राजनीति

नेपालीहरूलाई नेपाली भएर बस्न दिनुस् : प्रधानमन्त्री ओली

अमरवाणी संवाददाता /काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय अखण्डतामाथि प्रश्न उठाउन र सामाजिक सद्भाव खण्डन हुन नदिने बताएका छन् । रिर्पोटर्स क्लवको कार्यक्रममा ओलीले शनिवार युरोपेली युनियनतर्फ संकेत गर्दै उनले उक्त कुरा बताएका हुन् ।  प्रधानमन्त्री ओलीले अलिअलि आवाज कहाँबाट आएको छ ?

'आर्थिक सशक्तिकरणका लागि महिला आफैं अग्रसर हुनुपर्छ' 

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकका गर्भनर चिरञ्जीवी नेपालले आर्थिक सशक्तिकरणका लागि महिला आफैं अग्रसर हुनु पर्ने बताएका छन् ।  वुमन एक्ट र नेपाल बैँकर एशोशिएसनले राजधानीमा गरेको ‘महिला आर्थिक सशक्तिकरणका लागि निजी क्षेत्रको भूमिका’ विषयक राष्ट्रिय सम्मेलनमा गर्भनर नेपालले महिलाको आर्थिक सशक्तिकरणका

को–को छन् आईजीपीको दौडमा ?

काठमाडौं । जयबहादुर चन्दलाई आईजीपी बनाउने सरकारको निर्णयलाई सर्वोच्च अदालतले एक घण्टाभित्रै बदर गरेको थियो अघिल्लो वर्ष । त्यतिबेला नेपाल प्रहरीमा आईजीपी प्रकरण चर्किसकेको थियो ।   । आफू एक नम्बरमा भएर पनि आईजीपी नबनाइएको भन्दै तत्कालीन डीआईजी नवराज सिलवाल अदालत गएका थिए । सिलवाल अहिले सांसद बने । 

अब संसदमा सीधा कुरा !

काठमाडौँ । प्रतिनिधिसभा नियमावली मस्यौदा समितिले संसद्का सबै बैठकको पहिलो एक घन्टा सांसदसँग प्रश्नोत्तर गर्ने व्यवस्थामा सहमति गरेको छ । सबै बैठकको पहिलो एक घन्टा सांसदका प्रश्नमा विभागीय मन्त्रीले जवाफ दिने व्यवस्थामा सहमति भएको हो ।  मन्त्रीसँगको प्रश्नोत्तर सम्पन्न भएपछि मात्रै संसद् कार्यसूचीमा

काँग्रेसलाई जीवन्त बनाउन नेतृत्व परिवर्तनको विकल्प छैन् : नेता सिंह

नेपालगन्ज । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले पार्टी नेतृत्व परिवर्तनको विकल्प नभएको बताएका छन् । नेपाल प्रेस युनियन, बाँकेद्वारा बुधबार आयोजित पत्रकार सम्मेलनमा नेता सिंहले नेपाली काँग्रेसलाई जीवन्त बनाउने हो भने अहिलेको नेतृत्व परिवर्तनको विकल्प नभएको बताएका हुन् ।   नेता सिंहले भने, ‘नेपाली

यस्ता छन् सरकारका ६ प्राथमिकता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालस्थित कूटनीतिक नियोगका प्रमुख र विकास साझेदार संस्थाका प्रतिनिधिहरूलाई सरकारका ६ प्राथमिकता बताएका छन् । प्रधानमन्त्री निवासमा  मंगलबार उनीहरूलाई बोलाएर ओलीले सम्बृद्ध नेपाल र खुसी नेपाली सरकारको लक्ष्य रहेको भन्दै उनले आफ्नो सरकारका ६ प्राथमिकता

ईयू प्रतिवेदनमाथि सांसदको आक्रोश,कसले के भने ? 

काठमाडौँ । युरोपेली युनियन (ईयू) को निर्वाचन पर्यवेक्षण प्रतिवेदनमाथि संघीय संसद्ले आपत्ति प्रकट गरेको छ । संघीय संसद्को सोमबारको बैठकमा सत्तापक्षका सांसदले प्रतिवेदनले सार्वभौम मुलुकमाथि हस्तक्षेप गरेको भन्दै आपत्ति जनाए भने विपक्षी दल एवं प्रधानमन्त्रीलाई विश्वासको मत दिएका दलका सांसदले संविधान

राष्ट्रपतिले बिहीबार संघीय संसद्लाई सम्बोधन गर्ने

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्लाई यही बिहीबार सम्बोधन गर्ने भएकी छन् । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले राष्ट्रपतिको सम्बोधनका लागि प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकको मिति तय गरेको हो । भण्डारी दोस्रो पटक राष्ट्रपतिमा निर्वाचित भएपछि संघीय संसद्लाई  सम्बोधन

इयूको प्रतिवेदनप्रति कांग्रेसको आपत्ति

काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा युरोपियन युनियन (इयू) को निर्वाचन पर्यवेक्षण प्रतिनिधिमण्डलको प्रतिवेदनमाथि छलफल भएको छ । सोमबारको बैठकमा केन्द्रीय सदस्य रमेश लेखकले इयु निर्वाचन प्रर्यवेक्षण प्रतिनिधि मण्डलमाथि कांग्रेसले आधिकारिक धारणा सार्वजनिक गर्नुपर्ने

संवादको पखाईमा संविधान संशोधन

काठमाडौँ । प्रधानमन्त्री के.पी. शर्मा ओलीले आवश्यकता र औचित्यताका आधारमा संविधान संशोधन गर्न सकिने बताएपछि  चर्चामा आएको संविधान संशोधनको विषय अहिले संवादको पखाईमा छ ।  संघीय समाजवादी फोरम नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले पछिल्लो समय प्रधानमन्त्री ओलीले संविधान संशोधनको विषयमा छलफल गर्न

वाम एकता प्रतिवेदन अन्तिम कसरतमा

काठमाडौँ । एमाले–माओवादी केन्द्र एकतापछि बन्ने नेपाल कम्युनिस्ट पार्टीको अन्तरिम विधान तथा राजनीतिक प्रतिवेदन तयार पार्न गठित कार्यदल आफ्नो प्रतिवेदन तयारीको अन्तिम कसरतमा जुटेको छ । प्रधानमन्त्रीको भारत भ्रमणअगावै पार्टी एकतालाई निष्कर्षमा पुर्‍याउने गरी दुवै पार्टीका शीर्ष नेताबीच छलफल चलेपछि

काँग्रेस केन्दीय समिति वैठक: गुटको राजनीति त्याग्न नेतृत्वलाई सुझाव 

काठमाडौँ । नेपाली काँग्रेसका नेताहरूले पार्टीमा गुटउपगुटको राजनीति त्यागेर पार्टीलाई बलियो बनाउनुपर्ने बताएका छन् ।  ललितपुरको सानेपास्थित पार्टी मुख्यालयमा केन्द्रीय कार्यसमितिको बैठकमा बोल्ने नेताले पार्टी भित्रको गल्ती तथा कमी कमजोरी सच्याएर असहज परिस्थतिको अन्त्य गर्नुपर्ने बताएका हुन्

भारत भ्रमण अघि नै पार्टी एकता गर्न एमाले अध्यक्ष ओलीको प्रस्ताव

काठमाडौँ। नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो आसन्न भारत भ्रमण अघि नै पार्टी एकता गर्ने प्रस्ताव अघि सारेका छन् । स्रोतका अनुसार एमाले अध्यक्ष समेत रहेका ओलीले माओवादी केन्द्रका नेताहरूसामू आफ्नो भारत भ्रमण अघि नै पार्टी एकता गर्ने प्रस्ताव राखेका छन् । त्यसको पुष्टि गर्दै

ईयूद्वारा सार्वजनिक चुनावी प्रतिवेदनको चौतर्फी आलोचना 

काठमाडौँ । गत मंसिरमा सम्पन्न संघ र प्रदेश निर्वाचन पर्यवेक्षणको अन्तिम प्रतिवेदन सार्वजनिक गरेको युरोपेली युनियन (ईयू) पुनः विवादमा तानिएको छ । ‘संघीय संसद् र प्रदेशसभामामा खस आर्यलाई समावेश गर्न नहुने’ ईयूले दिएको सुझावलाई लिएर चौतर्फी आलोचना भएको हो । ईयूले नेपालमा जातीय र साम्प्रदायिक द्वन्द्व

प्रधानमन्त्री ओलीको पहिलो भारत भ्रमण चैत २३ गतेबाट

काठमाडौँ । दोस्रो पटक  प्रधानमन्त्रीमा निर्वाचित भएपछि केपी शर्मा ओलीले पहिलो भ्रमणका रूपमा भारतलाई रोजेका छन् । ओलीले चैत २३ देखि २५ गतेसम्म राजकीय भारत भ्रमण गर्ने मिति तय भएको छ ।   नेपाली अधिकारीका अनुसार नेपाल र भारतका परराष्ट्रमन्त्रालयले केहि दिनमै एकैपटक भ्रमणको मिति घोषणा गर्ने छन् । दोस्रोपटक

कांग्रेस प्रमुख सचेतमा खाँण

काठमाडौँ । सभापति एवम् संसदीय दलका नेता शेरबहादुर देउवाले नेपाली कांग्रेसको प्रमुख सचेतकमा बालकृष्ण खाँणलाई नियुक्त गरेका छन् । खाँण पार्टी सभापति देउवाका विश्वास पात्र मानिन्छन् । खाँण प्रतिनिधिसभामा समानुपातिकबाट सांसद बनेका हुन् । प्रतिनिधिसभामा कांग्रेसका ६३ जना सांसद छन् । 

रेशम चौधरीलाई जेलभित्रै शपथ गराउने तयारी

काठमाडौँ । साढे दुई वर्षअगाडिको ‘टीकापुर घटना’ का मुख्य आरोपी रेशम चौधरीलाई ‘जेलभित्रै’ प्रतिनिधिसभा सांसदको शपथ गराउने तयारी भएको छ। सरकारले त्यसको वातावरण निर्माणका लागि राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका नेताहरूसँग छलफल थालेको छ। राजपाको मागका आधारमा सरकारले चौधरीलाई जेलभित्रै शपथ

प्रहरीद्वारा प्रदेशसभा सदस्य मनाङ्गेको खोजी तीव्र

काठमाडौँ । नेपाल प्रहरीले दीपक मनाङ्गे भनिने प्रदेशसभा सदस्य राजीव गुरुङलाई ‘इन्टरपोल’मार्फत खोजी अभियान सुरु  गरेको छ । प्रहरीले ज्यान मार्ने उद्योगमा संलग्न रहेको भन्दै मनाङ प्रदेश ‘ख’बाट स्वतन्त्र उम्मेदवार बनेर निर्वाचित गुरुङ अदालतको आदेशपछि फरार छन् ।  नेपाल प्रहरीका प्रवक्ता मनोज

छायाँ सरकारका प्रधानमन्त्री देउवा !

काठमाडौँ । नेपाली काँग्रेसले आगामी केन्द्रीय समिति बैठकलगत्तै छायाँ सरकार गठन गर्ने भएको छ । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनबाट दोस्रो दल बनेको कांग्रेसले सरकारका गतिविधिलाई निगरानी गर्दै संसद्लाई प्रभावकारी बनाउन छायाँ सरकार गठन गर्ने तयारी गरेको हो । संसदीय दलको विधानमा नै छायाँ सरकारको प्रावधान

उपराष्ट्रपतिका एक्ला उम्मेदवार पुन

काठमाडौँ । उपराष्ट्रपतिको निर्वाचनका लागि नन्दबहादुर पुनले उम्मेदवारी दर्ता गराएका छन् । पुनले संसद भवन नयाँबानेश्वरमा शनिबार दोस्रो कार्यकालका लागि उम्मेदवारी दर्ता गराएका हुन्।  पुनले ११ः४० बजे उपराष्ट्रपतिका लागि उम्मेदवारी दिएका थिए। पुनको उम्मेदवारीमा प्रस्तावकहरु सुवासचन्द्र नेम्वाङ,

  १३ जना मन्त्री थपिए

 काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तेस्रो पटक मन्त्रीपरिषद् विस्तार गरेका छन् । नेकपा एमालेका ८ जना र सरकारका प्रमुख समर्थक नेकपा माओवादीबाट ५ जना थपेर २० सदस्यीय मन्त्रिमण्डल बनाइएको छ ।   नव नियुक्त मन्त्रीहरुले शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले समक्ष पद तथा गोपनियताको सपथ खाएका

नवनिर्वाचित राष्ट्रपति भण्डारीको शपथ आज

कठमाडौँ । नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीले आज पद तथा गोपनीयताको शपथ लिने भएकी छन् । शपथका लागि दिउँसो ४ बजेको समय तोकिएको छ । राष्ट्रपति भण्डारीले प्रधानन्यायाधीश गोपाल पराजुलीबाट शपथ लिनेछिन् । संघीय संसद् र प्रदेशसभाका सांसदको तीन चौथाइ मत प्राप्त गर्दै वाम गठबन्धनकी उम्मेदवार भण्डारी

आज राष्ट्रपति निर्वाचन, भण्डारी र राईबीच प्रतिस्पर्धा

काठमाडौँ । आज राष्ट्रपतिको तेस्रो पटक निर्वाचन हुँदैछ । राष्ट्रपति पदका लागि वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी र कुमारी लक्ष्मी राई प्रतिस्पर्धामा छन् । राष्ट्रपति पदमा निर्वाचित हुन कम्तीमा २६ हजार २५१ मतभार प्राप्त गर्नुपर्ने हुन्छ ।  राष्ट्रपति पदका लागि मङ्गलबार बिहान १० देखि दिउँसो ३ बजेसम्म

प्रधानमन्त्री ओलीले आज विश्वासको मत लिने

काठमाडौँ । प्रधानमन्त्री केपी ओलीले आज संसद्मा विश्वासको मत लिँदै छन् । ज्येष्ठ सदस्यको हैसियतमा सभामुख बनेका महन्थ ठाकुरले शनिबार बसेको संसद् बैठकमा प्रधानमन्त्रीले विश्वासको मत लिने समय निर्धारण गरेका हुन् ।    राष्ट्रपतिबाट फागुन ३ मा प्रधानमन्त्री नियुक्त ओलीलाई राजपा र फोरमले पनि मत दिने तयारी

कांग्रेस केन्द्रीय समितिको बैठकले आगामी कार्यदिशाबारे छलफल गर्ने

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक चैत ९ गते शुक्रबार बस्ने भएको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले चैत ९ गते शुक्रबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बोलाइएको जानकारी दिएका हुन् ।  उनले बैठकमा उपस्थित हुनका लागि पार्टी पदाधिकारी

   सभामुखमा महराको उम्मेदवारी दर्ता, कांग्रेसले उम्मेदवारी नदिने

काठमाडौं । प्रतिनिधिसभाको सभामुखमा माओवादी केन्द्रका सांसद कृष्णबहादुर महराले उम्मेदवारी दर्ता गरेका छन् । महराको प्रस्तावकमा पूर्वसभामुख सुवास नेम्वाङ रहेका छन भने समर्थक माओवादी सचेतक देव गुरुङ छन् ।   शुक्रबार बिहानमात्र माओवादी केन्द्रले सभामुखमा महरालाई प्रस्ताव गरको थियो  ।  महराले

राजपाले राष्ट्रपतिमा भण्डारीलाई समर्थन गर्ने 

काठमाडौँ ।  राष्ट्रिय जनता पार्टी, नेपालले राष्ट्रपति चुनावमा एमालेका उम्मेदवार विद्यादेवी भण्डारीलाई समर्थन गर्ने निर्णय गरेको छ । सरकारमा सहभागी हुने विषयलाई लिएर सत्तारुढ दल नेकपा (एमाले) र माओवादी केन्द्रसँग राजपा नेपालले केही दिनदेखि वार्ता गरिरहेको छ । वार्ता सकारात्मक भएका कारण राष्ट्रपतिमा

सर्वोच्चद्वारा शपथको बाटो खुला

काठमाडौँ । राष्ट्रपतिद्वारा राष्ट्रियसभामा मनोनित तीन जनालाई शपथ खुवाउने बाटो सर्वोच्च अदालतले खुला गरिदिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा राष्ट्रपतिद्वारा मनोनित डा. युवराज खतिवडा, रामनारायण बिडारी र विमला पौडेल राईलाई तत्काल शपथ नगराउनु भनी गत फागुन १३ गते जारी भएको अन्तरिम आदेशलाई

एउटै विद्यालय पढेका भण्डारी र राईको राष्ट्रपतिमा उम्मेदवारी

काठमाडौँ । संघीय गणतन्त्र नेपालको तेस्रो राष्ट्रपति निर्वाचनका लागि सत्तारुढ दल नेकपा एमालेका तर्फबाट वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी नेतृ कुमारी लक्ष्मी राईल मनोनयन दर्ता गरेका छन् । भण्डारी र राईले बुधबार अन्तर्र्रािष्ट्रय सम्मेलन केन्द्र, नयाँ बानेश्वर

अध्यक्ष ओलीको अडानले भण्डारी फेरि राष्ट्रपति हुने पक्का 

काठमाडौँ । नेकपा एमालेले वर्तमान राष्ट्रपति विद्या भण्डारीलाई राष्ट्रपतिलाई नै पार्टीको तर्फबाट राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ । एमाले स्थायी कमिटिको प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मध्यारतिसम्म बसेको बैठकले राष्ट्रपतिको उम्मेदवार विद्यादेवी भण्डारीलाई बनाउने निर्णय गरेको

कुल पोष्ट : 334

रोचक

२५ वर्षे तरुनीको तलब १ करोड ८ लाख

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि