राजनीति

नेपालको संसद र चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको अवधि एकै दिन समाप्त

नेपालमा संसद समाप्त भएकै दिन चीनमा १८औं महाधिवेसनले चयन गरेको चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रिय समितिको आयु पनि समाप्त भएको छ। चार दिनसम्म चलेको अठारौँ केन्द्रीय समितिको सातौँ पूर्ण बैठकले यही अक्टोबर १८ मा १९औं महाधिवेशन बेइजिङमा आयोजना गर्ने निर्णय गर्दै १८औं केन्द्रीय समितिलाई विदा गरेको हो। अक्टोबर

थपिएका चार मन्त्रीले लिए सपथ

विस्तारित मन्त्रिमण्डलमा सहभागी राप्रपा नेपालका अध्यक्ष कमल थापासहित चार मन्त्रीले सपथ लिएका छन्। निर्वाचन आयोगले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष मन्त्रिपरिषद् विस्तारले आचार सहिंता उल्लंघन नहुने सुझाव दिएपछि राष्ट्रपति मन्त्रीहरुलाई सपथ दिलाएकि हुन्। शुक्रबार साँझ शीतल निवासमा आयोजित

कंग्रेसको नेतृत्व गान्धी परिवारको चौथो पुस्तामा, राहुल पार्टी प्रमुख बन्ने

भारतको प्रमुख प्रतिपक्षी दल भारतीय कंग्रेस पार्टीकी अध्यक्ष सोनीया गान्धीले आफ्नो छोरा राहुल गान्धी चाडै नै पार्टीको अध्यक्ष बन्ने शुक्रबार बताएकी छिन्। ‘राहुल कहिले पार्टीको प्रमुख बन्नु हुन्छ भनेर तपाईहरुले मलाई धेरै पहिले देखि सोधीरहनु भएको छ, अब राहुल चाडै नै अध्यक्ष बन्दैछ,’ सोनिया गान्धीले

राणाले सिन्धुपाल्चोक-२ बाट उम्मेदवारी दर्ता गराए

राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) ले यही कात्तिक १२ गतेदेखि मुलुकका सातै प्रदेशमा चुनावीसभा गर्ने भएको छ। आगामी मंसिरमा हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनलाई केन्द्रीत गरी मुलुकको नयाँ संरचनानुसार गठन भएका प्रदेशमा चुनावीसभा गर्न लागिएको महामन्त्री राजाराम श्रेष्ठले जानकारी दिए।  यही

फोरम लोकतान्त्रिकका महामन्त्री आलम एमाले प्रवेश

नेपाल लोकतान्त्रिक फोरमका तत्कालीन महामन्त्री मुस्ताक आलम एमालेमा प्रवेश गरेका छन्। आलम आइतबार एमाले अध्यक्ष केपी ओली निवासमा पुगेर एमालेमा प्रवेश गरेका हुन्। पूर्व राज्यमन्त्री समेत रहेका आलम रौतहट २ बाट निर्वाचित सांसद रमेत हुन्। फोरम लोकतान्त्रिक र कांग्रेस बीचको एकीकरणमा असहमत रहेका उनी एमाले

सिआइए प्रमुख भन्छन्ः किम जोङ उन मारिए हामीलाई केही नसोध्नू

अमेरिकी जासुसी संस्था सिआइएका निर्देशक माइक पोम्पियोले उत्तर कोरियाली शासक किम जोङ उन अचानक बेपत्ता भए वा मारिए त्यसबारे सिआइएले केही नबोल्ने बताएका छन्। पोम्पियोले आफ्नो नेतृत्वमा सिआइए ‘अझ खतरनाक’ संस्था बन्ने पनि बताए। ‘किम जोङ उन बेपत्ता भए त्यो विषयमा सिआइएको इतिहासलाई मध्यनजर गर्दै म केही

लमजुङमा कांग्रेसलाई बागी उम्मेदवारको चुनौती

लमजुङ स्थानीय निर्वाचनमा बागी उम्मेदवारी दिएर कांग्रेसलाई पराजित गराउन भूमिका खेलेको लमजुङ कांग्रेसको एउटा समूहले प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा समेत उम्मेदवारी दिएको छ। द्वारिकाप्रसाद मिश्रको नेतृत्वमा रहेको स्वतन्त्र समूहले जिल्लाका दुवै क्षेत्रबाट प्रदेश सभामा उम्मेदवारी दिएको हो। कांग्रेसको

वाम गठबन्धनविरुद्ध रामेछापमा माओवादीका तीन नेताले दिए बागी उम्मेदवारी

रामेछापमा माओवादी केन्द्रका तीन नेताले वाम गठबन्धनका साझा उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएका छन्। वाम गठबन्धनबाट साझा उम्मेदवार बनेका माओवादी नेता तथा गृहराज्यमन्त्री श्यामकुरमार श्रेष्ठका विरुद्ध माओवादीकी पूर्व सभासद् लक्ष्मी गुरुङले उम्मेदवारी दर्ता गरेकी छन्। लक्ष्मी गुरुङ सहित हेमन्त

प्रत्यक्ष शासनको स्पेनी योजना अस्वीकार्यः क्याटलान नेता

अक्टोबर १ को जनमतसंग्रहमा स्वतन्त्रताको पक्षमा मतदान गरेको क्याटालोनियाका नेता कार्लेस पुइज्दोमोनले सो क्षेत्रमा प्रत्यक्ष शासन गर्ने स्पेनको योजना स्वीकार्य नहुने बताएका छन्। क्याटालोनियामा प्रत्यक्ष शासन गर्ने मड्रिडको योजनालाई पुइज्दोमोनले सो क्षेत्रका संस्थाहरुमाथि जनरल फ्र्यांकोको तानाशाहीपछिको

तालमेलले एमाले-माओवादीमा उत्साहः एकातिर सूर्य अर्कोतिर हँसिया-हथौडा

हुन त, एमाले र माओवादी केन्द्र दुवैको झण्डा रातो पृष्ठभूमिमा हँसिया हथौडा अंकित छ। झण्डा र नामले झण्डै एकै एकै भएपनि एमाले–माओवादी २०७४ को स्थानीय निर्वाचन, २०६४ र ०७० को संविधान सभा तथा यसपालीको स्थानीय निर्वाचनमा प्रतिस्पर्धामा उत्रिए। निर्वाचनमा प्रतिस्पर्धा गर्दा स्वाभाविक रुपमा एमाले र माओवादी

उल्लासमय रुपमा ४५० बढी मनोनयन दर्ताः आयोग

निर्वाचन आयोगले मंसिर १० गते पहिलो चरणमा ३२ जिल्लामा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मनोनयन दर्ता कार्यक्रममा राजनीतिक दल र उम्मेदवारको निकै उत्साहजनक सहभागितामा भएको जनाएको छ। निर्वाचन आयोगमा आइतबार साँझ आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले राजनीतिक

बिहानै पत्रकार सम्मेलन गरी एकअर्काविरुद्ध खनिए बाबुराम र नारायणकाजी

गोरखा-२ बाट उम्मेदवारी दर्ता गराएका नेताहरु डा. बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठले एकाअर्काको तीखो आलोचना गरेका छन्। गोरखामा सोमबार बिहान आलोपालो पत्रकार सम्मेलन आयोजना गरी बाबुराम र नारायणकाजीले एकअर्कामाथि आरोपप्रत्यारोप गरेका हुन्। नेपाली कांग्रेस, राप्रपा र नयाँ शक्तिका साझा उम्मेदवार बनेका

उत्तर कोरियाविरुद्ध कडा कदम चाल्छुः जापानी प्रधानमन्त्री

आइतबारको निर्वाचनमा दुई तिहाई बहुमत हासिल गरेपछि जापानी प्रधानमन्त्री सिन्जो आबेले उत्तर कोरियाविरुद्ध कडा कदम चाल्ने बताएका छन्। उत्तर कोरियालगायतका संकट समाधान गर्न अझ ठूलो जनमत आवश्यक रहेको भन्दै आबेले समयअगावै निर्वाचन आह्वान गरेका थिए।   आबेको लिबरल डेमोक्र्याटिक पार्टी र सो पार्टीको गठबन्ध्न

बागी उम्मेदवारी फिर्ता नलिनेलाई एमालेले कडा कारबाही गर्ने

नेकपा एमालेले वाम गठबन्धनका साझा उम्मेदवारका विरुद्ध बागी उम्मेदवारी दिने उम्मेदवारलाई आफ्नो उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको छ। एमालेले साझा उम्मेदवारविरुद्ध उम्मेदवारी दिने नेता कार्यकर्तालाई उम्मेदवार फिर्ता नलिए भविष्यमा कुनै जिम्मेवारी नदिने गरी कारबाही गर्ने समेत जनाएको छ। एमाले सचिव

पर्वतमा निर्वाचनको तयारी तीव्र पारिँदै

आगामी मंसिर २१ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको माहौल पर्वतमा दिन प्रतिदिन बढ्दै गएको छ। निर्वाचनका लागि सबै पक्षले आआफ्नो तयारीसमेत तीव्र पारेका छन्। आगामी निर्वाचनको परिणाम आफ्नो पोल्टामा पार्नका लागि जिल्लामा क्रियाशील दल सक्रिय त बनेका छन् नै समग्र निर्वाचनको तयारीमा जिल्ला निर्वाचन

मंसिर १० र २१ गतेको निर्वाचन अब कसैले रोक्न सक्दैनः यादव

प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले मंसिर १० र २१ गते हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचन तोकिएकै मितिमा सम्पन्न हुने स्पष्ट पारेका छन्। उनले अब पनि निर्वाचन हुँदैन कि भनेर शंका नगर्न आग्रह गरे। यादवले निर्वाचनलाई कसरी स्वच्छ, स्वतन्त्र र शान्तिपूर्ण रुपमा सम्पन्न गर्न सकिन्छ भनेर सबैले

एमाले र माओवादी केन्द्रले टुंग्याए ३२ जिल्लाको सिट बाँडफाँट (सूचीसहित)

वामगठबन्धनमा आबद्ध नेकपा एमाले र नेकपा माओवादी केन्द्रले मंसिर १० मा हुने प्रतिनिधि सभाका निर्वाचनका लागि ३२ जिल्लाको सिट बाँडफाँट टुंगो लगाएका छन्। पार्टी एकता संयोजन समितिले शुक्रबार ३२ जिल्लाको सिट बाँडफाँट टुंगो लगाएको हो। पहिलो चरणमा हुने ३२ जिल्लाका २१ सिट एमालेले र १६ सिट माओवादीले लिने सहमति

जापानमा रहेका तीन युवालाई टिकट दिएर गाउँ बोलायो एमालेले

परिवारलाई उचित व्यवस्था मिलाउन १२ लाखभन्दा बढी रुपैयाँ खर्चेर जापान आएका तीन युवालाई नेकपा एमालेले गाउँ फर्काएको छ। वर्षौंदेखि विदेशमा रहेर पनि गाउँको नेतृत्व सम्हाल्नसक्ने भएका आधारमा जिम्मेवारीसहित एमालेले फर्काएको हो। फिर्ता हुनेमा डा. सूर्य पाठक (बाग्लुङ) र राजकुमार पण्डित (नुवाकोट) र महेन्द्र

नेपाली सेनाले गर्दा लेवननी जनताको सुरक्षा सम्भव भयोः राष्ट्रपति माइकल

लेवननको सुरक्षामा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दैमा त्यहाँका राष्ट्रपति जनरल माइकल अउनले आभार व्यक्त गरेका छन्। उनले भनेका छन्, ‘नेपाली सेना राष्ट्रसंघीय शान्ति सेनाका रुपमा आएकाले लेवननी जनताको सुरक्षा सम्भव भएको हो। यसका लागि लेवनन र यहाँका जनताको तर्फबाट धन्यवाद दिन चाहन्छु।’ लेवनन समेत

भट्टराईले गोरखा २ नै पाए, कांग्रेस र नयाँ शक्तिबीच तालमेल

नेपाली कांग्रेसले अन्ततः नयाँ शक्ति पार्टीसँग तालमेल गर्दै गोरखा २ बाट बाबुराम भट्टराई प्रतिनिधिसभा सदस्य निर्वाचनमा साझा उमेद्वार बनाएको छ। गोरखा २ मा प्रतिनिधिसभामा भट्टराईलाई कांग्रेसले सघाउने सहमति भएको कांग्रेस उच्च स्रोतले जनायो। तर भट्टराई आँखा वा रुख कुन चिन्हबाट चुनाव लड्ने टुंगो लागेको

सीलाई देउवाको सन्देशः चीनलाई अझै समृद्धिको उचाईमा पुर्‍याउनु

चिनियाँ कम्युनिष्ट पार्टीको १९औं महाधिवेशन बुधबारदेखि चीनको राजधानी बेइजिङमा चलिरहेको छ। महाधिवेशन सफलताका लागि प्रधानमन्त्री शेरबहादुर देउवा लगायत प्रमुख राजनीतिक दलका नेताहरूले चिनियाँ नेताहरूसमक्ष शुभकामना सन्देश पठाएका छन्। प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महासचिव

गलाको माला छुँदै ज्ञानेन्द्रले भने: संविधान सबैलाई मान्य छैन, म अब नेतृत्व दिन तयार छु (भिडियो)

पूर्व राजा ज्ञानेन्द्र शाहले संविधान सबैलाई मान्य नभएको भन्दै फेरि देशको नेतृत्व लिन आफु तयार भएको बताएका छन्। शनिबार कान्छी बहिनी शोभा शाहीसँग उनको निवास कमलादीमा टीका ग्रहण गरेका शाहले संक्षिप्त सन्देश दिँदै शाहले आफु अब जिम्मेवारी र नेतृत्व दिन तयार रहेको दावी गरेका हुन्। ‘अहिले दुबो, गदावरी, मखमली

मोहनविक्रम पत्नी दुर्गा प्यूठानमा साझा वाम उम्मेदवार, राष्ट्रिय जनमोर्चा मिसियो गठबन्धनमा

एमाले र माओवादी केन्द्र एक मात्र निर्वाचन क्षेत्र रहेको प्यूठान राष्ट्रिय जनमोर्चालाई छाड्न सहमत भएका छन्। यो सहमतिसँगै सोही जिल्लाबाट नेकपा (मसाल) का महामन्त्री मोहनबिक्रम सिंहकी पत्नी दुर्गा पौडेल साझा बाम उम्मेदवारका रुपमा प्रतिस्पर्धा गर्नेछिन्। पुराना कम्युनिष्ट नेता सिंहका लागि प्यूठान छाडिदिन

आँखा चिन्हबाट चुनाव लड्न बाबुरामलाई कांग्रेसको समर्थन

नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराई गोरखा २ बाट आँखा चिन्ह लिएर चुनाव लड्ने भएका छन्। नेपाली कांग्रेससँगको तालमेलमा भट्टराई गोरखा २ बाट मंसीर १० गते प्रत्यक्षतर्फ प्रतिनिधिसभा सदस्य निर्वाचन लड्नेछन्। नयाँ शक्तिका गोरखास्थित नेता रमेश पोखरेलका अनुसार आँखा चुनाव चिन्ह लिनेबारे कांग्रेससँग

३२ जिल्लामा उम्मेदवारी दर्ता हुँदै

मंसिर १० गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि आइतबार १० बजेबाट उम्मेदवारी दर्ता हुँदैछ। पहिलो चरणमा ३२ जिल्लामा प्रतिनिधि सभा सदस्यतर्फ ३७ निर्वाचन क्षेत्र र प्रदेश सभातर्फ ७४ वटा निर्वाचन क्षेत्रमा हुने निर्वाचनका लागि आज मनोनयन दर्ता हुन लागेको हो। उम्मेदवारी दर्ताका लागि उम्मदवारहरू

यी हुन् पहिलो चरणका हेभिवेट उम्मेदवार

पहिलो चरणको निर्वाचनका लागि आज एमाले, कांग्रेस, माओवादी केन्द्र र राप्रपा (प्रजातान्त्रिक) का केही ‘हेभिवेट’ उम्मेदवारहरुले उम्मेदवारी दर्ता गर्दैछन्। उम्मेदवारी दर्ता गर्नेमा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईदेखि पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठसम्म छन्।  नयाँशक्ति पार्टीका

यी हुन् माओवादी केन्द्रका प्रदेश र प्रतिनिधि सभाका उम्मेदवार (सूचीसहित)

नेकपा माओवादी केन्द्रले मंसिर १० गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारहरुको टुंगो लगाएको छ। एमालेसँग चुनावी गठबन्धन गरेको माओवादी केन्द्रले प्रतिनिधि सभाका लागि १६ र प्रदेश सभाका लागि ३३ जना उम्मेदवार छनौट गरेको हो। वामगठबन्धनमा आबद्ध एमाले, माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाले

एनआरएनए अध्यक्षमा जापानका भवन भट्ट विजयी

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्को अध्यक्षमा जापानका व्यावसायी भवन भट्ट विजयी भएका छन्। मध्यराती आएको परिणाम अनुसार भट्ट ११९७ मत ल्याएर विजयी भएका हुन्। यसअघि अध्यक्ष शेष घलेको दुवै कार्यकालमा उपाध्यक्ष रहेका भट्टले यो ८औं विश्व सम्मेलनमा अन्तिम समयमा अध्यक्षको उम्मेदवार बनेकी

‘चुनाव सकिएपछि मात्र हामी सरकार छाड्छौं’

सत्तारुढ माओवादी केन्द्र निर्वाचनका लागि प्रमुख प्रतिपक्षी एमालेसँगको गठबन्धनमा सामेल भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापा सहित ८ जनालाई भित्र्याएर मन्त्री मण्डल विस्तार गरेका छन्।  प्रम देउवाको यो कदमसँगै के अनुमान लगाइँदैछ भने माओवादी

कांग्रेसले भट्टराईलाई गोर्खा-२ छोडेकै हो?

के नेपाली कांग्रेसले नयाँशक्तिका संयोजक बाबुराम भट्टराईका लागि गोर्खा २ छाडिदेला? एमाले–माओवादी केन्द्रले भट्टराईका लागि गोर्खा २ नछाड्ने पक्कापक्की भएपछि आइतबार दिनभरिजसो चर्चा चल्यो, भट्टराई कांग्रेसको समर्थनमा गोर्खा–२ बाट प्रतिस्पर्धा गर्ने भए, नयाँशक्तिले कांग्रेसलाई गोर्खा १ छाडिदिने

कुल पोष्ट : 334

रोचक

२५ वर्षे तरुनीको तलब १ करोड ८ लाख

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि