समाचार

बाढी प्रभावित क्षेत्रको निरीक्षण गर्दै कांग्रेस सभापति देउवाले भने ‘बिपत्तिमा सबै एक हुनुपर्छ’

बर्दिवास । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले बाढी र डुबान प्रभावितको उद्धार तथा राहतमा लाग्न सबैसँग आग्रह गरेका छन् । महोत्तरीका बाढी तथा डुबान प्रभावित क्षेत्रको स्थलगत अनुगमन एवं पीडितको अवस्था बुझ्न बर्दिवास आइपुगेका सभापति देउवाले बिहीबार बिहान आफ्नै पार्टीका कार्यकर्तालाई सम्बोधन

प्रदेश नं २ का मन्त्रीहरूले एक महिना तलब बाढीपीडितलाई सहयोग गर्ने

जनकपुरधाम । बाढी प्रभावित परिवारको राहतको लागि प्रदेश २ का मुख्यमन्त्रीदेखि राज्य मन्त्रीसम्मले एक महिनाको तलब बराबरको रकम प्रदान गर्ने भएका छन् । मन्त्रिपरिषद्को आज बसेको बैठकले राहत, उद्धार तथा पुनः स्थापनालाई तीब्र बनाउने निर्णय गर्दै एक महिना बराबरको तलब राहत कार्यमा लगाउने निर्णय गरेको हो ।यसका

वर्षाले जनकपुर–जयनगर रेल्वेको लिक टुट्यो

जनकपुरधाम । अविरल वर्षाको कारण जनकपुर–जयनगर रेल्वेको लिक टुटेको छ । रेल्वे विभागका अनुसार पानीको वहाव लिकमाथि ५ फिटले बढेको छ । वर्षाका कारण धनुषाको जनकनन्दनी गाउँपालिकास्थित इनरुवामा लिक टुटेको रेल्वे विभाग जनकपुरधामका साइट इन्जिनीयर बिनोदप्रसाद ओझाले जानकारी दिए । रेल्वेको करिब ६० देखि ७० मिटरसम्मको

पानीको निकास थुनिएपछि नेपालगञ्ज डुबानमा

बाँके । पानीको निकास हुन नसक्दा नेपालगञ्ज डुबानमा परेको छ । बागेश्वरी मन्दिर भएर बग्ने नाला तथा सदरलाइन हुँदै भेरी प्राविधिक शिक्षालय भएर बग्ने मुख्य नाला थुनिँदा जनस्वास्थ्य कार्यालय पछाडिको बस्ती डुबानमा परेको छ । ढल तथा नालाको निकास थुनिँदा नेपालगञ्ज उपमहानगरपालिकाका विभिन्न वडा डुबानमा परेका

बाढीपहिरो र डुबानमा मृत्यु हुनेको सङ्ख्या ४३ पुग्यो

काठमाडौं । देशका विभिन्न भागमा परेको अविरल वर्षाका कारण  आएको बाढीपहिरो र डुबानमा परेर ज्यान गुमाउनेको सङ्ख्या ४३ पुगेको छ । शनिबार साँझसम्म ललितपुरमा ५ जना, भोजपुरमा ५ जना, मकवानपुरमा ४ जना, काठमाडौं, खोटाङ,ओखलढुंगा र काभ्रेमा ३/३ जना, धादिङ,झापा, सिन्धुलीमा २/२ जना तथा पाल्पा, पर्सा, रामेछाप, ईलाम, सुनसरी,

नेपालीको भान्सा शुद्ध र खानेकुरा विषादिरहित हुनुपर्छ : प्रम

असार २६, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आयातीत तरकारी र फलफूलका विषादि जाँचका सम्बन्धमा भारतीय दूतावासबाट आएको पत्रबारे आफूलाई जानकारी नदिइएका विषयमा खोजी गरिने बताउनुभएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बिहीवार यहाँ आयोजना गरेको ‘संविधान कार्यान्वयन र प्रशासनिक पुनः

२२ दिनपछि उपाध्यक्ष हमालको शव भेटियो

दाने बोहरा/हुम्ला, २२ दिनअघि खार्पुनाथ गाउँपालिकाको बेडु बिसौनीमा भएको जीप दुर्घटनामा बेपत्ता भएकी खार्पुनाथ गाउँपालिका उपाध्यक्ष सिन्धु शाही हमालको शव फेला परेको छ । सर्केघाड गाउँपालिका ४ साँयाको नागरास्थित कर्णाली नदीको किनारमा बुधबार (आज) बिहान ११ बजे शव फेला परेको हो ।  शव उपाध्यक्ष शाहीकै भएको

भोजपुरमा प्रहरीको जवाफी कारबाहीःप्रहरी महानिरीक्षक

काठमाडौँ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले भोजपुरमा बुधबार बिहान भएको गोलीकाण्डको घटनामा प्रहरीले जवाफी कारबाही गरेको बताएका छन् ।  उनले प्रतिनिधिसभा राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा यस्तो जानकारी गराएका हुन् । समितिको बैठकमा काङ्ग्रेसका सांसद दिलेन्द्रप्रसाद बडु र डिला सङ्ग्रौलाले

संवैधानिक निकायका काममा अवरोध नगर्न लोकसेवा आयोगका अध्यक्षको आग्रह

काठमाडौं । लोक सेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीले संवैधानिक निकायहरुको काममाथि अवरोध नगर्न सरकार र संसदलाई अनुरोध गरेका छन् । अध्यक्ष मैनालीले संविधान अनुसार चल्ने लोक सेवा आयोगलगायतका निकायलाई स्वतन्त्रतापूर्वक काम गर्न दिएमात्रै जनप्रतिनिधिमूलक संस्था संसद र सरकार दुवैको कामलाई सघाउ पुयाउने

भोजपुरमा विप्लव कार्यकर्ता र प्रहरीबीच गोली हानाहान दुई जना मृत्यु

भोजपुर–भोजपुरमा प्रहरी र नेत्र विक्रम चन्द विप्लव (नेकपा) का कार्यकर्ताबीच  बुधबार बिहान ८ बजे गोली हानाहान भएको छ। प्रहरीका अनुसार विप्लवका कार्यकर्ताले गोली चलाएपछि भएको जवाफी कारबाहीमा एक जनाको मृत्यु भएको छ भने  एक जना प्रहरी जवानको मृत्यु भएको छ । भोजपुर बजारमा ड्युटीमा रहेका प्रहरीमाथि विप्लवका

विमला तामाङ प्रकरण:आत्महत्या होइन हत्या हो, संघर्ष समिति

काठमाडौं । राजधानीको बौद्धस्थित समता अस्पतालकी सरसफाई कर्मचारी २७ वर्षीया विमला तामाङले आत्म हत्या नभइ हत्या गरिएको आरोप उनका परिवारले लगाएको छ । घटनाको सत्य, तथ्य छानविनको माग गर्दै विमलाका परिवार तथा विमला हत्याकाण्ड संघर्ष समितिले स्वतन्त्र छानविन माग गरेको छ । मंगलबार रिपोर्टर्स क्लबमा पत्रकार

प्रस्तावित चार राजदूतको सुनुवाइ

काठमाडौं,  प्रस्तावित चार राजदूतहरुको सुनुवाइ आज हुने भएको छ । सुनुवाइका लागि बिहान साढे ८:००  बजे संसदीय सुनुवाइ समितिको बैठक बोलाइएको छ ।  सरकारले जेठ २३ गते अष्ट्रेलियाका लागि महेशराज दाहाल, बंगलादेशका लागि डा. वंशीधर मिश्र, कतारका लागि नारदनाथ भारद्वाज र स्पेनका लागि दावाफुटी शेर्पालाई प्रस्ताव

विप्लव समूहको निगरानीमा खटिएको प्रहरीले फेला पार्‍याे ठुलो परिमाणमा विष्फोटक पदार्थ

सुर्खेत । सुर्खेत प्रहरीले द्वन्द्वकालीन विष्फोटक पदार्थ फेला पारेको छ । विप्लव समूहको निगरानीका लागि गस्तीमा गएको प्रहरीले बम बनाउने विष्फोटक पदार्थ फेला पारेको हो । प्रहरी चौकी मटेला सुर्खेतबाट प्रहरी सहायक निरीक्षक नरबहादुर थापाको नेतृत्वमा आइतबार गस्तीमा गएको टोलीले चिङ्गाड गाउँपालिका–७

तेल उद्योगमा भीषण आगलागी, नियन्त्रणको प्रयास जारी

पर्सा । वीरगञ्ज महानगरपालिका–२१ परवानीमा रहेको सुशील वनस्पती प्रालिमा आज बिहानैदेखि भीषण आगलागी भएको छ । उद्योगको प्याकेजिङ तथा गोदाममा आगलागी भएको हो ।  बिहान २ः३० बजेदेखि शुरु भएको आगलागीलाई बारा पर्साको विभिन्न स्थानबाट आएको बारुणयन्त्रको सहयोगमा अग्निनियन्त्रक, नेपाली सेना, सशस्त्र प्रहरी,

मनाङे नेकपामा प्रवेश

काठमाडौं । मनाङ जिल्ला ‘ख’ क्षेत्रबाट स्वतन्त्र सांसदमा निर्वाचित दीपक मनाङे भनेर चिनिने राजीव गुरुङ सत्तारुढ दल नेकपा प्रवेश गरेका छन् । मनाङेलाई प्रदेश मुख्यमन्त्री तथा नेकपा प्रदेश इन्चार्ज पृथ्वीसुब्बा गुरुङले पोखरास्थित नेकपाको गण्डकी प्रदेश कार्यालयमा आयोजित कार्यक्रममा उनलाई पार्टी प्रवेश

मनसुन पूर्ण सक्रिय हुन अझै केही दिन लाग्ने

काठमाडौं । नेपालमा मनसुन प्रवेशको घोषणा भएको १३ दिन बितिसक्दा पनि अझै मनसुन पूर्ण सक्रिय भएको छैन । जल तथा मौसम पूर्वानुमान महाशाखाले यही असार ५ गते मनसुन भित्रिएको घोषणा गरेको थियो । मनसुन सक्रिय नहुँदा देशभर गर्मी बढेको छ । नेपालको पूर्वी क्षेत्र हुँदै भित्रिएको मनसुन अझै पूर्ण सक्रिय हुन तीन/चार दिन

कोरियन आप्रवासी कामदारलाई नयाँ नियम

पुष्प कमल दाहाल/सोल । दक्षिण कोरियाको रोजगार तथा श्रम मन्त्रालयले आप्रवासी कामदारका लागि नयाँ नियम लागू गरेको छ ।   नयाँ नियम अनुसार आप्रवासी कामदार राख्ने मालिकले बढीमा १५ जना मात्र एक कोठामा राख्न पाउने छन् । भने महिला र पुरुषका लागि छुट्टाछुट्टै आवासगृहको व्यवस्था गर्नुपर्ने छ । एक जना कामदारका लागि

सर्वोच्चको आदेश आरक्षण विरोधीःजनजाति महासंघ

काठमाडौं । नेपाल आदिवासी जनजाति महासंघले लोक सेवा आयोगले स्थानीय तहमा गरेको विज्ञापन खारेज गर्न माग गर्दै परेको रिटमा सर्वोच्चले लिएको निर्णयप्रति आपत्ति जनाएको छ । सोमबार सर्वोच्चले दिएको आदेश विरुद्ध महासंघले आन्दोलन गर्ने चेतावनी दिएको छ । ‘संविधानको रक्षा र विभेदमा पारिएका वर्ग, जाति, क्षेत्र,

नेकपा महासचिव विष्णु पौडेल कोरियामा

सियोल/नेपाल कम्युनिष्ट पार्टीका महासचिव विष्णु पौडेल दक्षिण कोरिया पुगेका छन् । कोरियन सरकारको निम्तोमा महासचिव पौडेल चार दिने भ्रमणमा कोरिया आएका हुन् । नेता पौडेललाई स्वागत गर्न नेपाली दुतावासका कार्यवाहक राजदूत किरण शाक्य, प्रवासी नेपाली एकता मञ्चका संयोजक परशुराम सापकोटा लगायत मञ्च आबद्ध पदाधिकारी

२५ हजार घुससहित शिक्षा इकाई प्रमुख अख्तियारको नियन्त्रणमा

काठमाडौं । शिक्षा विकास तथा समन्वय इकाइ सल्यानका प्रमुख धनबहादुर ओली सेवाग्राहीसँग २५ हजार रुपैयाँ घुस लिने क्रममा रङ्गेहात पक्राउ परेका छन् । शाखा अधिकृत ओलीले शिक्षक सरूवा प्रक्रिया सहजीकरणको लागि सेवाग्राहीसँग घुस लिने क्रममा अख्तियार दुरुपयो अनुसन्धान आयोग सुर्खेतबाट खटिएको टोलीलले पक्राउ गरेको

खानेपानी मन्त्री विना मगरलाई कालो झण्डा देखाउन खोज्दा झडप

कञ्चनपुर । खानेपानी तथा सरसफाई मन्त्री विना मगरलाई नेपाली कांग्रेसका कार्यकर्ताले कालो झण्डा देखाउन खोज्दा दुइ पक्षबीच भएको झडपमा चार जना घाइते भएका छन् । मंगलबार कञ्चनपुरको पुनर्वास नगरपालिकाको नगर अधिबेशन उद्घाटन गर्न पुगेकी मगरलाई कालो झण्डा देखाउने क्रममा कांग्रेसका कार्यकर्ता घाइते भएका हुन्

सेनाको हेलिकप्टर चार्टर गरेर पार्टी बैठकमा मुख्यमन्त्री, भाडा तिर्न आनकानी

दाने बोहरा/हुम्ला कर्णाली प्रदेशका मुख्य मन्त्री महेन्द्र बहादुर शाही र सामाजिक विकास मन्त्री दल रावलले पार्टीको बैठकमा सहभागी हुन नेपाली सेनाको हेलिकप्टरबाट हुम्ला पुगेका छन् । नेकपा हुम्लाको पहिलो जिल्ला कमिटी बैठकमा सहभागी हुन  मुख्य मन्त्री शाही र  विकास मन्त्री रावलले सेनाको हेलिकप्टरमा 

सिबीटीको परीक्षा भदौ १६ गते हुने

पुष्प कमल दाहाल, कोरिया । दक्षिण कोरियामा काम गरेर फर्किएका नेपाली कामदारले दोश्रो पटक कम्युटरमा आधारित परीक्षा (सिबीटी) उत्तीर्ण गरेर  पुनः कोरिया जान पाउने भएका छन् । वैदेशिक रोजगार विभाग अन्र्तगतको इपिएस कोरिया शाखाले यस वर्षका लागि भदौ १६ गते सो परीक्षा लिँदैछ ।  शाखाले आषाढ ३० देखि श्रावण १ गते

सरकार परिवर्तन हुन सक्छःप्रचण्ड

पोखरा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहल (प्रचण्ड) ले  सरकार पुर्नगठन हुनसक्ने संकेत गरेका छन् । पार्टी एकता टुंग्याउने अन्तिम प्रयास भइरहेको छ । पार्टी एकता टुंग्याउँदा सरकार पनि पुर्नगठन हुनसक्ने  गरी प्रधानमन्त्रीसँग छलफल भइरहेको उनको भनाई छ। प्रधानमन्त्रीसँग यसबारे छलफल

प्रधानमन्त्री ओलीले भने,‘शेरवहादुर जीहरूलाई संसदीय मर्यादा थाह हुनुपर्ने’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा आज प्रतिपक्षी नेपाली कांग्रेसले लोकतान्त्रिक मर्याद विपरित व्यवहार देखाएको आरोप लगाएका छन् । प्रधानमन्त्रीको सम्बोधन रोक्ने प्रतिपक्षीको कदम लोकतान्त्रिक मूल्यमान्यता भित्र पर्दैन,‘प्रधानमन्त्री ओलीले भने ‘पहिले प्रधानमन्त्री, त्यसपछि विपक्षी

कर्णालीमा जीप खस्यो, उपाध्यक्षसहित १० जना बेपत्ता

दाने बोहरा/ हुम्ला, हुम्लामा भएको जीप दुर्घटनामा खार्पुनाथ गाँउपालिकका उपाध्यक्षसहित १० जना वेपत्ता भएका छन् । खार्पुनाथ गाउँपालिका ५ बेणुबिसौना र कैलेबालु सडकखण्डमा दिउँसो १ बजे लु १ ज ७१६६ नम्बरको महेन्द्र पिकप गाडी कर्णाली नदीमा खसेको थियो । घटनास्थलमा रहेका खार्पुनाथ गाउँपालिकाका प्रमुख प्रशासकीय

देशभर गर्मी वढ्यो

काठमाडौँ । नेपालमा मनसुन आइपुग्न ढिलाइ हुँदा गर्मी बढेको छ । काठमाडौं उपत्यका लगायत देशका विभिन्न सहरमा मापन गरिएको गर्मीको रेकर्ड तोडिएको छ । ‘मनसुनको बादल बंगालको खाडीसम्म सिर्जना भएपनि त्यो बढोत्तरी हुँदै नेपाल आउन सकेको छैन,’ मौसमविद् गंगा नगरकोटीले भने, ‘प्रिमनसुन कमजोर बनेको यो बेला गर्मी

स्थानीय तहले कर्मचारी राख्ने बाटो खुल्याे

काठमाडौं । सर्वोच्च अदालतले स्थानीय तहलाई खाली पदमा खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको विज्ञापन गरी कर्मचारी भर्ना गर्ने बाटो खुलाएकाे छ । न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले बुधबार लोकसेवा आयोगको विज्ञापन गरी परीक्षा लिनका लागि रोक्नुपर्ने आदेश नदिएपछि परीक्षा लिनका लागि

मिडिया काउन्सिल विधेयक परिमार्जन हुन्छःप्रचण्ड

चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मिडिया काउन्सिल विधेयकलाई परिमार्जन गरिने बताएका छन् । बुधबार प्रेस सङ्गठन चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सरकारले ल्याएका कतिपय विधेयकमा गृहकार्य नपुगेका परिमार्जन गरिने बताए । उनले

छोरीलाई जवरजस्ती बलात्कार गर्ने बाबु पक्राउ

ललितपुर । १८ वर्षीया छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक बाबुलाई प्रहरीले पक्राउ गरेको छ । सुरक्षाका कारण नाम गोप्य राखिएका ती व्यक्ति भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका उपसचिव हुन् ।   महोत्तरी सोनमा गाविस–५ घर भई हाल ललितपुर धोविघाट बस्दै आएका ४५ वर्षीय यादवले १८ वर्षीया छोरीलाई बारम्बार

कुल पोष्ट : 736

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला