राजनीति

ललितपुरमा ६ हजार मत गणना कांग्रेस उम्मेदवारलाई अग्रता

काठमाडौं २२, मंसिर ।  ललितपुर–३ मा ६२३८ मत गणना हुँदा नेपाली कांग्रेसका उम्मेदवार मदन अमात्यले सुरुआती अग्रता कायम राखेका छन्। पछिल्लो जानकारी अनुसार अमात्यले २,६७३ मत पाएका छन् भने उनकी प्रतिष्पर्धी माओवादी केन्द्रकी पम्फा भुसाल साढे चार सय मतले पछि परेकी छन्। भुसालले २,२१४ पाएकी छन्। यो क्षेत्रमा

मतदान गरेपछि प्रचण्डले भने‘दुबै गठबन्धन मुलुकका लागि शुभ संकेत’

चितवन २१ मंसिर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले चितवनको शिवनगर मतदान केन्द्रमा पहिलो मतदान गरेका छन् । आफ्नै निर्वाचन क्षेत्र नं ३ चितवनको शिवनगरस्थित शान्तिपुर आधारभुत प्राविबाट प्रचण्ड बिहान ७ बजे नै केन्द्रमा पुगेका थिए । यसअघिको स्थानीय निर्वाचनमा पनि उनले सोही मतदान केन्द्रबाट

       हिलो–धुलो खाएको बिर्सौं अब मेलम्चीको पानी खुवाउछुँः बस्नेत

 मिलन बिक्रम सिंह बस्नेत,काठमाडौ १८, मंसिर । नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं. ३ प्रतिनिधि सभा सदस्यको उम्मेदवार एवम् सहकारी तथा गरिवी निवारण मन्त्री अम्बिका बस्नेतले यस क्षेत्रका बासिन्दालाई पहिलो चरणमै मेलम्चीको पानी खुवाउने प्रतिवद्धता व्यक्त गरेकी छिन् ।   कांग्रेस काठमाडौं क्षे नं ३ ले

गगन थापामाथि बम आक्रमण गरेको आरोपमा ३० जना पक्राउ

काठमाडौ १८, मंसिर । काठमाडौ–४ का कांग्रेसका प्रतिनिधि सभा सदस्यका उम्मेदवार युवा नेता गगन थापामाथि बम आक्रमण गरेको आशंकामा प्रहरीले उपत्यका विभिन्न स्थानबाट ३० जनालाई पक्राउ गरेको बताएको छ ।   महानगरीय प्रहरी परिसरका प्रहरी उपरीक्षक रामदत्त जोशीले बुढानिलकण्ठ, कालिमाटी र बालाजु क्षेत्रबाट उनीहरुलाइ

सात मुख्यमन्त्रीमा तीन दर्जन आकांक्षी, को को ?

पार्टीको केन्द्रीय राजनीति त्याग गर्दै मुख्यमन्त्री बन्ने लोभमा केही नेता प्रदेशसभाको निर्वाचनमा होमिएका छन्। पूर्वमन्त्री, पूर्वसांसदसमेत भइसकेका र केन्द्रीय राजनीतिमा हस्तक्षेपकारी भूमिका निर्वाह गर्ने ती नेताहरू आफूलाई मुख्यमन्त्रीको दाबीसहित मत मागिरहेका छन्। यो खबर हामीले आजको राजधानीबाट

बादरमुढे घटना पीडितसँग प्रचण्डले गरे ३ बुदेँ सम्झौता

  चितवन १७ मंसिर – चितवनको माडीस्थित वादरमुढे पीडितहरुसंग नेकपा माओवादी केन्द्रले सम्झौता गरेको छ ।  माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पीडितहरुसंग आज चितवनको माडीमा सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।  आज माडीमा आयोजित सभामा जाने क्रममा माडी नगरपालिकाको रोहवरमा नगरपालिकामै

सानातिना विस्फोटका घटनाबाट सरकार विचलित हुँदैन : प्रधानमन्त्री

धनगढी :  प्रधानमन्त्री शेरबहादुर देउवाले आसन्न प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसले पूर्ण बहुमत ल्याउने दाबी गरेका छन्।  नेपाल प्रेस युनियन कैलालीले आज बिहान धनगढी विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले कांग्रेसको बहुमत आउनेमा कुनै शंका नगर्न आग्रह गरे।  प्रधानमन्त्रीले

 खबरदार ! ह्रिइलरको फन्दामा पर्नुहोला 

 काठमाडौं १४, मंसिर । नारायणी लामिछाने । तपाई सार्वजनिक पार्किङ स्थलमा कार पार्किङ गर्दै हुनुहन्छ ? होस गर्नुहोस्, ट्राफिक प्रहरीको ह्रिलरले तपाईको कार वाध्ने छ । महानगरीय ट्राफिक प्रहरी कार्यालयले जथाभावी कार तथा ट्याक्सी पार्किङ व्यवस्थापनका लागि नयाँ नियम लागू गरेको छ ।  यदि नियमको पालना नभएमा

घर–घरका समस्या हल गर्छुः राजन

काठमाडौं १३,मंसिर, नारायणी लामिछाने ।  राष्ट्रिय चर्चाको केन्द्र बनेको काठमाडौं निर्वाचन क्षेत्र नं ४ का वाम गठबन्धनका उम्मेदवार डा. राजन भट्टराईले आफ्नो क्षेत्रका जनताका घर–घरका समस्या हल गर्ने बचन दिएका छन् । हेभीवेट कांग्रेस उम्मेदवार युवा नेता गगन थापाका प्रतिशप्रर्धी भट्टराईले घरदैलो कार्यक्रमका

    ओली मञ्चमा उक्लिनेबित्तिकै लगनखेलमा बम विस्फोट

   काठमाडौं १२ मंसिर । ललितपुरको लगनखेलमा आयोजित  वाम गठबन्धनको चुनावी सभा नजिकै वम विष्फोट भएको छ । नेकपा एमालेका अध्यक्ष केपी ओली मञ्चमा उक्लिनेबित्तिकै विष्फोटको आवाज आएपछि सभामा केहीबेर तनाव उत्पन्न भएको थियो । केही बेरमा स्थिति सामान्य भएको थियो ।  अहिले ओलीले वानेश्वरमा आयोजित सभालाई सम्बोधन

 जनतालाई चुनाव जित्ने होइन वास्तविक विकास चाहिएको छःगगन

काठमाडौं १२,मंसिर । काठमाडौंवासीले चुनाव जित्ने होइन वास्तविक विकास चाहेको काठमाडौं क्षेत्र नं ४ का कांग्रेसका उम्मेदवार गगन थापाले बताएका छन् । आज विहान चावहिल कुटुवहालमा आयोजित कार्यक्रममा विपक्षीले अनेकन हल्ला फैलाएर जनतामा भ्रम फैलाउन खोजेको भन्दै वास्तविक विकासवादी लाई चिन्न अनुरोध गरे ।  प्रतिनिधि

  चुनावपछि प्रधानमन्त्री मः शशांक 

              काठमाडौं ११, मंसिर । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले चुनावमा नेपालीमा नेपाली कांग्रेसले वहुमत ल्याउने र आफू प्रधानमन्त्री बन्ने दाबी गरेका छन् ।  सोमबार रिपोर्टस क्लब नेपालले गरेको चुनावी बहसका क्रममा महामन्त्री कोइरालाले शेरबहादुर देउवा र रामचन्द्र पौडेललाई मिलाएर

 बाजुरा हिमालभक्ति केन्द्रमा मतदान सम्पन्न, २८ मतदाता १८ मत खस्यो

 बाजुरा १० मंसिर ।  बाजुराको हिमालभक्ति प्रावि मतदान केन्द्रमा मतदान सम्पन्न भएको छ । सो मतदान केन्द्रमा जम्मा २८ मतदाता रहेकोमा १८ जनाले मतदान गरेका छन् ।  १० जना मतदाता दिउँसो १ बजेसम्म पनि नआएपछि मतदान सकिएको घोषणा गरिएको हो ।  सो मतदान केन्द्र अति दुर्गम स्थानमा पर्छ ।

३७ प्रतिनिधिसभा र ७४ प्रदेशसभाका लागि मतदान जारी

काठमाडौं : ३२ जिल्लाका ३७ प्रतिनिधिसभा र ७४ प्रदेशसभा सदस्यका लागि मतदान जारी छ। निर्वाचन आयोगले मतदान बिहान ७ देखि साँझ ५ बजेसम्म निर्धारण गरेको छ। पहिलो चरणमा हिमाली र उच्च पहाडी जिल्लामा मतदान सुरु भएको हो। दोस्रो चरणअन्तर्गत ४५ जिल्लामा मंसिर २१ गते मतदान हुनेछ।  संविधान जारी भएपछि संघीयता कार्यान्वयनका

निर्वाचनको तयारी पूरा

फिदिम : आइतबार हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनको तयारी पूरा भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। एक सय ६५ मतदान केन्द्रमा खटिएका १३ सय १७ कर्मचारी सबै मतदान केन्द्रमा पुगेर तयारी गरेको मुख्य निर्वाचन अधिकृत मोजक केसीले जानकारी दिए। केसीका अनुसार सम्पूर्ण मतदान केन्द्रमा मतदाता परिचयपत्र

तीनकुनेमा गाउँजाने निःशुल्क बस

काठमाडौं : राजनीतिक दल र उम्मेदवारले राजधानीका मतदातालाई निःशुल्क जिल्लामा जानका लागि बसको व्यवस्था गरेका छन् । आइतबार हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा मतदान गर्न कार्यकर्तालाई जिल्ला लानका नििम्त राजनीतिक दलले निःशुल्क बसको व्यवस्था गरेका हुन् । शनिबार बिहान राजधानीको तीनकुनेमा यस्ता बसको

 समय चिन्न मतदातालाई प्रचण्डको आग्रह

चितवन, ९, मंसिर । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम चिन्न आफ्ना मतदातालाई अपील गरेका छन् । शनिबार चितवनको शिवनगरमा आयोजित चुनावी सभामा प्रचण्डले देशमा विकासको लहर ल्याउनका लागि वाम गठबन्धनको विकल्प नभएको जिकीर गरे ।  चितवनको अभिमतबाट राष्ट्रको नेतृत्व आफूले गर्न लागेको भन्दै अध्यक्ष

३२ जिल्लामा चुनावी प्रचारप्रसार अन्तिम चरणमा, उम्मेदवारलाई भोट माग्न भ्यानभ्याई

काठमाडौं ७, मङ्सिर । पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लामा आज चुनावी प्रसारप्रसार सकिदै छ । प्रचारप्रसारको अन्तिम दिन उम्मेदवारलाई भोट माग्न भ्याइनभ्याई छ । राती १२ बजेपछि मौन अवधि सुरु भएपछि चुनवाी कार्यक्रम, सभा र घरदैलो गर्न नपाउने भएपछि ती जिल्लाका उम्मेदवार भोट आफ्नो पक्षमा पार्न अन्तिम कसरत गरिरहेका

तीन महिनामा २ खर्ब ३६ अर्ब घाटा

मङ्सिर ५, काठमाडौं । नेपाली अर्थतन्त्रका लागि बैदेशिक व्यापार घाटा न्यूनीकरण निकै चुनौती देखिएको छ । सधै वर्ष झै वढने गरेको व्यापार घाटा यो पल्ट पनि त्यही दरमा वढेको देखिन्छ । चालू आवको तीन महीनाको आर्थिक तथा वित्तीय अवस्थाको समिक्षा गर्दै राष्ट्र बैङ्कले २ खर्ब ३७ अर्ब ४४ करोड व्यापार घाटा भएको बताएको

बाम होईन, आम गठबन्धनले बन्छ देश : विश्वप्रकाश

झापा । नेपाली काँग्रेसका केन्द्रीय सदस्य  एवम् झापा क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसबाट  प्रतिनिधि सभाका उम्मेदवार विश्वप्रकाश शर्माले चुनावका बेलामा यो या त्यो गठबन्धनले नभइ आम गठबन्धनले मात्र हाम्रो देश समृद्ध बन्ने बताएका छन् । मंसिर २१ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनको प्रचार

पहिलो पटक संसदमा भिड्दै कांग्रेसका १० केन्द्रीय नेता

नेपाली कांग्रेसले मंसिर १० र २१ मा दुई चरणमा एकै पटक हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा धेरैजसो पुरानै नेतालाई उम्मेदवार बनाएको छ। प्रदेश सदस्यमा अलिक बढी युवा पुस्तालाई ठाउँ दिएको कांग्रेसले प्रतिनिधि सभा सदस्यका लागि अपवादबाहेक सबै पुरानै अनुहारलाई उम्मेदवार बनाएको छ। केही निर्वाचन क्षेत्रमा

कांग्रेसले जित्ने क्षेत्र छानीछानी मागेपछि प्रदेश २ मा तालमेल हुन सकेन

पूर्व उपप्रधान तथा गृहमन्त्री एवं नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले धनुषा ३ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिएका छन्। कांग्रेसका प्रभावशाली नेता उठेकै क्षेत्रबाट राष्ट्रिय जनता पार्टी (राजपा) अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोलेपनि मनोनय दर्ता गराएपछि अहिले धनुषा ३ मधेशको ‘हट

किम जोङ उनलाई मनमा राखेर एसिया भ्रमणमा निस्किँदै ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबारबाट एसियाका पाँच राष्ट्रको ११ दिने भ्रमण सुरु गर्दैछन्। आफ्नो यात्राको पहिलो बिसौनी जापान पुग्नुअघि उनी सन् १९४१ मा जापानले आक्रमण गरेको हवाइ राज्यको पर्ल हार्बरस्थित युएसस एरिजोना मेमोरियलको भ्रमणका लागि रोकिएका छन्।   गत २५ वर्षमा अमेरिकी राष्ट्रपतिले

१ सय ११ उम्मेदवारमा जम्मा ९ जना महिला

आगामी निर्वाचनमा प्रमुख प्रतिस्पर्धी मानिएका वामपन्थी गठबन्धन र लोकतान्त्रिक गठबन्धनले प्रतिनिधि सभा र प्रदेश सभामा निकै कम महिला उम्मेदवार खडा गरेका छन्। पहिलो चरणमा निर्वाचन हुने ३७ प्रतिनिधिसभाको सिटमा दुवै गठबन्धनबाट जम्मा ३ जना महिलाले उम्मेदवारी पाएका छन् भने प्रदेश सभामा ७४ सिटमा जम्मा ५

राप्रपा प्रजातान्त्रिकको सहमहामन्त्रीमा रेखा थापा मनोनित

राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) ले सहमहामन्त्रीमा पार्टी नेतृ तथा नायिका रेखा थापालाई मनोनित गरेको छ। राप्रपा प्रजातान्त्रिकले नेतृ रेखा थापालाई सहमहामन्त्रीमा मनोनित गरेको महामन्त्री रेशमबहादुर लामाले नेपालखबरलाई बताए। उनले शनिबार मनोनयन पत्र बुझ्ने लामाले जानकारी दिए। अध्यक्ष

नेपालको संसद र चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको अवधि एकै दिन समाप्त

नेपालमा संसद समाप्त भएकै दिन चीनमा १८औं महाधिवेसनले चयन गरेको चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रिय समितिको आयु पनि समाप्त भएको छ। चार दिनसम्म चलेको अठारौँ केन्द्रीय समितिको सातौँ पूर्ण बैठकले यही अक्टोबर १८ मा १९औं महाधिवेशन बेइजिङमा आयोजना गर्ने निर्णय गर्दै १८औं केन्द्रीय समितिलाई विदा गरेको हो। अक्टोबर

थपिएका चार मन्त्रीले लिए सपथ

विस्तारित मन्त्रिमण्डलमा सहभागी राप्रपा नेपालका अध्यक्ष कमल थापासहित चार मन्त्रीले सपथ लिएका छन्। निर्वाचन आयोगले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष मन्त्रिपरिषद् विस्तारले आचार सहिंता उल्लंघन नहुने सुझाव दिएपछि राष्ट्रपति मन्त्रीहरुलाई सपथ दिलाएकि हुन्। शुक्रबार साँझ शीतल निवासमा आयोजित

कंग्रेसको नेतृत्व गान्धी परिवारको चौथो पुस्तामा, राहुल पार्टी प्रमुख बन्ने

भारतको प्रमुख प्रतिपक्षी दल भारतीय कंग्रेस पार्टीकी अध्यक्ष सोनीया गान्धीले आफ्नो छोरा राहुल गान्धी चाडै नै पार्टीको अध्यक्ष बन्ने शुक्रबार बताएकी छिन्। ‘राहुल कहिले पार्टीको प्रमुख बन्नु हुन्छ भनेर तपाईहरुले मलाई धेरै पहिले देखि सोधीरहनु भएको छ, अब राहुल चाडै नै अध्यक्ष बन्दैछ,’ सोनिया गान्धीले

राणाले सिन्धुपाल्चोक-२ बाट उम्मेदवारी दर्ता गराए

राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) ले यही कात्तिक १२ गतेदेखि मुलुकका सातै प्रदेशमा चुनावीसभा गर्ने भएको छ। आगामी मंसिरमा हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनलाई केन्द्रीत गरी मुलुकको नयाँ संरचनानुसार गठन भएका प्रदेशमा चुनावीसभा गर्न लागिएको महामन्त्री राजाराम श्रेष्ठले जानकारी दिए।  यही

फोरम लोकतान्त्रिकका महामन्त्री आलम एमाले प्रवेश

नेपाल लोकतान्त्रिक फोरमका तत्कालीन महामन्त्री मुस्ताक आलम एमालेमा प्रवेश गरेका छन्। आलम आइतबार एमाले अध्यक्ष केपी ओली निवासमा पुगेर एमालेमा प्रवेश गरेका हुन्। पूर्व राज्यमन्त्री समेत रहेका आलम रौतहट २ बाट निर्वाचित सांसद रमेत हुन्। फोरम लोकतान्त्रिक र कांग्रेस बीचको एकीकरणमा असहमत रहेका उनी एमाले

कुल पोष्ट : 479

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला