समाज

फेरि यस्तो कहिल्यै नहोस् !

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र सोमबार भएको भएको विमान दुर्घटना अहिलेसम्मकै ठूलो दुर्घटना हो । यसअघि टर्किस एयरको जहाज अवतरण क्रममा दुर्घटनाग्रस्त भए पनि मानवीय क्षति भएको थिएन । टर्किस र विमान बंगला दुवै जहाज अवतरण क्रममा धावनमार्गभन्दा बाहिर गएर दुर्घटनामा परेका हुन् ।  चालक

राधा चौधरीमाथि कुटपिट गर्नेलाई कडा कारवाही गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले बोक्सीको आरोपमा कैलालीको घोडाघोडी नगरपालिका–५ की २० वर्षीया राधा चौधरीलाई कुटपिट गर्नेमाथि कडा कारवाही गर्न निर्देशन दिएका छन् ।  प्रधानमन्त्रीको सचिवालयद्वारा आज जारी प्रेस विज्ञप्तिमा बोक्सीको आरोप लगाई कुटपिट गर्ने व्यक्तिलाई प्रहरीबाट छुटाइएको

नेपाली पत्रकारिताःहोचो कदको उच्च निष्ठा

सिद्धान्तः पत्रकारितालाई समाजको ऐना भनिन्छ । पत्रकारहरु समाजको आँखा र कानका रुपमा परिचित छन् । पत्रकार जो निरन्तर सूचना प्रवाहमा दत्तचित्त खटछन् । त्यसैले समाजमा उनीहरुको भूमिका अहम् छ । ९० वर्षे वरिष्ठ पत्रकार भैरव रिसाल आफ्नो समयमा उम्दा पत्रकार थिए । होचो कदका रिसालले ५ दशकको पत्रकारिता करियरमा ‘उच्च

बललिंदै नारीस्वर र भूमिका

काठमाडौँ । कुरा गरौं समाजका केही अपरिहार्य शक्ति नारी शक्तिको । आमाको काख, दिदी–बहिनीको स्नेह, श्रीमति अनि मायालुको माया, यी सबै नारीपात्र अनि यिनको प्रगाढ मायाको पछ्यौरी भित्र नै एउटा पुरुषको जीवनका अवयवहरू चलायमान हुन्छन्, आज तिनै नारीहरूको अन्तर्राष्ट्रिय दिवस्, मार्च ८ अर्थात अन्तर्राष्ट्रिय नारी

‘महिलाको आन्दोलन समाप्त भएको छैन्’

काठमाडौँ ।  काठमाडौँ महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गीले महिला र पुरुषबीच समानता नभएसम्म देशको आर्थिक विकास नहुने बताएकी छन् । राष्ट्रिय महिला आयोगको १६ औंँ स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रममा उनले नेपाल संघीयतामा गइसकेको पनि महिलाको आन्दोलन समाप्त भइनसकेको उल्लेख गरिन् ।  आयोगका

चिट्ठा थुतेर घर !

 सन्तोष अधिकारी, गोरखा २२, फागुन । सुन्दा विश्वास नलाग्न सक्छ, चिट्ठा थुतेको भरमा घर पाइन्छ भन्दा । तर, गोरखाको धार्चे गाउँपालिकमा नमूना लाप्राक बस्ती निर्माण कर्ता गैरआवासीय नेपाली संघ (एनआरएनए) ले भूकम्प पीडितलाई चिट्ठा थुतेर ब्लक बाँडफाँट गरेको छ । धार्चे–४ को गुप्सीपाखामा निर्माणाधीन घरहरु आइतबार

आँटिली नारी

कक्षा ६ मा पढ्दै गर्दा कुश्मा कुश्मा चन्द को बिहे भयो ।  त्यतिबेला उनी १४ वर्षकी मात्रै थिइन् । बिवाहाको वर्षपछि छोरो जन्मियो, भैंसी गोठमा । छोरो जन्मिएको ६ महिना नपुग्दै घरेलु हिंसाको सिकार भएकी उनी घर र भैंसी गोठ दुवै ठाउँबाट विस्थापित भएपछि सुरु उनको भयो संघर्ष । बैतडीको शिवनाथ गाउँपालिका उपाध्यक्षको

मजदूरका आँखाबाट मजदूरका कथा

मधुसूधन ओझा /कोरियामा प्रवासी मजदूरको संख्या दिनप्रतिदिन बढ्दै गएको छ ।  हाल कोरियामा दश लाखभन्दा बढी मजदुरहरू विभिन्न क्षेत्रमा कार्यरत छन् ।  जसमा  इपियसबाट प्रतिनिधित्व गर्ने हामीले स्वतन्त्र रूपमा कम्पनी सार्नमा निषेध गरी पेशा रोज्ने स्वतन्त्रताको माग गर्दै आएका छौं ।  सुरुमा कोरिया आउँदा

छाउपडी प्रथा अझै हटेन

कञ्चनपुर। परम्परागत सोचमा परिवर्तन आउन नसक्दा कञ्चनपुरमा अझै छाउपडी प्रथाले प्रश्रय पाउँदै आएको छ । रजस्वला भएका महिलालाई अलग्गै गोठमा राख्ने चलनले निरन्तता पाउँदै आएको छ । समाजमा महिलालाई हेर्ने सकारात्मक सोचको विकास नहुनु नै परम्परादेखि चल्दै आएको ‘कु’ प्रथालाई महिलाले नै छाड्न सकेका छैनन्

२५ तस्बिरमा हेर्नुहोस् उपत्यकामा 'होली'को रौनक

काठमाडौँ । काठमाडौं उपत्यका लगायत पहाडी जिल्लाहरूमा रङहरूको पर्व तथा फागुफूणिमा अर्थात् होली हर्सोल्सासका साथ मनाइएको छ । तराईका जिल्लाहरूमा भने फागुपूर्णिमाको भोलिपल्ट मनाउने गरिन्छ । काठमाडौँका वसन्तपुर, टुँडिखेल, ठमेल  लगायतका ठाउँमा होलीको विशेष रौनक थियो । विभिन्न देशबाट आएका पर्यटकहरू पनि

राष्ट्रपति निर्वाचनअघि सदनका पदाधिकारी चयन गरिने

काठमाडौँ । संघीय संसद्का दुवै सदनका पदाधिकारी चयन आसन्न राष्ट्रपति निर्वाचनअघि नै हुने भएको छ । संसद् सचिवालयले आह्वान गरेको संसद्मा प्रतिनिधित्व गर्ने दलहरूलको परामर्श बैठकले बुधबार दुबै सदनका पदाधिकारी चयनका लागि कार्यतालिका तयार पार्न संसद् सचिवालयलाई निर्देशन दिएको हो ।  संसद् सचिवालय र संसद्मा

रङहरूको पर्व 'होली' धुमधामका साथ मनाइँदै

काठमाडौँ । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व बिहीबार हिमाली एवम् पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदैछ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सदभावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ । केही वर्ष अघिसम्म उपत्यकामा उत्ताउलो

७० प्रतिशत आवास पुनःनिर्माण भएको प्राधिकरणको दाबी

अमरवाणी संवाददाता /काठमाडौँ । राष्ट्रिय पुननिर्माण प्राधिकरणले भूकम्पका प्रभावित १४ जिल्लामा ७० प्रतिशतभन्दा बढी लाभग्राहीले निजी आवास पुनःनिर्माण प्रक्रियामा संलग्न भएको नयाँ तथ्याङ्क  उपलब्ध गराएको छ ।  मंगलबार प्राधिकरणले उपलब्ध गराएको पछिल्लो तथ्याङ्कअनुसार अति प्रभावित १४ जिल्लामा एक लाख

होलीलाई लक्षित गर्दै विशेष सुरक्षा योजना

काठमाडौं । होली पर्व  नजिकिदै गर्दा देशभर प्रहरीले देशभर सुरक्षा व्यवस्थाा कडा बनाएको छ ।  होलीमा हुने अवाञ्छित गतिविधि र इच्छा विपरीतका कार्य रोक्न प्रहरीले विशेष सुरक्षा योजना लागू गरेको हो ।  काठमाडौं लगायतका जिल्ला प्रहरी कार्यालयले फागुपूर्णिमा अर्थात् होलीलाई लक्षित गर्दै इच्छा विपरीत लोला

जिद्दीले जन्मिएको एउटा कलाकार

फेसबुकमा दैनिक हजारौं पोष्ट हेरिन्छन् । कति पढिन्छन,कतिको वास्तै गरिदैँन् । आज यस्तो पोष्टको चर्चा गर्दैछु जुन मेरो यो आलेख तयारको मुख्य स्रोत बन्यो । उनले बनाउँदै गरेको मूर्ति र चित्रकलाको फोटो पोष्ट गरेका थिए । त्यसले कलाको महत्व त झल्कन्थ्यो नै त्यसमा उनको लगाव, संघर्ष र व्यवसायिक झुकाव पनि उत्तिकै

बसन्तपुरमा होलीको चीर ठड्याइयो,आजबाट होली शुरू

   काठमाडौं । सामाजिक सद्भावको पर्व होली शुक्रवारबाट शुरू भएको छ ।  काठमाडौंको हनुमानढोकास्थित बसन्तपुरमा होलीको चीर ठड्याइएपछि होली शुरू हुन्छ । शुक्रबार बिहान रंगीविरंगी कपडाहरूको ध्वजासहितको हुनमान ढोकामा तीन खण्डे चीर ठड्याइएको छ। हनुमानढोका दरबारको दक्षिण पटाङगिनी, ऐतिहासिक मोहनकाजी चोक

एकै परिवारका दानवीरले गरे बसपार्क निर्माण गर्न झण्डै डेढ करोडको जग्गा दान

मिलन विक्रम सिंह बस्नेत ,  भोजपुर ८, फागुन । षडानन्द नगरपालिकामा बसपार्क निर्माणका लागि स्थानीय बस्नेत परिवारले रू. १ करोड ३७ लाख मूल्य बराबरको ९ रोपनी जग्गा नगरपालिकालाई दान दिएका छन् । षडानन्द नगरपालिका– ७ गडीगाउँका शान्ति बस्नेत र महेन्द्र बस्नेतको परीवारले जग्गा दान दिएको नगरपालिकका मेयर विरवल

गर्ने हो सुन फलाउने खेती ?

लक्ष्मी गौतम, पाँचथर २०७४ माघ २९ गते , एउटा यस्तो कृषि बाली जसको मूल्य किलोको दुई हजार पाँच सय पर्न सक्छ । यसलाई खोल्साका सुन भन्छन् । बालीको नाम हो अलैंची । अलैंचीको पर्यायवाची नाम बनेको छ ‘खोल्साको सुन’ । अलैंची खेती गरेर मालामाल हुनेहरु पूर्वी नेपालमा हजारौं छन् । त्यति महंगो छ, अनि कृषक मालामाल हुने

काठमाडौंको प्रदूषण नियन्त्रण गर्छु : वातावरणमन्त्री पण्डित

  काठमाडौं । एमालेका नेता लालबाबु पण्डित विगतमा सामान्य प्रशासन मन्त्री बनेको समयमा गरेको कामका कारण उनी इमान्दार र स्वच्छ छवीका नेताको रूपमा  परिचित छन् । प्रधानमन्त्री केपी ओलीले लालबाबुलाई पहिलो रोजाइको मन्त्री बनाएपछि उनको थप चर्चा चुलिएको छ । जनसंख्या तथा वातावरण मन्त्रालयको जिम्मा पाएका पण्डितले

आज ग्याल्बो ल्होसार,राष्ट्रपतिको शुभकामना

काठमाडौँ ४, फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालीको महान् पर्व ग्याल्बो ल्होसारका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण शेर्पा समुदायको सुख, शान्ति एवम् समृद्धिको कामना गर्नुभएको छ । राष्ट्रपति भण्डारीले आज जारी गर्नुभएको सन्देशमा सिंगो नेपाली संस्कृतिभित्रको एक महत्वपूर्ण पर्वका

यस कारण मनाइन्छ 'भ्यालेन्टाइन डे'

  काठमाडौं । हुन त माया गर्न कुनै दिन नै आउन पर्दैन । हरेक पलपलमा माया गर्न सकिन्छ । एक हप्तासम्म प्रेमको सप्ताह चल्यो । प्रेममा सबैकुरा आवश्यक हुन्छन्  भन्ने प्रेम सप्ताहको मर्म हो । तर फेब्रुअरी १४ अर्थाथ् 'भ्यालेन्टाइन डे' भने आज हो । यसलाई नेपालीकरण गर्दा प्रणय दिवस भनिन्छ । यस दिनलाई विश्वरभरका

यस्तो छ महाशिवरात्रीको धार्मिक महत्व

काठमाडौँ। फागुन कृष्ण चतुर्दशीका रात स्वदेश तथा विदेशमा रहेका शिवालयमा रातभर जाग्राम रहेर भगवान् शिवको स्तुति गर्दै महाशिवरात्री पर्व मनाइँदैछ । यसै दिन शिवलाई मनपर्ने बेलपत्र, पञ्चामृत, पञ्चगव्य र श्रीखण्ड अर्पण गरेर धुनी जगाई यो पर्व मनाइँदैछ । शिकारीले शिकार नपाएर बेलको रूख हल्लाउँदा बेलका पात

भूकम्प पीडितको पैसामा सरोकारवालाको रजाइँ

गोरखा । गोरखा जिल्ला त्यति धेरै पीछडिएको जिल्ला पनि होइन । राजधानीबाट नजिकै रहेको यो जिल्ला ऐतिहासिक महत्वको छ । विकासका पूर्वाधारहरूले पनि फड्को मारिसकेका छन् । सदरमुकाम गोरखा वजारमा सुविधासम्पन्न होटलहरू छन् । गोष्ठी, सेमिनार गर्न सभाहलको व्यवस्था  छ । तर, अचम्म लाग्ने गरी गोरखा भूकम्पको समीक्षा

विदेशबाट फर्किएका युवाहरू सामाजिक सेवामा

काठमाडौ । वैदेशिक रोजगारीमा गएर फर्केका युवाहरूको सक्रियतामा स्थापना भएको ‘सद्भाव युवा समाज’ ले रक्तदान कार्यक्रमको आयोजना गरेर सामाजिक कार्यको थालनी गरेको छ ।  शनिबार उक्त समाजले राजधानीमा केन्द्रीय रक्तसंचार केन्द्रको सहयोगमा रक्तदान कार्य गरेर सामाजिक कार्यको थालनी गरेको हो ।  विशुद्ध

शिवरात्रीमा १२ लाख भक्तजन आउने

काठमाडौं २८, माघ ।  यस वर्ष शिवरात्रीमा १२ लाखभन्दा बढी भक्तजन सहभागी हुने अनुमान पशुपति क्षेत्र विकास कोषले गरेको छ । गतवर्षहरूको तुलनामा सहभागी वढ्ने भन्दै यो वर्ष उक्त संख्यामा भक्तजनको व्यवस्थापनका लागि कोषले तयारी पूरा गरेको छ । शिवरात्रीका दिन पशुपतिनाथको दर्शन गर्ने व्यवस्थालाई सहज र सुव्यवस्थित

साहित्यकार रमेश शुभेच्छु सम्मानित 

काठमाडौं ।  स्याङ्जाका समाजसेवी, शिक्षासेवी पण्डित आनन्दमणि ढकाल तथा टुल्कीदेवी र नन्दकला ढकालको सम्झनामा स्थापित विभिन्न सम्मान तथा पुरस्कार वितरण गरिएको छ । नेपाल प्रज्ञाप्रतिष्ठानको प्रवचन कक्षमा शनिबार पण्डित आनन्दमणि–टुल्की–नन्दकला स्मृति प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा साहित्यकार

आणविक शक्ति सन्तुलनबारे के भन्छन् बालबालिका ?

काठमाडौ । विश्व यो वा त्यो निहुँमा अशान्त छ । कतै न कतै युद्ध भएका छन् । द्वन्द्व भएका छन् । हिंसा भएका छन् । ति हिंसाको शिकार हुने मध्येमा पर्छन् बालबालिका । विश्वमा भइरहेका यस्ता समस्यालाई बालबालिकाले कसरी लिएका छन् ? यही विषयमा छलफल गर्न अक्षरा स्कुलका विद्यार्थीले राष्ट्र संघले कसरी काम गर्नु पर्छ भनेर

समाजसेवी शाहद्वारा सहयोग 

रोशन ज्ञवाली/ माघ २३ , बर्दिया ।  समाजसेवी हर्क शाहले बर्दिया राजापुरका अपांगलाई भौतिक तथा आर्थिक सहयोग गरेका छन् ।  काठमाडौं बस्दै आएका शाहले अपाङ्ग ललितलाई ब्हील चियर र नगद दश हजार प्रदान गर्नुभयो ।  कार्यक्रममा अर्का समाजसेवी चिन्तामणि आचार्य (दीपेन्द्र)ले ४ लाख ५० हजार बराबरको जग्गाको लालापूर्जा

‘हिन्दु राजा’ लविङ गर्दै पूर्वराजा ज्ञानेन्द्र

           माघ २२, काठमाडौं । तीर्थ यात्रा र पारिवारिक भेटका नाममा पटक–पटक भारत भ्रमणमा गरिरहेका पूर्वराजा ज्ञानेन्द्र ‘हिन्दु राजा’ को पक्षमा लविङ गरिरहेका छन् । यसबारे औपचारिक ज्ञानकारी नगराएपनि सोमबारको भ्रमणबारे उनले हिन्दुत्वबारे आफूले खुलेर छलफल गर्न चाहेको स्पष्ट पारेका छन्

दुईटा बाघलाई साथी बनाएका भाग्यमानी मानिसहरु

कान्छा १३ वर्षको भयो, बाङगे १५ वर्षको भयो । दुवैले दिनमा ६ किलो राँगाको मासु खान्छन् । यी दुई बाघका पाँच जना मानिस साथी छन् । साथीहरुको नाम हो– हरिकृष्ण श्रेष्ठ, रमेश भण्डारी, आलोक श्रेष्ठ, राजकुमार बस्नेत र समीर पाण्डे । सबैभन्दा मिल्ने साथी चाहिँ हरिकृष्ण श्रेष्ठ हुन् । हरिकृष्ण सदर चिडियाखाना जाउलाखेलका

कुल पोष्ट : 237

रोचक

महिला यौन आनन्दका लागि कस्तो

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला