शिक्षा

विद्यार्थीबिनाका त्रिविका विभाग, यी हुन् विद्यार्थीको अनाकर्षण भएका विभाग

काठमाडौं– त्रिभुवन विश्वविद्यालयको मुख्य द्वारबाट ३ सयमिटर दूरीमा एउटा भवनको भित्तामा ‘त्रिवि इतिहास केन्द्रीय विभाग’ लेखिएको पुरानो बोर्ड छ । न त्यहाँ विद्यार्थी देखिन्छन्, न प्राध्यापक नै । कुनैबेला खचाखच हुन्थे इतिहास विभागमा विद्यार्थी । २०३३ सालमा त्रिविमा इतिहास पढ्ने ४० जना विद्यार्थी

एसईई परीक्षा चैत १० देखि,५ लाख विद्यार्थी सहभागी हुने

 काठमाडौं ।  यसवर्षको माध्यमिक शिक्षा परीक्षा  (एसईई) परीक्षा आगामी चैत्र १० गतेबाट हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले सूचना प्रकाशित गरी चैत्र १० गते देखि २१ गतेसम्म एसईईको परीक्षा तालिका सार्वजनिक गरेको हो । परीक्षामा ५ लाख विद्यार्थी सहभागी हुने पनि बोर्डले जनाएको छ ।  परीक्षा बिहान ८ बजे

उच्च शिक्षाको काँचुली फेरिन्छःमन्त्री पोखरेल

काठमाडौँ । शिक्षामन्त्री गिरीराजमणि पोखरेलले उच्च शिक्षा क्षेत्रमा रहेको अराजकता र बेथितिलाई सुधार्न विश्वविद्यालयलाई राष्ट्रिय वा प्रदेश प्रदेशअन्तर्गत लैजाने तयारी भइरहेको बताएका छन् । उच्च शिक्षाको काँचुली फेर्न यस्तो व्यवस्था गर्न लागेको मन्त्री पोखरेलले दावी गरे । शुक्रबार विश्वविद्यालय

‘शिक्षा क्षेत्रमा २० प्रतिशत बजेट विनियोजन गर्न सरकार प्रयासरत’

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले समृद्धि र दिगो विकासको लक्ष्य पूरा गर्न अन्तरराष्ट्रिय मान्यताअनुसार शिक्षा क्षेत्रमा कुल बजेटको २० प्रतिशत बजेट विनियोजन गर्न सरकार प्रयासरत रहने बताएका छन् । शिक्षाका लागि विश्वव्यापी अभियान (जीसीई)को छैठौं विश्व सम्मेलनको उद्घाटनसत्रमा मन्त्री

अस्थायी शिक्षकका माग पूरा गर्छुःशिक्षा मन्त्री पोखरेल

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले अस्थायी शिक्षकको समस्या छिट्टै हल गर्ने बताएका छन् ।  २५ औं विश्व शिक्षक दिवसको अवसरमा मन्त्री पोखरेलले आन्तरिक बाह्य स्रोत जुटाएर भएपनि विद्यालय कर्मचारी र राहत शिक्षकहरुको माग पनि सम्बोधन गर्ने घोषणा गरे। बुधबार ललितपुरमा आयोजित

काठमाडौं जिल्लामा पहिलो विद्यालय भवन हस्तान्तरण

काठमाडौं । चन्द्रागिरी नगरपालिका–१३, नैकापस्थित विद्यामन्दिर माविको नयाँ भवन निर्माण सम्पन्न भएको छ । जिल्ला आयोजना कार्यान्वयन इकाई काठमाडौंले जिल्लामै पहिलो पटक विद्यालयलाई नयाँ भवन बनाएर विद्यालयलाई हस्तान्तरण गरेको हो । जिल्ला आयोजना कार्यान्वयन इकाई काठमाडौंका प्रमुख अर्जुन बहादुर रायमाझीले

कक्षा १२ को पूरक परीक्षा नतिजा सार्वजनिक

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेड बृद्धि मौका परीक्षाको नतिजा बुधबार सार्वजनिक गरेको छ । बोर्डले १६ भदौंमा ग्रेड बृद्धि मौका परीक्षा सञ्चालन गरेको थियो  परीक्षामा ७६ हजार दुई सय २७ सहभागी थिए । सो परीक्षामा डि प्लस वा सो भन्दा मुनी कुनै एक विषयमा ग्रेड बृद्धि गर्न चाहने विद्यार्थीलाई

समीक्षा : बालबालिका बुझ्ने पुस्तक ‘स्कुल बेच्ने बालक’

सरस्वती  पाण्डे/पुस्तक विमोचनको दिन लेखक दामोदर न्यौपानेकै हातबाट प्राप्त गरेको बालबालिकाको मनोविज्ञानमा आधारित ‘स्कुल बेच्ने बालक’ पुस्तक पढ्न पाउँदा खुसी लाग्यो । आफ्नै छोरालाई मुख्य पात्र बनाएर उसका हरेक क्रियाकलाप र बालमस्तिष्कको उजागर गरिएको पुस्तक अत्यन्तै रोचक छ । लेखकका छोरा हार्दिक

पी पी फाउन्डेसन पुरस्कार प्रभाकर र थममायालाई प्रदान

काठमाडौं । शिक्षा र पर्यटन क्षेत्रमा उत्कृष्ट कार्य गर्ने शिक्षक तथा पर्यटन व्यवसायीलाई प्रजापति प्रसाई (पी पी) फाउन्डेसनले सम्मान गरेको छ । बुधवार काठमाडौंमा आयोजित कार्यक्रममा शिक्षा तथा विज्ञान प्रविधि मन्त्री गिरीराजमणि पोखरेलले पर्यटन व्यवसायी प्रभाकर शमशेर राणालाई टुरिज्म लाईफटाईम अचिभमेन्ट

राजनीति त्यागेर शिक्षक बनिन् गरिमा

दिपेन्द्र शर्मा/सुर्खेत, गरिखाने पेशा/व्यवसाय छाडेर राजनीतिमा लागेका धेरै समाचार बनिरहेका बेला जाजरकोटमा एक जनप्रतिनिधिले राजनीति छाडेर शिक्षण पेशा रोज्ने निर्णय गरेकी छन् । जिल्ला समन्वय समिति जाजरकोटकी सदस्य गरिमा शाही पदबाट राजीनामा दिएर शिक्षक बनेकी हुन् । शाही अब छेडागाड नगरपलिका– ७ को भानुभक्त

सरकारी विद्यालयमा चर्काे शुल्क 

भोजपुर ।  भोजपुरको अरुण उच्च माविले विद्यार्थीहरूबाट प्रमाणपत्रको नाममा चर्काे शुल्क असुल गरेको छ । षडानन्द नगरिपालिका वडा नं.७ मा रहेको यस माविले प्रमाणपत्र लिने प्रत्येक विद्यार्थीबाट ३ हजार ५० रुपैँया असुल गर्ने गरेको विद्यार्थीहरूको  बताए । । त्यसैगरी, वडाकै अर्काे उच्च मावि षडानन्दले प्रमाणपत्रको

कर्णाली प्रदेश सरकारले २४ ओटा डिजिटल विद्यालय निर्माण गर्ने

दिपेन्द्र शर्मा/सुर्खेत, ज्ञान र प्रविधिलाई जोडने हेतुले कर्णाली प्रदेश सरकारले डिजिटल विद्यालय निर्माणको तयारी थालेको छ । पहिलो चरणमा रू.३ करोड खर्चेर सरकारले २४ ओटा नमूना डिजिटल विद्यालय निर्माण गर्न लागेको हो ।   चालू आर्थिक वर्षभित्रै कार्य सम्पन्न गर्नेगरी डिजिटल विद्यालय निर्माणको अभियान थालेको

पढाईप्रति लगनशील प्रौढ महिला

सरस्वती ढुङ्गाना /काठमाडौं नामःसूर्यमति खनाल, उमेर ६५ वर्ष, कक्षा ४, नामः शोभा पङ्गेनी,उमेर ४५ वर्ष कक्षा १ सूर्यमति र शोभा त उदाहरणमात्र हुन् उनीहरू जस्ता ८० जना प्रौढ गृहिणी नियमित पढन आउछन् तारकेश्वर नगरपालिका–९ स्थित श्री मनमैंजु महिला विद्यालयमा ।  महिलाहरू पढाईप्रतिको लगाव र सिक्ने इच्छा देखेर

कक्षा १२ को खुल्यो रिजल्ट

काठमाडौँ, राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले कक्षा १२ को नतीजा प्रकाशित गरेको छ । नियमिततर्फ २ लाख ९९ हजार ६७५ जना विद्यार्थीले परीक्षा दिएका थिए भने आंशिकतर्फ १ लाख १७ हजार ४१४ जना विद्यार्थीले परीक्षा दिएका थिए ।   परीक्षामा नियमिततर्फ ३.६१ देखि ४ सम्म ल्याउने एक हजार १६९, ३.२१ देखि ३.६० ल्याउने ११ हजार

प्रविधिमैत्री शिक्षामा प्रतिवद्ध ब्रूकलिन कलेज

काठमाडौं । सुकेधारास्थित ब्रूकलिन इन्टरनेसनल कलेजले कक्षा ११ मा भर्ना भएका विद्यार्थीबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । सो अवसरमा नयाँ भर्ना भएका विद्यार्थीलाई कलेजबारे जानकारी गराइनुका साथै अध्ययन अवधिमा परिपालन गर्नुपर्ने नियमबारे अवगत गराइएको थियो । कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका

परशुराम पोखरेलको सम्झनामा शोक सभा

काठमाडौं । पशुपति बहुमुखी क्याम्पस पब्लिक प्राध्यापक संघ इकाइले अमेरिकमा निधन भएका संघका पूर्व अध्यक्ष परशुराम पोखरेलको सम्झनामा श्रद्धाञ्जली सभा आयोजना गरेको छ । बिहीबार बिहान आयोजित कार्यक्रममा क्याम्पस प्रमुख प्रयागराज भट्टराईले राष्ट्रले लामो समय शिक्षा क्षेत्रमा योगदान पुर्याएका होनहार व्यक्तित्व

न्यौपानेको 'स्कुल बेच्ने बालक’ लोकापर्ण

काठमाडौँ । पत्रकार दामोदर न्यौपानेद्वारा लिखित पुस्तक ‘स्कूल बेच्ने बालक’ लोकापर्ण गरिएको छ । प्रारम्भिक बाल मनोविज्ञानको सूक्ष्म अध्ययन गरी लेखिएको उक्त पुस्तक नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानमा शनिबार शिखा बुक्स प्रकाशनले आयोजना गरेको कार्यक्रमा लोकापर्ण गरिएको हो ।  पुस्तकलाई काठमाडौँ विश्वविद्यालयका

प्रारम्भिक बाल्यअवस्थाको मनोविज्ञान 'स्कुल बेच्ने बालक' : दामोदर न्यौपाने

खेलकुदमा छनौट भएका रहेछन् हार्दिक । एक महिना पहिला हार्दिकको जन्मदिन मनाउन बाबा ममि नै स्कुल जानु भएको थियो । त्यही बेला उनी खेलमा छानिएको सुनाउनु भएको थियो मिसले ।   ‘हार्दिकलाइ हामीले खेलमा छानेका छौं,’ मिसले सुनाउनुभयो, ‘पठाउनु हुन्छ नि हैन सर ?,’ ‘पठाउँछौं नि ∕,’ बाबाले भन्नुभयो । ‘पैसाचाहिं

दुई पत्रकार सम्मानित 

काठमाडौ । पत्रकारिता मार्फत् अपाङ्गताका सवाल प्रभावकारी रूपमा उठान गरेको भन्दै दुई पत्रकार सम्मानित भएका छन् । कान्तिपुर दैनिकका पत्रकार दामोदर न्यौपाने र राष्ट्रिय समाचार समिति (रासस)का पत्रकार प्रकाश सिलवाल शुक्रबार सम्मानित भएका हुन् । दुबै पत्रकारलाई नेपाल नेत्रहिन संघको रजत महोत्सवको अवसर पारेर

षडानन्द बहुमुखी क्याम्पसमा इ–लाइब्रेरी स्थापना

मिलन विक्रम सिंह बस्नेत, भोजपुरर षडानन्द बहुमुखी क्याम्पसमा मुलपानी सामुदायिक सिकाइ केन्द्रको सहकार्यमा इ–लाइब्रेरी निर्माण गरिएको छ । विद्यार्थीको पठनपाठन संस्कृतिको विकाससँगै आधुनिक प्रविधि इन्टरनेटको पहुँच बढाउने उद्देश्यले पुस्तकालय स्थापना गरिएको हो   । श्री षडानन्द बहुमुखी क्याम्पस

पत्रकार न्यौपानेको 'स्कुल बेच्ने बालक' साउन पहिलो सातादेखि बजारमा 

काठमाडौं । पत्रकार तथा लेखक दामोदर न्यौपानेको पाँचौ पुस्तक 'स्कुल बेच्ने बालक' साउन पहिलो सातादेखि बजारमा आउने भएको छ । पुस्तक शिखा बुक्सले बजारमा ल्याएको हो । यो पुस्तकमा प्रारम्भिक बाल्यकालका बालबालिकाको मनोविज्ञानलाई अध्ययन गरेर लेखिएको शिखा बुक्सका पुष्पराज पौडेलले विज्ञप्ती मार्फत जानकारी

   उपकुलपति एयरपोर्टबाट फर्काइनु प्राज्ञिक जगतकै अपमानःजयतु संस्कृतम्  

काठमाडौं/नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्राडा.कुलप्रसाद कोईरालालाई एयरपोर्टबाट अपमानजनक ढंगले फर्काइनु सरकारको अधिनायकवादी एवम् अलोकतान्त्रिक शैली भएको जयतु संस्कृतम्ले बताएको । विमानस्थलबाट उडान अनुमति लिईसकेको अवस्थामा उपकुपति जस्तो व्यक्तिलाई फर्काइनु संस्कृत एवम् सिङ्गो प्राज्ञिक

प्रधानमन्त्री ज्यू ! हवल्दारी पाराले विश्वविद्यालय चल्दैन : उपकुलपति कोइराला

काठमाडौँ । नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा.कुलप्रसाद कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो निर्देशनमा अपराधीलाईजस्तो छापामार शैलीमा आफूलाई विमानस्थलबाट नियन्त्रणमा लिईएको आरोप लगाएका छन् ।  क्यानडाको भ्यानकुभर शहरमा आयोजना हुन लागेको १७ औं विश्व संस्कृत सम्मेलनमा भाग लिन

कस्ता कलेज रोज्ने ? 

सरस्वती पाण्डे ‘सरस’/एसईई परीक्षाको नतिजा प्रकाशित भए पश्चात् ४ लाख ५१ हजार ५ सय ३२ जना विद्यार्थीहरूको नयाँ शैक्षिक दिशा सुरु भएको छ । अबको शैक्षिक यात्राका खुड्किलाहरू कसरी पार गर्ने ध्याउन्नमा उनीहरू छन् । नतिजा प्रकाशित हुने वित्तिकै अहिले विभिन्न प्लस टुहरूले विद्यार्थी आफ्नो कलेजमा भर्ना गराउन

 कक्षा ११ कहाँ पढने ? कुन विषय रोज्ने?

यस वर्षको माध्यामिक शिक्षा परीक्षा (एसईई) कक्षा १० को नतिजा प्रकाशित भएसँगै मुलुकभरका लाखौं विद्यार्थी कक्षा ११ मा भर्ना हुने हतारोमा छन् । कुन कलेज पढने ? के विषय छान्ने ? चौतर्फी पिरालोमा छन् उनीहरू । अर्कोतिर घरपरिवारले राम्रो विषय छान्नुपर्छ भन्ने दबाव झल्दै एसईईको सर्टिफिकेट बोकेर कलेज चाहार्दैछन्

एसईईको नतिजा प्रकाशनमा लापरवाहीः पूर्व शिक्षा सचिव नेपाल 

  काठमाडौं । पूर्व शिक्षा सचिव जनार्दन नेपालले कक्षा १० तथा (सेकेन्डरी एजुकेशन एक्जामिनेशन) एसईईको नतिजा प्रकाशनमा राष्ट्रिय परीक्षा बोर्डको त्रुटि भएको बताएका छन् । काठमाडौंमा आयोजित कार्यक्रममा नेपालले एसईई नतिजा प्रकाशनमा देखिएको कमजोरीलाई अर्को वर्ष नदोहो¥याउने गरि छानबिन गर्नुपर्ने उनले

   शिक्षाको व्यापारीकरणविरुद्ध आन्दोलन गर्ने ८ विद्यार्थी संगठनको चेतावनी 

काठमाडौ /सार्वजनिक तथा निजी शिक्षामा भएको व्यापारीकरण विरुद्ध आठ विद्यार्थी संगठनले आन्दोलनको चेतावनी दिएका छन् ।  आईतबार काठमार्डौ आयोजित कार्यक्रममा शिक्षामा भएको विकृति तथा विसंगतिविरुद्ध आफूहरु पहिलो चरणको आन्दोलन समाप्त गरि दोस्रो चरणको आन्दोलनमा लागेको जानकारी दिएको छ । अखिल (क्रान्तीकारी)

    सरकार सिकाइ सुधार्ने अभियान खोई ?

 काठमाडौं । विद्यालय तहको सिकाइ कमजोर बन्दै गएकाले त्यसलाई सुधार्न सरकारले ‘सिकाइ सुधार्ने अभियान’ नै सञ्चालन गर्नुपर्नेमा जोड दिइएको छ । मंगलबार शिक्षा पत्रकार समूहले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सरोकारवालाहरूले यस्तो धारणा राखेका हुन् ।  ‘विद्यार्थीको कमजोर सिकाइ स्तर कसरी सुधार्र्ने

पुननिर्माण प्राधिकरणको सहमति विपरित भुकम्प अति प्रभावित ११ जिल्लाका इकाई प्रमुख फेर्दै शिक्षामन्त्री पोखरेल

अमरवाणी संवाददाता/काठमाडौं । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले आर्थिक वर्षको अन्तिममा आएर राष्ट्रिय पुननिर्माण प्राधिकरणको सहमति विपरित जिल्ला आयोजना कार्यान्वय इकाई शिक्षा (डिलपीआइयू) का ११ जिल्ला प्रमुखहरूको काज फिर्ता गर्ने तयारी गरेका छन् । भुकम्प अति प्रभावित १४ जिल्लामध्ये ११ प्रमुखलाई राजनीतिक

जनकल्याणका विद्यार्थीलाई शैक्षिक सामग्री 

 काठमाडौं । जनकल्याण माध्यमिक विद्यालय महांकालका गरिब एवम् जेहन्दार विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरिएको छ । सुन्दर शान्त नेपाल संस्थाले विद्यार्थीको शैक्षिक उन्नयनका लागि विद्यार्थीलाई कापी,कलम किताब वितरण गरेको संस्थाका अध्यक्ष खगेन्द्र बिसीले जानकारी दिए । संस्थाले अन्य सामुदायिक विद्यालयलाई

कुल पोष्ट : 76

रोचक

महिला यौन आनन्दका लागि कस्तो

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला