ग्लोबल

फोर्ब्सले सार्वजनिक ग¥यो विश्वका शक्तिशाली व्यक्तिहरूको सूची, चिनियाँ राष्ट्रपति सी विश्वकै शक्तिशाली व्यक्ति

काठमाडौँ । फोर्ब्सले यस वर्ष सबैभन्दा शक्तिशाली व्यक्तिको रूपमा चिनियाँ राष्ट्रपति सी चिनफिङलाई चित्रित गरेको छ । पत्रिकाले हरेक वर्ष प्रकाशित गर्ने शक्तिशाली व्यक्तिहरूको सूचीमा यस वर्ष सी सन् २०१८ को लागि पहिलो नम्बरमा परेका हुन् । चिनियाँ कम्युनिष्ट पार्टीका महासचिवसमेत रहेका सीको ‘नयाँ युगको

 किन बर्दीमै भीख माग्ने अनुमति चाहन्छन् यी मुम्बई प्रहरी ?

आमसर्वधारणको सुरक्षाका लागि खट्ने प्रहरीले नै भीख माग्नु पर्ने अवस्था आएपछि अरुको के हाल होला ? भारतको मुम्बइ प्रहरी सेवामा कार्यरत एक हवल्दार खर्च टार्ने अरु उपाय नभएपछि बर्दीमा भीख माग्ने अुनमति चाहन्छन् ।   महाराष्ट्र प्रहरीका एक हवल्दारले मुख्यमन्त्री देवेन्द्र फङवीस र मुम्बई पुलिस कमिशनर दत्ता

'इस्लामिक स्टेटको' चक्कु हमलामा एकको मृत्यु

फ्रान्स । फ्रान्सका अभियोजनकर्ताहरूले मध्य प्यारिसमा बाटोमा हिँडिरहेका मानिसहरूमाथि एक व्यक्तिले धारिलो हतियारले आक्रमण गरेको घटनाबारे आतंकवादसम्बन्धी अनुसन्धान थालेका छन्। पर्यटकहरूको चहलपहल हुने प्यारिसको ओपेरा जिल्लामा उक्त घटना भएको हो। स्थानीय समय अनुसार राति साढे नौ बजे भएको घटनापछि प्रहरीले

ट्रम्प–किमबीच शिखरवार्ता जुन महिनामा हुने 

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जङ–अनसँग आफूले जुन १२ मा सिंगापुरमा भेट्न लागेको बताएका छन्।  उत्तर कोरियाली नियन्त्रणबाट मुक्त भएका तीन अमेरिकी बन्दीलाई आफूले स्वागत गरेको केही घण्टामा ट्रम्पले ट्वीट लेखेर त्यस्तो घोषणा गरेका हुन्। किमलाई भेट्ने निम्तो

मलेशियामा महाथिरको ऐतिहासिक जित

मलेशिया । मलेशियाका पूर्व प्रधानमन्त्री महाथिर मोहमदले सन् १९५७ देखि निरन्तर सत्तामा रहेको दललाई आम चुनावमा हराउँदै सानदार राजनीतिक पुनरागमन गरेका छन् । ९२ वर्षका डाक्टर महाथिरले कुनै समयमा वर्षौ आफूले नेतृत्व गरेको बारिसन नाशिओनल पार्टी र आँफैले हुर्काएका नेता नजिब रजाकलाई चुनौती दिन राजनीतिबाट

डोनाल्ड ट्रम्पलाई यस्तो धम्की

एजेन्सी ।  रानका राष्ट्रपति हसन रुहानीले आइतबार  यदि आफ्ना अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पले तेहराजसंगको आणविक समझौताबाट पछि नहटेको खण्डमा अमेरिकाले एैतिहासिक दुख मनाउनुपर्ने चेतावनी दिएका छन् ।  ट्रम्पले आगामी १२ मेको आन्तिम म्यादसम्ममा अमेरिकालाई सो सम्झौताबाट अलग्याउने होकी भनी सोचिरहेको

फ्रान्सद्वारा ट्रम्पको भनाइको विरोध

बीबीसी । मानिसहरूलाई बन्दुक राख्न दिएको भए सन् २०१५ को प्यारिस हमलालाई रोक्न सकिन्थ्यो भन्ने अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको भनाइप्रति फ्रान्सले विरोध जनाएको छ । प्यारिस हमलामा १ सय ३० जना मारिएका थिए। फ्रान्सको विदेश मन्त्रालयले ट्रम्पको दावीलाई खारेज गरेको छ र पीडितहरूको सम्झनाको सम्मान गर्न

‘इरानसँगको सम्झौता खारेज भए युद्ध’

बीबीसी । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले संयुक्त राज्य अमेरिकालाई इरानको परमाणु क्षमता सीमित पार्ने उद्देश्य लिएको अन्तराष्ट्रिय सम्झौताबाट पछि नहट्न आग्रह गरेका छन्। बीबीसीसँग कुरा गर्दै उनले मध्यपूर्व 'खतरनाक अवस्थाबाट गुज्रिरहेको र उक्त सम्झौता संरक्षण गर्न नसकिए ‘युद्धको

किमका ५ रोचक तथ्य

अहिले विश्वको ध्यान कि उत्तर कोरियाली नेता किम जोङले खिचेको छ, कि त शक्तिशाली शासकहरु ट्रम्प, पुटिन, सिले । संसारभरका मिडिया तिनै शक्तिशाली अनुहार जता दौडिन्छन् जे भन्छन् त्यसैलाई समाचार बनाउन अभ्यस्त छन् । पछिल्लो समय निकै आणविक हातहतियारका कारण चर्चामा रहेका   उत्तर कोरियाका सर्वोच्च नेता किम जोंङ

फेसबुक विवाद : अमेरिकी सांसदको मार्क जुकरबर्गलाई प्रश्नै प्रश्न

आठ करोड ७० लाख प्रयोगकर्ताका डाटा चोरिएको विषयलाई लिएर अमेरिकी कंग्रेसले फेसबुकका संस्थापक तथा प्रमुख मार्क जुकरबर्गलाई गत सोमबार र मंगलबार गरी दुई दिन प्रश्न सोध्यो । उनलाई १० घन्टासम्म सिनेट र कंग्रेसमा राखेर प्रश्न सोधिएको थियो । जुकरबर्गलाई सिनेटरहरूले ६ सयभन्दा बढी प्रश्न सोधेका थिए । ती फेसबुक

विश्वकै ध्यान खिच्न सफल यी पुस्तकालय

आधुनिक समयमा पढने शैलीमा व्यापक परिवर्तन आएको छ । परम्परागत रुपमा पुस्तक पढने, पुस्तकालय धाउने र रटने शैली अचेल फेरिएको छ । प्रविधिको विकासले इ–माध्यम मार्फत पढने शैलीलाई स्थापित गर्न खोजेको छ । तर, विश्वमा यस्ता पुस्तकालयहरु छन् जसले पाठकलाई पुरानै शैलीमा पढन उत्प्रेरित गरेका मात्र छैनन कि त्यस्तो

फेसबुकका संस्थापकद्वारा गल्ती स्वीकार

फेसबुकका संस्थापक मार्क जकरबर्गले एउटा राजनीतिक परामर्शदाता कम्पनीले लाखौं फेसबुक प्रयोगकर्ताहरूको विवरण लिएको विषयमा आफ्नो कम्पनीको गल्ती भएको स्वीकार गरेका छन् । राजनीतिक लाभका लागि केम्ब्रिज एनालिटिकाले गलत तरिकाले फेसबुक प्रयोगकर्ताहरूको सूचना लिएको आरोप लागेको छ। केम्ब्रिज एनालिटिकाले

रुसको राष्ट्रपतिमा पुनः पुटिन निर्वाचित 

काठमाडौँ । रुसको नयाँ राष्ट्रपतिमा पुनः भ्लादिमीर पुटिन निर्वाचित भएका छन् । राष्ट्रपति चयनका लागि हिजो सम्पन्न मतदानमा भ्लादिमीर पुटिनले अर्को कार्यकालका लागि जित हात पारेका हुन् । सम्पूर्ण स्थानको मतगणना सकिनै लाग्दा पुटिनले करिब ७६ प्रतिशत मत प्राप्त गरेको त्यहाँको केन्द्रीय निर्वाचन आयोगलाई उदृत

चीनको राष्ट्रपतिमा फेरि सि 

बेइजिङ । चिनियाँ वर्तमान राष्ट्रपति सि चिनफिङ नै फेरि निर्वाचित भएका छन् । चीनको संसदमा शनिबार बिहान भएको निर्वाचनबाट सि  राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।   केन्द्रिय सैन्य आयोगको अध्यक्षमा समेत निर्वाचित भएका  सि हाल ६४ बर्ष भएका छन् ।  उनले निर्वाचित भएलगत्तै संविधानअनुसार ग्रेट हल अफ द पिपुल्समा

स्तनपान गराउँदै गरेकी आमाको फोटो चर्चामा

 मिडियामा प्रकाशित हुने सामग्रीले पाठक तथा स्रोता वर्गलाई सुसूचित एवम् शिक्षित बनाउने लक्ष्य राखेको हुन्छ । तर कहिलेकाही तिनै विषय समाजको हितविपरित भएको भन्दै टिकाटिप्पणी उठने गरेका छन् । एउटा भारतीय पत्रिको कभर पृष्ठमा छापिएको मोडलको तस्वीर सामाजिक सञ्जालमा भाइरल भएको छ ।  बच्चालाई निवस्त्र स्तनपान

रेडियोमा लाइभ कार्यक्रम चलाउँदै गर्दा बच्चा जन्माएपछि...

  अमेरिकामा एक रोडियो कार्यक्रम सञ्चालिकाले लाइभ कार्यक्रम सञ्चालन गर्दैगर्दा बच्चा जन्माएकी छन् ।  अमेरिकाको सेन्ट लुइसमा रहेको ‘द आर्च’ रेडियो स्टेसनकी कार्यक्रम सञ्चालिका क्यासीडे प्रोक्टरले लाइभ कार्यक्रम सञ्चानल गरेकै बेला सन्तान जन्माएकी हुन् । यो कार्यक्रम चलाउनका लागि स्टेशनमा विशेष

एकै परिवारका दानवीरले गरे बसपार्क निर्माण गर्न झण्डै डेढ करोडको जग्गा दान

मिलन विक्रम सिंह बस्नेत ,  भोजपुर ८, फागुन । षडानन्द नगरपालिकामा बसपार्क निर्माणका लागि स्थानीय बस्नेत परिवारले रू. १ करोड ३७ लाख मूल्य बराबरको ९ रोपनी जग्गा नगरपालिकालाई दान दिएका छन् । षडानन्द नगरपालिका– ७ गडीगाउँका शान्ति बस्नेत र महेन्द्र बस्नेतको परीवारले जग्गा दान दिएको नगरपालिकका मेयर विरवल

फिडेल क्यास्ट्रोका छोराले गरे आत्महत्या

क्युबाका पूर्वराष्ट्रपति फिडेल क्यास्ट्रोका जेठा छोराले आत्महत्या गरेका छन्। क्युबाका सरकारी सञ्चारमाध्यमले बिहीबार बिहान फिडेलका जेठा छोरा ६९ वर्षीय क्यास्ट्रो डाइज बलार्टले घरमै आत्महत्या गरेको पुष्टि गरेका छन्। डिप्रेसन भएका उनको लामो समयदेखि चिकित्सकहरुले उपचार गरिरहेका थिए। रुसमा आणविक

म्यूजियमले ट्रम्पलाई सुनको शौचालय सुझाएपछि...

  न्यूयोर्क । न्यूयोर्कस्थित गगेनहेम संग्रहालयले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई इच्छाएका वेन गोग पन्टिङ प्रदान गर्न अस्वीकार गरेको छ । संग्राहलयले विकल्पमा सुनको ट्वाइलेट ह्वाइट हाउसका लागि उपयुक्त हुने सुझाव दिएको छ । मिडिया रिपोर्टहरू अनुसार, ट्रम्प संग्राहलयका प्रमुखसँग ह्वाइट हाउसमा

बाबा रामदेब अदालतमा

माघ १२, नयाँ दिल्ली (भारत) । भारतीय योगगुरु बाबा रामदेवले आप्mना पूर्व साझेदार स्वामी करमवीर विरुद्ध मुद्धा दायर गरेका छन् । पतञ्जली आयुर्वेदले करमवीरको कम्पनी कल्पाम्रित आयुर्वेद प्रा. लि. विरुद्ध ट्रेडमार्क र प्रतिलिपि अधिकारको उल्लङ्घन गरेको आरोप लगाएको छ । पतञ्जलीको हुबहु नक्कल गरेर ग्राहकलाई झुक्याउने

दुइटा बिहे नगरे जेल जानुपर्ने

कतैको बोली कतैको गाली भने जस्तै कुनै देशको कानून अर्को देशका लागि खुला उपभोग हुन्छ । नेपालमा बहुविवाह कानूनतः प्रतिबन्धित छ ।  एकभन्दा धेरै श्रीमती बनाउने पुरुषलाई कारबाही गरिन्छ ।  तर, अफ्रिकी देश इरिट्रियामा चाहिँ एउटा पुरुषले अनिवाई दुइटा बिहे गर्नुपर्ने प्रावधान छ । त्यहाँ महिलाको तुलनामा पुरुषको

किम जोङ–उनकी पूर्वप्रेमिका दक्षिण कोरियामा

काठमाडौं,— शीतकालीन ओलम्पिक शुरू हुनुअघि नै उत्तर कोरिया र दक्षिण कोरिया समाचारमा खुबै छाएका छन् । उत्तरका नेता किम जोङ–उनको पूर्वप्रेमिकाका विषयमा अहिले हल्लाखल्ला भइरहेको छ । शीतकालीन ओलम्पिकको तयारीका जानकारी लिनका लागि उत्तरको प्रतिनिधिमण्डल सउल पुगिसकेको छ ।  प्रतिनिधिमण्डलको नेतृत्व किमकी

आशोको रहस्यमयी निधन

 ओशोको जीवन जति रहस्यमयी थियो, उनको मृत्यु पनि उत्तिकै रहस्यमयी छ । उनको मृत्युको १८ वर्ष पुरा भएको छ । सन् १९९० आजकै दिन उहाँ यस दुनियाँबाट सधै विदा भएका थिए । यसै अवसरमा उनको जीवन लीलाबारे बीबीसी हिन्दी अनलाइन संस्सकरणले तयार गरेको यो सामग्रीः    ओशोको जन्म महान गुरु ओशोको जन्म ११ डिसेम्बर, १९३१ मा

न्यूजिल्याण्डकी प्रमद्वारा गर्भवती भएको घोषणा

न्यूजिल्याण्डकी प्रधानमन्त्रीले सामाजिक सञ्जालमार्फत आफू गर्भवती भएको घोषणा गरेकी छन्। सरकार प्रमुखले आफूले पदीय जिम्मेवारी सम्हालिरहँदा बच्चालाई जन्म दिन लागेको यो विरलै घटना हो। यसअघि बेनेजिर भुट्टोले सन् १९९० मा आफू पाकिस्तानको प्रधानमन्त्री हुँदा बच्चालाई जन्म दिएकी थिइन्। उनले बच्चा जन्मिएको

हुम्लामा विद्युत र सञ्चार सेवा ठप्प

दाने बोहरा/हुम्ला ।  हुम्लामा हिजाबाट विद्युत र सञ्चार सेवा पूर्ण रुपमा अवरुद्ध भएको छ । विद्युत सेवा अवरुद्ध हुँदा सर्वसाधारण अध्यारोमा बस्न बाध्य छन् । विद्युत नहुँदा सञ्चार सम्पर्कमा समस्या भएको छ । नेपाल टेलिकमको नेटवर्क पूर्ण रुपमा अवरुद्ध भएको छ । सञ्चार अवरुद्ध हुँदा सुचना आदान प्रदानमा समस्या

अफगानिस्तानमा आत्मघाती हमला: कम्तिमा ४० को मृत्यु, ३० घाइते

एजेन्सी: अफगानिस्तानको राजधानी काबुलमा भएको आत्मघाती हमलामा ४० जना सर्वसाधरण मारिएका छन् । यो घटनामा कम्तिमा पनि ३० जना घाइते भएका छन् । यो आत्मघाती हमला एक शिया सांस्कतिक केन्द्रमा भएको हो । यस हमला अहिलेसम्म कसैले जिम्मा लिएको छैन । तालिबानले एक विज्ञप्ती निकाल्दै यो हमलामा आफू सं‌लग्न नरहेको बताएको

अफगानिस्तानको खुफिया एजेन्सीमा आक्रमण, १० को मृत्यु

एजेन्सी । अफगानिस्तानको राजधानी काबुलमा रहेको एक गुप्तचर संयन्त्र (खुफिया एजेन्सी)को परिसरमा आत्मघाती विष्फोट भएको छ । अधिकारीहरुले विष्फोटमा १० जनाको मृत्यु भएको बताएका छन् । विष्फोटमा ५ जना घाइते पनि भएका छन् । गुप्तचर एजेन्सीका कर्मचारी कामका लागि गइरहेको समयमा आक्रमणकारीले आफैसँग भएको विष्फोटक

गुजरात र हिमाञ्चलमा भाजपाको अग्रता काँग्रेस पछ्याउँदै

 भारतको गुजरात र हिमाञ्चल प्रदेशमा भएको विधानसभा चुनावको मतगणना सोमबार भइरहेको छ । प्रारम्भिक नतिजामा प्रधानमन्त्री नरेन्द्र मोदीको दल भारतीय जनता पार्टी बिजेपीले अग्रता लिएको छ । एक सय ८२ विधानसभा सिट रहेको गुराजतमा मतगणनाको प्रारम्भिक नतिजा आउँदा बिजेपीले एक सय ६ सिटमा अग्रता लिएको छ । यस्तै राहुल

कन्डमको विज्ञापन अबेर राति

     नयाँ दिल्ली, भारतीय टेलिभिजन च्यानलमा अबदेखि कन्डमको विज्ञापन राति अबेरपछि मात्र दिन पाइने व्यवस्था गरिएको छ । बालबालिकाले कन्डमको विज्ञापन हेर्न अनुचित हुने भन्दै कन्डमको विज्ञापन अबेर राति मात्रै प्रसारण गर्न मिल्ने नयाँ प्रतिबन्ध सोमबारबाट लागू गरिएको बताइएको छ । नयाँ प्रतिबन्धअनुसार

७० प्रतिशत अमेरिकी युवा अर्को राजनीतिक दल चाहन्छन्

  वासिङ्टन, अमेरिकाका करिब ७० प्रतिशत युवाले हाल संयुक्त राज्य अमेरिकामा रहेका दुई राजनीतिक दललाई मन नपराएको र अर्काे दल चाहेको सर्वेक्षणले देखाएको छ । उक्त सर्वेक्षणकाअनुसार अमेरिकामा हाल रहेका डेमोक्र्याट र रिपब्लिकन भन्दा अर्कै दल चाहेको उनीहरुले बताएका थिए । ती दुई राजनीतिक दलले अमेरिकामा राम्रो

कुल पोष्ट : 76

रोचक

महिला यौन आनन्दका लागि कस्तो

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला