समाज

नाकाबन्दी गर्ने मोदीलाई सम्मान जरूरी छैन् : नागरिक समाज

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नागरिक समाजका अगुवाहरूले नागरिक अभिनन्दन नगर्न काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र जनकपुर उपमहानगरपालिका मेयर लालकिशोर साहको ध्यानाकर्षण गरेका छन् ।  भारतीय प्रधानमन्त्री मोदीले २०७२ सालमा नेपालमाथि नाकाबन्दी लगाएर अन्तर्राष्ट्रिय

सरकारले हटाउँदैछ नेपाल टेलिकमकी प्रबन्ध निर्देशक र दुरसञ्चार प्राधिकरणका अध्यक्षलाई

अमरवाणी संवाददाता/काठमाडौं । प्रधानमन्त्री केपी ओलीको निर्देशनमा नेपाल दुरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झा र नेपाल टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारीलाई एकसाथ पदबाट बर्खास्त गर्ने तयारी गरिएको छ । राजभण्डारीको कमजोर कार्यक्षमता र झाको बढ्दो मनोमानीलाई ‘इस्यू’ बनाएर उनीहरुलाई

नमुना गाउँ बनाउने अभियानमा युएनआई नेपाल

अमरवाणी संवाददाता/बनेपा । युनियन नेटवर्क नेपाल समन्वय परिषद (युएनआई एनएलसि) काठमाडौंले काभ्रे जिल्लाको पाँचखाल नगरपालिका १२ को तीनघरे ठुलागाउँको दनुवार बस्तीलाई नमुना गाउँका रुपमा विकास गर्दै लैजाने जानकारी दिएको छ । तीनघरे ठुलागाउँका  १८ जना महिलाहरुलाई तीन महिने सिलाई कटाई तालिमको प्रमाणपत्र वितरण

सूचक र सतर्कक : खँदिला समाचारका विशिष्ट स्रोत

ध्रुवहरि अधिकारी/‘नाम नखुलाउने शर्तमा’ प्राप्त सूचना वा जानकारीलाई सामान्यत: प्रयोग नगर्ने समाचार संस्थाहरूको नीति हुने गर्छ । किनभने समाचार लेख्दा राम्ररी स्रोत खुलाएर लेखिए मात्र त्यसको विश्वसनीयता स्थापित हुन्छ; अर्थात् त्यस्तो खबरलाई मात्र पाठक समुदायले पत्याउँछन् । मैले पत्रकारिताको विद्यार्थी

‘धर्मगुरु’ ले आफैँलाई गोली हान्न लगाएको प्रहरीको दाबी

काठमाडौँ ।  एक महिनाअघि विराटनगरको एउटा धार्मिक कार्यक्रममा सहभागी हुन पुगेका धर्मगुरु भनिने श्रीनिवास आचार्यले नै आफूलाई गोली हान्न लगाएको रहस्य अनुसन्धानका क्रममा खुलेको मोरङ प्रहरीले जनाएको छ। उक्त रहस्य खुलेपछि उनलाई प्रहरीले सोमवार काठमाण्डूबाट पक्राउ गरेको मोरङका प्रहरी उपरीक्षक अरुणकुमार

गुठीमा नारायणको छाँया ५ शाखा प्रमुख वर्षोदेखि कामू

अमरवाणी संवाददाता/काठमाडौं । गुठी संस्थानले शाखा प्रमुख नियुक्ती नगर्दा आधाभन्दा वढी शाखा कार्यालय  वर्षोदेखि कायममूकायका भरमा चल्दै आएका छन् । देशभर गुठीका ९ ओटा शाखा कार्यालय मध्ये  ५ ओटा वर्षोदेखि कामू वा निमित्त प्रमुखका भरमा सञ्चालन हुँदै आएका छन् । वर्षो कामूका भरमा चल्ने कार्यालयहरुमा 

आचार्य श्रीनिवास काठमाडौबाट पक्राउ, आफैंले गोली हान्न लगाएको आरोप

काठमाडौं । धर्मगुरु आचार्य श्रीनिवास गोलीकाण्डमा आचार्य स्वयमले गोली हान्न लगाएको खुलेको छ । आफैं गोली चलाउन लगाउने श्रीनिवासलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ । उपचारका लागि दिल्ली जान लागेका उनलाई त्रिभुवन विमानस्थलबाट पक्राउ गरेर विराटनगर लगिएको प्रहरीले बताएको छ ।  २५ चैत बिहान १ बजे मोरङको

विदेशको ज्ञानले स्वदेशमा मालामाल

साउदी अरब छिर्दा पैसा कमाउने मात्रै सपना बुनेका इन्द्रावती गाउँपालिका–४, नवलपुरका क्षेत्रबहादुर तामाङको सोच २६ महिना खाडीको उखरमाउलो गर्मी खाएपछि एकाएक बदलियो । खाडीको आयातीत माटोमा भएको कृषि फार्ममा काम गर्दागर्दै उनले सोचेछन्– हावा, पानी र माटो सबै उपयुक्त भएको आफ्नो ठाउँ छाडेर यहाँ काम गर्नु उचित

बलात्कारपछि बालिकालाई जिउँदै जलाइयो

राँची  ।  भारतको झारखण्डमा एक १६ वर्षीया किशोरीलाई बलात्कारपछि जिउँदै जलाइएको छ । ती किशोरीमाथि बलात्कार भएपछि अभिभावकले गाउँका अगुवालाई गुनासो गरेको भन्दै उनलाई जिउँदै जलाइएको प्रहरीले जनाएको छ । प्रहरीले घटनामा संलग्न रहेको आरोपमा १४ जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार बलत्कारपछि गाउँका

विश्व हाँसाे दिवस मनाइँदै

खीतखीत गर्दै खीत्का छाडेर, अट्टाहसका साथ, या मनमनै, कोही मुसक्क अनि कोही फुसुक्क, के होला सोच्नुस त ? आज हामी हाँसोको कुरा गर्दै छौं । अलिक दार्शनिक कोणवाट हाँसोलाई पस्कन मन लाग्यो, विश्वको सबैभन्दा महँगो कुरा हाँसो । यी हाँसोलाई किन्नका लागि हामीले सकल जीवन खर्च गर्दछौं, हाँसो अझ एउटा यस्तो महँगो गहना जसको

पोष्टर टाँस्नेमाथि थालियो कारवाही

काठमाडौँ । आफ्नो व्यवसाय तथा कार्यक्रमहररूको चारप्रसारका लागि जथाचभावी पोष्टर तथा पम्प्लेट टाँस्नेलाई अब काठमाडौँ महानगरपालिकाले कारवाही गर्ने भएको छ ।  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणलाई लक्षित गरेर यो अभियान थालिएको हो ।   

         आज नचलेका गाडीको रुट परमिट आजैबाट निलम्बन गर्छुः महानिर्देशक भट्टराई

  काठमाडौं । सरकारले बन्द हड्तालको नाममा सवारी साधन नचलाउने यातायात समितिको रुट परमिट आजै निलम्बन

बालबिवाह विरुद्ध सञ्चार अभियान सुरु 

काठमाडौँ । सामुदायिक रेडियो प्रसारक संघ अकोराबद्वारा सञ्चालित सीआइएनले बालबिवाह विरुद्धको सय दिने सञ्चार अभियान सुरु गरेको छ । राजधानीम पत्रकार सम्मेलन तथा अन्तरक्रिया कार्यक्रममा सामुदायिक सूचना नेटवर्क सीआइएनका प्रमुख दीपक आचार्यले सय दिनमा रेडियो मार्फत बालविवाह अत्यका लागि १० हजार व्यक्तिको

दुइ लाख ५० हजार घुससहित शाँखुका प्रमुख नापी अधिकृत अख्तियारको फन्दामा

काठमाडौं । नापी कार्यालय, शाँखुका प्रमुख नापी अधिकृत भागवत साहले साडे दुइ लाख घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खटिएको टोलीले गोकर्णेश्चर नपा वडा नं २ स्थित नयाँपाटीमा रहेको ३६ रोपनी जग्गा कित्ता काँट गरिदिएवापत सेवाग्राहीसँग बिभिन्न बहाना बनाइ घुस मागेको भन्दै उनलाई पक्राउ

स्वास्थ्यकर्मीले गरे युवतीको बलात्कारपछि हत्या

काठमाडौं । अछाम कालेकाँडा गाउँपालिका– ९ भानाकोट की १८ वर्षिया उर्मिला टमटा (टंकी) को स्वास्थ्यकर्मीले नै बलत्कार गरेर हत्या गरेका आरोप उनका आफन्तले लगाएका छन् । मृतकका दाजुहरु लक्ष्मण र मदन टमाटाले बहिनीको हत्या स्थानीय स्वास्थ्यकर्मी समेत रहेका तिलक बटलाले गरेको आरोप लगाएका छन् । मंगलबार रिपोर्टर्स

भारतीय प्रधानमन्त्री मोदीको यस्तो छ नेपाल भ्रमण तालिका

जनकपुर । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी हेलिकप्टरमा भारतबाट सिधै जनकपुर आउने कार्यक्रम तय भएको छ । गृहमन्त्री रामबहादुर थापाले बैशाख २८ गते मोदी सिधै जनकपुर अवतरण गर्ने पुष्टि गरे ।  भारतीय वायुसेनाको जहाजमा नयाँदिल्लीबाट पटना विमानस्थलमा अवतरण गर्ने मोदी र उनको टिम त्यहाँबाट तीनवटा हेलिकोप्टरमा

नेपालमा ‘मिनी जापान’

जापान भन्नेबित्तिकै हामी मिहिनेती र परिश्रमीको देश सम्झन्छौं । तर, जापानीको श्रम हेर्न जापान गइराख्नै पर्दैन । ललितपुरको लुभुमै भेटिन्छ, ‘मिनी जापान’ । औद्योगिक क्षेत्रजस्तो वातावरण छ त्यहाँ । यसको सबैभन्दा ठूलो चुनौती भनेको परम्परागत व्यवसायलाई प्रविधिमा लैजानु हो । दक्ष जनशक्ति अर्को समस्या

खादामा देखिएको व्यवसायिक संभावना

हिजोआज राजनीतिक, सामाजिक, सांस्कृतिक आदि औपचारिक कार्यक्रममा खादा प्रयोग गर्न थालिएको छ । विवाहमा बेहुला–बेहुलीलाई खादा लगाइदिने चलन बस्दै गएको छ । यसलाई अझ यसरी भनौं– जन्मदेखि मृत्युसम्म खादा प्रयोग भइरहेको छ । हामी खादा लगाउँछौँ या लगाइदिन्छौँ तर यसमा भएको व्यावसायिक सम्भावनाबारे हामीलाई वास्तै

 गुराँस टिप्नेलाई अब‘जंगलमै कारबाही’ !

काठमाडौँ । घुम्न आउने समूहले टिपेर लैजान थालेपछि गुराँसको राजधानी तीनजुरे मिल्के जलजले क्षेत्रमा जिल्ला वन कार्यालयले गुराँस टिप्न प्रतिबन्ध लगाएको छ । यो क्षेत्रमा २८ प्रजातिको गुराँस फुलिरहेका छन् । कान्तिपुरका अनुसार फूल टिप्दा सौन्दर्य गुम्ने र हाँगा भाँच्दा अर्को वर्षसमेत असर पर्ने भन्दै वन

भूकम्पमा मरेर बाँचेका सुकरामको कथाः त्यो त्रासदी, त्यो चुम्बन !  

सन्तोष अधिकारी/गोरखा, मध्य दिउँसोमा सुनसान थियो बारपाक । गाउँलेहरू आ–आफ्नै धन्दामा व्यस्त थिए। गाउँ आफ्नै लयमा थियो। यत्तिकैमा हल्लिन सुरु गर्‍यो भूईं । डुम्म डुम्म आवाज आइरहेको थियो । धूवाँ उडिरहेको थियो। जमिन भासिएजस्तो, आकाश खस्नै आँटे जस्तो। गाउँलेले खासै भेउ पाएनन्, के भइरहेको छ यो धर्तीमा ? एकएक

मै बनाउँछु मेरो धरहरा : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पहिचानसँग जोडिएको धरहरालाई गौरवको रूपमा आफैं बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् । महाभूकम्प गएको तीन वर्ष पुगेको दिन प्रधानमन्त्री ओलीले काठमाडौंको सुन्धारास्थित धरहरामा पुगेर मै बनाउँछु मेरो धरहरा’ नाम दिइएको कार्यक्रममा बोल्दै उक्त प्रतिवद्धता जनाएका

चक्रबहादुरको योगदान अतुलनीयः देउवा

अमरवाणी संवाददाता/काठमाडौं । नेपाली काँग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले चक्रबहादुर ठकुरी पार्टीको एक निष्ठावान तथा इमान्दार कार्यकर्ता भएको बताएका छन् । उनको निधनले कांग्रेस पार्टीलाई अपूरणीय क्षति पुगेको उनले बताए । बुधवार काठमाडौंमा चक्रबहादुर ठकुरी प्रतिष्ठानद्वारा

इतिहास : कसरी बन्यो असन ?

काठमाडौँ । काठमाडौँको असन त्यस्तो बजार हो, जहाँ पूर्व फाट्ने बेलादेखि घाम नछिपिउन्जेलको फरक फरक समयमा फरक फरक बस्तुको व्यापार हुन्छ । साधारणतया असन हरेक दिन बिहान साढे ३ बजे बिउँझन्छ । यो बेलादेखि ८ बजेसम्म तरकारीको व्यापार हुन्छ । खर्पनमा तरकारी बोकेर व्यापारीहरु साँखु, ठिमी, नाला, भादगाँउ, किर्तिपुर,

भूकम्पपछिको तीन वर्षमा कति भयो काम ?

काठमाडौँ । नेपालमा विनाशकारी भूकम्प गएको तीन वर्ष पूरा भएको छ । तर, यो अवधिमा भएको पुनर्निर्माणको प्रगति भने सन्तोषजनक छैन । आखिर यो अवधिमा कति भयो त काम ? भूकम्पबाट झण्डै १० लाख निजी घरमा क्षति पुगेको थियो । करिब साढे सात हजार विद्यालय, एक हजार दुई सय स्वास्थ्य संस्था र साढे सात सय सांस्कृतिक सम्पदामा

स्वेच्छिक अवकाश लिएका १३ सय कर्मचारीको पेन्सन पट्टा बन्दै 

अमरवाणी संवाददाता /काठमाडौंँ । संघीय मामिला तथा सामान्य प्रसाशनमन्त्री लालबाबु पण्डितले स्वेच्छिक अवकाश लिएका १३ सय कर्मचारीको पेन्सन पट्टा बन्दै गरेको बताएका छन् । मंगलबार रिपोर्टर्स क्लबले गरेको साक्षात्कारमा बोल्दै मन्त्री पण्डितले उक्त कुरा जानकारी गराएका हुन् ।   मन्त्री पण्डितले अहिलेसम्म

निजामतीलाई बाहिरी कामको अनुमति

काठमाडौँ । सरकारले नै कर्मचारीलाई अतिरिक्त काम गर्ने लाइसेन्स दिँदा अधिकांश कर्मचारी बाहिर पढाउने, लेखापरीक्षण गर्ने तथा सेयर खरिद बित्रक्रीमा समेत व्यस्त हुने क्रम बढेको छ । नियमित तलबबाहेक अतिरिक्त भत्ता र सुविधा सुविधामा मात्रै वार्षिक २२ अर्ब रुपैयाँभन्दा बढी रकम सक्ने कर्मचारीले अतिरिक्त काम

विमानस्थलमा ट्राफिक जामले आकाशमै घुम्छन् जहाज, आत्तिन्छन् यात्रु

काठमाडौँ ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवन २८ वर्ष पुरानो भयो । २० वर्षसम्म नेपालको हवाई यातायातको चाप थेग्न सक्ने प्रक्षेपण गरिएको थियो । तर, ०४७ मा भवन बनेपछि त्यसपछिका सरकार न यसको विकल्प खोज्नतिर लागे, न विमानस्थलको विस्तारमा गम्भीर भए । त्यसैले एउटा मात्रै धावनमार्गको भरमा

महिलामाथि एसिड हान्ने को हुन् ट्राफिक प्रहरी ? 

चितवन । भरतपुरको त्रिचोकमा एक ट्राफिक प्रहरीले महिलामाथि एसिड हानेका छन् । इलाका प्रहरी कार्यालय टाँडीमा कार्यरत प्रहरी नायव निरीक्षक रामचन्द्र खनियाँले कल्पना श्रेष्ठमाथि एसिड हानेका हुन् । श्रेष्ठको टाउको र अनुहारमा एसिड परेको छ । ५२ वर्षीय खनियाँ भरतपुर १२ का हुन् र तीन वर्षदेखि इप्रका टाँडीमा

धर्म परिवर्तन गराए देश निकाला !

काठमाडौँ ७ वैशाख । सरकारले धर्म परिवर्तन गराउने व्यक्ति वा संस्थालाई निरुत्साहित गर्ने उद्देश्यले कठोर नीति ल्याउन लागेको छ । अन्नपूर्ण पोस्ट दैनिकका अनुसार अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामाथि कडाइ गर्दै सरकारले धर्म परिवर्तन गराए देश निकाला गर्नेसम्मको कदम चाल्न सक्नेछ । विदेशी तथा गैरसरकारी

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३२ लाखको सुन बरामद

काठमाडौँ ६ वैशाख । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट ३२ लाखको सुन बरामद भएको छ । बिहीबार बिहान फ्लाई दुबईबाट काठमाडौं आएका एक भारतीय नागरिकको साथबाट ३२ लाखको सुन बरामद भएको हो । विमानस्थल प्रहरी प्रमुख एसएसपी प्रेम चन्दका अनुसार सुन तस्करीमा गिरोह नै संलग्न हुनसक्ने आशंकामा अनुसन्धान भइरहेको छ ।

कुल पोष्ट : 213

रोचक

कुकुर पनि हाँस्छ ?

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला