समाज

तराईमा हुस्सु, काठमाडौ चिसो

काठमाडौं २, पुस ।   तराईका अधिकांश जिल्लामा बिहानैदेखि बाक्लो हुस्सु लागेसँगै चिसो बढेकाले जनजीवन प्रभावित भएको हो । ती जिल्लामा आज दिनभर नै बाक्लो हुस्सु लाग्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले शीतलहरको औपचारिक घोषणा भने गरेको छैन । बारा, पर्सा, रौतहट, सिरहा, सप्तरीलगायतका

चामलसँग खुसी साट्न वाध्य हुम्लाबासी

हुम्ला २८, मंसिर,दाने बोहरा । देश चुनावी सरगर्मीले तातेको छ, वाम गठवन्धन नयाँ सरकार गठनको तयारीमा छ,तर विकट कर्णालीको हुम्लाबासी भने सधै एउटै समस्याबाट थलिएका छन् ‘चामल’ ।  नेपाल खाद्य संस्थान हुम्लाले लामो समयपछि विहीबार चामल वितरण गरेपछि हुम्लीबासीमा खुसी छाएको छ ।  नेपाल सरकारले लामो समय देखि

 एक्सप्रेस मार्टको लक्की ड्र विजेता रोशन  

 काठमाडौं १७, मंसिर । यसपालीको एक्सप्रेस मार्ट लक्की ड्र विजेता रोजन ज्ञवाली बनेका छन् ।  १ वर्ष अघि सञ्चालनमा आएको मार्टले हरेक सामान किन्दा ग्राहकलाई कुपन दिन्छ । त्यही कुपन लक्की ड्रमा यो पटक काठमाडौं मित्रपार्कका ज्ञवाली विजेता बनेका हुन् ।  मार्टका अध्यक्ष फणीन्द्र पाण्डेले उक्त पुरस्कार काठमाडौंको

सडक सफा राख्न ब्रुमर लगाउँदै महानगरपालिका

काठमाडौं महानगरपालिकाले राजधानीको मुख्य सडक सफा राख्न ब्रुमर लगाउने भएको छ । पहिलो चरणमा टुँडिखेल वरपर त्यसलगत्तै राष्ट्रपति कार्यालय, प्रधानमन्त्री निवासलगायत स्थानमा ब्रुमर लगाउन लागेको हो । राजधानीको सडक धुलाम्य भएको आरोप खेपिरहेको कमपाले पहिला टुँडिखेल क्षेत्रवरपर धुलोमुक्त बनाएर अन्य स्थानमा

बाघ गणनामा १२ सय क्यामरा र १५ हजार मान्छे

विश्वमै दुर्लभ मानिने पाटे बाघ गणना बिहीबार  देखि सुरु भएको छ । पर्सा राष्ट्रिय  निकुञ्जको मध्यवर्ती  क्षेत्र तथा  आसपासको राष्ट्रिय  वन क्षेत्रबाट गणना सुरु भएको हो । बाघ गणना क्रमशः देशैभरि हुनेछ । बाघ पाइने क्षेत्रलाई तीन वटा ( चितवन– पर्सा कम्प्लेस , बाँके कम्प्लेस र शुक्ला लालझाडी – जोगबुढा

‘अन्तर्राष्ट्रिय क्वालीटी’मा नेपाली बैंकिङ, प्रयोगमै आए १५ प्रविधि

 अहिले नेपालको बैंकिङ क्षेत्रमा नयाँ–नयाँ प्रविधि भित्रिने क्रम जारी छ । अधिकांश बैंक तथा वित्तीय संस्थाले सूचना प्रविधिको प्रयोगमार्फत ग्राहकलाई सेवा दिइरहेका छन् । पुराना तथा सरकारको स्वामित्वमा रहेका बैंकहरूले पनि आफूलाई यस क्षेत्रमा प्रतिस्पर्धी बनाउँदै लगेका छन् । पुरातन अवस्थामा ढड्डे र

भोलि सार्वजनिक विदा

सरकारले शुक्रबार सार्वजनिक विदा दिएको छ। हजरत मुहम्मद सल्ललल्लाहो अलैह वोसल्लमको जन्मदिन परेकाले विदा दिइएको गृह मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ।  

  नुवाकोटमा स्थानीय निर्वाचनको भन्दा ८ प्रतिशत कम मतदान

नारायणी लामिछाने, नुवाकोट १२, मंसिर । १० गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा नुवाकोट जिल्लामा ६७ प्रतिशत मत खसेको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार दुई लाख आठ हजार एकसय ९१ मतदाता मध्ये आइतबार सम्पन्न मतदानमा एक लाख ३९ हजार ७ सय ६१ मतदाताले मतदान गरेका छन् ।   निर्वाचनमा कुल खसेको मत

वाम गठबन्धनको काठमाडौं केन्द्रित चुनावी अभियान शुरु

काठमाडौ २८, कात्तिक । चुनावलगत्तै पार्टी एकताको उद्घोषसहित नेकपा एमाले र नेकपा माओवादी केन्द्र सम्मिलित वाम गठबन्धनले आजदेखि काठमाडौँमा संयुक्त चुनावी अभियान शुरु गरेको छ । दुवै पार्टीका शीर्ष नेताको उपस्थितिमा आगामी मंसिर २१ मा हुने निर्वाचनमा काठमाडौँ जिल्लाका प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारको

विकट हुम्ला खुला दिशामुक्त हुने

हुम्ला २८,कार्तिक । दाने बोहरा  ।  कर्णाली अञ्चलको विकट जिल्ला हुम्ला खुला दिशामुक्त घोषणा हुने भएको छ । जिल्लालाई आगामी मंसिर १८ गते दिशामुक्त घोषणा गर्न लागिएको हो । क्षेत्रीय अनुगमन टोली सुर्खेतले केही समय अगाडी जिल्ला भर ओडिएफको अवस्थाको बारेमा गरेको अनुगमनले जिल्लालाई घोषणा गर्न अनुमति दिएको

कान्छा बस्नेतको सरकार खोई ?

‘दुःखीको घरमा मात्र तिम्रो वास हुने भए हे ईश्वर ममाथि दया राखि मलाई अझ दुःख देऊ’ अम्ब्रह्म लिङ्कनको यो भनाइ ठ्याक्कै मिल्छ नुवाकोट सूर्यगाढी गाउपालिका–५ का कान्छा बस्नेतसँग । जीवन भोगाइँका क्रममा उनले के मात्र दुःख पाएनन्,अहिले उनी सडक जीवन जिउन बाध्य छन् । ५ वर्षअघि आमा नबितेसम्म उनी सामान्य अवस्थामै

मुसहर वस्ती बनाउन ५१ हजार सहयोग

काठमाडौं । अमेरिकाको टक्स एण्ड काइकोस आइल्याण्डमा कार्यरत नेपालीहरु तथा नमस्ते नेपाल हातेमालो सामाजिक संस्थाले न्यूज २४ ले निर्माण गर्न लागेको मुसहर बस्ती निर्माणको सहयोगार्थ रु ५१,१११ सहयोग गरेको छ । सहयोग संस्थाका केन्द्रीय अध्यक्ष रामसरण बानियाँ कोषाध्यक्ष विश्व राम दुलाल समन्वय समितीको संयोजक

नेपालमा वार्षिक ५२ लाख भैंसी

चितवन–  चितवनमा भैँसीपालन र उत्पादनको क्षेत्रमा कार्य गरिरहेको विश्वका विभिन्न देशका वैज्ञानिकहरूको सहभागितामा अन्तर्राष्ट्रिय भैँसी विज्ञको सम्गोष्ठी सम्पन्न भएको छ । चितवनको सौराहामा यही कात्तिक २९ गतेदेखि मंसिर २ गतेसम्म चार बुँदे निष्कर्ष निकाल्दै अन्तर्राष्ट्रिय भैँसी सम्गोष्ठी सम्पन्न

ठमेलको पहिलो ‘नो भेहिकल डे’

काठमाडौँका गोविन्द दाहाललाई आइतबार ठमेल जानुपर्ने भयो। आफ्नो कालो पलसर मोटरसाइकल चढे। सञ्चयकोष भवनको बाटो हुँदै उनी ठमेल चोकतिर हुँइकिँदै थिए, बीचमै ट्राफिक प्रहरीले रोक्यो। आफुलाई अचानक रोकिए पछि दाहालले त्यसको कारण जान्न चाहे। ‘आजबाट ठमेल भेहिकल फ्रि जोन भएको छ, तपाईं अब सवारी चढेर ठमेल जान सक्नु

भारतको कोलकातामा नेपाल भवन बनाइने

भारत, कोलकातामा रहेका नेपालीहरुको संस्था भारत–नेपाल जनमैत्री सांस्कृतिक मञ्च कोलकाताबाट स्थापित संयुक्त नेपाली वेलफेयर ट्रस्टको पहलकदमीमा कोलकातामा नेपाल भवन बनाइने भएको छ।   नेपाली महावाणिज्यदूत एकनारायण अर्यालले कोलकातामा नेपाल भवनको अत्यन्त आवश्यकता रहेकाले त्यसका लागि दूतावासका तर्फबाट

धनुषामा बोलेरो दुर्घटना हुँदा ८ घाइते, चालक फरार

धनुषास्थित मिथिला नगरपालिका–११ मा बोलेरो जीप दुर्घटना हुँदा ८ जना घाइते भएका छन्। सिन्धुलीबाट बर्दिवासतर्फ गइरहेको जीप मिथिला नगरपालिकाको बाहुनमारामा दुर्घटना भएको थियो। विपरित दिशातर्फबाट आइरहेको सवारीलाई साइड दिने क्रममा जीप दुर्घटना भएको ट्राफिक प्रहरी कार्यालय बर्दिवास महोत्तरीले जनाएको

श्रम सम्झौता कार्यान्वयन गर्न नेपाल–जोर्डनको प्राविधिक समिति बन्ने

नेपाल र जोर्डनबीच भएको श्रम सम्झौता कार्यान्वयनका लागि दुई देशका सहसचिवस्तरको प्रतिनिधित्व रहने गरी संयुक्त प्राविधिक समिति गठन गरिने भएको छ। सम्झौता कार्यान्वयनका लागि तथा जोर्डनमा काम गर्ने नेपाली कामदारसँग सम्बन्धित विषयमा छलफल गर्न दुवै मुलुकका श्रम मन्त्रालयका सहसचिवस्तरीय प्राविधिक समिति

प्रहरी प्रमुख बन्न रमेश खरेलले राष्ट्रसंघ छाडे

नेपाल प्रहरीका डीआईजी रमेश खरेलले समय नपुग्दै संयुक्त राष्ट्रसंघको जागिर छाडेका छन्। आइतबार फेसबुक स्टाटसमार्फत् डीआईजी खरेलले राष्ट्रसंघीय जिम्मेवारीबाट राजीनामा दिएको जानकारी दिएका हुन्। उनी १८ महिनाअघि सुडानको डार्फरस्थित राष्ट्रसंघीय मिसन (यूएनएएमआईडी)मा पी–४ अधिकृतका रुपमा गएका थिए। त्यहाँ

बेलायतमा भएकाे विश्वकै कठिन सैन्य अभ्यासमा नेपाली सेनालाई स्वर्ण पदक

बेलायतमा संचालित विश्व स्तरीय युद्धकालिन सैन्य अभ्यासमा नेपाली सेनाले स्वर्ण पदक प्राप्त गरेको छ। बेलायतको वेल्स, ब्रेकनमा संचालित ‘एक्सरसाइज क्यामब्रीन पेट्रोल –२०१७’ मा नेपाली सेनाको टोलीले स्वर्ण पदक प्राप्त गरेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएकोछ। उक्त सैन्य अभ्यासमा नेपाली सेनाका

गोरखाको लापुमा भाइरल ज्वरोले एकको मृत्यु, दुई सय जना बिरामी

गोरखाको धार्चे गाउँपालिका ७ लापु गाउँमा बिगत एक सातादेखि फैलिएको ज्वरो, रुघाखोकीको प्रकोपले एक जनाको मृत्यु भएको छ भने दुई सय जनाभन्दा बढी बिरामी परेका छन्। ५० बर्षकी पनमानी गुरुङको शनिबार बेलुकी निधन भएको हो। गुरुङ एक सातादेखि ज्वरोबाट पीडित थिइन्। भाइरल ज्वरो र रुघाखोकीले गाउँका घरघरै मानिस बिरामी

आगलागी हुँदा ६७ लाख क्षति

मोरङको मिक्लाजुङ गाउँपालिका–५, बस्ने भूपेन्द्र कार्कीको घरमा आगलागी हुँदा ६७ लाख रुपैयँ भन्दा बढीको क्षति भएको छ। आइतबार साँझ कार्कीको दुईतले घरमा विद्युत् सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ। आगलागीबाट घरसँगै नगद दुई लाख रुपैयाँ, किराना पसल, होल्डर मिल, सुन, तथा घरभित्र भएका सम्पूर्ण सामान र अन्नपातसमेत

अवरुद्ध बाटो चार महिनापछि सञ्चालन

पाल्पाको रम्भा गाउँपालिका वडा नं २ फोक्सिङकोटको अवरुद्ध नम्ताहा–झोकेदी मोटरबाटो मर्मतसंभार पछि सञ्चालनमा आएको छ। गएको असार महिनादेखि अवरुद्ध मोटरबाटो चार महिनापछि सञ्चालनमा आएको हो। बाटो सञ्चालन भएपछि फोक्सिङकोटको बेलौजा, लाँबे, खर्केहान, बोरोङ्गसे, नम्ताहा, हुँगीको स्याजु तथा मसल्याङलगायतका गाउँका

मुख्य सचिवमा रेग्मी, प्राधिकरण प्रमुखमा भुसाल नियुक्त

सरकारले राष्ट्रिय पुर्नर्निमाण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत (सिईओ)मा पूर्व अर्थसचिव युवराज भुसाललाई नियुक्त गरेको छ। सोमबार बिहान बसेको मन्त्रिपरिषद बैठकले निर्वतमान सिईओ गोविन्द पोखरेलले दिएको राजीनामा स्वीकृत गर्दै भुसाललाई नियुक्त गरेको सरकारका प्रवक्ता समेत रहेका सूचना तथा संचार मन्त्री

स्याङ्जामा कात्तिक १५ देखि अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रतियोगिता हुने

स्याङ्जा यही कात्तिक १५ देखि २० गतेसम्म भिरकोट नगरपालिका– ५ स्वरेक मैदानमा अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रतियोगिता हुनेभएको छ। बाबु एडभेञ्चर क्लबको आयोजनामा हुने प्रतियोगितामा नेपालसहित २५ विदेशी मुलुकका झण्डै ३०० खेलाडीको सहभागिता रहने बाबु एडभेञ्चर क्लबका अध्यक्ष कृष्णजंग केसीले जानकारी

वीभत्स हत्या गरिएको अवस्थामा ११ वर्षीय बालकको शव भेटियो

सिरहा कर्जन्हा नगरपालिका–२ बन्दीपुरबाट तीन दिनअघि हराएका एक बालकको वीभत्स तरिकाले हत्या गरिएको अवस्थामा शव फेला परेको छ। स्थानीय कुसुम यादवका ११ वर्षीय छोरा अशेष यादवको वीभत्स तरिकाले हत्या गरि घर नजिकैको कमला नहरको नर्सरीमा फालिएको अवस्थामा फेला परेको सिरहाका प्रहरी उपरीक्षक शेखर कोइरालाले जानकारी

इन्जिनियरको अभावमा पर्वतका भूकम्पपीडितले घर बनाउन पाएनन्

आवश्यक प्राविधिक जनशक्ति नहुँदा पर्वतमा भूकम्पपीडितले घर निर्माण कार्य शुरु गर्न सकेको छैन्। पर्वतमा भूकम्पबाट पाँच हजार २६९ परिवार पूर्ण प्रभावित भएका छन्। तीमध्ये हालसम्म चार हजार ७० जनाले पहिलो किस्ताको रकम भुक्तानी लिइसकेका छन् भने चार हजार ३५० जनाले सम्झौता गरिसकेका छन्।  बाँकी ९९० लाभग्राहीको

बेलायतमा श्रीमतीको ज्यान लिनखोज्दा पूर्व गोर्खा पुगे जेल

आफ्नै पत्नीको ज्यान मार्न खोजेको आरोपमा एक भूपू गोर्खा सैनिकलाई बेलायती अदालतले १४ वर्षको जेल सजाय सुनाएको छ। बेलायतको स्वीन्डनमा बस्ने विकास गुरुङले पत्नी कामना गुरुङमाथि गत डिसेम्बरमा खुकुरी प्रहार गरी ज्यान लिन खोजेका थिए। पूर्व गोर्खा सैनिक विकास गुरुङ र कामना गुरुङले २० वर्षको दाम्पत्य जीवन बिताइसकेका

भाइटीकाः उत्तम साइत ११ः५१ बजे, दिनभर टीका लगाउन मिल्ने

यमपञ्चक अर्थात् तिहारको पाँचौंँ एवम् अन्तिम दिन आज भाइटीका पर्व दिदीबहिनीले दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परानुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाई मनाइँदैछ। दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइबाट पनि दिदीबहिनीलाई टीका लगाउने

प्रम देउवाले लगाए वालुवाटारमा भाइटीका

प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नी बहिनी दुर्गादेवी चन्दबाट वालुवाटार निवासमा तिहारको टीका लगाएका छन्। भाइटीका पर्वको उपलक्ष्यमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा विहान साइतमै देउवालाई बहिनी चन्दले टीका लगाइदिएकी हुन्। टिका लगाइदिएपछि बहिनी चन्दले प्रधानमन्त्री देउवालाई कटुुस, ओखर

राष्ट्रपतिको भाइटीका डेगेन्द्र पाण्डेलाई

राष्ट्रपति विद्यादेवी भण्डारीले विहान ११ बजेर ५१ मिनेटको शुभसाइतमा आफ्ना भाइ डेगेन्द्र पाण्डेलाई टीका लगाइदिइन। राष्ट्रपति निवास शीतलनिवासमा भएको भाइटीकाको कार्यक्रममा राष्ट्रपति भण्डारीले टिका लगाएर भाइलाई आशिर्वाद दिँदै कटुुस, ओखर र मिठाइ खुवाएर भ्रातृवात्सल्य प्रस्तुत गरिन्। भाई डेगेन्द्र

कुल पोष्ट : 213

रोचक

कुकुर पनि हाँस्छ ?

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला