समाज

पशुपतिका मृग: बाँदरसँग यसरी मिलेर बसेका छन्

मृग नाच्छन्, बाँदर खेल्छ, मृगको शरीरमा बाँदर चढ्छ, आनन्द मान्छ मृग । मृग र बाँदर मिलेर बसेका छन् । अहा, कति सुन्दर दृष्य । यस्तो अपूर्व प्राकृतिक लीला देख्न पाइने ठाउँ पनि छ काठमाडौं उपत्यकामा । पशुपतिनाथ मन्दिर पूर्वपट्टिको डाँडा र जंगलको नाम हो– मृगस्थली । अतितमा मृग विचरण गर्ने ठाउँ भएकाले मृगस्थली

क्षमता र प्रतिस्पर्धामा विश्वास गर्न महिलाहरूलाई प्रधानमन्त्रीको सुझाव

ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले आरक्षण र संरक्षणमाभन्दा क्षमता र प्रतिस्पर्धामा विश्वास गर्न महिलाहरूलाई आग्रह गरेका छन् ।  राष्ट्रिय महिला उद्यमी महासंघले बिहीबार ललितपुरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले उक्त कुरा बताएका हुन् ।  आरक्षण केही समयलाई हो ।

दरबारमार्ग बलात्कार प्रकरणका मुख्य अभियुक्त पक्राउ

काठमाडौँ । दरबारमार्ग बलात्कार प्रकरणका मुख्य अभियुक्त शैलेश कार्की पक्राउ परेका छन् । महानगरीय प्रहरी वृत्त दरबारमार्गले उनलाई सोमबार राति दरबारमार्गबाटै पक्राउ परेको हो । रामेछाप दुरागाउँ–३ घर भई धुम्बाराही बस्ने शैलेश कार्कीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । शैलेशसहितको समूहले माघ पहिलो

विमान दुर्घटना : बंगलदेशी नागरिकको शव ढाका लगिँदै

काठमाडौं । यूएस–बंगलाको बिमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त हुँदा मृत्यु भएका बंगलदेशी नागरिकको शव सोमबार काठमाडौंबाट ढाका लगिँदैछ । ती शवहरूलाई बंगलदादेश सैनिक रंगशालामा राखिने र प्रधानमन्त्री शेख हसिनाले श्रद्धान्जली दिने कार्यक्रम रहेको बंगलादेशी सञ्चारमाध्यमहरूले

बाबुरामका आदर्श व्यक्ति गौतम बुद्ध  

काठमाडौँ ।  पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालले गौतम बुद्धलाई पार्टीको आदर्श व्यक्ति बनाएको छ। गत महिना लुम्बिनीमा भएको नयाँ शक्तिको चौथो संघीय परिषद् बैठकले  गौतम बुद्ध, काल मार्क्स, चार्ल्स डार्विन, अल्बर्ट आइन्सटाइन र म्याक्स प्लांकलाई पाँच आदर्शका रूपमा मान्ने

रमिते बनेका गाउँलेले पछुताउँदै राधाको सम्मानमा ताली बजाए

देउकलिया । बोक्सी आरोपमा भोलेबाबा भनिने रामबहादुर चौधरी र उनका सहयोगी युवतीले १८ वर्षीया राधालाई कुटपिट गर्दा रमिते बनेर ताली बजाउने गाउँलेले निर्दोष र निहत्था युवतीलाई क्रुर ढंगले कुटपिट गर्दा नबचाएकोमा गल्ती महसुस गरेका छन् । ‘बोक्सी भनेर राधालाई ६ घण्टासम्म कुटपिट गर्दा पनि नबचाउनु गल्ती भएको

प्रथम पशुपति महोत्सव धुमधाम

अमरवाणी संवाददाता/काठमाडौँ । पहिलो पटक पशुपति महोत्सवको आयोजना गरिएको छ । श्रीपशुपतिनाथ ग्वल पुचः समाजले महोत्सवको आयोजना गरेको हो । फागुन ३० गतेदेखि सुरु भएको महोत्सव चैत ७ गतेसम्म चल्नेछ ।   आन्तरिक तथा वाह्य पर्यटक प्रवद्र्धन, सनातन हिन्दु धर्म–संस्कृति जागरण, पशुपति  क्षेत्रमा मनाइने विविध

    नागरिक समाज पार्टीको ‘झुण्ड’ : नेम्वाङ

 काठमाडौं ।  पूर्वसभामुख नेम्बाङले नागरिक समाज देशमा  पार्टीको झुण्ड बनेको आरोप लगाएका छन् । सबैका राम्रो र नराम्रो कामको समीक्षा गर्नुपर्ने नागारिक समाज पार्टीको वकालत गर्ने निकाय बनेको उनको भनाइ छ ।  राष्ट्रिय मानवअधिकार प्रतिष्ठान र शान्ति र विकासका लागि नागरिक समाजले काठमाडौंमा आयोजना गरेको

छात्रामाथि दुर्व्यवहार गरेको आरोपमा प्रधानाध्यापक पक्राउ

काठमाडौँ । छात्रामाथि दुर्व्यवहार गरेको गरेको आरोपमा प्रधानाध्यापक पक्राउ परेका छन् । महानगरीय प्रहरी वृत सातदोबाटोले ज्ञानकुञ्ज बोर्डिङ स्कूल ताल्छीखेलका प्रधानाध्यापक शिव कार्कीलाई छात्रामाथि दुब्र्यवहार गरेको आरोपमा उजुरी गरेपछि शुक्रबार राति १० बजे पक्राउ गरेको हो ।  प्रहरी स्रोतका अनुसार

किन पूजिन्छ पिचास ?

रमेश दवाडी/पशुपतिनाथ मन्दिरलाई धार्मिक तथा ऐतिाहासिक महत्वका दृष्टिले विश्वमै सर्वश्रेष्ठ मानिन्छ । प्राचीन पूजास्थल, मठ मन्दिर र मूर्तिहरू तथा प्राचीन अभिलेखहरू हुनाले पशुपतिनाथको मन्दिर क्षेत्र खुला संग्रहालय जस्तै देखिन्छ । शैव, शाक्त, वैष्णव, बौद्ध, जैन सौर, गाणपत, नाथ सिख आदि प्रमुख सम्प्रदायका

विमान दुर्घटना : मृतकको पहिचानमा समस्या  

काठमाडौँ  । यूएस बंगला एयरलाइन्सको विमान दुर्घटनामा परी ज्यान गुमाएकाहरूको सनाखतमा समस्या देखिएको छ । दुर्घटनामा निधन भएकाहरूको विभिन्न अंगहरू जलेका कारण लिंग पहिचान नै कठिन बनेको छ। त्रिवि शिक्षण अस्पताल फरेन्सिक मेडिसिन विभागका विभागीय प्रमुख डा. प्रमोद श्रेष्ठले बिहीबारसम्म ३५ जनाको शव पोस्टमार्टम

२० वर्ष पुराना गाडी चलाउन निषेध,अटेर गरे कवाडीमा लिलाम

काठमाडौँ । सरकारले आजबाट २० वर्ष नाघेका सार्वजनिक यातायातका साधनलाई पूर्णप्रतिवन्ध लगाएको छ ।  २० वर्ष पुराना गाडी चलाएको पाइएमा जफत गरी कवाडीमा लिलाम गरिने यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराईले बताए । देशभर गुडिरहेका २० वर्ष पुराना सवारी साधनका कारण वायु प्रदूषण र सवारी दुर्घटना

‘न्याय परिषद् सचिवालयको पत्र गैरकानुनी’

काठमाडौँ । ‘पदमुक्त’ प्रधानन्यायाधीश गोपाल पराजुलीले न्याय परिषद् सचिवालयले आफू पदमा बहाल नरहेको भन्दै  काटेको पत्र गैरकानुनी भएको बताएका छन् । विद्यादेवी भण्डारीलाई राष्ट्रपतिको शपथ ग्रहण गराएपछि बीबीसीसँग कुरा गर्दे पराजुलीले परिषद्का सचिवलाई त्यस्तो निर्णय लिने कुनै अधिकार नभएको र त्यो गैरकानुनी

कोरियन भाषा परीक्षा जेठ २६ र २७ मा

काठमाडौँ । दक्षिण कोरियामा रोजगारीका लागि जान लिइने ईपीएस परीक्षा आगामी जेठ २६ र २७ गते काठमाडौं र पोखरामा हुने भएको छ । भाषा परीक्षाको लागि फर्म भर्न चैत ८ देखि १७ गतेसम्म १० दिनको समय राखिएको ईपीएस कोरिया शाखाले जनाएको छ । मानव संशाधन विकास कार्यालय (एचआरडी) कोरियाका अनुसार परीक्षाको नतिजा आगामी असार

विमान दुर्घटनाका मृतकको पोस्टमार्टम गर्ने एक डाक्टरको कथा

काठमाडौँ । विमान दुर्घटनामा दिवंगतहरूको शव पोस्टमार्टम गर्ने डा.हरिहर वस्तीले मध्यरातिदेखि मंगलबार बिहान दुई बजेसम्म शववरिपरि बिताए । सोमबार राति १० बजे शव अस्पताल पु¥याएपछि त्यसको पोस्टमार्टम मध्यरातबाट सुरु भएको थियो । विमान दुर्घटनापछि झन्डै दर्जन चिकित्सकले घटनाको प्रकृति र परिस्थितिबारे जानकारी

फेरि यस्तो कहिल्यै नहोस् !

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र सोमबार भएको भएको विमान दुर्घटना अहिलेसम्मकै ठूलो दुर्घटना हो । यसअघि टर्किस एयरको जहाज अवतरण क्रममा दुर्घटनाग्रस्त भए पनि मानवीय क्षति भएको थिएन । टर्किस र विमान बंगला दुवै जहाज अवतरण क्रममा धावनमार्गभन्दा बाहिर गएर दुर्घटनामा परेका हुन् ।  चालक

राधा चौधरीमाथि कुटपिट गर्नेलाई कडा कारवाही गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले बोक्सीको आरोपमा कैलालीको घोडाघोडी नगरपालिका–५ की २० वर्षीया राधा चौधरीलाई कुटपिट गर्नेमाथि कडा कारवाही गर्न निर्देशन दिएका छन् ।  प्रधानमन्त्रीको सचिवालयद्वारा आज जारी प्रेस विज्ञप्तिमा बोक्सीको आरोप लगाई कुटपिट गर्ने व्यक्तिलाई प्रहरीबाट छुटाइएको

नेपाली पत्रकारिताःहोचो कदको उच्च निष्ठा

सिद्धान्तः पत्रकारितालाई समाजको ऐना भनिन्छ । पत्रकारहरु समाजको आँखा र कानका रुपमा परिचित छन् । पत्रकार जो निरन्तर सूचना प्रवाहमा दत्तचित्त खटछन् । त्यसैले समाजमा उनीहरुको भूमिका अहम् छ । ९० वर्षे वरिष्ठ पत्रकार भैरव रिसाल आफ्नो समयमा उम्दा पत्रकार थिए । होचो कदका रिसालले ५ दशकको पत्रकारिता करियरमा ‘उच्च

बललिंदै नारीस्वर र भूमिका

काठमाडौँ । कुरा गरौं समाजका केही अपरिहार्य शक्ति नारी शक्तिको । आमाको काख, दिदी–बहिनीको स्नेह, श्रीमति अनि मायालुको माया, यी सबै नारीपात्र अनि यिनको प्रगाढ मायाको पछ्यौरी भित्र नै एउटा पुरुषको जीवनका अवयवहरू चलायमान हुन्छन्, आज तिनै नारीहरूको अन्तर्राष्ट्रिय दिवस्, मार्च ८ अर्थात अन्तर्राष्ट्रिय नारी

‘महिलाको आन्दोलन समाप्त भएको छैन्’

काठमाडौँ ।  काठमाडौँ महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गीले महिला र पुरुषबीच समानता नभएसम्म देशको आर्थिक विकास नहुने बताएकी छन् । राष्ट्रिय महिला आयोगको १६ औंँ स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रममा उनले नेपाल संघीयतामा गइसकेको पनि महिलाको आन्दोलन समाप्त भइनसकेको उल्लेख गरिन् ।  आयोगका

चिट्ठा थुतेर घर !

 सन्तोष अधिकारी, गोरखा २२, फागुन । सुन्दा विश्वास नलाग्न सक्छ, चिट्ठा थुतेको भरमा घर पाइन्छ भन्दा । तर, गोरखाको धार्चे गाउँपालिकमा नमूना लाप्राक बस्ती निर्माण कर्ता गैरआवासीय नेपाली संघ (एनआरएनए) ले भूकम्प पीडितलाई चिट्ठा थुतेर ब्लक बाँडफाँट गरेको छ । धार्चे–४ को गुप्सीपाखामा निर्माणाधीन घरहरु आइतबार

आँटिली नारी

कक्षा ६ मा पढ्दै गर्दा कुश्मा कुश्मा चन्द को बिहे भयो ।  त्यतिबेला उनी १४ वर्षकी मात्रै थिइन् । बिवाहाको वर्षपछि छोरो जन्मियो, भैंसी गोठमा । छोरो जन्मिएको ६ महिना नपुग्दै घरेलु हिंसाको सिकार भएकी उनी घर र भैंसी गोठ दुवै ठाउँबाट विस्थापित भएपछि सुरु उनको भयो संघर्ष । बैतडीको शिवनाथ गाउँपालिका उपाध्यक्षको

मजदूरका आँखाबाट मजदूरका कथा

मधुसूधन ओझा /कोरियामा प्रवासी मजदूरको संख्या दिनप्रतिदिन बढ्दै गएको छ ।  हाल कोरियामा दश लाखभन्दा बढी मजदुरहरू विभिन्न क्षेत्रमा कार्यरत छन् ।  जसमा  इपियसबाट प्रतिनिधित्व गर्ने हामीले स्वतन्त्र रूपमा कम्पनी सार्नमा निषेध गरी पेशा रोज्ने स्वतन्त्रताको माग गर्दै आएका छौं ।  सुरुमा कोरिया आउँदा

छाउपडी प्रथा अझै हटेन

कञ्चनपुर। परम्परागत सोचमा परिवर्तन आउन नसक्दा कञ्चनपुरमा अझै छाउपडी प्रथाले प्रश्रय पाउँदै आएको छ । रजस्वला भएका महिलालाई अलग्गै गोठमा राख्ने चलनले निरन्तता पाउँदै आएको छ । समाजमा महिलालाई हेर्ने सकारात्मक सोचको विकास नहुनु नै परम्परादेखि चल्दै आएको ‘कु’ प्रथालाई महिलाले नै छाड्न सकेका छैनन्

२५ तस्बिरमा हेर्नुहोस् उपत्यकामा 'होली'को रौनक

काठमाडौँ । काठमाडौं उपत्यका लगायत पहाडी जिल्लाहरूमा रङहरूको पर्व तथा फागुफूणिमा अर्थात् होली हर्सोल्सासका साथ मनाइएको छ । तराईका जिल्लाहरूमा भने फागुपूर्णिमाको भोलिपल्ट मनाउने गरिन्छ । काठमाडौँका वसन्तपुर, टुँडिखेल, ठमेल  लगायतका ठाउँमा होलीको विशेष रौनक थियो । विभिन्न देशबाट आएका पर्यटकहरू पनि

राष्ट्रपति निर्वाचनअघि सदनका पदाधिकारी चयन गरिने

काठमाडौँ । संघीय संसद्का दुवै सदनका पदाधिकारी चयन आसन्न राष्ट्रपति निर्वाचनअघि नै हुने भएको छ । संसद् सचिवालयले आह्वान गरेको संसद्मा प्रतिनिधित्व गर्ने दलहरूलको परामर्श बैठकले बुधबार दुबै सदनका पदाधिकारी चयनका लागि कार्यतालिका तयार पार्न संसद् सचिवालयलाई निर्देशन दिएको हो ।  संसद् सचिवालय र संसद्मा

रङहरूको पर्व 'होली' धुमधामका साथ मनाइँदै

काठमाडौँ । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व बिहीबार हिमाली एवम् पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदैछ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सदभावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ । केही वर्ष अघिसम्म उपत्यकामा उत्ताउलो

७० प्रतिशत आवास पुनःनिर्माण भएको प्राधिकरणको दाबी

अमरवाणी संवाददाता /काठमाडौँ । राष्ट्रिय पुननिर्माण प्राधिकरणले भूकम्पका प्रभावित १४ जिल्लामा ७० प्रतिशतभन्दा बढी लाभग्राहीले निजी आवास पुनःनिर्माण प्रक्रियामा संलग्न भएको नयाँ तथ्याङ्क  उपलब्ध गराएको छ ।  मंगलबार प्राधिकरणले उपलब्ध गराएको पछिल्लो तथ्याङ्कअनुसार अति प्रभावित १४ जिल्लामा एक लाख

होलीलाई लक्षित गर्दै विशेष सुरक्षा योजना

काठमाडौं । होली पर्व  नजिकिदै गर्दा देशभर प्रहरीले देशभर सुरक्षा व्यवस्थाा कडा बनाएको छ ।  होलीमा हुने अवाञ्छित गतिविधि र इच्छा विपरीतका कार्य रोक्न प्रहरीले विशेष सुरक्षा योजना लागू गरेको हो ।  काठमाडौं लगायतका जिल्ला प्रहरी कार्यालयले फागुपूर्णिमा अर्थात् होलीलाई लक्षित गर्दै इच्छा विपरीत लोला

जिद्दीले जन्मिएको एउटा कलाकार

फेसबुकमा दैनिक हजारौं पोष्ट हेरिन्छन् । कति पढिन्छन,कतिको वास्तै गरिदैँन् । आज यस्तो पोष्टको चर्चा गर्दैछु जुन मेरो यो आलेख तयारको मुख्य स्रोत बन्यो । उनले बनाउँदै गरेको मूर्ति र चित्रकलाको फोटो पोष्ट गरेका थिए । त्यसले कलाको महत्व त झल्कन्थ्यो नै त्यसमा उनको लगाव, संघर्ष र व्यवसायिक झुकाव पनि उत्तिकै

कुल पोष्ट : 342

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला