नेपाली फिल्म

भोजराजका एकसाथ दुई गजल संग्रह

काठमाडौं । पूर्व मुख्य सचिव तथा क्यानडाका लागि पूर्व नेपाली राजदूत डा. भोजराज घिमिरे एकै साथ दुई गजल कृति लिएर आएका छन् । बिहीबार दुबै कृतिको वरिष्ठ गीतकार रत्नशमशेर थापाले विमोचन गरे । पछिल्लो समय नेपाली गजलमा व्यापक प्रयोग भइरहेको र अत्यन्तै विवादको कारण पनि बनिरहेको छन्द÷बहरमै केन्द्रित रहेर लेखिएका

छक्का पञ्जा ३ को पहिलो गीत हेर्ने करोड नाघे

काठमाडौं । निर्माता तथा निर्देशक दीपाश्री निरौलाको फिल्म ‘छक्का पञ्जा ३’ को गीत यू ट्युबमा हिट लिष्टमा परेको छ । दशैंमा प्रदर्शनमा आउन लागेको ‘छक्का पञ्जा ३’ को पहिलो गीत ‘पहिलो नम्बरमा’ धेरैले रुचाएका छन् । यू ट्युबमा अपलोड भएको ३६ दिनमा करोड बढी दर्शकले गीत हेरेका छन् ।  बिहीवार राजधानीमा

सवारी साहित्यः जोसमा कण्डम लगाउनुदेखि होसमा गाडी चलाउनेसम्म

कलम रोए अक्षर बन्छ कवि रोए कविता ।  धनी मरे श्रद्धानजली   गरिव मरे रमिता ।  म मरेपछि मेरो लाशको पोस्टमार्टम   गर्न नदिनु है प्रिय  मुटुमा तिम्रो नाम भेटिदा अनुसन्धानमा फसौली मलाई त बचाउन सकेनौ सकेनौ कमसेकम  डुब्न लागेको देश त बचाउ । “फूल

‘रामकहानी’ को सिग्नेचर अभियान

काठमाडौं । दर्शकको ध्यान खिच्न फिल्म मेकरले अनेक आइडिया रच्ने गर्छन् ।    भदौ २२ गतेबाट प्रदर्शनमा आउन लागेको ‘रामकहानी’ पनि यतिबेला त्यस्तो प्रचार–प्रसारको अभियानमा जुटेको छ । प्रेम र कमेडी मिक्स फिल्मको स्टोरी रोमाञ्जक रहेको निर्माण पक्षको भनाइ छ ।    काठमाण्डौका विभिन्न रेष्टुरेन्टमा फिल्मकै नाममा

मैले त मन्त्र पढे तिम्रै नामको तीज गीत सार्वजनिक

काठमाडौं/नेपाली महिलाको महान पर्व तीजलाई लक्षित गरेर धमाधम ‘तीज गीत’ बजारमा आइरहेका छन् । तीजको अवसर पारेर हरि सुवेदीले ‘मैले त मन्त्र पढे तिम्रै नामको....’ बोलको गीत सार्वजनिक भएको छ । एञ्जिला रेग्मीको स्वर, पारु सुवेदीको शब्द, भीम विसीको सङ्गीत रहेको ‘मैले त मन्त्र पढे तिम्रै नामको....’ गीतको भिडियो

औँठी बेचेर गीत रेकर्ड गर्ने ‘लाइभ क्वीन’

लोक–पप गायिक योजना पूरी युवा पुस्ता माझ निकै चर्चित छिन् । १ दशकदेखि गायन र उद्घोषणमा सक्रिय उनले ४ दर्जनभन्दा बढी गीय गाइसकेकी छन् ।   मोरङ उर्लाबारीमा जन्मिएकी उनका मनै त हो,पहाडकी छोरी,घार–धुर्र मदानी, ऐ शिवजी,भगायो ड्राइभरले गीत बजारले रुचाईएका गीतमा पर्दछन् । पढाइमा पनि योजनाले पूर्वाञ्चल विश्वविद्यालयबाट

   शतप्रतिशत भर्जिनः नन्दिता केसी

काठमाडौं/ फिल्मका नायक/नायिका कुनै न कुनै विषयमा चर्चामा आइरहन्छन् । कहिले प्रेम प्रसङग त कहिले सेक्स सम्बन्धि अभिव्यक्ति ।    दर्शकहरुले निकै मन पराएकी र चासो दिने गरेकी नायिका नन्दिता केसीले पनि आफ्नो केहि गोप्य कुरा सार्वजनिक गरेकी छन् । उनले आफू अहिलेसम्म कसैको प्रेममा नपरेको र शतप्रतिशत ‘भर्जिन’

बढ्दै छ कलाको बजार

नेपाली समाजमा चित्र किन्ने बानीको विकास भएको छैन। कलाकारले दुःख गरेर बनाएका चित्र बिक्री नहुँदा कलाप्रति कलाकारको वितृष्णा जाग्ने गरेको छ। नेपाली कलाको व्यावसायिक बजार विकास हुन सकेको छैन। तर, केही वर्षयता कला बिक्न थालेको बताउँछन् गैंडाकोटका चित्रकार भीमप्रसाद शर्मा। शर्माले गत भदौमा १० लाख रुपैयाँको

सुरक्षा कडाइबीच 'पद्मावत' प्रदर्शन

भारतीय चलचित्र निर्माता सञ्जय लीला भन्सालीको चर्चित एवम् विवादित चलचित्र 'पद्मावत'को बिहीवार सार्वजनिक प्रदर्शन शुरु भएपछि भारतमा सुरक्षा व्यवस्था कडा पारिएको छ  । 'पद्मावत' पाँच हजारवटा चलचित्रघरमा प्रदर्शन भइरहेको छ । तर एउटा कट्टर हिन्दुवादी समूह करणी सेनाको विरोध प्रदर्शनका कारण चारवटा

‘टाइगर जिन्दा हे’को कमाइ तीनसय करोड

भारतीय बक्स अफिसका ‘सुल्तान’ सलमान खान अभिनीत फिल्म ‘टाइगर जिन्दा हे’ले प्रदर्शनको तेस्रो हप्तामा पनि जर्बजस्त कलेक्सन गरिरहेको छ । प्रदर्शनको तीन दिनमा सय करोड कमाएको यो फिल्म अब ३ सय करोड क्लबमा इन्ट्री भएको छ ।    फिल्मले भारतबाट मात्र प्रदर्शनको १६ दिनमा कूल ३ सय करोड ८९ लाख कमाएकोे छ । यदी

आज ५२ टेकेका सलमानका २० ओटा किस्सा

शुक्रवारबाट प्रदर्शनमा आएको फिल्म 'टाइगर जिन्दा हे'ले बक्स अफिसमा रेकर्डतोड कलेक्सन गरिरहँदा आज बलिउड सुपरस्टार सलमान खानले आफ्नो ५२ औं जन्मदिन सेलिव्रेट गर्दैछन् । सलमानको जन्म इन्दौरको कल्याणमल नर्सिङ २७ डिसेम्बर १९६५ मा बिहान १० बजेर ४५ मिनेटमा भएको थियो ।   उनको वास्तविक नाम अब्दुल रशीद सलीम

साइँली अब फिल्ममा

काठमाडौं । युट्यूबमा निकै रुचाइएको भिडियो गीत ‘साइँली’लाई दर्शकले अब फिल्मको पर्दामा पनि हेर्न पाउने भएका छन् । गायक हेमन्त रानाको स्वरमा रहेको गीतलाई जिएच इन्टरटेनमेन्ट ब्यानरले निर्माण गरेको थियो। यही ब्यानरले ‘साइँली’ निर्माण गर्न लागेको हो । बिहीवार राजधानीमा एक कार्यक्रमका बीच फिल्मको

माफी माग्दै प्रियंकाले लेखिन् ऋचालाई यस्तो जवाफ

पछिल्लो तीन दिनदेखि सामाजिक सञ्जाल तथा मिडियाहरुमा चर्चा परिचर्चाको विषय बनेको छ अभिनेत्री ऋचा शर्माले फिल्म ‘छक्का पञ्जा २’ हेरेपछि आफुलाई एक दर्शकको रुपमा मुर्ख लागेको प्रसङ्ग । ऋचाको उक्त भनाईलाइ बुझेर या नबुझेर फिल्म ‘छक्का पञ्जा २’ युनिट खरो उत्रियो । यतिबेला पक्ष विपक्षमा बहस तथा चर्चा दिनका

सुष्मा कार्कीले सलमान खान भेटेपछि…

काठमाडौं – अभिनेत्री सुष्मा कार्की यतिखेर सांगीतिक कार्यक्रमको सिलसिलामा लण्डनमा छिन्। लण्डन घुमघामको क्रममा मंगलबार एक स्टोरमा बलिउड अभिनेता सलमान खानसँग जम्काभेटको फोटो आधिकारिक फेसबुक पेजमार्फत जानकारी गराइन्। ‘माइ लभ’ क्याप्सनसहित राखिएको उक्त फोटोमा मिश्रित प्रतिक्रिया आएपछि उनले प्रतिउत्तर

कस्तो छ ? प्रियंकको ‘चोली’

काठमाडौं । कात्तिक १७ गते प्रदर्शन हुने नेपाली चलचित्र ‘फाटेको जुत्ता’को दोस्रो गीत रिलिज भएको छ । बुधवार राजधानीमा ‘चोली’ बोलको गीत सार्वजनिक गरिएको हो । यसअघि रिलिज भएको ‘आई एम सरी’ बोलको गीतलाई युट्युबमा २० लाख बढी पटक हेरिएको छ । सार्वजनिक गीतमा मिना निरौला र शंकर थापाको स्वर, शंकर थापाकै

कतार उड्न लागेको नेपाल आइडल टिम

काठमाडौं : अन्नपूर्ण मिडिया नेटवर्ककका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले एपीवान टेलिभिजनबाट प्रशारित नेपालकै सर्वाधिक लोकप्रिय ‘नेपाल आइडल’को टिमलाई बिदाई गरेका छन्। नेपाल आइडलको कतारमा हुने ‘ग्राण्ड फिनाले’मा सहभागी हुन कतार उड्न लागेको टिमलाई अन्नपूर्ण नेटवर्कको मुख्य कार्यालय कर्पोरेट

तरकारीवाली अब ‘लम्फू’मा

काठमाडौं । गोरखाकी कुसुम श्रेष्ठलाई उर्फ तरकारीवाली अब चलचित्रको पर्दामा आउने भएकी छिन् । तरकारी बोकेर बजार जान लागेको बेलाको उनको फोटो सामजिक सञ्जालमा छाएपछि उनको परिचय बदलिएको थियो । उनै तरकारीवाली अब लम्फू’ नामक चलचित्रमा देखिने छिन् । चर्चामा रहेको समय चलचित्र अभिनय सोच नभएको बताएकी उनले ‘लम्फु’

रेखा थापालाई प्रश्न: ‘रुद्रप्रिया’को हिरो को हो ?

८ वर्षपछि पर्दामा फर्किएको चर्चित जोडी रेखा थापा र आर्यन सिग्देल अभिनित नयाँ फिल्म ‘रुद्रप्रिया’ कात्तिक २ गतेबाट देशव्यापी प्रदर्शनमा आउँदैछ । गीत-संगीत र ट्रेलरले बजारमा गज्जबको चर्चा बटुलिरहेको अवस्थामा ‘रुद्रप्रिया’ सफल हुनेमा निर्माण पक्ष विश्वस्त देखिएको छ । सुदिप बबी भूपाल सिंहले निर्देशन

आउने भयो छक्का पन्जा ३, को को हुनेछन कलाकार

असोज ११ गतेबाट रिलिज भएको चलचित्र ‘छक्का पन्जा २’ सफलताको साथमा प्रदर्शन भैरहेको छ। दिपाश्री निरौलाको निर्देशनमा तयार भएको चलचित्रले केहि नयाँ रेकर्ड बनाउदै १२ करोड माथिको कल्केसन गरिसकेको छ।     चलचित्रले पहिलो दिनको कलेक्सनमा नै रेकर्ड राख्न सफल भएको छ। चलचित्रले पहिलो दिनमा १ करोड ५३ लाखको

‘हुर्रे’मा अनुपविक्रमको पण्डित हुलिया, मुस्कुराउँदै केकी

अभिनेता अनुपविक्रम शाहीलाई धेरैले ‘एक्सन हिरो’का रुपमा चिन्छन्। तर कमेडी जान्रामा तयार हुँदै गरेको फिल्म ‘हुर्रे’मा उनी विल्कुलै फरक गेटअपमा देखिँदैछन्। शुक्रबार फिल्मको फस्टलुक पोष्टर सार्वजनिक भएको छ जहाँ उनलाई पण्डितको हुलियामा देख्न सकिन्छ। पोष्टरमा अभिनेता विजय बराल सलाम ठोक्दै गरेको

'जोनी जेन्टलम्यान'को तेस्रो गीतमा पल र आँचलको लोभलाग्दो केमेस्ट्री

फिल्म 'जोनी जेन्टलम्यान'को तेस्रो गीत सार्वजनिक भएको छ। अञ्जु पन्त र सुरेश लामाको स्वर रहेको 'जब जब तिम्रो साथ' बोलको गीत सार्वजनिक भएको हो। अर्जुन पोखरेलको संगीत रहेको गीतमा उदयराज पैडेलको संगीत संयोजन रहेको छ। उक्त गीतलाई प्रविण सिंहले कोरियोग्राफी गरेका हुन् भने गीतमा रामशरण उप्रेतीको छायांकन

सामाजिक संजालमा भाइरल प्रियंका र रविनाको यो तस्बिर

पछिल्लो समय अभिनेत्री प्रियंका कार्की अभिनयका कारण भन्दा पनि प्रेमका कारण चर्चामा छिन्। अभिनेता आयुष्मान देशराज श्रेष्ठसँग उनी प्रेममा छिन्। आयुष्मान बैंकर रविनादेशराज श्रेष्ठको छोरा हुन्। छोरासँग प्रेममा परेयता रविनासँग प्रियंकाको निकटता बढेको छ। प्रियंकाले हालै इन्स्टाग्राममा सार्वजनिक गरेको

ट्रेलरमा यस्तो देखियो सौगात र बेनिशाको ‘झ्यानाकुटी’

सौगात मल्ल र बेनिशा हमालको मुख्य भूमिका रहेको फिल्म ‘झ्यानाकुटी’को ट्रेलर सार्वजनिक भएको छ। कमेडि विषयवस्तु समेटेर बनाइएको ट्रेलर काठमाडौँमा एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको हो। नायिका निशा अधिकारीले पहिलो पटक निर्माण गरेको यो फिल्मलाई सिमोस सुनवारले निर्देशन गरेका छन्। फिल्म निर्माणमा

फिल्म ‘कोहलपुर एक्सप्रेस’ बनाउँदै केकी

अभिनेत्री केकी अधिकारीको लगानीमा बन्न लागेको फिल्म ‘कोहलपुर एक्सप्रेस’को औपचारिक घोषणा गरिएको छ। जुनकिरी आर्टसको ब्यानरमा निर्माण हुने फिल्मको सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रममा घोषणा गरिएको हो। सपनाको कथा भनिएको फिल्ममा केकी स्वंय पनि कलाकारको रुपमा देखिदैँछिन्। तीन युवतीले आ-आफ्ना सपना

स्व. नायक श्रीकृष्ण श्रेष्ठ प्रती समर्पित ‘कान्छी’ को छायांकन सम्पन्न

स्वर्गीय नायक श्री कृष्ण श्रेष्ठलाई समपर्ण गरेर निर्माण गरेको फिल्म ‘कान्छी’ को छायांकन सकिएको छ। फेसबुक मार्फत एक पत्रको सार्वजनिक गर्दै अभिनेत्री श्वेता खड्काले उक्त कुराको जानकारी दिएकी छन्।   स्व‍. नायक श्री कृष्णकी पत्नी समेत रहेकी उनले लेखेकी छन्, ‘एउटा कलाकारको पत्नीको नाताले मैले उहाँलाई

कुल पोष्ट : 26

रोचक

कुकुर पनि हाँस्छ ?

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला