स्वास्थ्य

बीपी प्रतिष्ठानका डाक्टर आन्दोलनमा

धरान  । १९ दिनदेखि अनशनरत डा.गोविन्द्र केसीका मागप्रति सरकार उदासिन रहेको भन्दै धरानस्थित बीपी कोइराला स्वास्थय विज्ञान प्रतिष्ठानका डाक्टरहरू अनिश्चितकालिन आन्दोलनमा उत्रिएका छन् । प्रतिष्ठानको जुनियर रेसिडेण्ट वेलफेर सोसाईटीका अध्यक्ष डा. कविराज  पौडेलको नेतृत्वमा डाक्टरहरू विरामी जाच्न

प्रतिपक्षी सांसदको बिरोधबीच चिकित्सा विधेयक पारित (भिडियो सहित)

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधबीच राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ पारित भएको छ । प्रतिपक्षी कांग्रेसका सांसदले रोष्टम घेराऊ गरेपनि सभामुख कृष्णबहादुर महराले शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई विधेयक पेश गर्ने अनुमति दिएका थिए । पोखरेलले पेश गरेको

प्रधानमन्त्रीज्यू ! चिकित्सक संघ चुप लागेर बस्दैन् : अध्यक्ष डा. श्रेष्ठ

काठमाडौं । नेपाल चिकित्सक संघले सरकारले तत्काल डा. गोविन्द केसीका माग सम्बोधन गर्नुपर्ने बताएको छ । संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले बेलैमा अनशनरत डाक्टर गोविन्द केसीको माग सम्बोधन नगरे सिंगो चिकित्सा क्षेत्र आन्दोलनमा उत्रिने बताएका छन् । उनले भने,‘प्रधानमन्त्रीलाई

शुक्रबार मेडिसिटीमा निःशुल्क मुटु परामर्श सेवा

काठमाडौं । नयाँ वर्ष २०१९ को अवसरमा नेपाल मेडीसिटी अस्पतालले हरेक शुक्रबार निःशुल्क मुटु सम्बन्धी परामर्श सेवा दिने भएको छ । बिहान ९ देखि दिउँसो १ बजेसम्म मुटुरोग विशेषज्ञसँग निःशुल्क परामर्शको अवसर प्रदान गर्ने अस्पतालले बताएको छ । मुटु रोगबारे परामर्श लिने सेवाग्राहीलाई मध्यनजर गर्दै अस्पतालले

६ बुँदे मागसहित डा.केसीले थाले १६ औं अनसन

काठमाडौं । चिकित्सा शिक्षा सुधारको माग राखेर आन्दोलन गर्दै आएका त्रिवि शिक्षण अस्पतालका प्राध्यापक डाक्टर गोविन्द केसीले १६ औं अनसन थालेका छन् । सरकारले १५ औं अनसनमा गरेका सम्झौता विपरित बुधबार संसदबाट शिक्षा तथा स्वास्थ्य समितिले विधेयक पारित गरेपछि डा. केसी फेरि अनसनमा उत्रिएका हुन् । ६ बुँदे मागसहित

कर्णालीका पत्रकारलाई स्वास्थ्य बीमा

सुर्खेत । कर्णाली प्रदेश सरकारले आफ्नो प्रदेशका पत्रकारका लागि स्वास्थ्य बीमा कार्यक्रम शुरू गरेको छ । प्रदेश सरकारले छुट्टै कार्यविधि बनाएर स्वास्थ्य विमा कार्यक्रम लागू गरेकोे हो ।   कार्यविधिमा पत्रकार बिरामी भएमा, घाईते भएमा, पूर्ण रुपमा अपाङ्गता भएमा र मृत्यु भएमा बीमाको सुविधा पाउने छन् भने

नेपाल मेडिसिटी र आनबीच सम्झौता

काठमाडौं । नेपाल मेडीसिटी अस्पताल र नेपाल विज्ञापन संघ बीच विशेष सम्झौता सम्पन्न भएको छ । सम्झौता बमोजिम संघका पदाधिकारी तथा सदस्यले अस्पतालको सेवा उपभोग गर्दा विशेष सहुलियत पाउने छन् ।  त्यस्तै, अस्पतालले आनसँग मिलेर देशका विभिन्न स्थानमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने तयारी समेत गरेको छ । सोमबार

नेपाल मेडिसिटीमा नर्सहरूको क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न

काठमाडौं । नेपाल मेडिसिटी अस्पतालले नर्सहरूको क्षमता अभिवृद्धी गर्ने उद्धेश्यले नर्सिङ्ग इमपावरमेन्ट कार्यक्रम आयोजना गरेको छ । ‘सशक्तिकरणतर्फ नर्सहरू’ नामक कार्यक्रममा १ सय जनाभन्दा बढी नर्सहरू सहभागी थिए । कार्यक्रममा क्यानडाबाट आउनुभएकी रामाए एसले नेपाली नर्सहरू उर्जावान भएको भन्दै नेपाली

प्रत्येक ११ मा १ जना वयस्कमा मुधुमेह

मधुेमह अर्थात् रगतमा अनियन्त्रित चिनीको मात्रा । सामान्यतया मधुमेह दुई प्रकारको हुने बताइए पनि स्वीडेन र फिनल्याण्डका अनुसन्धानकर्ताहरूले भने यो पाँचओटा फरकफरक रोगको सङ्गालो रहेको निष्कर्ष निकालेका छन् । हाल विश्वका हरेक ११ जना वयस्कमध्ये एक जना मधुमेहबाट प्रभावित छन् भने यसले हृदयघात, अन्धोपन, पक्षाघात,

११ जना दरवन्दी भएको ठेहे स्वास्थ्य चौकी कार्यालय सहयोगीका भरमा

दाने बोहरा/हुम्ला  हुम्लाको सिमकोट गाउँपालिका–२ मा  रहेको ठेहे स्वास्थ्य चौकी स्वास्थ्यकर्मीको नहुँदा कार्यालय सहयोगीका भरमा चल्दै आएको छ । दशैं अघि देखि नै कार्यालयमा कर्मचारी नहुँदा बन्दभएपछि साविकको ठेहे गाविसका १ देखि ६ वडाका स्थानीय स्वास्थ्य सेवाबाट बञ्चित भएका छन् । स्वास्थ्य चौकी बन्द

मेडिसिटीद्वारा स्वास्थ्य सचेतना कार्यक्रम

काठमाडौं । नेपाल मेडिसिटी अस्पतालले मुटु रोगको सचेतनाबारे किर्तिपुरको पांगामा सचेतना कार्यक्रम सञ्चालन गरेको छ । सिकुछे थछे म्हाइमाच समूहको सहकार्यमा कार्यक्रम आयोजना गरिएको अस्पतालले बताएको छ । कार्यक्रममा नेपाल मेडिसिटीको क्रिटिकल केयर तथा नन् इन्भेसिभ कार्डियोलोजी विभागका प्रमुख डा. लव नर्सिङ्ग

करुणा फाउन्डेसनका कर्मचारीलाई मेडिसिटीमा छूट

ललितपुर । नेपाल मेडिसिटी अस्पतालमा स्वतन्त्र स्थानीय संस्था (इन्डिपेन्डेन्ट लोकल अर्गनाइजेजन) करूणा फाउन्डेसन्का कर्मचारीले उपचारमा विशेष सहुलियत पाउने भएका छन् । बुधबार अस्पताल र फाउन्डेसनबीच सेवासम्बन्धी सम्झौता सम्पन्न भएको छ ।   सम्झौतामा मेडिसिटीका महाप्रबन्धक विजय रिमाल र फाउण्डेसनको मनिटरिङ्ग

नेपाल मेडिसिटीमा ‘डिजास्टर ड्रिल’ कार्यक्रम सम्पन्न

ललितपुर । प्राकृतिक प्रकोप तथा आपत्कालीन दुर्घटनाबाट जोगिने पूर्व तयारी एवम् दुर्घटनापछिको उद्धार र उपचार व्यवस्थापनका लागि नेपाल मेडिसिटी अस्पतालले ‘डिजास्टर ड्रिल’ कार्यक्रम सम्पन्न गरेको छ ।  जुनसुकै बेला आइपर्ने प्रकोपको जोखिम न्यूनिकरणका लागि नेपाली सेना तथा अमेरिकन आर्मीको सहयोगमा अस्पतालले

१६ औं अनशन बस्ने डा.केसीको चेतावनी

काठमाडौं । चिकित्सा शिक्षाका अभियन्ता डा. गोविन्द केसीले चिकित्सा शिक्षा विधेयक पारित नगरी संसद्को बर्खे अधिवेशन अन्त्य भएकोप्रति आपत्ति जनाएका छन् । शुक्रवार काठमाडौंमा पत्रकार सम्मेलन गरी डा. केसीले आफूसँग भएका सबै सम्झौता कार्यान्वय नभएको भन्दै कार्यान्वयन नभए १६औं अनशन थाल्ने बताएका छन् । केसीले

कर्णालीको राजधानी सुर्खेतमा फिस्टुला अस्पताल सञ्चालनमा

दिपेन्द्र शर्मा/सुर्खेत कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा १७ शैयाको फिस्टुला अस्पताल सञ्चालनमा आएको छ । मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पतालको हाताभित्र पौने ६ करोड रुपैयाँको लागतमा निर्माण भएको सो अस्पताल शुक्रबारदेखि सञ्चालनमा आएको हो । अस्पतालको कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल

एएफसी अण्डर १६ महिला च्याम्पियनसिपमा नेपाल मेडिसिटीको मेडिकल सहयोग

काठमाडौँ । एएफसी अण्डर १६ महिला च्याम्पियनसिप क्वालिफायर २०१९ का दौरान नेपाल मेडिसिटी अस्पतालले उपचार तथा ग्राउण्ड सपोर्टका लागि सेवा प्रदान गर्ने भएको छ । मंगलबार एन्फासँग भएको सम्झौता मुताबिक अस्पतालले असोज ३ देखि ७ सम्म यस्तो सेवा प्रदान गर्ने छ । सम्झौतामा नेपाल मेडिसिटीका तर्फबाट महाप्रबन्धक विजय

नेपाल मेडिसिटी र गणेशमान मेमोरियल अस्पतालबीच सहकार्य 

काठमाडौँ । आईतबार नेपाल मेडिसिटी अस्पताल र गणेशमान मेमोरियल अस्पतालबीच ‘विशेष सम्झौता’ भएको छ । नेपाल मेडिसिटी अस्पतालका महाप्रबन्धक विजय रिमाल र गणेशमान मेमोरियल अस्पतालका प्रमुख कार्यकारी अधिकृत मिलन गुरुङ्गले औपचारिक रुपमा हस्ताक्षर गरेसँगै सम्झौता कार्यान्वयनमा आउने भएको छ । स्वास्थ्य क्षेत्रलाई

पाँचखालमा दर खाँदा ५ सय ३६ जना विरामी उद्धार गर्दाको क्षण...(फोटो फिचरसहित)

अमरवाणी संवाददाता/काभ्रे पाँचखाल नगरपालिका–१२ को काँसकोटेमा अवस्थित ग्रामीण स्वावलम्बन वहुउद्देश्यीय सहकारी संस्थाले भदौं २२ गते आयोजना गरेको तीज कार्यक्रममा दर खाँदा ५ सय ३६ जना विरामी परेर अस्पलताल भर्ना भएका मध्ये आधाभन्दा वढी स्वास्थ्य लाभ गरी घर फर्किएका छन् । फुड पोइजनबाट विरामी परेका मध्ये

मोबाइल मेडिकल कारबाट घुम्ती स्वास्थ्य सेवा

अभिषेक जोशी/काठमाडौँ । फूलकुमारी महतो मेमोरियल अस्पतालले ५ ओटा जिल्लामा मोबाइल मेडिकल कार मार्फत निःशुल्क घुम्ती स्वास्थ्य सेवा प्रदान गर्ने भएको छ । जापान सरकारको सहयोगमा नेपालमै पहिलो पटक प्रयोगमा ल्याउन लागिएको उक्त कारले सिरहा, सप्तरी, उदयपुर, धनुषा र सिन्धुली जिल्लामा निःशुल्क स्वास्थ्य सेवा दिने

लुम्बिनी जनरल इन्स्योरेन्सका ग्राहक तथा सेवाग्राहीका लागि नेपाल मेडिसिटीको नगदरहित सेवा 

काठमाडौँ । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीका ग्राहक तथा सेवाग्राहीले नेपाल मेडिसिटी अस्पतालमा नगदरहित सेवा प्राप्त गर्ने भएका छन् । क्यासलेस अर्थात नगदरहित सेवा ग्राहकले उपचारका लागि उपचार भर्ना भएको अवस्थामा उपभोग गर्न पाउने छन् । नेपाल मेडिसिटी अस्पतालका महाप्रबन्धक विजय रिमाल र लुम्बिनी जनरल

प्रिमियर ईन्स्योरेन्स र आई.एस.एम.ई मेडिकल कलेजबिच सहकार्य

काठमाडौँ । प्रिमियर ईन्स्योरेन्स कम्पनी लिमिटेड र चितवनस्थित आई.एस.एम.ई कलेज अफ मेडिकल साईन्स भरतपुरबिच बीमा सेवा प्रदान गर्ने सम्झौता भएको छ । यस स्वास्थ्य विमा अन्तर्गत अस्पताल र ईन्स्योरेन्स कम्पनीले सम्पूर्ण नेपालीलाई क्यासलेस सुविधामार्फत् सहज र सुलभ सेवा प्रदान गर्ने योजना बनाएका छन् ।  सम्झौता

पशुपति क्षेत्रमा ऐन्जलको निःशुल्क स्वास्थ्य शिविर

काठमाडौं । जनैपूर्णिमा एवम् रक्षा वन्धनको अवसरमा ऐन्जल्स हेल्थ केयरले पशुपति क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । आइतबार सम्पन्न शिविरमा ५ सयभन्दा वढी व्यक्तिले स्वास्थ्य जाँच गरेका संस्थाले बताएको छ ।    बुढानीलकण्ठ गोल्फुटारमा रहेको ऐन्जल हेल्थ केयरले दीर्घायु गुरू हस्पिटल एण्ड

मनमोहनमा दुर्लभ ‘ओपन हार्ट सर्जरी’ सफल

काठमाडौं । मनमोहन कार्डियोथोरासिसमका वरिष्ठ मुटुरोग विशेषज्ञ उप–प्रध्यापक डा. अनिल भट्टराईको नेतृत्वमा जटिल ओपन हार्ट सर्जरी सफल भएको छ । अस्पतालले ९ वर्षको इतिहासमा यो जटिल केश भएको बताएको छ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा रहेको मनमोहन कार्डियोथोरासिस भास्कुलर एण्ड टा«न्सप्लान्ट सेन्टरका

नेपाल मेडिसिटी र नेपाल इन्भेष्टमेन्ट बैंक बीच सम्झौता सम्पन्न

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकका कर्मचारी र सेवाग्राहीले नेपालकै चर्चित नेपाल मेडिसिटी अस्पतालमा विशेष छुट पाउने सहमति भएको छ । बुधबार भएको सम्झौतामा अस्पतालका तर्फबाट महाप्रबन्धक विजय रिमालले र बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र नायव महाप्रबन्धक बिजेन्द« सुवालले

नेपाल मेडिसिटी र नागरिक अस्पतालबिच सहकार्य 

नेपाल मेडिसिटी अस्पताल तथा भक्तपुरको नागरिक अस्पतालबिच आईतबार विशेष सम्झौता भएको छ । सम्झौतामा मेडिसिटीकोतर्फबाट अपस्पतालका महाप्रबन्धक विजय रिमालले हस्ताक्षर गरेका छन् भने नागरिककोतर्फबाट अस्पतालका प्रबन्धनिर्देशक नागेन्द्र झाले हस्ताक्षर गरेका छन् । यससँगै सम्झौता कार्यान्वयनमा आउने भएको छ

मेडिसिटीमा ३ दिने क्यान्सर सम्मेलन सम्पन्न

ललितपुर । नेपाल मेडिसिटी अस्पतालमा सोमबारदेखि शुरू भएको  ब्रेष्ट (स्तन) तथा एसोफेगस (खाना नली) को क्यान्सर सम्बन्धी सम्मेलन बुधबार सम्पन्न भएको छ । सम्मेलनमा क्यान्सरबाट जोगिने र उपचारमा अपनाउनु पर्ने सावधानी बारे छलफल भएको थियो । ‘उपचार, पुनस्र्थापना र भविष्यका’ आधारहरू भन्ने मूल नारा सहित आयोजना

नेपाललाई मेडिकल ‘हब’ बनाउन सकिन्छः महतो

काठमाडौं । नेपाल मेडिसिटीका अध्यक्ष एवम् उद्यमी डा. उपेन्द्र महतोले नेपाललाई स्वास्थ्य क्षेत्रको ‘हब’ बनाउन सकिने बताएका छन् । सोमबारबाट सुरु भएको तीन दिने स्तन तथा खानानली क्यान्सर सम्बन्धी सम्मेलनको उद्घाटन कार्यक्रममा उनले  यस्ता खाले छलफलले नेपाली डाक्टरहरुको मनोबल बढ्ने तथा ज्ञान आदानप्रदान

नेपाल मेडिसिटीमा ३ दिने क्यान्सर सम्बन्धी अन्तर्राष्ट्रिय गोष्ठी

काठमाडौं । प्रसिद्ध अमेरिकी येल न्यू हेभन हस्पिटल र नेपाल मेडिसिटी अस्पतालले काठमाडौंमा तीन दिने क्यान्सर रोग सम्बन्धी अन्तर्राष्ट्रिय कार्यशाला सञ्चालन गर्ने भएको छन् । आइतबार पत्रकार सम्मेलन गरेर मेडिसिटीले सो सम्बन्धी जानकारी दिएको हो । साउन १४ देखि १६ गतेसम्म नेपाल मेडिसिटी अस्पताल भैंसेपाटीमा

कहिले उठ्छ काठमाडौं महानगरको फोहर ?

सरस्वती ढुङ्गाना/काठमाडौं काठमाडौं महानगरपालिकाले समयमै फोहर व्यवस्थित नगर्दा करिब १ महिनादेखि नगरको फोहरमैला उठ्न सकेको छैन् । नियमित फोहर नउठेपछि यतिबेला महानगरका सहरी चोक, गल्ली र सार्वजनिक स्थलमा फोहरको डंगुर लागेको छ । यसले ‘स्वच्छ सफा र प्रदूषण रहित महानगर’ भन्ने काठमाडौं महानगरपालिकाको

बालबालिका खेलौनामा खतरा रसायन भेटिएयो

काठमाडौं । भन्सार विभाग प्रमुख मनोजनिधि वाग्लेले बालाबालिकाले प्रयोग गर्ने खेलौनामा हानिकारक रसायन भेटिएको बताएका छन् । विभिन्न नाकहरूबाट भित्रिने त्यस्ता खेलौनाले बालबालिका स्वास्थ्यमा हानी पुर्याउने भएकाले बेलैमा सचेत हुनुपर्ने उनले बताए । सोमबार जनस्वास्थ्य तथा वातावरण प्रर्वद्धन केन्द्रले

कुल पोष्ट : 69

रोचक

महिला यौन आनन्दका लागि कस्तो

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला