समाचार

कर्मचारी समायोजन अध्यादेशमा प्राविधिक कर्मचारीको पनि आपत्ति

काठमाडौं । कर्मचारी समायोजन गर्न सरकाले जारी गरेको कर्मचारी समायोजन अध्यादेशको प्राविधिक कर्मचारी सञ्जाल नेपालले विरोध गरेको छ । सञ्जालले ८ बुँदे धारणा सार्वजनिक गर्दै अध्यादेश नसच्याए आन्दोलनमा उत्रिने चेतावनी दिएको छ । शुक्रबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरेर कर्मचारी समायोजन अध्यादेश

चोलेन्द्रशमशेर राणा प्रधानन्यायाधीशमा सिफारिस

काठमाडौं । संवैधानिक परिषद्ले अदालतका वरिष्ठ न्यायाधीश चोलेन्द्रशमशेर राणालाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेको छ । सिंहदरबारमा बिहीवार बिहान बसेको परिषद्को बैठकले राणालाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेको हो । न्याय परिषद्ले यसअघि राणासँगै दीपकराज जोशीको नाम संवैधानिक

समायोजन अध्यादेश विरुद्ध कर्मचारी युनियन

काठमाडौं । नेपाल निजामती कर्मचारी युनियन (संघ) का अध्यक्ष गोपालप्रसाद पोखरेलले कर्मचारी समायोजन अध्यादेश कर्मचारीको हितमा नभएको भन्दै आपत्ति प्रकट गरेका छन् । नेपाल निजामती कर्मचारी युनियन (संघ) ले बुधबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष पोखरेलले भने,‘नेकपाको सरकारसँग दुई तिहाईको

अब हामी विकास निर्माणमा जुट्छौ: मुख्यमन्त्री पौडेल

 काठमाडौं । ३ नं नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले अब प्रदेश सरकारले विकास निर्माणमा तीब्रता दिने बताएका छन् । अहिलेसम्म प्रदेशको भौतिक संरचना निर्माणमा लागेको र अब १३ ओटै जिल्लाको विकासमा केन्द्रित हुने उनले बताए । बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको कार्यक्रममा बोल्दै मुख्यमन्त्री

समायोजन पक्रिया प्रभावित हुने भन्दै सरकारी कर्मचारीको सरुवामा रोक

 काठमाडौं । सरकारले कर्मचारी समायोजन नगरेसम्म सरकारी कर्मचारीको सरुवा रोक्ने  निर्णय गरेको छ । कर्मचारी समायोजन अध्यादेश २०७५ बमोजिम संघ, प्रदेश र स्थानीयत तहमा कर्मचारी समायोजन गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै तहका कर्मचारीको सरुवामा रोक लगाएको हो । मन्त्रालयले कर्मचारीको

सरकारलाई कर्मचारीको असहयोग छैनःप्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कर्मचारीले सरकारलाई कुनै असहयोग नगरेको बताएका छन् । ‘संघीयताका मामलामा राजनीतिज्ञ जस्तै कर्मचारीहरू पनि नयाँ भएकाले केही अलमल भएको मात्र हो,’ प्रधानमन्त्री ओलीले भने ।   आइतबारदेखि सुरु अन्तरप्रदेश परिषद् समापन गर्दै प्रधानमन्त्री ओलीले भने,‘सरकारलाई

निर्मला प्रकरणमा कमजोरी देखिए संसदमा राखेर मेरो बर्दी खोलिदिनु : महानिरीक्षक खनाल

मङ्सिर २४, काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले बालिका निर्मला पन्तको बलात्कारपछि हत्याको घटनाको अनुसन्धान साँघुरिँदै गएको संसदीय समितिलाई जानकारी गराएका छन् । राष्ट्रियसभा, दीगो विकास तथा सुशासन समितिको सोमवारको बैठकमा उनले अनुसन्धानलाई साँघुरो बनाउँदै लगिएको तर निष्कर्ष कहिले आउने

भ्रष्टाचारविरुद्धको सङ्कल्पलाई सूक्ष्म रुपमा हेरिदिनुस्ः प्रम ओली

मङ्सिर २३, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार नगर्ने आफ्नो सङ्कल्पलाई सूक्ष्मरुपमा हेर्न मिल्ने चस्मा (म्याग्निफाइड ग्लास) लगाएर हेरिदिन नागरिक समाजलाई आग्रह गरेका छन् । भ्रष्टाचारविरुद्ध ऐक्यवद्ध नागरिक समाजका तर्फबाट भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता व्यवहारमा कार्यान्वयनका

राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा भ्रष्टाचार,पूर्वमन्त्री पाण्डेसँग रू. २ अर्ब बिगो माग

काठमाडौं । राष्ट्रिय गौरबको सिक्टा सिँचाइको नहर निर्माणमा भ्रष्टाचार भएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री विक्रम पाण्डेसहित २१ जनाविरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। अख्तियारले पाण्डेविरूद्ध २ अर्ब १३ करोड ७६ लाख ७९ हजार ९२० रुपैयाँ मागदाबी गरेको छ । आयोगले शुक्रबार

भूमि व्यवस्थाका लागि शक्तिशाली आयोग बन्दै:मन्त्री अर्याल

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्मा अर्यालले अब कोही पनि जग्गाविहीन नहुने बताएकी छिन् । सरकारले जग्गाको वैज्ञानिक व्यवस्थापनका लागि शक्तिशाली आयोग गठन गर्न लागेको भन्दै त्यसले भूमिसम्बन्धी समस्या समाधानका उपाए खोज्ने बताइन् । भूमिहीन सुकुम्बासी, अव्यवस्थित बसोबासी, जोखिमयुक्त

गफाडी सरकारःनेता सिंह

काठमाडौं– नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकार ‘गफाडी’ भएको आरोप लगाएका छन् । उनले ‘सरकार धेरै कुरा गर्ने काम कम गर्ने बाटोमा अगाडि बढेको छ, काम गर्न नसकेर सरकारले बुद्धिजीवीलाई समेत धम्काउने काम गरेको छ ।’ कांग्रेस काठमाडौं क्षेत्र नं ८ का क्षेत्रीय सभापति एवं लोकतान्त्रिक नेवा खलः

राष्ट्रपति स्वदेश फिर्ता

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी पोल्याण्ड ५ दिने भ्रमण सकेर स्वदेश फर्किएकी छन् । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिको २४ औँ सम्मेलन कोपा–२४ मा सहभागी हुन शनिबार पोल्याण्ड गएकी राष्ट्रपति आज (बिहीबार) स्वदेश फर्केकी हुन् । राष्ट्रपतिलाई स्वागत गर्न उपराष्ट्रपति नन्दबहादुर

निर्मलाका हत्यारा खोज भन्दै टर्च जुलुस

कञ्चनपुर ।  निर्मालाको हत्याको विरोधमा कञ्चनपुरमा फेरि आन्दोलन सुरु भएको छ । नागरिक संघर्ष समितिले बुधबार जिल्ला प्रशासनमा धर्ना दिँदै न्याय हराएको भन्दै टर्च जुलुस प्रदर्शन गरिएको छ । भीमदत्त– २ उल्टाखामकी १३ वर्षिया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको चार महिना बित्न लागेको छ । हत्यारा

    नेप्से २३ अंकले घट्यो

काठमाडौं । बुधबार शेयर बजार २२.८० अंकले घटेको छ। अनलाइन प्रणाली लागू भएपछि बजार सुध्रिने अपेक्षा गरेका लगानीकर्ता दैनिक दोहरो अंकले बजार घटेपछि तनावमा छन् ।  कुनै नीतिगत फेरवदल बिना भारी शेयर गिरावट भइरहेको छ । पछिल्ल्लो समय बैंकहरूले निक्षेपमा ब्याज बढाउन थालेपछि बजार ओरालो लागेको एक थरी लगानीकर्ताहरूको

  ‘सरकार धार्मिक द्वन्द्वको नाईके हुन थाल्यो’: मीन विश्वकर्मा

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री मीन विश्वकर्माले एशिया प्यासिफिक समिट आयोजनामा सरकारको संलग्नता हुनु गम्भीर आपत्तिको विषय भएको बताएका छन् । धार्मिक आईएनजिओले गरेको कार्यक्रममा सरकार सहभागी हुनु बिडम्बना भएको भन्दै क्रिश्चियनभित्रै विवादित संस्थालाई सरकारले

एउटा चर्चको बजारीकरण गर्न सरकार नै लाग्नु आपत्तिजनक

काठमाडौं । एकीकृत राप्रपा (राष्ट्रवादी) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले युनिफिकेसन चर्चको बजारीकरणमा सरकार लागेको भन्दै आपत्ति जनाए । आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेका कार्यक्रममा डा. लोहनीले काठमाडौंमा आज सम्पन्न हुने ‘एशिया प्यासिफिक समिट–२०१८’ को कार्डमा नेपाल सरकारको लोगो रहेको

भारतले ईपीजीको प्रतिवेदन स्वीकार नगर्नेः जोली

काठमाडौं । नेपाल–भारत प्रवुद्ध समूहले तयार पारेको प्रतिवेदन भारत सरकारले अस्वीरकार गर्ने संकेत गरेको छ । प्रतिवेदन भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई बुझाउने तयारी भइरहेका बेला सत्तारुढ दल भारतीय जनता पार्टीका प्रभावशाली नेता एवम् नेपाल मामिलाका जानकार विजय जोलीले रिपोर्ट सार्थक नभएकोले भारतले

प्रधानमन्त्री ओली र सुकीबीच भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालको औपचारिक भ्रमणमा रहेएकी म्यान्मारका स्टेट काउन्सिलर आङ सान सु कीले शुक्रबार यहाँ भेटवार्ता गरेकी छन् । सो अवसरमा उनिहरूका बीचमा द्विपक्षीय हित र आपसी सम्बन्धका विविध विषयमा कुराकानी भएको जनाइएको छ । भेटमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, प्रधानमन्त्री

सु की र हुन सेन काठमाडौंमा

काठमाडौं । एशिया प्रशान्त शिखर सम्मेलनमा भाग लिने सिलसिलामा प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा नेपालको औपचारिक भ्रमणका लागि म्यान्माका स्टेट काउन्सिलर आङ सान सु की बिहीवार बिहान काठमाडौं आइपुगेकी छिन् । नेत्री सु कीलाई उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले त्रिभुवन अन्तरराष्ट्रिय

सामाजिक सुरक्षा कार्यक्रममा डा. दीक्षितको टिप्पणीः मुलुक टाँट पल्टिन्छ ....

काठमाडौं । नागरिक समाजका अगुवा डा. सुन्दरमणि दीक्षितले सरकारले मंगलबारबाट लागू गरेको सामाजिक सुरक्षा कार्यक्रम सैद्धान्तिक रुपमा ठीक भएपनि यसको दीर्घकालीन नतिजा डरलाग्दोे हुने औंल्याएका छन् । बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको कार्यक्रममा डा. दीक्षितले भने,‘यो कार्यक्रम लागू गर्नको लागि

पेट्रोलियम पाइपलाइन तीन महीनाभित्र सञ्चालनमा आउने

काठमाडौं ।  नेपाल–भारत पेट्रोलियम पाइपलाइन आगामी तीन महीनाभित्र सञ्चालनमा आउने परियोजनाले दाबी गरेको छ । मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन परियोजना कार्यालय सिमराका अनुुसार नेपालतर्फको ३९.२ किलोमिटर भू–भागमध्ये २१ किलोमिटर क्षेत्रमा पाइप बिछ्याउने काम सम्पन्न भइसकेको छ । बढीमा तीन

ठगी गर्ने १२ पेट्रोल पम्प कारवाहीमा

 काठमाडौं । नेपाल गुणस्तर तथा नापतौल विभागले पेट्रोलियम पदार्थमा ठगी गर्ने १२ ओटा पेट्रोलपम्पलाई कारवाही गरेको छ । विभागले पछिल्लो एक महीनाको अवधिमा सफ्टवयर प्रविधिको प्रयोग गरी दुईदेखि पाँच प्रतिशतसम्म पेट्रोलियम पदार्थमा ठगी गर्ने १२ पेट्रोलपम्पलाई कारवाही गरेको हो । कारवाही पर्नेमा विजय आयल

महिला हिंसा शून्यमा झार्ने नीति लिएका छौं : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानका सन्दर्भमा शुभकामना व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले आज जारी गरेको शुभकामना सन्देशमा नेपालले महिला हकअधिकारको संरक्षणमा ठूलो उपलब्धि हासिल गरेको उल्लेख गर्दै सरकारले महिलाविरुद्ध हुने सबै किसिमका हिंसाप्रति

प्रदेशसभा स्वतन्त्र पूर्वउम्मेदवार राजाबाबुको गोली हानी हत्या

जितपुर, कपिलवस्तु। गत वर्ष सम्पन्न प्रदेशभाको निर्वाचनमा कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ को (ख) बाट प्रदेशसभा सदस्यको स्वतन्त्र उम्मेदवार रहेका ३० वर्षीय दीपेन्द्रकुमार चौधरी (राजाबाबु) को गोली प्रहार गरी हत्या गरिएको छ। जिल्लाको शुद्धोधन गाउँपालिका–४ मोतीभारीस्थित घर नजिकैको सडकमा अज्ञात समूहले

भीम रावलको प्रश्न सत्यनिरुपण आयोगले किन काम गर्न सकेन ?

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य एवम् पूर्व उपप्रधानमन्त्री भीम रावलले सत्यनिरुपण तथा व्यक्ति बेपत्ता छानबिन आयोगले काम सम्पन्न नगरेकोप्रति चिन्ता व्यक्त गरेका छन् । बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने,‘दुई वर्षभित्र

चुनावी घोषणा पूरा गर्न नसकेपनि जन अपेक्षाअनुसार काम गर्दै छुः चिरीबाबु

काठमाडौं, ३ मंसिर । ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले महर्जनले स्थानीय तहको कानून, कर्मचारी समायोजन लगायतका विषयहरुले गर्दा चुनावी घोषणा अनुसारको काम गर्न नसकेको बताएका छन् । रिपोर्टर्स क्लब नेपालले सोमबार आयोजना गरेको साक्षात्कारमा बोल्दै मेयर महर्जनले चुनावी वाचा पूरा नभएपनि जनताको

प्रकाश अवसानको सामना सजिलो थिएनःप्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले छोरा प्रकाशको अवसानको सामना गर्नु आफ्ना निम्ति सजिलो नभएको स्मरण गरेका छन् । तर, आफूलाई शोकलाई शक्तिमा बदल्न सबैको माया, सद्भाव, प्रेम र हौसला प्राप्त भएको उनले बताए। प्रकाशको पहिलो स्मृति दिवसका अवसरमा सोमबार आफ्नै निवास खुमलटारमा आयोजित

नेकपाकै नेताबाट सरकारको आलोचना

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य एवम् पूर्वमन्त्री अग्निप्रसाद सापकोटाले सरकारको कामकारबाही सन्तोषजनक नभएको बताएका छन् । सरकारले निन्तरतामा क्रमभंगता गर्न नसकेको भन्दै यो सरकार निरन्तरताको लागिमात्र नभएको टिप्पणी गरेका छन् । आइतबार रिपोटर्स क्लबले आयोजना

ईपीजीको प्रतिवेदन छिट्टै मोदी समक्षः डा. भट्टराई

 काठमाडौं । प्रधानमन्त्री केपी ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले नेपाल–भारत प्रवुद्ध व्यक्ति समूह (ईपीजी) ले तयार पारेको संयुक्त प्रतिवेदन छिट्टै भारतीय प्रधानमन्त्रीलाई बुझाइने बताएका छन् । ‘प्रतिवेदन बुझाउन भारतीय संयोजकले प्रधानमन्त्री मोदीसँग समय माग्नु भएको छ,छिट्टै प्रतिवेदन

प्रचण्डले गरे गलेश्वर मन्दिरमा अारती

म्याग्दी-  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले म्याग्दीको बेनी नगरपालिका–९ मा अवस्थित प्रसिद्ध धार्मिकस्थल गलेश्वर शिवालयको दर्शन गरेका छन् । उनको साथमा दर्शनका लागि गृहमन्त्री रामबहादुर थापा पनि पुगेका थिए । प्रचण्डले मन्दिरमा आरती समेत गरेका छन् । सो अवसरमा प्रचण्ड

कुल पोष्ट : 489

रोचक

महिला यौन आनन्दका लागि कस्तो

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला