राजनीति

 समय चिन्न मतदातालाई प्रचण्डको आग्रह

चितवन, ९, मंसिर । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम चिन्न आफ्ना मतदातालाई अपील गरेका छन् । शनिबार चितवनको शिवनगरमा आयोजित चुनावी सभामा प्रचण्डले देशमा विकासको लहर ल्याउनका लागि वाम गठबन्धनको विकल्प नभएको जिकीर गरे ।  चितवनको अभिमतबाट राष्ट्रको नेतृत्व आफूले गर्न लागेको भन्दै अध्यक्ष

३२ जिल्लामा चुनावी प्रचारप्रसार अन्तिम चरणमा, उम्मेदवारलाई भोट माग्न भ्यानभ्याई

काठमाडौं ७, मङ्सिर । पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लामा आज चुनावी प्रसारप्रसार सकिदै छ । प्रचारप्रसारको अन्तिम दिन उम्मेदवारलाई भोट माग्न भ्याइनभ्याई छ । राती १२ बजेपछि मौन अवधि सुरु भएपछि चुनवाी कार्यक्रम, सभा र घरदैलो गर्न नपाउने भएपछि ती जिल्लाका उम्मेदवार भोट आफ्नो पक्षमा पार्न अन्तिम कसरत गरिरहेका

तीन महिनामा २ खर्ब ३६ अर्ब घाटा

मङ्सिर ५, काठमाडौं । नेपाली अर्थतन्त्रका लागि बैदेशिक व्यापार घाटा न्यूनीकरण निकै चुनौती देखिएको छ । सधै वर्ष झै वढने गरेको व्यापार घाटा यो पल्ट पनि त्यही दरमा वढेको देखिन्छ । चालू आवको तीन महीनाको आर्थिक तथा वित्तीय अवस्थाको समिक्षा गर्दै राष्ट्र बैङ्कले २ खर्ब ३७ अर्ब ४४ करोड व्यापार घाटा भएको बताएको

बाम होईन, आम गठबन्धनले बन्छ देश : विश्वप्रकाश

झापा । नेपाली काँग्रेसका केन्द्रीय सदस्य  एवम् झापा क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसबाट  प्रतिनिधि सभाका उम्मेदवार विश्वप्रकाश शर्माले चुनावका बेलामा यो या त्यो गठबन्धनले नभइ आम गठबन्धनले मात्र हाम्रो देश समृद्ध बन्ने बताएका छन् । मंसिर २१ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनको प्रचार

पहिलो पटक संसदमा भिड्दै कांग्रेसका १० केन्द्रीय नेता

नेपाली कांग्रेसले मंसिर १० र २१ मा दुई चरणमा एकै पटक हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा धेरैजसो पुरानै नेतालाई उम्मेदवार बनाएको छ। प्रदेश सदस्यमा अलिक बढी युवा पुस्तालाई ठाउँ दिएको कांग्रेसले प्रतिनिधि सभा सदस्यका लागि अपवादबाहेक सबै पुरानै अनुहारलाई उम्मेदवार बनाएको छ। केही निर्वाचन क्षेत्रमा

कांग्रेसले जित्ने क्षेत्र छानीछानी मागेपछि प्रदेश २ मा तालमेल हुन सकेन

पूर्व उपप्रधान तथा गृहमन्त्री एवं नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले धनुषा ३ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिएका छन्। कांग्रेसका प्रभावशाली नेता उठेकै क्षेत्रबाट राष्ट्रिय जनता पार्टी (राजपा) अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोलेपनि मनोनय दर्ता गराएपछि अहिले धनुषा ३ मधेशको ‘हट

किम जोङ उनलाई मनमा राखेर एसिया भ्रमणमा निस्किँदै ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबारबाट एसियाका पाँच राष्ट्रको ११ दिने भ्रमण सुरु गर्दैछन्। आफ्नो यात्राको पहिलो बिसौनी जापान पुग्नुअघि उनी सन् १९४१ मा जापानले आक्रमण गरेको हवाइ राज्यको पर्ल हार्बरस्थित युएसस एरिजोना मेमोरियलको भ्रमणका लागि रोकिएका छन्।   गत २५ वर्षमा अमेरिकी राष्ट्रपतिले

१ सय ११ उम्मेदवारमा जम्मा ९ जना महिला

आगामी निर्वाचनमा प्रमुख प्रतिस्पर्धी मानिएका वामपन्थी गठबन्धन र लोकतान्त्रिक गठबन्धनले प्रतिनिधि सभा र प्रदेश सभामा निकै कम महिला उम्मेदवार खडा गरेका छन्। पहिलो चरणमा निर्वाचन हुने ३७ प्रतिनिधिसभाको सिटमा दुवै गठबन्धनबाट जम्मा ३ जना महिलाले उम्मेदवारी पाएका छन् भने प्रदेश सभामा ७४ सिटमा जम्मा ५

राप्रपा प्रजातान्त्रिकको सहमहामन्त्रीमा रेखा थापा मनोनित

राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) ले सहमहामन्त्रीमा पार्टी नेतृ तथा नायिका रेखा थापालाई मनोनित गरेको छ। राप्रपा प्रजातान्त्रिकले नेतृ रेखा थापालाई सहमहामन्त्रीमा मनोनित गरेको महामन्त्री रेशमबहादुर लामाले नेपालखबरलाई बताए। उनले शनिबार मनोनयन पत्र बुझ्ने लामाले जानकारी दिए। अध्यक्ष

नेपालको संसद र चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको अवधि एकै दिन समाप्त

नेपालमा संसद समाप्त भएकै दिन चीनमा १८औं महाधिवेसनले चयन गरेको चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रिय समितिको आयु पनि समाप्त भएको छ। चार दिनसम्म चलेको अठारौँ केन्द्रीय समितिको सातौँ पूर्ण बैठकले यही अक्टोबर १८ मा १९औं महाधिवेशन बेइजिङमा आयोजना गर्ने निर्णय गर्दै १८औं केन्द्रीय समितिलाई विदा गरेको हो। अक्टोबर

थपिएका चार मन्त्रीले लिए सपथ

विस्तारित मन्त्रिमण्डलमा सहभागी राप्रपा नेपालका अध्यक्ष कमल थापासहित चार मन्त्रीले सपथ लिएका छन्। निर्वाचन आयोगले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष मन्त्रिपरिषद् विस्तारले आचार सहिंता उल्लंघन नहुने सुझाव दिएपछि राष्ट्रपति मन्त्रीहरुलाई सपथ दिलाएकि हुन्। शुक्रबार साँझ शीतल निवासमा आयोजित

कंग्रेसको नेतृत्व गान्धी परिवारको चौथो पुस्तामा, राहुल पार्टी प्रमुख बन्ने

भारतको प्रमुख प्रतिपक्षी दल भारतीय कंग्रेस पार्टीकी अध्यक्ष सोनीया गान्धीले आफ्नो छोरा राहुल गान्धी चाडै नै पार्टीको अध्यक्ष बन्ने शुक्रबार बताएकी छिन्। ‘राहुल कहिले पार्टीको प्रमुख बन्नु हुन्छ भनेर तपाईहरुले मलाई धेरै पहिले देखि सोधीरहनु भएको छ, अब राहुल चाडै नै अध्यक्ष बन्दैछ,’ सोनिया गान्धीले

राणाले सिन्धुपाल्चोक-२ बाट उम्मेदवारी दर्ता गराए

राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) ले यही कात्तिक १२ गतेदेखि मुलुकका सातै प्रदेशमा चुनावीसभा गर्ने भएको छ। आगामी मंसिरमा हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनलाई केन्द्रीत गरी मुलुकको नयाँ संरचनानुसार गठन भएका प्रदेशमा चुनावीसभा गर्न लागिएको महामन्त्री राजाराम श्रेष्ठले जानकारी दिए।  यही

फोरम लोकतान्त्रिकका महामन्त्री आलम एमाले प्रवेश

नेपाल लोकतान्त्रिक फोरमका तत्कालीन महामन्त्री मुस्ताक आलम एमालेमा प्रवेश गरेका छन्। आलम आइतबार एमाले अध्यक्ष केपी ओली निवासमा पुगेर एमालेमा प्रवेश गरेका हुन्। पूर्व राज्यमन्त्री समेत रहेका आलम रौतहट २ बाट निर्वाचित सांसद रमेत हुन्। फोरम लोकतान्त्रिक र कांग्रेस बीचको एकीकरणमा असहमत रहेका उनी एमाले

सिआइए प्रमुख भन्छन्ः किम जोङ उन मारिए हामीलाई केही नसोध्नू

अमेरिकी जासुसी संस्था सिआइएका निर्देशक माइक पोम्पियोले उत्तर कोरियाली शासक किम जोङ उन अचानक बेपत्ता भए वा मारिए त्यसबारे सिआइएले केही नबोल्ने बताएका छन्। पोम्पियोले आफ्नो नेतृत्वमा सिआइए ‘अझ खतरनाक’ संस्था बन्ने पनि बताए। ‘किम जोङ उन बेपत्ता भए त्यो विषयमा सिआइएको इतिहासलाई मध्यनजर गर्दै म केही

लमजुङमा कांग्रेसलाई बागी उम्मेदवारको चुनौती

लमजुङ स्थानीय निर्वाचनमा बागी उम्मेदवारी दिएर कांग्रेसलाई पराजित गराउन भूमिका खेलेको लमजुङ कांग्रेसको एउटा समूहले प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा समेत उम्मेदवारी दिएको छ। द्वारिकाप्रसाद मिश्रको नेतृत्वमा रहेको स्वतन्त्र समूहले जिल्लाका दुवै क्षेत्रबाट प्रदेश सभामा उम्मेदवारी दिएको हो। कांग्रेसको

वाम गठबन्धनविरुद्ध रामेछापमा माओवादीका तीन नेताले दिए बागी उम्मेदवारी

रामेछापमा माओवादी केन्द्रका तीन नेताले वाम गठबन्धनका साझा उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएका छन्। वाम गठबन्धनबाट साझा उम्मेदवार बनेका माओवादी नेता तथा गृहराज्यमन्त्री श्यामकुरमार श्रेष्ठका विरुद्ध माओवादीकी पूर्व सभासद् लक्ष्मी गुरुङले उम्मेदवारी दर्ता गरेकी छन्। लक्ष्मी गुरुङ सहित हेमन्त

प्रत्यक्ष शासनको स्पेनी योजना अस्वीकार्यः क्याटलान नेता

अक्टोबर १ को जनमतसंग्रहमा स्वतन्त्रताको पक्षमा मतदान गरेको क्याटालोनियाका नेता कार्लेस पुइज्दोमोनले सो क्षेत्रमा प्रत्यक्ष शासन गर्ने स्पेनको योजना स्वीकार्य नहुने बताएका छन्। क्याटालोनियामा प्रत्यक्ष शासन गर्ने मड्रिडको योजनालाई पुइज्दोमोनले सो क्षेत्रका संस्थाहरुमाथि जनरल फ्र्यांकोको तानाशाहीपछिको

तालमेलले एमाले-माओवादीमा उत्साहः एकातिर सूर्य अर्कोतिर हँसिया-हथौडा

हुन त, एमाले र माओवादी केन्द्र दुवैको झण्डा रातो पृष्ठभूमिमा हँसिया हथौडा अंकित छ। झण्डा र नामले झण्डै एकै एकै भएपनि एमाले–माओवादी २०७४ को स्थानीय निर्वाचन, २०६४ र ०७० को संविधान सभा तथा यसपालीको स्थानीय निर्वाचनमा प्रतिस्पर्धामा उत्रिए। निर्वाचनमा प्रतिस्पर्धा गर्दा स्वाभाविक रुपमा एमाले र माओवादी

उल्लासमय रुपमा ४५० बढी मनोनयन दर्ताः आयोग

निर्वाचन आयोगले मंसिर १० गते पहिलो चरणमा ३२ जिल्लामा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मनोनयन दर्ता कार्यक्रममा राजनीतिक दल र उम्मेदवारको निकै उत्साहजनक सहभागितामा भएको जनाएको छ। निर्वाचन आयोगमा आइतबार साँझ आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले राजनीतिक

बिहानै पत्रकार सम्मेलन गरी एकअर्काविरुद्ध खनिए बाबुराम र नारायणकाजी

गोरखा-२ बाट उम्मेदवारी दर्ता गराएका नेताहरु डा. बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठले एकाअर्काको तीखो आलोचना गरेका छन्। गोरखामा सोमबार बिहान आलोपालो पत्रकार सम्मेलन आयोजना गरी बाबुराम र नारायणकाजीले एकअर्कामाथि आरोपप्रत्यारोप गरेका हुन्। नेपाली कांग्रेस, राप्रपा र नयाँ शक्तिका साझा उम्मेदवार बनेका

उत्तर कोरियाविरुद्ध कडा कदम चाल्छुः जापानी प्रधानमन्त्री

आइतबारको निर्वाचनमा दुई तिहाई बहुमत हासिल गरेपछि जापानी प्रधानमन्त्री सिन्जो आबेले उत्तर कोरियाविरुद्ध कडा कदम चाल्ने बताएका छन्। उत्तर कोरियालगायतका संकट समाधान गर्न अझ ठूलो जनमत आवश्यक रहेको भन्दै आबेले समयअगावै निर्वाचन आह्वान गरेका थिए।   आबेको लिबरल डेमोक्र्याटिक पार्टी र सो पार्टीको गठबन्ध्न

बागी उम्मेदवारी फिर्ता नलिनेलाई एमालेले कडा कारबाही गर्ने

नेकपा एमालेले वाम गठबन्धनका साझा उम्मेदवारका विरुद्ध बागी उम्मेदवारी दिने उम्मेदवारलाई आफ्नो उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको छ। एमालेले साझा उम्मेदवारविरुद्ध उम्मेदवारी दिने नेता कार्यकर्तालाई उम्मेदवार फिर्ता नलिए भविष्यमा कुनै जिम्मेवारी नदिने गरी कारबाही गर्ने समेत जनाएको छ। एमाले सचिव

पर्वतमा निर्वाचनको तयारी तीव्र पारिँदै

आगामी मंसिर २१ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको माहौल पर्वतमा दिन प्रतिदिन बढ्दै गएको छ। निर्वाचनका लागि सबै पक्षले आआफ्नो तयारीसमेत तीव्र पारेका छन्। आगामी निर्वाचनको परिणाम आफ्नो पोल्टामा पार्नका लागि जिल्लामा क्रियाशील दल सक्रिय त बनेका छन् नै समग्र निर्वाचनको तयारीमा जिल्ला निर्वाचन

मंसिर १० र २१ गतेको निर्वाचन अब कसैले रोक्न सक्दैनः यादव

प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले मंसिर १० र २१ गते हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचन तोकिएकै मितिमा सम्पन्न हुने स्पष्ट पारेका छन्। उनले अब पनि निर्वाचन हुँदैन कि भनेर शंका नगर्न आग्रह गरे। यादवले निर्वाचनलाई कसरी स्वच्छ, स्वतन्त्र र शान्तिपूर्ण रुपमा सम्पन्न गर्न सकिन्छ भनेर सबैले

एमाले र माओवादी केन्द्रले टुंग्याए ३२ जिल्लाको सिट बाँडफाँट (सूचीसहित)

वामगठबन्धनमा आबद्ध नेकपा एमाले र नेकपा माओवादी केन्द्रले मंसिर १० मा हुने प्रतिनिधि सभाका निर्वाचनका लागि ३२ जिल्लाको सिट बाँडफाँट टुंगो लगाएका छन्। पार्टी एकता संयोजन समितिले शुक्रबार ३२ जिल्लाको सिट बाँडफाँट टुंगो लगाएको हो। पहिलो चरणमा हुने ३२ जिल्लाका २१ सिट एमालेले र १६ सिट माओवादीले लिने सहमति

जापानमा रहेका तीन युवालाई टिकट दिएर गाउँ बोलायो एमालेले

परिवारलाई उचित व्यवस्था मिलाउन १२ लाखभन्दा बढी रुपैयाँ खर्चेर जापान आएका तीन युवालाई नेकपा एमालेले गाउँ फर्काएको छ। वर्षौंदेखि विदेशमा रहेर पनि गाउँको नेतृत्व सम्हाल्नसक्ने भएका आधारमा जिम्मेवारीसहित एमालेले फर्काएको हो। फिर्ता हुनेमा डा. सूर्य पाठक (बाग्लुङ) र राजकुमार पण्डित (नुवाकोट) र महेन्द्र

नेपाली सेनाले गर्दा लेवननी जनताको सुरक्षा सम्भव भयोः राष्ट्रपति माइकल

लेवननको सुरक्षामा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दैमा त्यहाँका राष्ट्रपति जनरल माइकल अउनले आभार व्यक्त गरेका छन्। उनले भनेका छन्, ‘नेपाली सेना राष्ट्रसंघीय शान्ति सेनाका रुपमा आएकाले लेवननी जनताको सुरक्षा सम्भव भएको हो। यसका लागि लेवनन र यहाँका जनताको तर्फबाट धन्यवाद दिन चाहन्छु।’ लेवनन समेत

भट्टराईले गोरखा २ नै पाए, कांग्रेस र नयाँ शक्तिबीच तालमेल

नेपाली कांग्रेसले अन्ततः नयाँ शक्ति पार्टीसँग तालमेल गर्दै गोरखा २ बाट बाबुराम भट्टराई प्रतिनिधिसभा सदस्य निर्वाचनमा साझा उमेद्वार बनाएको छ। गोरखा २ मा प्रतिनिधिसभामा भट्टराईलाई कांग्रेसले सघाउने सहमति भएको कांग्रेस उच्च स्रोतले जनायो। तर भट्टराई आँखा वा रुख कुन चिन्हबाट चुनाव लड्ने टुंगो लागेको

सीलाई देउवाको सन्देशः चीनलाई अझै समृद्धिको उचाईमा पुर्‍याउनु

चिनियाँ कम्युनिष्ट पार्टीको १९औं महाधिवेशन बुधबारदेखि चीनको राजधानी बेइजिङमा चलिरहेको छ। महाधिवेशन सफलताका लागि प्रधानमन्त्री शेरबहादुर देउवा लगायत प्रमुख राजनीतिक दलका नेताहरूले चिनियाँ नेताहरूसमक्ष शुभकामना सन्देश पठाएका छन्। प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महासचिव

कुल पोष्ट : 373

रोचक

महिला यौन आनन्दका लागि कस्तो

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला