राजनीति

कांग्रेस नेता चक्र बास्तोलाको अन्तिम संस्कार आइतबार बेलुका गरिने

काठमाडौं । ६ वर्षदेखि मस्तिष्क घातबाट अचेत कांग्रेसका नेता चक्रप्रसाद बास्तोलाको शनिबार राति निधन भएको छ। उनको अन्तिम संस्कार आइतबार बेलुका गरिने भएको छ । तर, नेपाली काग्रेसले अहिलेसम्म बास्तोलको अन्तिम संस्कारबारे औपचारिक जानकारी गरेको छैन । बास्तोलाका स्वकीय सचिव रहेका राधाकृष्ण काफ्लेका अनुसार

सिके राउत पक्राउ

गौर । स्वतन्त्र तराई–मधेसको अभियान सञ्चालन गर्दै आएका सीके राउत पक्राउ परेका छन् । दुई कार्यकर्तासहित उनलाई रौतहटको गौर नगरपालिका भन्सार रोडबाट प्रहरीले पक्राउ गरेको हो । उनीसँगै गौरका रामेश्वरप्रसाद यादव र महोत्तरीका सञ्जय स्वराजी पनि पक्राउ परेको रौतहट प्रहरीले बताएको छ । सीके राउतलाई राज्यविरुद्धको

आईजीपी होईन प्रधानमन्त्रीले राजीनामा दिनुपर्छः अध्यक्ष महर

काठमाडौं ।  नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरले मुलुकमा सुशासन कायम गर्न असफल भएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका छन् । शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको कार्यक्रममा उनले भने,‘साथीहरुले आईजीपीको राजीनामा माग गर्नुभएको छ, एकजना कर्मचारीलाई हटाएरमात्रै

आन्तरिक तयारी नपुगेको भन्दै कांग्रेसको बैठक ३ दिन पर सारियो

काठमाडौं ।  शुक्रबार लागि तय गरिएको कांग्रेस केन्द्रीय समितिको वैठक तयारी नपुगेको भन्दै ३ दिन पर सारिएको छ। विधान मस्यौदा समितिले तयार गरेको विधानमाथि आन्तरिक छलफल गर्नका लागि बैठक सारिएको छ । कांग्रेसले विधान संशोधनका लागि प्रदेशबाट आएका सुझाव र पछिल्लो समयमा मुलुकमा देखिएको राजनीतिक घटनाक्रमका

प्रधानमन्त्री ओली आज स्वदेश फर्कने

काठमाडौं । अमेरिकाको न्युयोर्कमा आयोजित संयुक्त राष्ट्रसङ्घको ७३ औँ महासभामा भाग लिन  गएका प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार स्वदेश फर्कदैँ छन् । प्रधानन्त्री ओलीसहित २१ जना उच्च पदस्थ अधिकारीको नेतृत्व गर्दै असोज ६ गते अमेरिका गएका थिए । प्रधानमन्त्री ओली बिहीबार अपराह्न ३ः४५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय

जनता कांग्रेस नै ठिक भन्न थालिसकेःप्रकाशमान सिंह

काठमाडौं ।  नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारले स्थिरता र शान्ति सुव्यवस्था दिन नसकेको आरोप लगाएका छन् । काठमाडौं क्षेत्र नम्बर १ को १० नम्बर इकाईद्वारा मंगलबार आयोजित चियापान तथा भेटघाट कार्यक्रममा नेता सिंहले भने,जनतालाई स्थिरता दिन्छु भन्ने सरकारको स्थिरता यही हो त ? दुई तिहाइ बहुमतको

‘जुन जोगी आएपनि कानै चिरेका’ भन्ने उक्ति कति सुन्ने हो सरकारःमाधव नेपाल

काठमाडौं । पूर्व प्रधानमन्त्री एवम् सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधव नेपालले सरकारको कडा आलोचना गरेका छन् । बिहीबार संसदमा सम्बोधन गर्दै नेता नेपालले ‘मेरो देश डुब्न लाग्यो किनारा लगाइदेऊ, माझी छौ कि केही किनारा लगाइदेऊ,’ भन्ने अवस्था आएको आएको बताए । कञ्चनपुर, रौतहटलगातका स्थानमा

महतोले औंला देखाउँदै भने,‘कुनै पनि बेला आन्दोलन हुन सक्छ’

वीरगन्ज । राष्ट्रिय जनता पार्टी नेपाल(राजपा) अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले सरकार विरुद्ध कुनै पनि बेला आन्दोलनमा उत्रिन सक्ने चेतावनी दिएका छन् । मधेसीलाई अधिकार दिने नाममा धोका भएको भन्दै कुनैपनि बेला राजपाले आन्दोलन गर्न सक्ने बताए । मधेसीको अधिकारलाई संशोधन मार्फत संविधानमा समावेश गर्ने

पिपिरी बजाउनेहरू आफैं थाक्नेछनःप्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले सरकारले जन विश्वास र भरोसालाई कत्तिपनि तलमाथि हुन नदिने बताएका छन् । वाम नेत्री साहना प्रधानको चौथो स्मृति दिवसका अवसरमा शनिबार नेकपा मुख्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले सरकारसँग समृद्धिको

तोकिए नेकपाका प्रदेश इन्चार्ज र प्रमुख (यस्तो छ,सूची)

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको शुक्रबार बसेको सचिवालय बैठकले प्रदेश इन्चार्ज, सह इन्चार्ज, प्रदेश कमिटीका अध्यक्ष र सचिव तय गरेको छ । वैठकले पूर्व नेकपा एमाले र माओवादी केन्द्रबीचको भागवन्डाका आधारमा पद बाँडफाँट गरेको छ । जस अनुसार प्रदेश इन्चार्जमा एमाले नेताहरू वढी छन् भने अध्यक्षमा माओवादी

संविधानमा कतै छेउकुना नमिलेको र राँटो बाँकी भए समयक्रममा मिलाइन्छ : प्रधानमन्त्री

काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्धि राष्ट्रिय सङ्कल्प भएकाले सबै राजनीतिक दलका नेता र देशवासीलाई यस राष्ट्रिय दायित्वमा सहयोगी हुन आह्वान गरेका छन्  । संविधान दिवस, २०७५ का अवसरमा मूल समारोह समितिद्वारा बुधबार नेपाली सैनिक मञ्च (टुँडिखेल) मा आयोजित समारोहमा प्रधानमन्त्री ओलीले राजनीतिक

अध्यक्षबीच भाँजो हाल्ने प्रयास भइरहेकाले सचेत हुनुपर्ने बेला आयोः प्रधानमन्त्री

काठमाडौं ।  प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकतालाई सृदृढ ढङ्गले सम्पन्न गर्ने बताएका छन् । पोष्टबहादुर बोगटी स्मृति प्रतिष्ठानले शनिबार पार्टी मुख्यालय धुम्बाराहीमा आयोजना गरेको  कार्यक्रममा प्रधानमन्त्रीले अहिले पार्टीमा अन्तरविरोध खडा

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति गठन गर्दै

काठमाडौँ, भदौ २८ गते । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको केन्द्रीय कार्यसमितिको बैठक पार्टीको आन्तरिक साङ्गठनिक संरचना तथा समसामयिक राजनीतिक विषयमा छलफल गर्न आज बस्दैछ ।   पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा मुख्यरुपमा पार्टीको केन्द्रीय अनुशासन समिति र केन्द्रीय कार्यसम्पादन

संघीयता कागजमै सिमितःमुख्यमन्त्री शाही

भक्तपुर । कर्णाली प्रदेशका मुख्य मन्त्री महेन्द्रबहादुर शाहीले संघीय प्रणाली कागजमै मात्र लागु हुँदा जटिलता उत्पन्न भएको बताएका छन् । रफत सञ्चार क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै शाहीले संबिधानमा उल्लेख भएको संघीय प्रणाली कागजमै सीमित बनेको र त्यसलाई दिमागबाट ब्यवहारमा लागू नगरिँदा

विपीको सपना पूरा गर्न कांग्रेस एकजुट हुनुपर्छःप्रकाशमान

वीरेन्द्रनगर । काँग्रेस केन्द्रीय सदस्य एवम् पूर्व महामन्त्री प्रकाशमान सिंहले पार्टीलाई क्रियाशिल बनाउन सबै एक जुट हुनको विकल्प नभएको बताएका छन् । विपी कोइरालाको १०५ औं जन्मजयन्तीका अवसरमा सुर्खेत पुगेका नेता सिंहले एक आपसमा मिलेर अघि वढेमात्र विपी कोइरालाको सपना साकार हुने भन्दै कांग्रेस सशक्त

बिमेस्टेकको संयुक्त सैन्य अभ्यासबारे सरकारले जवाफ दिनुपर्छ: रावल

काठमाडौं । नेपाल कम्युष्टि पार्टी (नेकपा) का नेता एवम् पूर्व गृहमन्त्री भीमबहादुर रावलले बिमेस्टेक वैठकमा बहुराष्ट्रिय सैनिक अभ्यास गर्ने भनेर गरेको निर्णय सच्याउन सरकारसँग माग गरेका छन् । मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको कार्यक्रममा नेता रावलले संविधानको मर्मविपरित र राष्ट्रियताको

निर्मला पन्तको हत्याप्रति सरकार गम्भीर देखिएनःकांग्रेस

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले निर्मला हत्या प्रकरणबारे सरकार गम्भीर नभएको आरोप लगाएको छ । सोमवार प्रतिनिधिसभामा जरुरी महत्वको विषयबारे बोल्दै कांग्रेस सांसद दिलेन्द्र बडुले निर्मला पन्तको वलात्कारपछि हत्या भएको १ महिना बित्न लाग्दापनि सरकारले घटनाको सत्यतथ्य पत्ता लगाउन नसकेको

देउवाको प्रश्नः राज्य नै अपराधी जोगाउन लागेपछि कोसँग न्याय माग्ने ?

काठमाडौं । पूर्व प्रधानमन्त्री एवम् प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको हत्या र बलात्कारमा संलग्न दोषीलाई राज्य जोगाउन लागिपरेको आरोप लगाएका छन् । सरकारले नै दोषीलाई लुकाउन खोजे जनताले कोसँग न्याय माग्ने ? देउवाले प्रश्न गरे

कर्णालीमा नेतृत्व लिन नेकपा नेताबीच काठमाडौंमा दौडधुप

दिपेन्द्र शर्मा/सुर्खेत, सत्तारुढ  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा कर्णाली प्रदेश तथा जिल्लाको नेतृत्वका लागि स्थानीय नेताहरूले दौडधुप सुरू छ । उनीहरू जिल्लाको नेतृत्व लिन काठमाडौंमा केन्द्रीय नेताहरूसँग लविङ गरिरहेका छन् ।   तीन महिना अघि तत्कालीन नेकपा एमाले र एकीकृत नेकपा माओवादीबीच पार्टी

नेवि संघ खोटाङ–काठमाडौं सम्पर्क समितिको संयोजकमा रोजन राई

काठमाडौँ । नेपाल विद्यार्थी संघ खोटाङ–काठमाडौं सम्पर्क समितिको संयोजकमा रोजन राई चयन भएका छन् । २ महिनाभित्र अधिवेशन सम्पन्न गर्ने जिम्मेवारीका साथ समितिका पूर्व सभापति समेत रहेका राईलाई संयोजक तोकिएको हो । संयोजक चयनका लागि शनिबार नेपाल कमर्स क्याम्पसमा आयोजित भेलामा विवाद बढेपछि राईलाई अधिवेशन

नेकपामा एक व्यक्ति एक पद

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले सरकार वा पार्टी मध्ये कुनै एक पदमा मात्र बस्न पाउने निर्णय गरेको छ । बिहीबार पार्टी कार्यालय धुम्वाराइमा बसेको वैठकले  पार्टीको उच्च जिम्मेवारीमा रहेका नेताहरुलाई पार्टीको कार्यकारी पद नदिने निर्णय पनि गरेको हो । वैठकले नेकपाको केन्द्रीय

अधिकारविहीन उप–प्रमुख अर्थहीनःउपप्रमुख खड्गी

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उप–प्रमुख हरिप्रभा खड्गी श्रेष्ठले देशभरका उपमेयरलाई संविधान प्रदत्त अधिकार नदिईएको भन्दै आन्दोलनको चेतावनी दिएकी छिन् ।   बिहीबार रिपोर्टर्स क्लबले आयोजना गरेको कार्यक्रममा बोल्दै उपप्रमुख खड्गीले भनिन्,‘मलाई मात्रै होईन, देशैभरका उपप्रमुखलाई अधिकारविहीन

मन्त्रीसहित माधव नेपाल बौद्ध–जोरपाटी सडकमा, १५ दिनमा खाल्डा नपुरे कारवाही

काठमाडौं । बल्ल अहिले आएर बौद्ध–जोरपाटी सडकको दुरावस्थाप्रति सरकारको ध्यानाकर्षण भएको छ । बिहीबार पूर्व प्रधानमन्त्री एवं नेकपाका नेता माधवकुमार नेपालसहित भौतिक योजना तथा यातायातमन्त्री रघुवीर महासेठले निरिक्षण गरेपछि सडक पिच हुने आश स्थानीयले गरेका छन् । स्थानीय दावा शेर्पा भन्छन्‘अति भएको थियो

२९ गते नेपाल बन्द गर्ने विप्लवको चेतावनी

काठमाडौं । विप्लव नेतृत्वको नेकपा माओवादीले पार्टी प्रवक्ता  पूर्व मन्त्री खड्ग विश्वकर्मा प्रकाण्ड पक्राउ परेपछि सरकारको बिरोध गरेको छ । मंगलबार बेलुकी पार्टी प्रवक्ता पक्राउ परेपछि विप्लव नेतृत्वको माओवादी राजनीतिक अधिकार प्राप्तिको लडाइ पूरा गर्ने अभियानमा अवरोध सिर्जना नगर्न सरकारलाई चेतावनी

कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बस्दैछ । समसामयिक राजनीतिक विषयमा छलफल गर्न केन्द्रीय समिति बैठक आह्वान गरिएको प्रवक्ता विश्वप्रकाश शर्माले बताए  । संसदमा पार्टीको भूमिका र प्रधानन्यायाधीशमा दिपकराज जोशी अस्वीकृत भएपछि

प्रधानमन्त्री ओलीले सार्वजनिक माफी माग्नुपर्छ : भीमसेनदास प्रधान 

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् संसदीय सुनुवाई विशेष समितिका सदस्य भीमसेनदास प्रधानले प्रस्तावित प्रधानन्यायाधीश दिपकराज जोशीको नाम अस्वीकृत गरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक रुपमा माफी माग्नुपर्ने बताएका छन् ।  आईतबार एक साक्षात्कार कार्यक्रममा

बैतडी कांग्रेसका संस्थापक जोशीको निधन

 काठमाडौं । नेपाली कांग्रेस बैतडीका संस्थापक सभापति एवं पूर्व सांसद कृष्णकुमार जोशीको निधन भएको छ। पञ्चायत सरकार विरुद्धको आन्दोलनमा शसक्त भूमिका निर्वाह गरेका जोशी कृष्णप्रसाद भट्टराईका अनुयायी थिए ।   बैतडीको मेलौली नगरपालिका सलेना घर भएका जोशीको  ७३ वर्षको उमेरमा मंगलबार काठमाडौंमा निधन भएको

नेपालको गरिबीको अवस्था लामो समयसम्म रहिरहन सक्दैन : प्रचण्ड

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र भारतबीचको सहकार्यका प्रतिबद्धताको कार्यान्वयनका लागि दुईपक्षीय संयन्त्र सक्रिय हुन थालेको बताएका छन् ।   कूटनीति र अन्तर्राष्ट्रिय सम्बन्धका लागि एसियाली प्रतिष्ठान तथा नेहरु स्मृति संग्रहालय र पुस्तकालयले आयोजना

कांग्रेसले सरकारविरुद्ध देशव्यापी प्रदर्शन गर्ने

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले मंगलबार (आज) काठमाडौं उपत्यकासहित देशभर सरकारविरुद्ध प्रदर्शन गर्ने भएको छ । सरकार सर्वसत्तावादको बाटोमा अघि बढेको भन्दै कांग्रेसले ७७ वटै जिल्लामा विरोध प्रदर्शन गर्न लागेको हो । लोकतान्त्रिक मूल्य मान्यताको रक्षा, अधिनायकवादको विरोध र महँगी नियन्त्रणका

सरकार हावादारी गफ गर्दै हिँडेको छः अध्यक्ष राणा

काठमाडौं । राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति शमशेर जबराले तीनै तहको सरकारले कर बढाएर जनताको ढाड सेकेको बताएका छन् । ‘सरकार समृद्धिका नाममा जनतालाई कर थुपार्दै गएको छ, त्यसैले ओली सरकारको समृद्धि भनेकै कर अभिवृद्धि हो,’ उनले भने । सोमबार पार्टी कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै

कुल पोष्ट : 353

रोचक

कुकुर पनि हाँस्छ ?

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला