स्वास्थ्य

नेपाल मेडिसिटी र नेपाल इन्भेष्टमेन्ट बैंक बीच सम्झौता सम्पन्न

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकका कर्मचारी र सेवाग्राहीले नेपालकै चर्चित नेपाल मेडिसिटी अस्पतालमा विशेष छुट पाउने सहमति भएको छ । बुधबार भएको सम्झौतामा अस्पतालका तर्फबाट महाप्रबन्धक विजय रिमालले र बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र नायव महाप्रबन्धक बिजेन्द« सुवालले

नेपाल मेडिसिटी र नागरिक अस्पतालबिच सहकार्य 

नेपाल मेडिसिटी अस्पताल तथा भक्तपुरको नागरिक अस्पतालबिच आईतबार विशेष सम्झौता भएको छ । सम्झौतामा मेडिसिटीकोतर्फबाट अपस्पतालका महाप्रबन्धक विजय रिमालले हस्ताक्षर गरेका छन् भने नागरिककोतर्फबाट अस्पतालका प्रबन्धनिर्देशक नागेन्द्र झाले हस्ताक्षर गरेका छन् । यससँगै सम्झौता कार्यान्वयनमा आउने भएको छ

मेडिसिटीमा ३ दिने क्यान्सर सम्मेलन सम्पन्न

ललितपुर । नेपाल मेडिसिटी अस्पतालमा सोमबारदेखि शुरू भएको  ब्रेष्ट (स्तन) तथा एसोफेगस (खाना नली) को क्यान्सर सम्बन्धी सम्मेलन बुधबार सम्पन्न भएको छ । सम्मेलनमा क्यान्सरबाट जोगिने र उपचारमा अपनाउनु पर्ने सावधानी बारे छलफल भएको थियो । ‘उपचार, पुनस्र्थापना र भविष्यका’ आधारहरू भन्ने मूल नारा सहित आयोजना

नेपाललाई मेडिकल ‘हब’ बनाउन सकिन्छः महतो

काठमाडौं । नेपाल मेडिसिटीका अध्यक्ष एवम् उद्यमी डा. उपेन्द्र महतोले नेपाललाई स्वास्थ्य क्षेत्रको ‘हब’ बनाउन सकिने बताएका छन् । सोमबारबाट सुरु भएको तीन दिने स्तन तथा खानानली क्यान्सर सम्बन्धी सम्मेलनको उद्घाटन कार्यक्रममा उनले  यस्ता खाले छलफलले नेपाली डाक्टरहरुको मनोबल बढ्ने तथा ज्ञान आदानप्रदान

नेपाल मेडिसिटीमा ३ दिने क्यान्सर सम्बन्धी अन्तर्राष्ट्रिय गोष्ठी

काठमाडौं । प्रसिद्ध अमेरिकी येल न्यू हेभन हस्पिटल र नेपाल मेडिसिटी अस्पतालले काठमाडौंमा तीन दिने क्यान्सर रोग सम्बन्धी अन्तर्राष्ट्रिय कार्यशाला सञ्चालन गर्ने भएको छन् । आइतबार पत्रकार सम्मेलन गरेर मेडिसिटीले सो सम्बन्धी जानकारी दिएको हो । साउन १४ देखि १६ गतेसम्म नेपाल मेडिसिटी अस्पताल भैंसेपाटीमा

कहिले उठ्छ काठमाडौं महानगरको फोहर ?

सरस्वती ढुङ्गाना/काठमाडौं काठमाडौं महानगरपालिकाले समयमै फोहर व्यवस्थित नगर्दा करिब १ महिनादेखि नगरको फोहरमैला उठ्न सकेको छैन् । नियमित फोहर नउठेपछि यतिबेला महानगरका सहरी चोक, गल्ली र सार्वजनिक स्थलमा फोहरको डंगुर लागेको छ । यसले ‘स्वच्छ सफा र प्रदूषण रहित महानगर’ भन्ने काठमाडौं महानगरपालिकाको

बालबालिका खेलौनामा खतरा रसायन भेटिएयो

काठमाडौं । भन्सार विभाग प्रमुख मनोजनिधि वाग्लेले बालाबालिकाले प्रयोग गर्ने खेलौनामा हानिकारक रसायन भेटिएको बताएका छन् । विभिन्न नाकहरूबाट भित्रिने त्यस्ता खेलौनाले बालबालिका स्वास्थ्यमा हानी पुर्याउने भएकाले बेलैमा सचेत हुनुपर्ने उनले बताए । सोमबार जनस्वास्थ्य तथा वातावरण प्रर्वद्धन केन्द्रले

चिकित्सक संघ आन्दोलित, भोलिबाट देशभर आकस्मिक बाहेकका सेवा ठप्प पार्ने

 काठमाडौं । अनसनरत डा.गोविन्द केसीका माग वेवास्था गरेको भन्दै नेपाल चिकित्सक संघले बिहीवार देशभरका सबै अस्पतालको आकस्मिक बाहेकका सेवा ठप्प पार्ने निर्णय गरेको छ। डा. केसीका मागप्रति एेक्यबद्धता जनाउँदै संघले यस्तो निर्णय गरेको हो । सरकारले डा. केसीले उठाएका मागप्रति गम्भीर नभएको भन्दै बिहीबारबाट

गोविन्द केसीका माग जायज छन्ःझा

काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य अनिल झाले जुम्लामा अनशनरत प्राडा. गोविन्द केसीको जीवन रक्षाको माग गरेका छन् । ‘सरकार केसीको सत्याग्रहका बारेमा गम्भिर नभएकाले समस्या झनै जटिल भएको छ,’उनले भने । काठमाडौंमा आयोजित कार्यक्रममा झाले भने,‘उनले भनेकै आधार सबै हुनुपर्छ भन्न

काठमाडौं बाहिर मेडिकल कलेज खोल्नुपर्छ : मधेशी चिकित्सक संघ

काठमाण्डौ । मधेशी चिकित्सक संघले डा. गोविन्द केसीको अनशनप्रति सर्मथन जनाउँदै उनको जीवन रक्षाको अपिल गरेको छ ।  संघका प्रवक्ता डा. विनय पञ्जियारले माथेमा आयोगको सुझाव प्रतिवेदनमाथि अहिले आएर प्रश्नचिन्ह खडा भैसकेको बताउँदै उक्त प्रतिवेदनमाथि पुनरावलोकन हुनुपर्ने माग गरे ।  उनले भने, ‘सरकारले अब

डाक्टर केसीका माग पूरा गर्न सरकार तयार : स्वास्थ्य राज्यमन्त्री  

काठमाडौं । अनसनरत् डा. गोविन्द केसीका माग पुरा गर्न सरकार तयार रहेको स्वास्थ्यराज्य मन्त्री पद्मा अर्यालले बताएकी छिन् ।  काठमाडौँमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै राज्यमन्त्री अर्यालले सरकार डा. केसीका मागहरुप्रति गम्भीर रहेको बताउँदै भनिन् ‘डा.गोविन्द केसीले अनशन सुरु गरेदेखि नै सरकारले

मापदण्ड पुगेका मेडिकल कलेजलाई सम्बन्धन दिँदा काउन्सिललाई आपत्ति छैनः अध्यक्ष प्राडा बाँस्कोटा

काठमाडौं । नेपाल मेडिकल काउन्सिलका अध्यक्ष प्राडा धर्मकान्त बाँस्कोटाले मापदण्ड पुरा गरेका मेडिकल कलेजलाई सम्बन्धन दिँदा मेडिकल कलेजलाई कुनै आपत्ति नभएको बताएका छन् । उनले पूर्वाधार भएका र आवश्यक मापदण्ड पूरा गर्ने मेडिकल कलेजलाई सम्बन्धन दिँदा काउन्सिललाई कुनै आपत्ति नहुने बताए ।  उनले भने,‘कति

    गोविन्द केसीका जायज माग सम्बोधन नभए सडकबाट विकल्प खोजिने

काठमाडौं, १७ असार । नेपाल चिकित्सक संघका वरिष्ठ उपाध्यक्ष डा. ढुण्डीराज पौडेलले डा. गोविन्द केसीका जायज माग सम्बोधन हुनुपर्ने बताएका छन् । स्वास्थ्य क्षेत्रको सुधारका लागि सरकार, अनशनरत डा. केसी र निजी मेडिकल कलेजका लगानी कर्ताबीच सहमति हुनुपर्ने पौडेलको भनाइ छ ।  काठमाडौमा आयोजित कार्यक्रममा पौडेलले

   डा.देवकोटा सघन उपचार चल्दै, सञ्जालको खबर असत्य 

  काठमाडौं । वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटा बारे बाहिर आएका हल्ला निराधार भएको न्यूरो अस्पताल बाँसबारीले स्पष्ट पारेको छ ।  शनिबार बिहान अस्पताल र देवकोटा परिवारले विज्ञप्ति जारी गर्दै ‘बाहिर फैलिएको हल्ला’ निराधार भएको भन्दै यसले परिवार थप पीडा दिएको उल्लेख गरिएको छ ।  उहाँको स्वास्थ्य

स्वास्थ्य क्षेत्रको सिण्डिकेट तोड्छु : मन्त्री अर्याल

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री पद्माकुमारी अर्यालले स्वास्थ्य क्षेत्रमा रहेका सिण्डिकेट तोड्ने उद्घोष गरेकी छिन् । बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री अर्यालले यस्तो चेतावनी दिएकी हुन् ।  उनले भनिन्,‘स्वास्थ्य क्षेत्रभित्र रहेका सबै खाले

जनस्वास्थ्य विज्ञको डा.उपेन्द्र देवकोटालाई हृदयस्पर्शी पत्र

श्रद्धेय डाक्टर सा’ब ! असीम श्रद्धा  । अचानक तपाईं उपचारको लागि बेलायत गएको खबरले हामी मर्माहत भएका थियौं । त्यो समयमा अनेक हल्ला चले । जस्तो-  तपाईंलाई पित्तनलीको क्यान्सर भएको, पित्तथैलीको क्यान्सर भएको, प्यान्क्रियाजको क्यान्सर भएको, यहाँ उपचार सम्भव नभएकाले नभएकोले बेलायत गएको आदि ।    त्यसको

गर्भावस्थालार्इ 'सेलिब्रेट' गर्दै अभिनेत्री निशा

काठमाडौँ । अभिनेत्री तथा फिल्म निर्माता निशा अधिकारी  गर्भवती छिन् । गत असार १६ गते नेपाली क्रिकेटर शरद भेषवाकरसँग विवाह गरेकी निशाले पेटमा हुर्किरहेको बच्चाका विषयमा सामाजिक सञ्जालमा विभिन्न भाव प्रस्तुत गरेकी छिन् ।    सामान्यतया नेपाली सेलिब्रेटीहरु आफू आमा बन्न  लागेका विषय सार्वजनिक गर्न 

भूकम्पमा धरहराबाट खसेर बाँचेकी प्रशंसाले पूरा गरिन् नर्स बन्ने सपना

काठमाडौँ । भूकम्पको समयमा छाएको एउटा तस्बिरले धेरैको मन हल्लाएको हुनुपर्छ। त्यो तस्बिरमा भत्किएको धरहराबाट उद्धार गर्दै गरिएकी एउटी किशोरी थिइन् र उनको टिसर्टमा लेखिएको थियो, ‘ड्रिम द वल्र्ड’। ती युवती थिइन्, प्रशंसा श्रेष्ठ।  टिसर्टमा लेखिएको ‘संसार एउटा सपना’ भूकम्पका कारण पूरा हुन पाएन।

प्रेस्क्रिप्सन नबुझिए डाक्टर निलम्बन

काठमाडौँ ।  बिरामीको औषधि किन्न डाक्टरले लेख्ने प्रेस्क्रिप्सनमा अब औषधिलगायत सबै कुरा स्पष्ट बुझिने गरी लेख्नुपर्ने भएको छ । कान्तिपुर दैनिकका अनुसार प्रेस्क्रिप्सन नबुझिएका कारण गलत औषधि सेवन गरेर बिरामी समस्यामा परे तीन महिनासम्म डाक्टर निलम्बनमा पर्नेछन् । नेपाल मेडिकल काउन्सिलको इथिकल कमिटीले

पूर्वडीआईजी निरौला पक्राउ, पूर्व आईजीपी अर्यालमाथि कडा निगरानी

काठमाडौँ । दुबईबाट अवैधरुपमा भित्रिएको ३३ किलो सुनको भरियाका रुपमा रहेका सनम शाक्यको हत्यापछि प्रहरीले उक्त काण्डमा संलग्न रहेको अभियोगमा पुर्वडीआईजी गोविन्द निरौलालाई पक्राउ गरेको छ । उक्त सुन काण्डको अनुसन्धान गरिरहेका गृह मन्त्रालयका सहसचिव ईश्वर पौडेलको टोलीले पुर्वडीआईजी निरौलालाई नियन्त्रणमा

औषधि हाहाकार, २५ भन्दा धेरै जिल्लाका स्वास्थ्य संस्था रित्तै !

कालीकोट । अस्पतालमा बिरामीको चाप अत्यधिक छ । तर, निःशुल्क बाँड्ने औषधि छँदै छैन । औषधि आपूर्तिका लागि हार्दिक अनुरोध गरिन्छ। -नरेन्द्रकुमार खनाल, मेडिकल सुपरिन्टेन्डेन्ट टीकापुर अस्पताल टेकुस्थित स्वास्थ्य सेवा विभागको पुनर्जागरण महाशाखामा विभिन्न जिल्लाबाट यस्ता मागपत्र आइरहेका छन् । अभावको

क्यान्सरपीडितलाई ललितपुर महानगरपालिकाले २० हजार सहयोग गर्ने

काठमाडौँ ।  वरिष्ठ क्यान्सर रोग विशेषज्ञ प्रा.डा. विष्णुदत्त पौडेलले सुर्तीजन्य पदार्थको सेवन नै नसर्ने रोगको प्रमुख जड भएको स्पष्ट पारेका छन् । शुक्रबार क्यान्सर काउन्सिल नेपालले ललितपुर महानगरपालिका वडा नम्बर १६ मा माछापुच्छ्रे बैंकको प्रायोजनामा आयोजित ‘जनचेतनामूलक अन्तरक्रियात्मक कार्यक्रम’

नरदेवी अस्पतालका प्रमुख ३५ हजार घुससहित पक्राउ

काठमाडौ ४ वैशाख ।  नरदेवी आयुर्वेद अस्पतालका प्रुमख रामदेव यादव ३५ हजार घुससहित पक्राउ परेका छन् ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई निवासबाटै मंगलबार घुस रकमसहित नियन्त्रणमा लिएको हो। आयोगका अनुसार अस्पतालमा अन द जव ट्रेनिङका लागि आएका ३५ जना विद्यार्थीबाट यादवले जनही एकहजार रुपैयाँका

 गोरखा अस्पतालले पाएन विशेषज्ञ डाक्टर

गोरखा ४ बैशाख ।  गोरखा जिल्ला अस्पतालमा ७ जना विशेषज्ञ डाक्टरसहित १३ जना डाक्टरको दरबन्दी भए पनि  विशेषज्ञ डाक्टर भो अस्पतालले पाएको छैन् ।  ‘२०६९ सालमा अस्पताल १५ बाट ५० शैय्यामा स्तरोन्नति भएसँगै विशेषज्ञ चिकित्सकको दरवन्दी थपिएको थियो,’ अस्पताल प्रमुख डा. श्रीराम तिवारीले भने, ‘तर अहिलेसम्म

घमौराले दिक्क बनायो ? अब यसो गर्नुहोस्  

गर्मी धेरेलाई घमौराले सताउँछ । छाती, ढाँड र हातमा बढी घमौरा आउने गर्छ । जसले गर्दा पूरै शरीर नराम्रोसँग चिलाउने गर्छ । घरमै पनि घमौराको उपचार सम्भव छः – घमौरा भएकाले प्याज, लसुनले झानेको दाल खानु हुन्न । काँचो प्याज खानाले शरीर शीतल रहन्छ । तर, झानेको प्याजले शरीरलाई गर्मी बनाउँछ । जसले गर्दा झन् बढी घमौरा

स्वास्थ्य मन्त्रालयमा पदको जिम्मेवारी हेरफेर, को कहाँ ? 

काठमाडौँ । स्वास्थ्य मन्त्रालयमा पदको जिम्मेवारी हेरफेर  गरिएको छ ।  स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालले मन्त्रालयको विभिन्न पदमा जिम्मेवारी हेरफेर गरेकी हुन् । आइतबार  मन्त्रीस्तरीय निर्णय गर्दै राज्यमन्त्री अर्यालले स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशकमा डा. गुणराज लोहनीलाई नियुक्त

यसरी राख्नुहोस् आँखामा औषधि 

काठमाडौँ । आँखा हाम्रो संवेदनशील अंगमध्ये पर्छ । त्यसैले यसको देखभालका क्रममा निकै होसियारी अपनाउनुपर्छ । साना गल्तीले पनि दृष्टि गुमाउनुपर्ने जोखिम हुन्छ । आँखाको उपचार वा सुरक्षाका क्रममा विभिन्न औषधि वा ड्रप प्रयोग गरिन्छ । ती प्रयोग गर्दा निम्न कुरामा सचेत रहनुपर्छ । औषधि राख्ने व्यक्तिले साबुन

नकुहिने प्लाष्टिक उत्पादन गर्ने कम्पनीलाई प्रतिबन्ध :पण्डित

भक्तपुर । जनसंख्या तथा वातावरण मन्त्री लालबाबु पण्डितले नकुहिने प्लाष्टिक उत्पादन गर्ने कम्पनीहरुलाई प्रतिबन्ध लगाउने बताएका छन् ।  रफत सञ्चार क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री पण्डितले नकुहिने गरी खाद्यान्न लगायत अन्य बस्तुका सामान प्याकेजिङ गरिएका सामानमा प्रतिबन्ध

सडेको मासु बेच्दै काठमाडौंका मासु पसले

सुमन लामा/काठमाडौं ।  काठमाडौंका अधिकांश मासु पसलमा मापदण्ड विपरित सडेको मासु बिक्री–वितरण हुने गरेको पाइएको छ । व्यवसायीको लापरवाहीले गर्दा उपभोक्ता अस्वस्थ्यकर मासु खान वाध्य भएका छन् ।  शुक्रवार बौद्ध जोरपाटी चोकमा रहेका आधा दर्जन मासु पसलहरुको आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण

अझै किन गोठमै बच्चा जन्माउछन् हुम्ली महिला ?

 दाने बोहरा हुम्ला /सरकारले प्रसुति केन्द्रमा सुत्केरी गराउन प्रोत्साहन गरेपनि हुम्लाका कतिपय महिला अझैपनि ‘गोठ’ मै बच्चा जन्माउँदै आएका छन् । गर्भवतिको स्वास्थ्य तथा शिशु मृत्युदर घटाउन सरकारले हरेक स्वास्थ्य संस्थामा प्रसूति सेवाको व्यवस्था गरेपनि चेतनाको अभावमा अझै स्थानीय महिलाले घरमै

कुल पोष्ट : 46

रोचक

२५ वर्षे तरुनीको तलब १ करोड ८ लाख

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि