समाचार

अख्तियारका निवर्तमान आयुक्त पाठकमाथि अनुसन्धान शुरू

काठमाडौं । घुस प्रकरणमा मुछिएका अख्तियार दुरुपयोग अनुसनधान आयोगका निवर्तमान आयुक्त राजनारायण पाठकविरुद्ध अख्तियारले छानबिन गर्ने भएको छ । त्यसकालागि आयोगले तीन सदस्यीय छानबिन समिति गठन गरेको छ । पाठकमाथि छानबिन हुनुपर्ने चौतर्फी दबावपछि आयोगले अनुसन्धान अघि वढाएको हो ।   अख्तियारका प्रवक्ता रामेश्वर

समान सुविधा नपाए आन्दोलनमा उत्रिनेःगेसो

काठमाडौं । भुतपूर्व ब्रिटिश गोरखा सैनिकले समान कामको लागि समान ज्याला पाउनुपर्ने भन्दै आफूलाई पनि ब्रिटिशसरह नै सेवा सुविधा दिनुपर्ने माग गरेको छ । आइतबार रिपार्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनीहरुले यस्तो माग गरेका हुन् । भुतपुर्व ब्रिटिश गोरखा सत्याग्रह संयुक्त संघर्ष समितिका संयोजक

पशुपति शर्माको गीत बन्द गर्नु नागरिक स्वतन्त्रताको खिल्लीःकांग्रेस नेता जोशी

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री नवीन्द्रराज जोशीले लोक गायक पशुपति शर्माको गीत सरकारले बन्द गराएको भन्दै आपत्ति जनाएका छन् । सरकारले आफ्नो आलोचना सहन नसकेर यु ट्युवबाट गीत हटाउन वाध्य पारेको जोशीको भनाइ छ । रिपोर्टस क्लबले आइतबार आयोजना गरेको कार्यक्रममा उनले

६६२ सहसचिवको समायोजन, फागुन ३ सम्म सबै कर्मचारीको समायोजन गरिसक्ने

काठमाडौँ । सरकारले ६६२ सहसचिवको समायोजन गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले ‘कर्मचारी समायोजन अध्यादेश–२०७५’ अनुसार अनलाइन फाराम भरेका आधारमा ६६२ सहसचिवलाई समायोजन गरिएको बताए । उनले ती सहसचिवको मन्त्रिपरिषद्ले स्वीकृत गरेपछि समायोजन गरिएको बताए

ओली–प्रचण्डको कुरा मिल्यो, प्रचण्डलाई अमेरिका भ्रमणको निम्तो आईसक्यो: पौडेल

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य देवेन्द्र पौडेलले भेनेजुएलामा जारी राजनीतिक संकटलाई लिएर दुइ अध्यक्षबीचको विवाद साम्य भएको बताएका छन् । उनले भने,‘नेपालस्थित् अमेरिकी राजदुत र हाम्रो पार्टीका अध्यक्ष प्रचण्डबीच हिजो एक्लाएक्लै भेटवार्ता भैसकेको छ । राजदुतसँगको

ईपीजीको प्रतिवेदन दुबै देशका सरकारले बुझ्छन् र कार्यान्वयनमा जान्छ: राजदुत आचार्य

काठमाडौं । भारतका लागि नवनियुक्त नेपाली राजदुत निलाम्बर आचार्यले नेपाल–भारत प्रवुद्ध व्यक्ति समूह (ईपीजी) ले तयार पारेको प्रतिवेदन दुबै देशका सरकारले बुझ्ने र छिट्टै कार्यान्वयनमा जाने विश्वास व्यक्त गरेका छन् । शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको कार्यक्रममा उनले ईपीजीको प्रतिवेदन तयार

कृषि मन्त्रालय खारेज गर्नुपर्छःसांसद त्रिपाठी

काठमाडौं । सांसद हृदयेश त्रिपाठीले कृषि मन्त्रालय खारेज गर्नुपर्ने माग गरेका छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्ने क्रममा सांसद त्रिपाठीले किसानलाई पिर्ने र विचौलियाको पक्षमा काम गर्ने मन्त्रालय आवश्यक रहेको बताए । २०३४ साल देखि अहिलेसम्म भएको कुल कृषि लगानीमा किसानमाथि जम्मा १८ प्रतिशत

निजी विद्यालयसँग १ लाख घुस लिने सहायक रजिष्ट्रार अख्तियारको फन्दामा

काठमाडौं । काठमाडौं कम्पनी रजिष्ट्रार कार्यालयका सहायक रजिष्ट्रार गीता कुमारी पन्थी १ लाख रुपैया घुससहित पक्राउ परेकी छन् । काठमाडौंमा दर्ता भएको एउटा नीजि विद्यालयसँग बाँकी रहेका राजस्व रकम कम गरिदिन बहानामा उनले घुस रकम मागेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई नियन्त्रणमा लिएको

सांसद निलम्बनमा परेपछि संसदीय विकासको ४ करोड जोखिममा

वीरगञ्ज । पर्सा क्षेत्र नं ३ बाट निर्वाचित सांसद हरिनारायण रौनियार निलम्बनमा परेपछि सो क्षेत्रको संसदीय समितिको बैठक अन्योलमा परेकाले संसदीय विकासको करीब रु चार करोड बराबरको बजेट फ्रिज हुने भएको छ । सो क्षेत्रमा रहेको संसदीय विकास कोषको बजेट सञ्चालन गर्न उक्त क्षेत्रका सांसदको अध्यक्षतामा योजना छनोट

राजदुत लक्की शेर्पाद्वारा राजीनामा

काठमाडौं । मानव तस्करीको आरोप लागेकी अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाले पदबाट राजीनामा दिएकी छन् । शुक्रबार एक लामो प्रेस विज्ञप्ति जारी गर्दै उनले राजीनामाको घोषणा गरेकी हुन्। आफूलाई नियोजित रुपमा फसाउन खोजेको भन्दै घटनाको वास्तविकता र यथार्थलाई थाती राखेर एकाध मिडियाको पछाडि लागेर

खाद्य संस्थान र नेशनल ट्रेडिङ कम्पनी मर्ज गर्ने,अरु के–के निर्णय गर्यो ओली सरकारले ?

काठमाडौं । सरकारले मंगलबार बसेको मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गरेको छ। बिहीबार पत्रकार सम्मेलन गरेर सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले निर्णय सार्वजनिक गरेका हुन्। सरकारले नेपाल खाद्य संस्थान र नेशनल ट्रेडिङ कम्पनी लिमिटेडलाई गाभेर छुट्टै कम्पनी निर्माण गर्ने निर्णय गरेको छ । यसबाहेक यस्ता

अब अधिकारका लागि कसैले शहीद हुनु पर्दैन: प्रधानमन्त्री ओली

काठमाडौँ, १६ माघ – प्रधानमन्त्री केपी शर्मा ओलीले शहीद दिवसका अवसरमा लैनचौरस्थित शहीद स्मृति पार्क गई श्रद्धाञ्जलि व्यक्त गरेका छन्। सो अवसरमा उनले मुलुकमा लोकतान्त्रिक शासन स्थापना भइसकेकाले अब अधिकारका लागि कसैले पनि शहीद हुनुनपर्ने बताएका हुुन्। प्रकृतिले धनी बनाएको नेपाललाई शहीदको सपनाबमोजिम

बम दिदिबहिनीले भनें:‘हामी निर्दोष हौंं, दोष प्रमाणित भए जेल जान तयार छौं’

काठमाडौं । कञ्चनपुर उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार हत्या काण्डमा आफूहरुको कुनै संलग्नता नरहेको बम दिदिबहिनीले स्पष्ट पारेका छन् । उनीहरुले यो प्रकरणमा दोषी प्रमाणित गरे आफूहरु जस्तोसुकै सजाय पनि भोग्न तयार रहेको बताए । सोमबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्दै उनीहरुले

टिपरको ठक्करबाट बालिकाको मृत्युपछि विराटनगर तनावग्रस्थ, स्थानीय प्रशासनद्वारा निषेधाज्ञा जारी

विराटनगर । मोरङको सुन्दर हरैंचा नगरपालिका–९ सिसौघारीमा टिप्परको ठक्करबाट बालिकाको मृत्यु भएको छ । सोमवार बिहान विराट चोकबाट विराटनगरतर्फ आउँदै गरेको ना३ख ३३५५ नम्बरको टिप्परले ठक्कर दिँदा सुन्दरहरैचा–९ की ११ वर्षीय बालिका लक्ष्मी ढकालको मृत्यु भएको हो । बालिकाको मृत्यूपछि आक्रोसित स्थानीयले

आफ्नो एनजीओ छनोट नगरेको भन्दै मन्त्रीले सचिवलाई कुटे

काठमाडौं । प्रदेश नं २ का आर्थिक मामिलामन्त्री विजय यादवले पर्यटन तथा वन मन्त्रालयका सचिव निद्यानाथ झालाई कुटपिट गरेका छन् । मन्त्री यादवले आइतबार बिहान सचिव विद्यानाथलाई आफ्नै कार्यकक्षमा बोलाएर कुटपिट गरेका हुन्। संघीय सरकारले सशर्त अनुदानअन्तर्गतको गरिबी निवारणका लागि लघु उद्यम विकास  कार्यक्रमका

२७ पुसलाई राष्ट्रिय एकता मान्न थापाको अनुरोध

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पुस २७ गते राष्ट्रिय एकता दिवस देशव्यापी रुपमा मनाउन सबैलाई अनुरोध गरेका छन् । पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरेको योगदानलाई राजनीतिक आस्थासँग जोडेर हेर्न नहुने भन्दै शुक्रबार सबैले राष्ट्रिय एकता दिवस मान्न थापाले सबैमा अनुरोध गरेका

शुक्रबार मेडिसिटीमा निःशुल्क मुटु परामर्श सेवा

काठमाडौं । नयाँ वर्ष २०१९ को अवसरमा नेपाल मेडीसिटी अस्पतालले हरेक शुक्रबार निःशुल्क मुटु सम्बन्धी परामर्श सेवा दिने भएको छ । बिहान ९ देखि दिउँसो १ बजेसम्म मुटुरोग विशेषज्ञसँग निःशुल्क परामर्शको अवसर प्रदान गर्ने अस्पतालले बताएको छ । मुटु रोगबारे परामर्श लिने सेवाग्राहीलाई मध्यनजर गर्दै अस्पतालले

सरकारले संविधानको बर्खिलापमा काम गरिरहेको छःकांग्रेस नेता बडु

 काठमाडौं, २३ पुस । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् सांसद दिलेन्द्रप्रसाद बडुले वर्तमान सरकार सञ्चालनमा स्वेच्छाचारी र अधिनायकवादको लक्षण देखिएको आरोप लगाएका छन् । सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता बडुले भने,‘यो संविधानले शक्ति पृथकीकरणको

बाइडवडी जहाज खरिद प्रकरणमा ३ जना मन्त्री दोषी

काठमाडौं  । वाइडबडी जहाज खरिद प्रकरणमा संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत सार्वजनिक लेखा समितिले उपसमितिको प्रतिवेदन संशोधनसहित पारित गरेको छ। समितिले नेपाल वायुसेवा निगमले भित्र्याएका दुई ओटा वाइडबडी जहाज खरिदमा अनियमितता गरेको भन्दै पर्यटनमन्त्री रवीन्द्र अधिकारी समेत दुइ पूर्व मन्त्री जीवन

कोशी पीडितको गुनासो: ‘तीन पुस्तासम्म मुआब्जा पाईएन’

काठमाडौं । कोशी नदीको कटानबाट पीडित परिवारले तीन पुस्तासम्म मुआब्जा नपाएको गुनासो गरेका छन् । कोशी कटान सरोकार समाजले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनीहरूले गुनासो पोखेका हुन् । समाजका अध्यक्ष डम्बर प्रसाद चौधरीले नेपाल–भारतबीचमा २०११ साल बैशाख १२ गते भएको सम्झौता अहिलेसम्मपनि कार्यान्वयन

सशस्त्र प्रहरीका पूर्व एआइजी ऋषभदेव भट्टराई भ्रष्टाचारी ठहर

काठमाडौं । सशस्त्र प्रहरीका पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) ऋषभदेव भट्टराईलाई विशेष अदालतले भ्रष्टाचारी ठहर गरेको छ ।  उनले पदीय मर्यादा विपरित काम गरि अकूत सम्पत्ति आर्जन गरेको भन्दै अदालतले ९ महिना कैद र ७९ लाख ८७ हजार २२५ रूपैयाँ बिगो जरिवाना हुने फैसला गरेको हो । बिहीबार न्यायाधीश चण्डीराज

नागरिक लगानी कोषले गाडी लिलामको वास्तविक सूचना लुकायो

काठमाडौं । नागरिक लगानी कोषले गाडी लिलाम विक्रीका लागि जारी गरेको सूचनामा वास्तविकता लुकाउन खोजेको पाइएको छ । कोषले गाडी लिलाम विक्रीका लागि गोरखापत्र राष्ट्रिय दैनिकमा १५ दिने सार्वजनिक सूचना जारी गरेपनि त्यसबारे सेवाग्राहीलाई यथेष्ट सूचना उपलब्ध गराउन आनाकानी गरेको छ ।   ‘कोषले लिलाम गर्न लागेको

वाईडबडी खरिदको सक्कली बिल खोई ?: छानबिन समितिका सदस्य यादव

काठमाडौं । नेपाल वायुसेवा निगमको दुई ओटा वाइडबडी विमान खरिदमा अनियमितता भेटिएको समितिका सदस्यले स्पष्ट पारेका छन् । वाइडबडी छानबिन गर्न गठित संसदीय छानबिन उपसमितिका सदस्य प्रदीप यादवले विमान खरिदमा ठूलो घोटाला भएको भन्दै बहालवाला मन्त्री, सचिव र महाप्रबन्धकलाई तत्काल बर्खास्त गरी जेल हाल्नुपर्ने

राष्ट्रपतिद्वारा नवनियुक्त प्रधानन्यायाधीश राणालाई शपथ

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणालाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएकिछिन्।शीतलनिवासस्थित राष्ट्रपति कार्यालयमा आज आयोजना गरिएको विशेष समारोहका बीच राष्ट्रपति भण्डारीले नवनियुक्त प्रधानन्यायाधीश राणालाई पद तथा गोपनीयताको शपथ गराएकि हुन्। समारोहमा

कर्मचारी समायोजन अध्यादेश संसदबाट स्वीकृत,अब के हुन्छ कर्मचारी आन्दोलन ?

काठमाडौं । संसदले बहुचर्चित कर्मचारी समासमायोजन अध्यादेश स्वीकृत गरेको छ । मंगलबार संसदकको वैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले पेश गरेको अध्यादेश स्वीकृत भएको हो । प्रतिपक्षी नेपाली कांग्रेस र नेमकिपाका सांसद प्रेम सुवाल भने विधेयको विपक्षमा उभिए । अध्यादेशप्रति विमती

टोपी दिवस मनाइयो

काठमाडौं ।‘नेपाली टोपीः हाम्रो गौरब, हाम्रो पहिचान’ भन्ने नाराका जागरुक युवा अभियान नेपालले छैठौं नेपाली टोपी दिवस मनाएको छ । अङ्ग्रेजी नयाँ वर्षको दिन मंगलबार माइतीघरमण्डलामा भेला भएर युवायुवतीले अघिल्ला बर्षमा झैं दाउरा सरुवाल र टोपी लगाएर  ‘टोपी दिवस’ मनाए । सामाजिक सञ्जाल फेसबुक र ट्रवीटरबाट

१० हजार घुससहित खरिदार अख्तियारको फन्दामा

 काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं जिल्ला अदालतमा कार्यरत डिट्ठा (खरिदार) बिदुर पोखरेललाई रू. १० हजार घुससहित पक्राउ गरेको छ । अदालतबाट डोर खटिएर बण्डा मुचुल्का बनाउने प्रयोजनका उनले सेवाग्राहीबाट घुस रकमसहित आइतबार सोह्रखुट्टेबाट पक्राउ गरिएको अख्तियारले जनाएको छ । अख्तियारका

वाईडबडी खरिदमा भ्रष्टाचार भएको छैनःकंसाकार

काठमाडौं । नेपाल वायु सेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले वाईडबडी जहाज खरिदमा भ्रष्टाचार नभएको दाबी गरेका छन् । खरिद प्रक्रिया प्राविधिक विषय भएकोले शीर्ष नेताहरुले यसबारे नबुझीकन प्रतिक्रिया दिएको उनको भनाइ छ । बिहीबार रिपोर्टर्स क्लबले आयोजना गरेको कार्यक्रममा महाप्रबन्धक कंसाकारले भने,‘यो

धरहराको टुप्पोबाट वातावरण सुधारिएको काठमाडौं हेर्नेछौःप्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भुकम्पबाट भत्किएको धरहराको पुननिर्माण इतिहास झल्किने र आधुनिकता टल्किने शैलीको हुने बताएका छन् । धरहरा पुननिर्माणको शिलान्यास् गर्दै प्रधानमन्त्री ओलीले भुकम्पले भत्काएका धेरै ऐतिहासिक क्षेत्रहरुको पुनिनिर्माण र्भइसकेको दोहोरयाउदै बाँकी रहेको धरहरा पुननिमार्णको

काठमाडौंको न्यूनतम तापक्रम २ डिग्री

काठमाडौं – राजधानी काठमाडौंको न्यूनतम तापक्रम २ डिग्रीमा झरेको छ। न्यूनतम तापक्रम घटेसँगै उपत्यकासहित देशभर बढी चिसो महसुस गरिएको छ। मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार मंगलबार काठमाडौंको न्यूनतम तापक्रम २.६ र अधिकतम तापक्रम १७.७ डिग्री सेल्सियस रहेको छ। सोमबार काठमाडौंको न्यूनतम तापक्रम

कुल पोष्ट : 521

रोचक

महिला यौन आनन्दका लागि कस्तो

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला