फोटो फिचर

संघर्षको जिन्दगीः

बंगलदेशको कक्स सहरमा सहयोगको पर्खाइमा रोहिंग्या बालक । म्यानमारको रखाइन प्रान्तबाट ज्यान बचाएर बंगलादेश पुगेका रोहिंग्या समुदायका लागि यो वर्ष दुःखदायी रह्यो । तस्विरःकेविन फ्रेयर,विविसी

हात मिलाउँदै ...

शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको पाँच राजनीतिक दलका शीर्ष नेताहरूको बैठकमा सहभागी केपी शर्मा अोलीसँग हात मिलाउँदै प्रधानमन्त्री देउवा । तस्बिर: प्रधानमन्त्रीको सचिवालयबाट

भारत टुक्रिएको दिन

महात्मा गान्धीसँग अब्दुल गफ्फार खान र गान्धीका निजी चिकित्सक सुशीला नायर । सन् १९४७ मा कांग्रेसको वैठकमा जानु अघि । त्यसदिनको कांग्रेस वैठकमा भारत टुक्रिएको घोषणा भएको थिया । तस्विरः चर्चिच महिला  फ़ोटोग्राफ़र होमी व्यारावाला

फेरि भेट होला कि नहोलाः

काठमाडौं क्षेत्र नं ६ कांग्रेसका उम्मेदवार भिमसेनदास प्रधान र माओवादी उम्मेदवार झक्कु सुवेदीको मतदानस्थलमै जम्काभेट कामनपा –२८ मा पर्ने प्रज्ञा भवन मतदान केन्द्रमा उनीहरूको भेट भएको हो। बीचमा माओवादी केन्द्रका नेता हिमाल शर्मा । 

उत्साहजनक मतदानः

  काठमाडौं क्षेत्र न ३ं  बौद्धस्थित अरूणिमा मतदान केन्द्रमा  बिहानै मतदान गर्न लाइनबद्ध स्थानीय/तस्विरः नारायणी लामिछाने 

सानातिना विस्फोटका घटनाबाट सरकार विचलित हुँदैन : प्रधानमन्त्री

धनगढी :  प्रधानमन्त्री शेरबहादुर देउवाले आसन्न प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसले पूर्ण बहुमत ल्याउने दाबी गरेका छन्।  नेपाल प्रेस युनियन कैलालीले आज बिहान धनगढी विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले कांग्रेसको बहुमत आउनेमा कुनै शंका नगर्न आग्रह गरे।  प्रधानमन्त्रीले

बाघ गणनामा १२ सय क्यामरा र १५ हजार मान्छे

विश्वमै दुर्लभ मानिने पाटे बाघ गणना बिहीबार  देखि सुरु भएको छ । पर्सा राष्ट्रिय  निकुञ्जको मध्यवर्ती  क्षेत्र तथा  आसपासको राष्ट्रिय  वन क्षेत्रबाट गणना सुरु भएको हो । बाघ गणना क्रमशः देशैभरि हुनेछ । बाघ पाइने क्षेत्रलाई तीन वटा ( चितवन– पर्सा कम्प्लेस , बाँके कम्प्लेस र शुक्ला लालझाडी – जोगबुढा

नयाँ बानेश्वरमा नेकपा माओबादी र एमालेको सम्बोधन हुदैं

पूर्व प्रधानमन्त्री त्रय क. केपी ओली, क. पुष्पकमल दाहाल(प्रचण्ड) र क. माधव कुमार नेपालद्वारा ऐतिहासिक सम्वोधन 

निर्वाचनको तयारी पूरा

फिदिम : आइतबार हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनको तयारी पूरा भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। एक सय ६५ मतदान केन्द्रमा खटिएका १३ सय १७ कर्मचारी सबै मतदान केन्द्रमा पुगेर तयारी गरेको मुख्य निर्वाचन अधिकृत मोजक केसीले जानकारी दिए। केसीका अनुसार सम्पूर्ण मतदान केन्द्रमा मतदाता परिचयपत्र

तीनकुनेमा गाउँजाने निःशुल्क बस

काठमाडौं : राजनीतिक दल र उम्मेदवारले राजधानीका मतदातालाई निःशुल्क जिल्लामा जानका लागि बसको व्यवस्था गरेका छन् । आइतबार हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा मतदान गर्न कार्यकर्तालाई जिल्ला लानका नििम्त राजनीतिक दलले निःशुल्क बसको व्यवस्था गरेका हुन् । शनिबार बिहान राजधानीको तीनकुनेमा यस्ता बसको

तस्बिरमा एनआरएनएको सपथ ग्रहण तथा समापन समारोह

गैरआवासीय नेपाली संघ (एनआरएनए)को आठौं विश्व सम्मेलन मंगलबार काठमाडौंमा नवनिर्वाचित पदाधिकारीहरुको सपथ ग्रहणसँगै समापन भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितीमा सम्पन्न सपथग्रहण तथा समापन समारोहका केही झलकहरु यस्ता छन्ः-

प्रविधि परखको प्रदर्शनी

च्यान्टिङ अफ टेक्नोलोजीले नेपालको प्रविधिबारे जानकारी गराउने उद्देश्यले प्राविधिक सामग्रीको प्रदर्शनी आयोजना गर्‍यो। हिजो २८ गते सम्म चलेको सो दुई दिन प्रदर्शनीमा २० भन्दा बढी प्रदर्शकहरुले आफ्नो उत्पादन तथा अवधारणाहरु प्रस्तुत गरेका थिए। थ्रीडी प्रिन्टर मशिन, सीएनसी मशिनहरु, ड्रोनहरु, रोबोटहरु,

राजधानीमा फूलको बहार

ललितपुरको जावलाखेलमा बिहीबारबाट पुष्प मेला सुरु भएको छ। आइतबारसम्म चल्ने मेलामा ४० स्टल राखिएका छन्। मुख्य आकर्षणका रुपमा रहेको पट फ्लावरसहित थरिथरिका फूल मेलामा पाउन सकिन्छ। फूल किन्न र हेर्न आउनेहरुको भीड मेलामा देख्न सकिन्छ।

तस्बिरमा हेर्नुस् हङकङमा नेपालको तयारी

विश्व क्रिकेट लिग च्याम्पियनसिपमा हङकङ विरुद्व नेपालले शुक्रबार र अाइतबार दुर्इ खेल खेल्दैछ। नेपाली टोलीले बिहीबार हङकङमा अभ्यास गरेको छ। उक्त अभ्यासका तस्बिरहरु:- तस्बिर साैजन्य: रमन सिवाकोटी  

मनास्लु पदमार्गमा पर्यटकको ताँती

मनास्लु हिमाल आरोहण गर्ने आरोही, चुमभ्याली तथा नुब्रीभ्याली अवलोकनका लागि आएका पदयात्री र लार्केपासका लागि आइपुगेका पर्यटकले मनास्लु पदमार्गको आरुघाट बजारदेखि सामागाउँसम्म ताँती छ। ०७२ बैशाखको गोरखा भूकम्पपछि मनास्लुमा पर्यटक घटेका थिए। यसबर्षदेखि मनास्लुमा पुनः पर्यटकको संख्या बढेको एमक्यापले

प्रस्तुतिमा मग्न मेलिना

हालै दक्षिण कोरियास्थित बुसानमा नेपाल आदिवासी जनजाति महासंघले कोरियन पर्व छुसेकको उपलक्ष्यमा आयोजना गरेको दिपावली नाइटमा आफ्नो प्रस्तुति दिँदै गायिका मेलिना राई। कार्यक्रममा कलाकारहरु एलिसा राई, तारा प्रकाश लिम्बु, सागर आले र राजेश पूमा राईले पनि स्टेज तताएका थिए।

कुल पोष्ट : 78

रोचक

कुकुर पनि हाँस्छ ?

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला