ग्लोबल

अमेरिका टेक्सासस्थित चर्चमा गोलीकाण्ड, २७ जनाको मृत्यु

अमेरिकाको टेक्सासस्थित एउटा चर्चमा आइतबार भएको गोली काण्डमा २७ जनाको मृत्यु भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ । चर्चमा स्थानीयहरु प्रार्थना गरिरहेको बेला भित्र छिरेका बन्धुकधारीहरुले अन्धाधुन्द गोली चलाउदा २ दर्जन भन्दा बढी व्यक्ति घाइते भएको बताइएको छ । स्थानीयहरू जम्मा भएको एक चर्चमा

सेनिटरी प्याडको विज्ञापनमा रगत

मानव रगत कस्तो छ? जवाफ सबै रातोका लागि जान्छ। त्यसपछि किन सेनेटरी प्याडहरूमा विज्ञापन रातो रगतको सट्टा नीलो धब्बा देखाउँछन्? सम्भवतः किन समाजको समयको बारेमा कुनै सादगी र खुलापन छैन। तर अहिले यो हुनेछैन। #PehlaPeriod: ‘जब Papa लाई भन्यो, त्यो जिप गए’ शरीरको स्वरूप बेलायतीको पहिलो ब्रान्ड भएको छ, जसले आफ्नो विज्ञापनमा

९ सय जनासँग सेक्स गर्ने युवतीको अफर बैंकले पत्याएपछि

एजेन्सी एक बेलायती युवतीले अहिलेसम्म आफुले ९ सय जना व्यक्तिसँग सेक्स गरेको खुलासा गरेकी छिन् । ब्रिटेनको डर्बीशायर शहरकी युवती रेबेकाले अहिलेसम्म करीव ९ सय पुरुषसँग यौन सम्बन्ध राखेको दाबी गरेकी हुन् । रेबेकाको बारेमा उनको परिवारलाई सबै कुरा जानकारी छ । रेबेका ब्रिटेनकी तमाम वेश्यामध्येकी एक मशहुर

माओवादपछि क्रान्तिकारी सी ‘जिनपिङवाद’, सी माओपछिका शक्तिशाली नेता

काठमाडौं ।चीनका राष्ट्रपति सी जिनपिङको विचारले अब ‘वाद’ अर्थात ‘दर्शन’को रुप लिने भएको छ । चीनको संविधानले उनको विचारधारालाई संविधानमा समावेश गर्ने भएपछि सी को विचारले २१ औं शताब्दीको समाजवादका रुपमा व्याख्या हुने टिप्पणी विश्वका मिडियाहरुले गरेका छन् । उनको विचारले अब माओवादको दर्जा पाउने विश्लेषण

टानमा दाहाल विजयी

काठमाडौं १३, कार्तिक । ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान) को अध्यक्षमा नवराज दाहाल विजयी भएका छन् । टानको आइतबार सम्पन्न ३९औँ वार्षिक साधारण सभा तथा निर्वाचनबाट प्रतिप्रर्धी मोहन लम्सालाई १८ मतले पछि पार्दै उनी विजयी भएका हुन् । दाहालले ३ सय ३१ मत प्राप्त गरेका थिए । स्वतन्त्र उम्मेदवारी दिएका नुरु

मलेसियामा तामिलसँग छुरा हानाहानपछि ८ नेपाली बेपत्ता, खोजी गरिदिन सरकारसँग आग्रह

मलेसियामा तामिलसँगको विवादमा छुरा हानाहान भएको केही समयपछि ८ नेपाली बेपत्ता भएका छन्। गत अगस्त २९ मा तामिल मुलका व्यक्तिसँगको झगडामा छुरा हानाहान भएको र त्यस घटना लगत्तै ८ नेपाली सम्पर्कबाहिर छन्। बेपत्ता हुनेहरुमा सप्तरीका एक, सर्लाही र सुनसरीका दुई/दुई र महोत्तरीका तीन युवा रहेका छन्। वैदेशिक रोजगारीको

विदेशमा बस्ने नेपालीले भाषा संस्कृति बचाउन नसके पहिचान गुम्छ

प्रधानमन्त्री शेरबहादुर देउवाले विदेशमा बस्ने नेपालीले आफ्नो भाषा संस्कृति बचाउन नसके पहिचान गुम्ने भएकाले त्यसको संरक्षणमा जुट्न आग्रह गरेका छन्। नेपालको राष्ट्रिय दिवसका अवसरमा न्यूयोर्कस्थित नेपाली महावाणिज्य दूतावासले शनिवार यहाँ आयोजना गरेको स्वागत समारोहमा उनले विभिन्न अवसरका लागि विदेशमा

अमेरिकामा दशैँतिहार सांस्कृतिक कार्यक्रम

अमेरिकाको मेरिल्याण्डमा रहेको नेपालीको पुरानो संस्था बाल्टिमोर एसोसिएसन अफ नेप्लिज इन अमेरिका (बाना) ले चर्चित कलाकारका साथमा हालै ‘दशैँ तिहार धमाका—२०१७’ सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ। दशैँ तथा तिहारको अवसरमा आयोजित उक्त कार्यक्रममा मेरिल्याण्डमा बस्दै आएका नेपाली सिनेजगतका चर्चित

क्यालीफोर्नीयामा डरलाग्दो आगलागी

अमेरिकाको उत्तरी क्यालीफोर्नीयास्थित नापा, सोनोमा र यूवा उपत्यका भिषण आगलागीको चपेटामा परेको छ। आइतबारदेखि भएको आगालागीमा परी अहिलेसम्म एकतीस जनाको मृत्यु भएको छ भने चार सयजना भन्दा बढी हराइरहेका छन। २८ सय घर र व्यापारीक केन्द्रहरु जलेर नष्ट भएको सम्बद्ध अधिकारीहरुले जनाएका छन। यो क्षेत्र बिश्वकै

‘भिजन २०२०’ पारित, एनआरएनए अध्यक्षमा घले कि भट्ट?

अष्ट्रेलियामा चौथो धनी महिलाको उपाधि पाएकी एनआरएनएको अन्तर्राष्ट्रिय समन्वय परिषद्की सदस्य जमुना घलेले अन्तिम समयमा अध्यक्ष पदमा उम्मेदवारी दिएपछि राजधानीमा जम्मा भएका एनआरएन प्रतिनीधिहरुको चहलपहल अचाक्ली बढेको छ। राजधानीका करिब सबै पाँचतारे होटलमा प्रतिनिधिहरुलाई भेट्ने र मत माग्नेहरु रातभर

सहमति जुट्न नसकेपछि एनआरएनएमा निर्वाचन प्रक्रिया सुरु

एनआरएनको आठौँ अन्तर्राष्ट्रिय निर्वाचन समितिले सोमबार दिउँसो साढे १ बजेसम्म दिएको दाबी विरोधको समयमा उम्मेदवारहरुबीच सहमति नजुटेपछि निर्वाचन प्रक्रिया सुरु भएको छ। विश्वभरबाट काठमाडौँमा भेला भएका प्रतिनिधिमध्ये ७६ जनाले आउँदो एनआरएनको नेतृत्व हाँक्न उम्मेदवारी दर्ता गराएका छन्। १८५४ जना मतदाताले

जापानमा आफूखुशी उठाइएको सहयाेग सार्वजनिक

नेपालमा बाढी र पहिरोले घरबारविहीन बनाइएका तराईवासीका नाममा आफूखुशी राहत संकलन गरेका यहाँका आधा दर्जन संघसंस्थाले त्यस्ता राहत रकम सार्वजनिक गरेका छन्। पीडितलाई राहत दिन भन्दै दुई महिनाअघिदेखि उठाइआएको रकमलाई उनीहरुले सार्वजनिक गरेका हुन्। बाँके, बर्दिया समाजले २ लाख १० हजार जापानी यान संकलन गरी दैवी

‘हङकङले जन्मायो, हङकङले बनायो’

म हङकङमा जन्मिएँ तर मेरो पुख्र्यौली घर लमजुङ कल्याङ हो। बुवा बेलायती सेनाको तर्फबाट हङकङमा तैनाथ हुुनुहुन्थ्यो। सैन्य पेशासँग पुख्र्यौली सम्बन्ध रहेको मेरो बाजे भारतीय गोर्खा पल्टनमा जमदार हुनुहुन्थ्यो। बुवा बेलायती गोर्खा सैनिकमा मेजर पदसम्म पुग्नुभयो। सन् १९४७ मा बेलायती उपनिवेशबाट भारत मुक्त

कुल पोष्ट : 73

रोचक

महिला यौन आनन्दका लागि कस्तो

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला