समाचार

संसदीय सुनुवाईबाट प्रधानन्यायाधीस जोशी अस्वीकृत

काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा सिफारिस दीपकराज जोशीलाई अस्वीकृत गरेको छ। समितीको शुक्रबार बसेको वैठकमा दुई तिहाइ सांसदले विपक्षमा मतदान गरेपछि जोशी अस्वीकृत भएका हुन् । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले बैठक बहिष्कार गरेको थियो ।  जेष्ठ सदस्य लक्ष्मणलाल कर्णले सभापतित्व

कक्षा १२ को नतिजा अहिले ९.३० बजे सार्वजनिक हुने

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा बिहीबार (आज) बिहान ९.३० सार्वजनिक गर्ने तयारी गरेको छ । नतिजा प्रकाशनका लागि परीक्षा बोर्डको बिहान ८.३० बजेदेखि बसिरहेको छ । राष्ट्रिय परीक्षा बोर्ड काठमाडौं कार्यालयलका प्रमुख सन्तोषकुमार अर्यालका अनुसार नतिजा प्रकाशनका लागि बोर्ड बैठक जारी छ,

४८ एसपीको एकैपटक सरुवा, को कहाँ ? (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीका ४८ जना प्रहरी उपरीक्षक (एसपी) हरुको एकैपटक सरुवा भएको छ। प्रहरी प्रधान कार्यालयले प्रहरी महानिरीक्षकको बुधबार गरेको निर्णय अनुसार साउन महिनाको तलब भत्तासमेत हाल सरुवा भएको स्थानबाट खान पाउने गरी सरुवा गरिएको उल्लेख छ ।

ओली सरकार विचौलियाको कब्जामाः नयाँ शक्ति

काठमाडौं । नयाँ शक्ति पार्टी, नेपालकी केन्द्रीय सदस्य, राज्य व्यवस्था तथा संसदीय मामिला विभागकी संयोजक कल्पना धमलाले वर्तमान सरकारलाई प्रतिगमनकारीको संज्ञा दिएकी छिन् ।   काठमाडौंमा आयोजित कार्यक्रममा राज्य व्यवस्था तथा संसदीय मामिला विभाग र विज्ञ परिषद्ले संयुक्त रुपमा आयोजना गरेको पत्रकार सम्मेलनमा

प्रधानमन्त्री ओलीले प्रस्तावित प्रधानन्यायाधीस जोशीलाई राजीनामा गर्न सुझाव दिए

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रस्तावित प्रधानन्यायाधीश दिपकराज जोशीलाई राजीनामा गर्न सुझाव दिएका छन् । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओलीले शैक्षिक योग्यताको प्रमाणको विषय विवादमा आएकाले राजीनामा दिनु राम्रो हुने सल्लाह दिएका थिए । ‘जवाफमा जोशीले

प्रधानन्यायाधीशमा जोशीको नाम अस्वीकृत भए संवैधानिक परिषदमाथि प्रश्न उठनेःकेसी

काठमाडौं । नेपाल बार एशोसिएशनका अध्यक्ष शेरबहादुर केसीले संसदीय सुनुवाई विशेष समितिले प्रस्तावित प्रधानन्यायाधीश दिपकराज जोशीको नाम अस्वीकृत गरेमा संवैधानिक परिषद्माथि प्रश्न उठ्ने बताएका छन् । यदि जोशीलाई समितिले अस्वीकार गरेमा संवैधानिक परिषद्को अपमान हुने र नैतिकताका आधारमा प्रधानमन्त्री

जोशीलाई प्रधानन्यायाधीश बन्न सकस

काठमाडौं । प्रधानन्यायाधीशमा दिपकराज जोशीको अनुमोदन गर्ने संसदीय सुनुवाइ समितिको बैठक फेरि सरेको छ। बैठक सरेसँगै जोशीलाई प्रधानन्यायाधीश बन्न सकस भएको छ । खास गरी सत्तासिन नेकपा निकट नेताहरूले जोशीलाई प्रधानन्यायाधीश नबनाउन लविङ गरिरहेका छन् । समितिको सोमबारको वैठकले जोशीको सुनुवाईको निर्णय गर्ने

इन्डोनेसियामा शक्तिशाली भूकम्प १० जनाको मृत्यु, सयौं घाइते

काठमाडौं । इन्डोनेसियाको एक प्रसिद्ध पर्यटकीय क्षेत्रमा शक्तिशाली भूकम्प गएको छ । आइतबार स्थानीयसमयअनुसार बिहान सात बजे ६.४ म्यानिच्युटको भूकम्पको धक्का महशुस गरिएको हो ।  भूकम्पमा परी कम्तीमा १० जना मानिसहरुको ज्यान गएको बताइएको छ । इन्डोनेसियाको लोमबोक टापुमा सो भूकम्पको धक्का महशुस गरिएको हो

शिक्षा र स्वास्थ्य क्षेत्रलाई व्यवसायीकरण गर्नुपर्छःरायमाझी

 काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री एनपी साउदले शिक्षा र स्वास्थ्य क्षेत्रलाई राष्ट्रियकरण गर्ने कुरा अहिलेको मुद्दा नभएको स्पष्ट पारेका छन् । उनले भने,‘अहिलेको मुद्दा भनेको त सबै नागरिकले शिक्षाको समान अवसर पाउनुपर्छ, सबै नेपालीहरुले आधारभुत र गुणस्तरीय स्वास्थ्य

तीन दिन देशभर भारी वर्षाको सम्भावना, सर्तक रहन अनुरोध

काठमाडौं – आगामी ३ दिनसम्म देशको अधिकांश स्थानमा हल्कादेखि मध्यम खालको तथा केही स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  महाशाखाले ३ दिनको मौसम पूर्वानुमान सम्बन्धी विज्ञप्ति जारी गर्दै देशभर समान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा वर्षाको सम्भावना औंल्याएको

‘टुक्रे’ कागजमा कर असुल्दै हुम्लाको यारी भन्सार

दाने बोहरा/हुम्ला हुम्लाको यारी भन्सार कार्यालयले व्यापारीबाट टुक्रे कागजमा लेखेर राजस्व असुल्दै आएको छ । जिल्लाको उत्तरी हिल्सा नाकाबाट तिब्बत पैठारी हुने सामानमा लाग्ने कर भन्सार कार्यालयले टुक्रे कागजमा लेखेर असुल्ने गरेको हो । नगदी रसिदको प्रयोग नहुँदा राजस्व रकम हिनामिना हुने कर्मचारी बताउछन्

पृथ्वीराजमार्गको कुरिनटारमा बस दुर्घटना ६ जनाको मृत्यु २२ घाइते

काठमाडौं । पोखराबाट काठमाडौं आउँदै गरेको बस  कुरिनटार नजिक  चुम्लिङटारमा दुर्घटना हुँदा  ६ जनाको मृत्यु छ। घटनामा २२ जना घाइते भएका छन्। मृतकहरुको सनाखत भइसकेको छैन । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार मृत्यु हुनेमा ३ जना पुरुष, दुई महिला र एक बच्चा छन्। २२ जना घाइतेलाई उद्धार गरि अस्पताल

डा.केसीले अनसन तोडे, ९ बुँदे सहमति कार्यान्वयन के होला ?

काठमाडौं । चिकित्सा शिक्षा सुधारका लागि २७ दिनदेखि अनशनरत प्राडा. गोविन्द केसी र सरकारबीच ९ बुँदे सममति भएको छ । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा सहमति भएपछि डा. केसीको अनशन तोडेका छन् । डा. केसीको २७ दिन लामो अनसनपछि सरकार काठमाडौं उपत्यकामा  दश वर्षसम्म  नयाँ मेडिकल कलेज खोल्ने अनुमति नदिन

केसीको अनसन २७ औं दिनमा,समर्थकहरुको र्‍यालीमा प्रहरीको हस्तक्षेप

काठमाडौं । विहीबार प्रा.डा. गोविन्द केसीको अनसनका मागहरु तत्काल सम्बोधन गर्न सरकारलाई दबाब दिने उद्देश्यका साथ आयोजना गरिएको र्‍यालीमा प्रहरीले हस्तक्षेप गरेको छ । प्रधानमन्त्रीलाई दबाब दिन शिक्षण अस्पताल महाराजगन्जबाट सुरु भई प्रधानमन्त्री निवास बालुवाटारसम्म जान लागेको विद्यार्थी र चिकित्सकहरु

टिमुरे पहिरोमा परेर ४ जनाको मृत्यु, ५ वेपत्ता

          रसुवा ।  रसुवाको गोसाईकुण्ड गाउँपालिका टिमुरेमा पहिरो जाँदा मृत्यु भएको ४ जनाको पहिचान खुलेको छ । मृत्यु हुनेमा सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका ५ का अन्दाजी ४२ वर्षका श्याम श्रेष्ठ, २७ वर्षका विक्रम श्रेष्ठ, ४५ वर्षका मंगल तामाङ र सोही गाउँपालिका– ४ का वर्ष ३७ का रेशम खड्का

नेविसंघका सभापति नैनसिंह र महामन्त्री कुन्दनबीच आरोप–प्रत्यारोप

काठमाडौं । नेपाल विद्यार्थी संघका सभापति नैनसिंह महर र महामन्त्री कुन्दनराज काफ्ले आरोप–प्रत्यारोपमा उत्रेका छन् । बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै अध्यक्ष नैनसिंह महरले आफ्नो कार्यकाल सफल भएको दाबी गरेपछि महामन्त्री काफ्लेले सभापतिले संठगनलाई चलायमान बनाउन नसकेको

विवादित अभिव्यक्तिले कानुन मन्त्रीको पद गुम्यो

काठमाडौं । कानून न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङ पदबाट राजीनामा दिएका छन् । मंगलबार दिउँसो दुई बजे मन्त्रालयमा पत्रकार सम्मेलन गरेर उनले राजीनामा घोषणा गरेका हुन् । बंगलबादेशमा अध्ययनरत छात्राका बारेमा विवादास्पद अभिव्यक्ति दिएर आलोचित बनेका मन्त्री तामाङका कारण सरकार र पार्टी

कानुन मन्त्री शेरबहादुर तामाङ राजीनामा दिने मनस्थितीमा

काठमाडौं । कानून न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङ पदबाट राजीनामा दिने मनस्थितिमा पुगेका छन् । उनले दिउँसो दुई बजे मन्त्रालयमा पत्रकार सम्मेलन मार्फत राजीनामा घोषणा गर्ने निकट स्रोतको भनाइ छ । ‘दिउँसो २ बजे पत्रकार सम्मेलन छ त्यसपछि राजनीमाबारे थाह हुन्छ,’ उनले भने,‘ हल्लाको भरमा

डा.केसीको अनसन राजनीतिक हतियार भएको परराष्ट्रमन्त्री ज्ञवालीको आरोप

काठमाडौं । परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले अनसनरत डा. गोविन्द केसीको अनसन र आन्दोलनलाई केही दलले राजनीतिक हतियार बनाएकोले आरोप लगाएका छन् । प्रतिपक्षी कांग्रेस तर्फ संकेत गर्दै उनले भने, ‘आन्दोलन जायज भएपनि राजनीतिक पार्टीले यसलाई दुरुपयोग गर्न खोजेका छन् ।’ परराष्ट्र मन्त्री ज्ञवालीले

२० दिनपछि बलजफ्ती प्राडा.गोविन्द केसी काठमाडौं ल्याइए

काठमाडौं । चिकित्सा शिक्षा सुधारको माग राख्दै २० दिनदेखि जुम्लामा अनसनरत प्राडा.गोविन्द केसीलाई सरकारले बलजफ्ती काठमार्डौ ल्याएको छ । डा.केसीको स्वथ्य अवस्था बिग्रदै गएकाले नेपाली सेनाको हेलिकोप्टर मार्फत सुर्खेत हुँदै उनलाई काठमाडौं ल्याइएको हो । डा. गोविन्द केसीलाई बोकेको  सैनिक हेलिकोप्टर साँझ

श्रीमतीको नामको अर्कै केटी अमेरिका लैजान लागेको खुलासा

काठमाडौं । रौतहट जिल्ला गुजरा नगरपालिका –५ का स्थानीय रामकुमार गुप्ताले दोस्रो बिवाहको नाटक गरेर श्रीमती भन्दै अर्कै युवतीलाई अमेरिका लैजान लागेको रहस्य खुलेको छ । रामकुमारकी श्रीमती रुपरेखा गुप्ताले काठमाडौंमा बिहीबार पत्रकार सम्मेलन गरेर आफ्नो श्रीमानले मधु साह नक्कली श्रीमती बनाएर अमेरिका लैजान

डा.गोविन्द केसीद्वारा सरकारी हेलिकप्टमा काठमाडौं जान अस्वीकार

जुम्ला । चिकित्सा शिक्षा सुधारका लागि २० दिनदेखि जुम्लामा अनसनरत प्राडा.गोविन्द केसीले सरकारी हेलिकोप्टरमा काठमाडौं आउन अस्वीकार गरेका छन् । उपचारका नाममा सरकार अनशन तुहाउने रणनीति बनाएको भन्दै डा.केसीले   काठमाडौं नजाने अडान राखेका छन्। सरकारले आज बिहान नेपाली सेनाको हेलिकोप्टर पठाएकोमा डा. केसीले

विवादित मनमोहन मेडिकलका सञ्चालकले मुख खोले कमाउने धन्दाले खोल्न लागिएको होइन

काठमाडौं । विवादित मनमोहन मेडिकल कलेजका सञ्चालकहरूले कलेज स्थापना गरेर लाखौं कमाउने ध्येय नराखेको बताएका छन् । काठमाडौंमा पत्रकार सम्मेलन गरेर आफूहरू चिकित्सा शिक्षाको गुणस्तर वढाउन र सर्वसाधारणले सेवा पाउनुपर्छ भन्ने विषयमा सचेत रहेको भन्दै कमाउने उद्देश्य राखेर मात्र कलेज खोल्न नलागिएको स्पष्ट

गोविन्द केसीका माग जायज छन्ःझा

काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य अनिल झाले जुम्लामा अनशनरत प्राडा. गोविन्द केसीको जीवन रक्षाको माग गरेका छन् । ‘सरकार केसीको सत्याग्रहका बारेमा गम्भिर नभएकाले समस्या झनै जटिल भएको छ,’उनले भने । काठमाडौंमा आयोजित कार्यक्रममा झाले भने,‘उनले भनेकै आधार सबै हुनुपर्छ भन्न

सरकार डा.गोविन्द केसीको मागप्रति लचिलो बन्ने संकेत

काठमाडौं । जुम्लामा अनसनरत डा.गोविन्द केसीसँग सरकारले पहिलो चरणको वार्ता गर्ने तयारी गरेको छ । डाक्टर केसीको तर्फबाट सरकारसँग वार्ता गर्न गठित टोलीका सदस्य डाक्टर अभिषेकप्रताप सिंहले आज (सोमबार) बेलुकासम्म सरकारसँग पहिलो चरणको वार्ता हुनसक्ने सम्भावना रहेको बताए । उनले भने,‘हरेक मिनेट डा.केसीको स्वास्थ्य

कृषि प्रवर्द्धनका लागि एनआरएनएले नमूना परियोजना सञ्चालन गर्ने

काठमाडौं । नेपालको कृषिप्रवर्द्धनका लागि गैर आवासीय नेपाली संघको पहलमा नमूना कृषि परियोजना सञ्चालन गरिने भएको छ । यस कार्यका निम्ति संघले कृषि प्रवद्र्धन समिति बनाएर कार्यक्रम अघि वढाएको छ । समितिका संयोजक युवराज गुरुङको नेतृत्वमा ‘समृद्धिको आधार कृषि,कृषि अभियानमा गैर आवासीय नेपाली’भन्ने मुल

काठमाडौं बाहिर मेडिकल कलेज खोल्नुपर्छ : मधेशी चिकित्सक संघ

काठमाण्डौ । मधेशी चिकित्सक संघले डा. गोविन्द केसीको अनशनप्रति सर्मथन जनाउँदै उनको जीवन रक्षाको अपिल गरेको छ ।  संघका प्रवक्ता डा. विनय पञ्जियारले माथेमा आयोगको सुझाव प्रतिवेदनमाथि अहिले आएर प्रश्नचिन्ह खडा भैसकेको बताउँदै उक्त प्रतिवेदनमाथि पुनरावलोकन हुनुपर्ने माग गरे ।  उनले भने, ‘सरकारले अब

   मलाई मिडियाले ‘माफिया’ बनायोः दुर्गा प्रसाइँ  

काठमाडौं । मेडिकल कलेज सञ्चालक दुर्गा प्रसाइँले नेपाली मिडियाले आफूलाई मेडिकल ‘माफिया’ भन्दै खेदेको आरोप लगाएका छन् । सम्बन्धनको पर्खाईमा रहेको बि एण्ड सी टिचिङ्ग अस्पतालका कार्यकारी निर्देशक प्रसाइँले सुदुर पूर्वमा मैले मेडिकल कलेज खोल्दा डा.गोविन्द केसी र उनका अनुयायीहररूले मलाई माफिया भन्ने

  साना ट्रेड युनियनको माग श्रमिकको पारिश्रमिक २२ हजार 

काठमाडौं । साना आधा दर्जन ट्रेड युनियन महासंघले सरकारले भर्खरै घोषणा गरेकोे न्यूनतम पारिश्रमिकप्रति आपत्ति जनाएका छन् । बुधबार रिपोर्टर्स काठमाडौंमा पत्रकार सम्मेलन गरी अहिलेको अवस्थामा सरकारले तोकेको न्यूनतम प्रारिश्रमिकबाट जीवन धान्न नसकिने भन्दै श्रमिकका न्यूनतम तलब २२ हजार रुपैयाँ हुनुपर्ने

   होटलमा बसेर योजना चेक काटने गढिमाई नगरपालिका मेयर पक्राउ

 रौतहट । होटलमा बसेर विकास निर्माणसम्बन्धी आयोजनाको भुक्तानीका कागजपत्रसहित गढिमाई नगरपालिकका मेयर र ५ जना कर्मचारी पक्राउ परेका छन् । गैर कानुनी ढंगले रकम वितरण गरेको भन्दै जिल्ला प्रशासन कार्यालय गौरबाट खटिएका प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।  रौतहटको चन्द्रनिगाहपुरस्थित होटल हिमालयनबाट

कुल पोष्ट : 489

रोचक

महिला यौन आनन्दका लागि कस्तो

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला