हलिउड

जेम्स बन्डको भूमिकामा डेनियल क्रेग नै

सन् २०१५ मा ‘स्पेक्ट्र’ पछि अभिनेता डेनियल क्रेगले आफ्नै ज्यान लिन तयार रहेको तर जेम्स बन्डको भूमिकामा नफर्किने बताएर दुनियाँलाई चकित तुल्याएका थिए। लामो समय जेम्स बन्ड शृंखलाको २५ औँ फिल्मका लागि अभिनेता को बन्ला भन्ने कौतुहलता पनि थियो। तर हालका लागि क्रेगले नै यो भूमिका निभाउने भएका छन्। स्टेफेन

सर्वाधिक कमाइ गर्ने नायिका बनिन् एम्मा स्टोन

केही समयअघि हलिउड अभिनेत्री एम्मा स्टोनले आफ्ना पुरुष को–स्टारहरुले आफूसँग समान पारिश्रमिक लिनका लागि आफूले पाउने रकममा कटौती गरेको खुलासा गरेकी थिइन्। उनै एम्मा स्टोनलाई फोर्ब्स म्यागेजिनले यसवर्ष संसारको सबैभन्दा धेरै कमाइ गर्ने नायिका घोषित गरेको छ।   फिल्म ला ला ल्याण्डबाट ओस्कार प्राप्त

यी हुन् विश्वमै सबैभन्दा बढी कमाउने हिरो

हलिउड अभिनेता मार्क वलवर्ग सबैभन्दा बढी कमाउने कलाकार बनेका छन्। फोर्ब्सले सार्वजनिक गरेको सूचीअनुसार वलवर्गले गत एक वर्षमा ६.८ करोड डलर कमाएका छन्। वलवर्गले कमाएको यो रकम सोही अवधिमा सबैभन्दा धेरै कमाउने अभिनेत्री एम्मा स्टोनको भन्दा ४.२ करोड डलर बढी हो। र्‍याप गायनबाट अभिनयमा लागेका ४६ हलवर्गले

'हार्भीले ऐश्वर्यालाई एक्लै भेट्न खाेजेका थिए'

बलिउड अभिनेत्री एश्वर्या बच्चनलाई हलिउड निर्माता हार्भी वाइन्स्टिनले एकान्तमा भेट्न खाेजेकाे कुरा उनकी पुर्व म्यानेजरले बताएकी छन्। केही समययता हिलउड फिल्मका अभिनेत्रीहरूलाई यौन दुर्व्यवहार गरेको कुराले सञ्चारमाध्यम तताइरहेकाे बेला उनले उक्त कुरा बताएकी हुन्। एश्वर्याकी पुर्व म्यानेजर बताउने सिमोन

हलिउडमा यौन दुराचारको कम्प

विश्वभरका थुप्रै महिला ट्विटर प्रयोगकर्ताहरु शुक्रबार  ट्विटर बहिष्कार अभियानमा सहभागी भए। हलिउड निर्माता हार्भी वाइन्स्टिनविरुद्ध बलात्कारको आरोप लगाएकी अभिनेत्री रोज म्याक्गोअनको एकाउन्ट ट्विटरले निलम्बन बनेपछि यो अभियान सुरु भएको हो। ह्यासट्याग वुमेन बोयकट ट्विटर अहिले ट्रेन्डिङ छ। ट्विटरले

एमिनेमले र्‍यापमार्फत् ट्रम्पको उछितो काढे

प्रसिद्ध र्‍यापर एमिनेमले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि निसाना साँधेका छन्। उनले ट्रम्पको आप्रवास नीति, हतियार नियन्त्रण, श्वेत सर्वोच्चता, रंगभेद, ट्विटर चलाउने बानीलगायतका कुरामा प्रहार गर्दै एक भिडियो सार्वजनिक गरेका छन्। उनले ट्रम्पलाई समर्थन नगर्न आफ्ना फ्यानसँग आग्रह पनि गरेका छन्।   मंगलबार

'म्यान बुकर प्राइज २०१७' अमेरिकी लेखक जर्ज सान्डर्सलाई

यो वर्षको ‘म्यान बुकर प्राइज’ अमेरिकी लेखक जर्ज सान्डर्सले जितेका छन्। छोटा कथाहरु लेखेर चर्चा कमाएका सान्डर्सले पहिलो उपन्यास ‘लिकंन इन द बार्डो’ बाटै उक्त पुरस्कार हात पारेका हुन्। अघिल्लो वर्षको बुकर पनि अमेरिकी लेखक पाउल बिट्टीले जितेका थिए। ‘लिकंन इन द बार्डो’ १८६२ मा अब्राहम लिकंनले

कुल पोष्ट : 7

रोचक

महिला यौन आनन्दका लागि कस्तो

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला