरीलाई निर्देशन दिए । सो अवसरमा गृहमन्त्री थापाले मुलुकको आर्थिक विकास र समृद्धिका लागि अपराध अनुसन्धानमा दक्षता र शान्ति सुरक्षाको

  २ नं प्रदेशको मन्त्रिपरिषद् विस्तारः५ मन्त्री र २ राज्यमन्त्रीले लिए सपथ

जनकपुर । प्रदेश नं २ मा बुधवार दोस्रो पटक मन्त्रिपरिषद् विस्तार भएको छ। विस्तारित मन्त्रिपरिषद् १० सदस्यीय भएको छ ।  नव नियुक्त मन्त्रीहरुलाई जनकपुरमा मुख्यमन्त्री लालबाबु राउतले सपथ ग्रहण गराएका छन्। थपिएका मन्त्रीहरुमा मधेशी जनअधिकार फोरमका ५ र राष्ट्रिय जनता पार्टी (राजपा) का २ जना रहेका छन् ।  फोरमका

सरकारलाई दुई तिहाई समर्थन जुटाउन फोरमसँग समझदारी

काठमाडौँ । संघीय समाजवादी फोरमलाई सरकारमा ल्याएर वाम गठबन्धनले केपी शर्मा ओली नेतृत्वको सरकारलाई दुई तिहाई समर्थन पु¥याउ गरी फोरमसँग लिखित समझदारीको तयारी गरेको छ । फोरमले उठाउँदै आएका संविधान संशोधनलगायत मागका सम्बन्धमा लिखित समझदारीको तयारी भएको हो  ।  कुनै लिखित समझदारी भए सरकारमा आउने फोरमले

सिरियामा ज्यान गुमाउनेको सम्झनामा दिप प्रज्वलन

काठमाडौँ । सिरियामा अमेरिकी वम आक्रमणको विश्वभर विरोध गरिएको छ । सिरियामा ज्यान गुमाएका मृतक, घाइतेको सम्झनामा शोक र स्वास्थ्य लाभको कामना गरिएको छ । बालबालिका समेत गरेर हजारौंको ज्यान गएको छ । बालबालिकामाथि आक्रमणको नेपालमा पनि बालअभियन्ता, नागरिक समाजले निन्दा गरेका छन् । शान्ती स्थापनाको कामना

संघीय संसद्को प्रथम अधिवेशनको तयारी पूरा

काठमाडौँ । नेपालको संविधानबमोजिम निर्वाचनपछि बनेको संघीय संसद्को प्रथम ऐतिहासिक अधिवेशनको तयारी  पूरा भएको छ । दोस्रो संविधानसभाबाट निर्मित नयाँ संविधानबमोजिम सम्पन्न प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्यको निर्वाचनपछि बस्न लागेको दुवै सदनको प्रथम अधिवेशनअन्तर्गत पहिलो अलग अलग बैठक यसअघि संविधानसभा

नेतृत्व परिवर्तन नभए पार्टीमा समस्या आउँछ: नेता पौडेल

काठमाडौँ ।  नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले पार्टी नेतृत्व परिवर्तन गर्नुपर्ने वताएका छन् ।  मंगलबार विहान राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता पौडेलले नेतृत्व परिवर्तन विना पार्टीले गति लिन नसक्ने वताए ।  नेता पौडेलले भने , ‘अबपनि नेतृत्वले सोचेन भने भोलिका दिनमा पार्टीमा

प्रधानमन्त्री ओलीलाई खुलापत्र

प्रधानमन्त्री ज्यू, नमस्कार । केही दिन अगाडिसम्म प्रधानमन्त्री शेरबहादुर देउवा भन्दै थिएँ ।  बेलुका टीभी खोल्दा तपाईं प्रधानमन्त्री भइसक्नु भएछ । अचम्म लाग्यो ! भलै, यो आश्चर्य मान्नुपर्ने विषय थिएन किनकी चुनावी नतिजापछि सबैको मूल्यांकन केपी ओली फेरि देशमा प्रधानमन्त्री हुन्छन् भन्ने नै थियो ।  प्रधानमन्त्री

टीकापुर घटनाका मुख्य अभियुक्त चौधरी जेल चलान

धनगढी ।  टीकापुर घटनाका मुख्य अभियुक्त रेशम चौधरी पूर्पक्षका लागि जेल चलान भएका छन् । टीकापुर घटनापछि फरार चौधरीले सोमबार विहान अदालतसामू आत्मसमर्पण गरेका थिए ।  उनलाई धनगढी कारागारमा राखिएको छ ।   चौधरीको तर्फबाट अधिवक्ता गंगाराम पाध्यय, मिलनकुमार राई, गजेन्द्रबहादुर केसी र नाथीराम महतोले गरेको

सर्वोच्चले सपथ रोकेका खतिवडासहित तीनजना मन्त्री थपिए

काठमाडौं  । प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक विस्तार गरेको मन्त्रीमण्डलमा माओवादीका २ सहित ४ जना मन्त्री थपिएका छन्  । मन्त्रिपरिषद्मा सर्वोच्च अदालतले राष्ट्रियसभा सदस्यमा  सपथ लिन रोक लगाएका पूर्व गभर्नर डा. युवराज खतिवडालाई अर्थमन्त्रीको जिम्मा दिइएको छ ।  सोमबार विस्तार गरिएको

रेशम चौधरीद्वारा आत्मसमर्पण

काठमाडौँ । टिकापुर घटनाका फरार अभियुक्त रेशम चौधरीले आत्मसमर्पण गरेका छन्  ।  कैलाली क्षेत्र नं १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका चौधरीले सोमबार बिहान जिल्ला अदालत कैलालीमा आत्मसमर्पण गरेको कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद सुवेदीले जानकारी दिएका हुन् ।   टीकापुरमा २०७२

आज मन्त्रिपरिषद् विस्तार गरिने 

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले सोमबार दोस्रो चरणमा मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् । आफू प्रधानमन्त्री नियुक्त भएको ११ दिनपछि सोमबार पार्टी एकतामा सहमत माओवादी र आफ्नै पार्टी नेतालाई समेटेर प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन्।  मन्त्रिपरिषद् विस्तारको

फुजेल प्रकरण : जाहेरवाला झिकाउन अदालतको आदेश

चितवन । गोरखा फुजेलका कृष्णप्रसाद अधिकारी हत्यासम्बन्धी मुद्दाको जाहेरवाला नुरप्रसाद अधिकारीलाई अदालतमा झिकाउन अदालतले आदेश जारी गरेको छ । आइतवार चितवन जिल्ला अदालतका मुख्य न्यायाधीश कुलप्रसाद शर्माले अधिकारीलाई झिकाउन आदेश दिएका हुन् ।  जाहेरवाला नुरप्रसादलाई अदालतले म्याद जारी गर्ने छ अदालतका

कांग्रेस संसदीय दलको नेता छान्न २१ गते चुनाव

काठमाडौं । प्रमुख विपक्षी कांग्रेसले संसदीय दलको नेता छान्न आउने फागुन २१ गते चुनाव गर्ने भएको छ । आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपा ललितपुरमा बसेको केन्द्रीय कार्यसमिति बैठकले संसदीय दलको नेता छान्न २१ गते चुनाव गर्ने निर्णय गरेको पार्टी केन्द्रीय कार्यालय सचिव कृष्ण पौडेलले जानकारी दिए । बैठकले

प्रदेश ६ को नाम कर्णाली, राजधानी वीरेन्द्रनगर 

सुर्खेत ।  प्रदेश ६ को संसद् बैठकले प्रदेशको नाम र स्थायी राजधानी तोकेको छ । प्रदेशसभाको शनिबार बसेको चौंथो बैठकले नाम कर्णाली प्रदेश र स्थायी राजधानी सुर्खेतको वीरेन्द्रनगरलाई बनाउने निर्णय गरेको हो । बैठकले प्रदेशको नाम कर्णाली राख्ने प्रस्ताव सर्वसम्मतिले र प्रदेश राजधानी वीरेन्द्रनगर बनाउने

राष्ट्रपतिमा झलनाथ र सुवासको दावी

 काठमाडौँ १२, फागुन । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुख पदको बाँडफाँटमा सहमति भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र माआवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको छलफलमा

केन्द्रमा १७ वटा मन्त्रालय कायम गर्ने सरकारको निर्णय

काठमाडौं ११ फागुन। प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले केन्द्रमा १७ वटा मन्त्रालय कायम गर्ने निर्णय गरेको छ । शुक्रबार बिहान बसेको मन्त्रिपरिषद बैठकले यसअघि रहेका ३० वटा मन्त्रालयलाई १७ वटामा झार्ने निर्णय  गरेको हो  ।  अब प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयसहित १८ सदस्यीय मन्त्रीमण्डल

राष्ट्रपतिको निर्वाचन फागुन २९ मा, यस्तो छ निर्वाचन प्रक्रिया

  काठमाडौँ, फागुन ११ गते । राष्ट्रपतिको निर्वाचन फागुन २९ गते मङ्गलबार गर्ने निर्वाचन आयोगले बताएको छ । प्रमुख निर्वाचन आयुक्त डा.अयोधीप्रसाद यादवको अध्यक्षतामा विहिबार बसेको बैठकले फागुन २९ गते मङ्गलबार बिहान १० देखि अपराह्न ३ बजेसम्म मतदान र सोही दिन ४ बजेपछि मतगणना गर्ने कार्यतालिका सार्वजनिक

मन्त्रालय भागबन्डामा कुरा मिल्यो, कुन मन्त्रालय कस्को भागमा

  काठमाडौं १०, फागुन । प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डबीच मन्त्रालय भागवण्डा मिलेको छ । दुइ शीर्ष नेता बीचको सहमतिमा १० ओटा मन्त्रालय एमाले र ७ ओटा माओवादीले लिने सहमति भएको हो । एमालेले अर्थ, परराष्ट्र, रक्षा, भौतिक पूर्वाधार, सञ्चार, संघीय मामिला तथा सामान्य प्रशासन, कानुन, न्याय

'मधेस मुद्दाको वेवास्ता गरे ओली सरकारको दिनगन्ती सुरु हुन्छ'

काठमाडौं । संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीसँग मधेसी जनताको माग अनुसार संविधान संशोधनको माग गरेका छन् ।  बिहिबार आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष यादवले सरकारले त्यसलाई वेवास्ता गरे सरकारको दिनगन्ती सुरु  हुने चेतावनी समेत दिए ।     संशोधनको

काँग्रेस सांसदको बैठक शनिबार बस्ने

    काठमाडौँ । नेपाली काँग्रेसका प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सांसदहरुको बैठक आगामी शनिबार बस्नेभएको छ । बैठक सिंहदरबारस्थित नेपाली काँग्रेस संसदीय दलको कार्यालयमा बिहान ९ बजे बस्ने पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले दिए ।   यसैबीच, नेपाली काँग्रेसले बिहीबार

ओली सरकारमा १८ मन्त्रालय रहने,माओवादीले माग्यो महत्वपूर्ण मन्त्रालय

  काठमाडौं । केपी ओली नेतृत्वको सरकारमा प्रधानमन्त्री कार्यालयसहित १८ वटा मन्त्रालय रहने भएका छन् । तर, सत्तारुढ एमाले र माओवादीले कुन कुन मन्त्रालय लिने भन्ने विवाद अझै टुंगिएको छैन् । प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच मन्त्रालयको संख्याबारे छलफल भएको थियो

राष्ट्रपतिले ओली र देउवालाई हेर्ने दृष्टिप्रति काँग्रेसको आपत्ती

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रियसभा सदस्यमा देउवा सरकारले सिफारिस गरेका नाम फिर्ता लिएर नयाँ नाम सिफारिस गरे पछि काँग्रेसले पत्रकार सम्मेलन गरेर नै रोश प्रकट ग¥यो । काँग्रेसले राष्ट्रपति विद्यादेवी भण्डारीले निवर्तमान प्रधानमन्त्री शेर बहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीलाई हेर्ने

एमाले–माओवादी पार्टी एकतालाई बाबुरामले ‘भेडा–बाख्रा’ भनेपछि...

काठमाडौं ८, फागुन । नयाँ शक्तिका नेपालका संयोजक तथा पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले एमाले–माओवादी केन्द्रबीच भएको पार्टी एकता ‘भेडा– भेडासँग र बाख्रा– बाख्रासँग’ भएको टिप्पणी गरेका छन् । पार्टी एकताको समझदारी पत्रमा हस्ताक्षर भएको भोलिपल्ट पूर्व माओवादीसमेत रहेका भट्टराईले सामाजिक

देउवा सरकारको निर्णय खारेज, नयाँ ३ जना राष्ट्रियसभा सदस्य सिफारिश

काठमाडौं ।  सरकारले राष्ट्रियसभा सदस्यका लागि तीनजनाको नाम सिफारिस गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओली सरकारले यसअघिका प्रधानमन्त्री शेरबहादुर देउवाले जाँदाजाँदै गरेको निर्णय उल्ट्याउँदै राष्ट्रियसभा सदस्यका लागि नयाँ  नाम सिफारिस गरेको हो । मंगलबार बिहान बसेको मन्त्रीपरिषद बैठकले राष्ट्रियसभा

कर्मचारीकै आडमा ‘गुपचुप’ राखियो मन्त्रिपरिषद्का निर्णय 

काठमाडौं । अघिल्लो सरकारले साढे दुई महिनायता गरेका २५० भन्दा बढी निर्णय प्रधानमन्त्री कार्यालयले अहिलेसम्म गुपचुप राखेको छ। कर्मचारीकै आडमा ती निर्णय लुकाइएको हो। शेरबहादुर देउवा नेतृत्वको सरकारले त्यस अवधिमा १५ पटकसम्म मन्त्रिपरिषद् बैठक राखेर गरेका निर्णय अहिलेसम्म कार्यालयको वेबसाइटमा राखिएको

अब नेपालमा एउटा कम्युनिष्ट पार्टी, एमाले–माओवादीबीच ७ बूँदे सहमति

  काठमाडौं ८,फागुन । नेकपा एमाले र माओवादी मुलुकमा एउटामात्र कम्युनिष्ट पार्टी ‘नेपाल कम्युनिष्ट पार्टी’ बनाउन सहमत भएका छन् । सोमबार मध्यरात बालुवाटारमा दुबै पार्टीका अध्यक्ष सम्मिलित पार्टी एकता संयोजन समितिका पदाधिकारीले ७ बूँदे सहमतिमा यस्तो सहमति भएको हो ।   पार्टी निकटका विभिन्न व्यवसायीकहाँ

'एकीकरणपछि पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी राखिने'

  गौर ।  पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले एमाले र माओवादी केन्द्रको एकीकरणपछि पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी राखिने बताएका छन्। रौतहटको गौरमा सोमबार प्रेस चौतारी नेपालले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता नेपालले भने, ‘दुवै पार्टी मिलेर अगाडी

सिलवाललाई बचाउन ओलीले के–के गरे ? 

काठमाडौं । शेरबहादुर देउवाले प्रधानमन्त्री पदबाट राजिनामा दिनु र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त हुनु एकै दिनप-यो । सम्भवतः यो पहिलो घटना हो । ओली प्रधानमन्त्रीमा नियुक्त भई सकेपछि नेपालको राजनीति ओलीमय बनेको छ । त्यसलाई मसला थप्ने काम नेकपा माओवादी केन्द्रले एमालेसँगको

संघीय संसदको पहिलो अधिवेशन फागुन २१ मा बोलाउने तयारी

काठमाडौं ।  संसद् अधिवेशन फागुन तेस्रो साता डाक्ने गरी सरकार र संसद् सचिवालयले गृहकार्य सुरु गरेका छन्। निर्वाचन आयोगले फागुन २५ गते राष्ट्रपतिको निर्वाचन गर्ने कार्यतालिका सार्वजनिक गरेका कारण त्यसको केही दिनअघि संसद् अधिवेशन बस्ने गरी गृहकार्य सुरु गरिएको हो। प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएको

कुल पोष्ट : 353

रोचक

कुकुर पनि हाँस्छ ?

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला