फोटो फिचर

राजधानीमा फूलको बहार

ललितपुरको जावलाखेलमा बिहीबारबाट पुष्प मेला सुरु भएको छ। आइतबारसम्म चल्ने मेलामा ४० स्टल राखिएका छन्। मुख्य आकर्षणका रुपमा रहेको पट फ्लावरसहित थरिथरिका फूल मेलामा पाउन सकिन्छ। फूल किन्न र हेर्न आउनेहरुको भीड मेलामा देख्न सकिन्छ।

तस्बिरमा हेर्नुस् हङकङमा नेपालको तयारी

विश्व क्रिकेट लिग च्याम्पियनसिपमा हङकङ विरुद्व नेपालले शुक्रबार र अाइतबार दुर्इ खेल खेल्दैछ। नेपाली टोलीले बिहीबार हङकङमा अभ्यास गरेको छ। उक्त अभ्यासका तस्बिरहरु:- तस्बिर साैजन्य: रमन सिवाकोटी  

मनास्लु पदमार्गमा पर्यटकको ताँती

मनास्लु हिमाल आरोहण गर्ने आरोही, चुमभ्याली तथा नुब्रीभ्याली अवलोकनका लागि आएका पदयात्री र लार्केपासका लागि आइपुगेका पर्यटकले मनास्लु पदमार्गको आरुघाट बजारदेखि सामागाउँसम्म ताँती छ। ०७२ बैशाखको गोरखा भूकम्पपछि मनास्लुमा पर्यटक घटेका थिए। यसबर्षदेखि मनास्लुमा पुनः पर्यटकको संख्या बढेको एमक्यापले

प्रस्तुतिमा मग्न मेलिना

हालै दक्षिण कोरियास्थित बुसानमा नेपाल आदिवासी जनजाति महासंघले कोरियन पर्व छुसेकको उपलक्ष्यमा आयोजना गरेको दिपावली नाइटमा आफ्नो प्रस्तुति दिँदै गायिका मेलिना राई। कार्यक्रममा कलाकारहरु एलिसा राई, तारा प्रकाश लिम्बु, सागर आले र राजेश पूमा राईले पनि स्टेज तताएका थिए।

कुल पोष्ट : 94

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला