संगीत

खतिवडाको ‘डल्ली रेशम’ बजारमा

काठमाडौँ । जापानमा बस्ने नेपाली मोहन प्रसाद खतिवडाको पहिलो दोहोरी गीत ‘डल्ली रेशम’ बजारमा आएको छ । शब्द रचना आफैँ गरेका खतिवडाले म्युजिक भीडियोमा पनि आफैँ मोडलिङ गरेका छन् ।  डल्ली रेशममा गायिका राधिका हमाल र गायक सुन्दरमणिले स्वर दिएका छन् । चाँडै नै उनी आप्mनो दोस्रो गीत लिएर आउने तयारीमा छन् ।  https://www.youtube.com/watch?v=kEaD5AmVU9o&feature=youtu.be    

तिम्रो आँखाको लाईसेन्स......बजारमा

वर्दियाका युवा गायक विष्णु थापा ‘सरगम’ को नयाँ आधुनिक गीत ‘तिम्रो आँखाको लाईसेन्स’ को म्युजिक भीडियो यु ट्युबमा सार्वजनिक भएको छ ।  दुर्गेश थापा र जुना सुनामको अभिनय रहेको म्युजिक भीडियोलाई युवा पुस्ताले रुचाउने गायक थापाको दाबी छ । राकेश वलीले संगीत दिएको गीतका शब्द भने गायक थापाले नै तयार पारेका

 गीतकार डा.ज्ञवालीको ‘आशय’ एल्बम सार्वजनिक 

अमरवाणी संवाददाता/काठमाडौँ । राष्ट्रिय जागरणको भाव समेटिएको गीति एल्वम ‘आशय’ विमोचन गरिएको छ । राजधानीमा सांस्कृतिक संस्थान राष्ट्रिय नाचघरद्वारा आयोजित कार्यक्रममा गीतकार डा.रामप्रसाद ज्ञवालीद्वारा रचित र दामोदर अधिकारीको गायन तथा संगीत रहेको उक्त एल्वम परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, जनवादी

नयाँ गीत लिएर बानियाँ 

काठमाडौँ । गीतकार सन्तोष बानियाँको परिकल्पना तथा शब्द सिर्जनामा नयाँ गीत सार्वजनिक गरिएको छ । शुक्रबार ग्यालरी नेपाल युट्युव च्यानलबाट ‘मेरो पालो कैले..?’ बोलको गीत सार्वजनिक गरिएको हो ।  राजकुमार बानियाँको संगीत, पूर्णकला विसी र मनोज बिकको स्वर उक्त गीतमा रहेको छ । हाँस्यकलाकार यादव देवकोटा ‘सरापे’

गायिका रमिला न्यौपानेको शब्द सिर्जनामा नयाँ गीत सार्वजनिक 

काठमाडौँ ५ वैशाख । चर्चित लोकदोहोरी गायक खुमन अधिकारी र गायिक रमिला न्यौपानेको स्वरमा पन्चेबाजा बोलको नयाँ  गीत सार्वजनिक भएको छ । शिव दर्शन फिल्मस् प्रा.लिको प्रस्तुतिमा सोमबार उक्त गीत युट्युवमार्फत् सार्वजनिक गरिएको हो । ‘मायाको घर छ’ गीतमा गायिका रमिला न्यौपानेको शब्द सिर्जना हो भने लय गायक

नव गीतकार उप्रेतीको आधुनिक गीत सार्वजनिक

अमरवाणी संवाददाता/काठमाडौँ । भूपाल उप्रेती गीतकार बनेर नेपाली सांगीतिक आकाशमा उदाएका छन् । सानै उमेरदेखि गीत संगीतमा विशेष चासो राख्ने उप्रेतीलाई आफ्ना शब्द सिर्जना पनि गीतको रूपमा रेडियो, टेलिभिजनमा बजोस् भन्ने चाहना हुन्थ्यो । यस किसिमको उनको चाहना बल्ल पूरा भएको छ । उनले नयाँ वर्ष २०७५ को अवसर

गीत गाउने धोको अझै पूरा भएको छैन्: शिशिर योगी

न्हेंछुनारायण श्रेष्ठ गीतसंगीत बिना जीवन अधुरो–अपुरो हुने र जनजनमा मात्रै नभई किटपतङ्गहरू सबैलाई ऊर्जा प्रदान गर्छ । जीवनलाई सफलताको कडीमा पु¥याउनका लागि महत्वपूर्ण भूमिका गीतसंगीतको हुने र गीतहरूमा मौलिकता, जीवन्तता, यथार्थतामा भएका शब्दहरूका गीतहरू कालजयी हुन्छन् । एउटा सफल गीत हुनका लागी,

सुगम पोखरेलको ‘दर्शन’

गायक सुगम पोखरेलको नयाँ गीत सार्वजनिक भएको छ। श्वेत हसिनी एलबममा समावेश 'दर्शन' बोलको म्यूजिक भिडियो युट्युबमार्फत शुक्रबार सार्वजनिक भएको हो। मनिष बशिष्ठको शब्द रहेको गीतमा सुगम पोखरेलले स्वरसँगै संगीत भरेका छन् भने शैलेन्द्र प्रधानले संगीत संयोजन गरेका छन्। निकेश खड्का निर्देशित उक्त गीत उत्सव

यस्तो छ डा. गोविन्द केसीको समर्थनमा अंकितले गाएको गीत (भिडियो)

अनसनरत डा. गोविन्द केसीको समर्थनमा गायक अंकितबाबु अधिकारीले 'म गोविन्द बन्छु' गीत सार्वजनिक गरेका छन्। स्वास्थ्य क्षेत्रका विकृतिविरुद्ध अनसन बसिरहेका डा केसीको पक्षमा स्रष्टाहरुले कविता लेखिरहेको बेला गायक अधिकारीले उनको समर्थनमा गीत गाएका हुन्। उनकै शब्द र संगीतमा उक्त गीत सार्वजनिक भएको हो।

एकल साँझ लिएर आउँदै अमर विरही गुरुङ

  वरिष्ठ लोक गायक अमर विरही गुरुङले एकल साँझ लिएर आउने भएका छन्। राष्ट्रिय प्रज्ञा प्रतिष्ठान कमलादीमा तमु गुरुङ कलाकार संघको आयोजनामा हुन् लागेको कार्यक्रममा उनले आफ्नो जीवनमा रचना गरेका चर्चित गीतहरु प्रस्तुत गर्ने भएका हुन्। चार दशक भन्दा लामो सांगीतिक यात्रा गरेका अमरका गैरी पर्यो ताल, खोलि रसायो,

लागूऔषध विरुद्ध मन्त्रकाे कन्सर्ट

‘से नो टु ड्रग्स’ नारासहित झापामा ‘दोश्रो म्युजिकल इभ लाइभ इन कन्सर्ट’ सम्पन्न भएको छ। शुक्रबार झापाको शिवसताक्षी ८ स्थित डुुडामारी चोकमा मन्त्रकाे कनसर्ट सम्पन्न भएकाे हो। लागूूपदार्थ दुव्र्यशनको विरुद्ध सबैको सहभागिता जुटाउने उद्देश्यले प्रगतिशिल समाजसेवी युुवा क्लबले उक्त कार्यक्रम आयोजना

खोइ त महिला सङ्गीतकार?

नेपाली सङ्गीत क्षेत्रमा गीत गाउने र लेख्ने महिला सर्जकको संख्या प्रशस्तै भएपनि सङ्गीत भर्ने महिला सर्जकको संख्या निकै कम छ। यही परिपेक्षमा मंगलबार मार्टिन चौतारीमा ‘खोइ त महिला सङ्गीतकार?’ शीर्षकमा अनतरक्रियात्मक कार्यक्रम सम्पन्न भयो। महिला वाधयवादन समुह ‘श्री तारा’ व्याण्डकी धिमे तथा मादल

देउसीभैलोमा देउवा–ट्रम्पको घम्साघम्सी !

दीपावली २०७४ को अवसरमा कलाकारहरुले देशमा विद्यमान राजनीतिक कुसंस्कार र भ्रष्टाचारविरूद्ध व्यङ्ग्यात्मक देउसीभैलो प्रस्तुत गरेका छन्। नेपाल प्रज्ञा–प्रतिष्ठान र सिस्नुपानी नेपालले बुधबार संयुक्तरूपमा प्रज्ञा–प्रतिष्ठानमा देउसी–भैलोसँगै सांगीतिक प्रस्तुतिसमेत गरे। कार्यक्रममा कलाकार

कुल पोष्ट : 13

रोचक

कुकुर पनि हाँस्छ ?

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला