ग्ल्यामर फेस

मोडल मञ्जिला थापा 

प्युठानको दरौलामा जन्मनुभएकी मञ्जिला थापा नृत्य गर्न मन पराउँछिन् । उनले  गायक बलु विसीको तीजको गीत रातो सारी हातैमा चुरा र बद्री पङ्गेनीको नगरकोट घुम्न जाऊँ बोलको गीतमा म्युजिक भिडियोमा नृत्य गरेकी छिन् । तस्बिर : रमेश क्षेत्री    

रजतपटमा आचल

नाइँ नभन्नू ल ४’ बाट नेपाली फिल्ममा डेब्यू गरेकी आचल शर्मा पछिल्लो फिल्म ‘जोनी जेन्टलम्यान’ प्रदर्शन भएपछि उत्साहित छिन्। फिल्म चल्नू नचल्नू आफ्नो ठाउँमा छ तर उनको अभिनय भने प्रशंशित भयाे। आचल भन्छिन्- अबका दिनमा अझै राम्रा फिल्महरुमा काम गर्ने धोको छ।'

कुल पोष्ट : 4

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला