समाज

  पाँच वर्षीय बालिकालाई रक्त क्यान्सर, उपचारका लागि सहयोगको याचना 

काठमाडौं । रक्त क्यान्सरबाट पीडित बालिका उर्वसी केसीको खर्च अभावमा उपचारमा समस्या भएको छ ।  दोलखा चरिकोट गाँउपालिका–५ घर भई हाल काठमाडौं मनमैजुमा बसोवास गरिरहेकी पाँच वर्षीय बालिकाको उपचारमा लाग्ने खर्चको जोहो नहुँदा समस्या भएको परिवारले जनाएको छ ।   शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार

मुस्ताङको कागबेनीमा पितृ तर्पण गर्नेको भीड

म्याग्दी । मुस्ताङको कागबेनीमा तीर्थयात्रीको भीड शुरू भएको छ । शनिवारदेखि चैते दशैं शुरु भएकोले कागबेनीमा पितृ तर्पण दिए मुक्ति पाइन्छ भन्ने धार्मिक विश्वासका कारण हिन्दुधर्मावलम्बी हरेक वर्ष त्यहाँ पुग्ने गर्छन् । तीर्थयात्री लगायत घुम्नलाई त्यहाँ पुगेका आन्तरिक पर्यटकको भीडले मुस्ताङको मुक्तिनाथ,कागबेनी

राहत वितरणमा एकद्वार प्रणाली लागू

वीरगञ्ज, चैत २२ गते । हावाहुरीबाट बारा र पर्सा जिल्लाका पीडितहरुलाई अव्यवस्थित रुपमा राहत वितरण भइरहेको व्यापक गुनासो आउन थालेपछि जिल्ला प्रशासन कार्यालय बाराले राहत वितरणमा एकद्वार प्रणाली लागू गरेको छ । हावाहुरी प्रभावितलाई विभिन्न सङ्घसंस्था वा व्यक्तिहरुले राहत वितरण गर्दा जिल्ला विपद् व्यवस्थापन

१२ जना नेपाली किशोरीको नयाँ दिल्लीबाट उद्धार

काठमाडौं । दिल्ली महिला आयोगले भारतको राजधानी सहर नयाँ दिल्लीका विभिन्न स्थानबाट छापा मारी १२ जना नेपाली किशोरीको उद्धार गरेको जनाएको छ । उद्धार गरिएका किशोरीले एकजना उदय नाम गरेका व्यक्तिले दुबई र खाडीका अरु मुलुकमा कामको प्रलोभन देखाएर नयाँदिल्ली ल्याएको बताएका छन् । आयोगका सदस्य किरण नेगीको अगुवाइमा

सिमकोट गाँउपालिकाका महिला समूहलाई नौ लाखको अनुदान सामग्री बितरण

दाने बोहरा । हुम्ला । सिमकोट गाउँपालिकाले सोमबार  आठ ओटै वडा महिला समुहका एक सय आठ सदस्यहरुलाई नौ लाख रुपैयाँ बराबरको अनुदान सामाग्री वितरण गरेको छ । गाउँपालिको पशु सेवा शाखामा दर्ता भएका पाँच ओटा महिला समूहलाई त्रिपाल तथा सौर्य टुकी, ऊन काट्ने कैची तथा काईयो वितरण गरिएको हो । पशु सेवा शाखा प्रमुख तथा

गृहणी बनिन फोटोग्राफर

फोटो खिच्ने व्यवसाय सुरु गरेर ईन्दु देवी साह समाजका हरेक महिलाहरु का लागी उदहारणी पात्र बनेकी छिन् । बारा जिल्लको बरियारपुरमा अवस्थित महागढिमाई मन्दिर परिसर भित्र फोटो खिच्ने व्यवसाय सुरु गरी ईन्दु देवी साहले आफ्नो कामको कला देखाई मन्दिर भित्र आउने सम्पुर्ण दर्शनार्थीहरुलाई अचम्मित पारेकी छिन् । अहिलेको

प्रधानमन्त्री ओलीद्वारा महिला दिवसको शुभकामना

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले १०९औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइलाई शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले महिलाको आर्थिक तथा सामाजिक सशक्तीकरणमार्फत् सारभूत समानतासहितको समतामूलक समाजको निर्माण गरी समृद्धिको यात्रामा

पशुपतिनाथ मन्दिरमा तीन लाख बढीले गरे दर्शन

काठमाडौँ, फागुन २० गते । महाशिवरात्रिका अवसरमा आज दिउँसो २ बजेसम्म तीन लाख बढी दर्शनार्थीले मूल मन्दिरभित्र प्रवेश गरेर दर्शन गरेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । यस वर्ष विगतभन्दा दर्शनार्थीको सङ्ख्या बढेकाले पशुपति क्षेत्रमा मानिसको घुइँचो छ । हालै भारतको प्रयागराजमा भएको कुम्भ मेलाका केही

महाशिवरात्रि तथा सेना दिवस समारोहमा राष्ट्रपति

काठमाडौँ, २० फागुन -  राष्ट्रपति विद्यादेवी भण्डारी महाशिवरात्रि तथा सेना दिवसका अवसरमा नेपाली सेनाद्वारा सैनिक मञ्च टुँडिखेलमा आज आयोजित विशेष समारोहमा सरिक हुनुभएको छ । सो अवसरमा राष्ट्रपति भण्डारीबाट त्यहाँस्थित सैनिक स्मारकमा पुष्पहार चढाई श्रद्धाञ्जलि अर्पण गर्नाका साथै नेपाली सेनाद्वारा

शनिबार चौथौं नेपाल लायन्स फेष्टिबल हुने

काठमाडौं । चौथौं नेपाल लायन्स फेष्टिबल कार्यक्रम फागुन १८ गते शनिवार भक्तपुरमा आयोजना हुने भएको छ । लायन्स क्लब अन्तर्राष्ट्रिय मल्टिपल डिष्ट्रिक्ट–३२५ अन्तर्गत नेपालभरका लायन सदस्यले भाग लिने कार्यक्रमको आतिथ्य डिष्ट्रिक्ट ३२५ ए–२ ले गर्नेछ भने फेष्टिबल सम्पन्न गर्नका लागि भक्तपुरका लायन्स क्लबहरूले

सह–सचिवले ज्यान लिन खोज्यो भन्दै पण्डित ढकाल दम्पती रुँदै मिडियामा

काठमाडौं । तारकेश्वर नगरपालिका–२ का क्षेत्रप्रसाद ढकालले आफुलाई आफ्नै छिमेकी तथा नेपाल सरकारका सह–सचिव रुद्रप्रसाद लामिछानेले कुटपिट गरेको भन्दै न्यायको लागि सरकारसमक्ष अपिल गरेका छन् । मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै पीडित ढकालले रुद्र प्रसाद लामिछानेले आफुलाई पद र शक्तिको

नयाँ घर निर्माण गर्दै चिडियाखाना

काठमाडौँ, फागुन १२ गते । जावलाखेलमा रहेको सदर चिडियाखाले जीव जनावर राख्न नयाँ र आधुनिक किसिमका नयाँ घर निर्माण कार्यलाई तीव्रता दिएको छ । चिडियाखानामा सूचना अधिकारी लिना चालिसेका अनुसार रेड पाण्डाका लागि तातोचिसोसहितको नयाँ घरको निर्माण भइसकेको छ भने नीलगाई, स्याल र सारसका लागि पनि बस्नका लागि नयाँ

संगत राम्रो राख्न चाणक्यको संदेश

एक कविले भनेका थिए, “कसैलाई बुझ्न नखोज, उसलाई बुझ्दैमा त्यो मान्छे आफ्नो हुँदैन ।” तर तपाईँको सबैभन्दा नजिक जो छ, उसलाई त बुझ्नै पर्छ । किनकि उसले धोका दिएको खण्डमा तपाईलाई सबैभन्दा धेरै आघात पुग्न सक्छ । अब हामी सबैको मनमा एउटा कुरा आउँछ । मान्छेको स्वभाव कसरी बुझ्ने त ? आचार्य चाणक्यको सबैभन्दा ठुलो

वसन्त पञ्चमीका अवसरमा राष्ट्रपतिबाट वसन्त श्रवण

काठमाडौँ, २७ माघ -  राष्ट्रपति विद्यादेवी भण्डारीले वसन्त पञ्चमीका अवसरमा आज बिहान ८ः२४ बजेको शुभसाइतमा वसन्त श्रवण गर्नुभयो । हनुमानढोका दरबारस्थित नासलचोकमा आयोजित विशेष समारोहमा राष्ट्रपतिसमक्ष हनुमानढोका हेरचाह अड्डाका मूल पुरोहित देवराज अर्यालले अभिषेक, टीका, माला र फूलप्रसाद प्रदान गर्नुभएको

सोनाम ल्होछारका दिन ३ प्रदेशमा विदा

  हेटौडा । प्रदेश नं ३ ले  सोनाम ल्होछारका दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ।  तामाङ समुदायको ल्होछारका अवसरमा माघ २२ गतेका दिन विदा दिने निर्णय प्रदेश ३ को आन्तरिक मामिला तथा कानून मन्त्रालयले गरेको विज्ञप्ती मार्फत जानकारी दिएको छ । सो दिन ३ नं प्रदेश अन्तर्गतका सरकारी कार्यालयहरु बन्द रहनेछ।

शहिदको सम्मान नहुँदा पीडा झन बढ्छःशहिद परिवार

काठमाडौं । राजनीतिक परिवर्तनका सम्वाहक शहिदको सम्मान नहुँदा आफूहरूलाई पीडा थपिने शहिद परिवारका सदस्यहरूले बताएका छन् । जनआन्दोलनका घाईते तथा सहिद परिवारले आज काठमाडौंमा आयोजित कार्यक्रममा राज्यले आफूहरुलाई बेवास्ता गर्दा पीडा थपिएको अनुभूति हुने बताए । रिपोर्टर्स क्लब नेपालले शहिद दिवसको अवसर

हुम्ला र डोल्पाका पूर्ण अपाङ्ग तथा जेष्ठ नागरिकलाई हवाई भाडामा सहुलियत

दिपेन्द्र शर्मा/ कर्णाली प्रदेशको उद्योग ,पर्यटन ,वन तथा वातावरण मन्त्रालयले यातायातको पहुँचबाट टाढा रहेका डोल्पा र हुम्ला जिल्लाका पूर्ण अपाङ्ग तथा जेष्ठ नागरिकलाइ हवाई टिकटको भाडामा सहुलियत दिने भएको हो । प्रदेश सरकारले यसका लागि रू. एक करोड वजेट विनियोजन गरेको छ । कर्णाली प्रदेशका यातायातले छुन नसकेका

आइतबारदेखि मौसममा सुधार आउने

काठमाडौं - पश्चिमी वायुको प्रभावले देशका अधिकांश स्थानमा बदली र वर्षासँगै उच्च हिमाली भेगमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले आगामी तीन दिनसम्मको मौसम पूर्वानुमानसम्बन्धी विज्ञप्ति जारी गर्दै शनिबार देशभर आंशिकदेखि सामान्य बदली रही पूर्वी तथा मध्य क्षेत्रका

शहीद सप्ताह शुरु, बिहीवार शुक्रराज शास्त्रीको स्मरण

काठमाडौं । प्रजातन्त्र स्थापनाका लागि जीवन आहूति दिने शहीदको स्मरणमा बिहीवारदेखि शहीद सप्ताह शुरु भएको छ । प्रत्येक वर्ष माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ शहीद सप्ताह मनाउने गरिन्छ । सप्ताहको पहिलो दिन बिहीवार शहीद शुक्रराज शास्त्रीलाई फाँसी दिइएको टेकुस्थित पचलीमा उनलाई बिहीवार स्मरण

गाई र भैंसीको दूधमा कुन राम्रो ?

दूध मानव स्वास्थ्यका लागि पोसिलो र प्रोटिन युक्त पदार्थ मानिन्छ । त्यसै कारण विभिन्न जनावरको दूध खाने प्रचलन छ । खासमा  गाई र भैंसीको दूध निकै स्वास्थ्यबर्धक रुपमा लिने गरिन्छ । तर, गाई र भैंसीको दूधमा कुन चाहिँ वढी लाभदायी छ भन्नेबारे प्रायः मानिस अन्यौलमा छन् । देख्दा दुबै उस्तैं छन्, स्वाद पनि करिब–करिब

निर्मला पन्तको हत्या छानबिनमा शंका नगर्नोसःआईजिपी खनाल

काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले निर्मल पन्तको बलात्कार र हत्यामा संलग्न जोकाही भएपनि नछाडिने बताएका छन् । निर्मलाको हत्यारा पत्ता लगाउन प्रहरी इमान्दार भएर लागिरहेको भन्दै अनुसन्धानमा शंका नगर्न पनि उनले आग्रह गरेका छन् । सोमबार प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा

कर्मचारीका गुनासा सम्बोधन गर्छौंः सह–सचिव भट्टराई

काठमाडौं । कर्मचारी समायोजना अध्यादेश–२०७५ गुनासो व्यवस्थापन समितिका संयोजक एवम् संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सह–सचिव रुपनारायण भट्टराईले अध्यादेशप्रति कर्मचारीको तर्फबाट आएका गुनासालाई आत्मसात गर्ने स्पष्ट पारेका छन् । बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको कार्यक्रममा

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्य नाथ जनकपुरमा

जनकपुर । भारतीयको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ जनकपुर आइपुगेका छन् । राम जानकी विवाहको अवसरमा अयोध्याबाट जन्ति लिएर नेपाल आएका उनले बुधबार बिहान राम जानकी मन्दिरमा विशेष पूजाअर्चना गर्ने कार्यक्रम रहेको छ । आदित्य नाथलाई जनकपुर विमानस्थलमा प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु रावतले

ओली सरकारको राजीनामा माग

काठमाडौं । आजाद जनता पार्टी नेपालले एशिया प्यासिफिक सम्मेलनको बहानामा नेपाललाई क्रिश्यिचन राष्ट्र घोषणा गर्न लागिएको भन्दै वर्तमान सरकारले तुरुन्त राजीनामा दिनुपर्ने माग गरेको छ । बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी पार्टीले नेपाल र नेपालीको अपमान हुने, धर्म, संस्कृति तथा परम्परामाथि

‘यशुकी छोरी’को प्रधानमन्त्रीलाई १ लाख डलरको पुरस्कार

काठमाडौं । युनिभर्सल पिस फाउण्डेसन (युपीएफ) ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई १ लाख डलर नगद सहित पुरस्कृत गरेको छ । आइतवार सम्पन्न एसिया प्यासिफिक सम्मेलन– २०१८ मा विवादास्पद युनिफिकेसन चर्चकी धर्म गुरु हाक जा हान मुनले प्रधानमन्त्रीलाई ‘लिडरसिप एन्ड गुड गभर्नेन्स अवार्ड’बाट पुरस्कृत गरेकी हुन्

एशिया प्यासिफिक सम्मलेनको प्रधानमन्त्रीले गरे उद्घाटन

काठमाडौँ । एसिया प्यासिफिक सम्मेलन –२०१८ राजधानी काठमाडौंमा शनिबारबाट सुरू भएको छ। युनिभर्सल पिस फेडरेसनको आयोजना गरेको कार्यक्रम दुई दिनसम्म चल्नेछ । सम्मेलनको प्रधानमन्त्री केपी ओलीले सम्मेलन उद्घाटन गरेका छन् । प्रधानमन्त्री ओलीले सम्मेलन सफलताको शुभकामना दिँदै सामसामयिक विषयमा विश्व परिवेशमा

सामाजिक सुरक्षा योजना कार्यान्वयन समृद्ध नेपालको पहिलो खुड्किलोःप्रधामन्त्री ओली

 काठमाडौ । सरकारले मंगलबारदेखि योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यान्वयनमा ल्याएको छ । योजनाको प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष कार्यक्रमबीच उद्घाटन गरेका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सामाजिक सुरक्षाको क्षेत्रमा यो सरकारको नयाँ कदमले  ‘नयाँ युगको आरम्भ’

पत्रकार जगत नेपालको ‘बीपीको विद्रोह’ पुस्तक सार्वजनिक

काठमाडौं । प्रथम जननिवार्चित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको जीवनका विभिन्न पाटा र विद्रोहका आयाम समेटिएको पुस्तक ‘बीपीको विद्रोह’ बजारमा आएको छ । पत्रकार एवम् पत्रकारिताका उप–प्राध्यापक जगत नेपालले लेखेको उक्त पुस्तकको शुक्रबार पूर्व राष्ट्रपति डा. रामवरण यादवले लोकार्पण गरे । पुस्तक

नियोजित रुपमा सेवाबाट हटाईएको भन्दै शान्ति समितिका कर्मचारी रुष्ट

काठमाडौं । लामो समयदेखि जिल्लामा (साविकका) स्थानीय शान्ति समितिमा कार्यरत अधिकांश कर्मचारीलाई शान्ति प्रक्रिया निष्कर्षमा नपुग्दै नियोजित रुपमा सेवाबाट हटाईएको  भन्दै असन्तुष्टी  जनाएका छन् । बिहीबार रिपोर्टर्स क्लबमा सो समितिमा कार्यरत कर्मचारीले पत्रकार सम्मेलन गरेर सत्य निरुपण तथा मेलमिलाप

वरिष्ठ धानविद् बस्नेत सम्मानित

काठमाडौं । वरिष्ठ धानविद् भोलामान सिंह बस्नेत सम्मानित भएका छन् । नेपाल टाइगर साप्ताहिक पत्रिकाले २७ औं वार्षिकोत्सवका उपलक्ष्यमा शनिबार बस्नेतलाई सम्मान गरेको हो । कार्यक्रमका प्रमुख अतिथि पूर्व प्रधानन्यायाधीश एवम्  मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले ५२ बर्ष देखि कृषिक्षेत्र र विशेष गरी

कुल पोष्ट : 340

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला