फिल्म समिक्षा

ट्रेलरमा यस्तो देखियो सौगात र बेनिशाको ‘झ्यानाकुटी’

सौगात मल्ल र बेनिशा हमालको मुख्य भूमिका रहेको फिल्म ‘झ्यानाकुटी’को ट्रेलर सार्वजनिक भएको छ। कमेडि विषयवस्तु समेटेर बनाइएको ट्रेलर काठमाडौँमा एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको हो।       नायिका निशा अधिकारीले पहिलो पटक निर्माण गरेको यो फिल्मलाई सिमोस सुनवारले निर्देशन गरेका छन्।

कुल पोष्ट : 1

रोचक

महिला यौन आनन्दका लागि कस्तो

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला