समाज

जिद्दीले जन्मिएको एउटा कलाकार

फेसबुकमा दैनिक हजारौं पोष्ट हेरिन्छन् । कति पढिन्छन,कतिको वास्तै गरिदैँन् । आज यस्तो पोष्टको चर्चा गर्दैछु जुन मेरो यो आलेख तयारको मुख्य स्रोत बन्यो । उनले बनाउँदै गरेको मूर्ति र चित्रकलाको फोटो पोष्ट गरेका थिए । त्यसले कलाको महत्व त झल्कन्थ्यो नै त्यसमा उनको लगाव, संघर्ष र व्यवसायिक झुकाव पनि उत्तिकै

बसन्तपुरमा होलीको चीर ठड्याइयो,आजबाट होली शुरू

   काठमाडौं । सामाजिक सद्भावको पर्व होली शुक्रवारबाट शुरू भएको छ ।  काठमाडौंको हनुमानढोकास्थित बसन्तपुरमा होलीको चीर ठड्याइएपछि होली शुरू हुन्छ । शुक्रबार बिहान रंगीविरंगी कपडाहरूको ध्वजासहितको हुनमान ढोकामा तीन खण्डे चीर ठड्याइएको छ। हनुमानढोका दरबारको दक्षिण पटाङगिनी, ऐतिहासिक मोहनकाजी चोक

एकै परिवारका दानवीरले गरे बसपार्क निर्माण गर्न झण्डै डेढ करोडको जग्गा दान

मिलन विक्रम सिंह बस्नेत ,  भोजपुर ८, फागुन । षडानन्द नगरपालिकामा बसपार्क निर्माणका लागि स्थानीय बस्नेत परिवारले रू. १ करोड ३७ लाख मूल्य बराबरको ९ रोपनी जग्गा नगरपालिकालाई दान दिएका छन् । षडानन्द नगरपालिका– ७ गडीगाउँका शान्ति बस्नेत र महेन्द्र बस्नेतको परीवारले जग्गा दान दिएको नगरपालिकका मेयर विरवल

गर्ने हो सुन फलाउने खेती ?

लक्ष्मी गौतम, पाँचथर २०७४ माघ २९ गते , एउटा यस्तो कृषि बाली जसको मूल्य किलोको दुई हजार पाँच सय पर्न सक्छ । यसलाई खोल्साका सुन भन्छन् । बालीको नाम हो अलैंची । अलैंचीको पर्यायवाची नाम बनेको छ ‘खोल्साको सुन’ । अलैंची खेती गरेर मालामाल हुनेहरु पूर्वी नेपालमा हजारौं छन् । त्यति महंगो छ, अनि कृषक मालामाल हुने

काठमाडौंको प्रदूषण नियन्त्रण गर्छु : वातावरणमन्त्री पण्डित

  काठमाडौं । एमालेका नेता लालबाबु पण्डित विगतमा सामान्य प्रशासन मन्त्री बनेको समयमा गरेको कामका कारण उनी इमान्दार र स्वच्छ छवीका नेताको रूपमा  परिचित छन् । प्रधानमन्त्री केपी ओलीले लालबाबुलाई पहिलो रोजाइको मन्त्री बनाएपछि उनको थप चर्चा चुलिएको छ । जनसंख्या तथा वातावरण मन्त्रालयको जिम्मा पाएका पण्डितले

आज ग्याल्बो ल्होसार,राष्ट्रपतिको शुभकामना

काठमाडौँ ४, फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालीको महान् पर्व ग्याल्बो ल्होसारका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण शेर्पा समुदायको सुख, शान्ति एवम् समृद्धिको कामना गर्नुभएको छ । राष्ट्रपति भण्डारीले आज जारी गर्नुभएको सन्देशमा सिंगो नेपाली संस्कृतिभित्रको एक महत्वपूर्ण पर्वका

यस कारण मनाइन्छ 'भ्यालेन्टाइन डे'

  काठमाडौं । हुन त माया गर्न कुनै दिन नै आउन पर्दैन । हरेक पलपलमा माया गर्न सकिन्छ । एक हप्तासम्म प्रेमको सप्ताह चल्यो । प्रेममा सबैकुरा आवश्यक हुन्छन्  भन्ने प्रेम सप्ताहको मर्म हो । तर फेब्रुअरी १४ अर्थाथ् 'भ्यालेन्टाइन डे' भने आज हो । यसलाई नेपालीकरण गर्दा प्रणय दिवस भनिन्छ । यस दिनलाई विश्वरभरका

यस्तो छ महाशिवरात्रीको धार्मिक महत्व

काठमाडौँ। फागुन कृष्ण चतुर्दशीका रात स्वदेश तथा विदेशमा रहेका शिवालयमा रातभर जाग्राम रहेर भगवान् शिवको स्तुति गर्दै महाशिवरात्री पर्व मनाइँदैछ । यसै दिन शिवलाई मनपर्ने बेलपत्र, पञ्चामृत, पञ्चगव्य र श्रीखण्ड अर्पण गरेर धुनी जगाई यो पर्व मनाइँदैछ । शिकारीले शिकार नपाएर बेलको रूख हल्लाउँदा बेलका पात

भूकम्प पीडितको पैसामा सरोकारवालाको रजाइँ

गोरखा । गोरखा जिल्ला त्यति धेरै पीछडिएको जिल्ला पनि होइन । राजधानीबाट नजिकै रहेको यो जिल्ला ऐतिहासिक महत्वको छ । विकासका पूर्वाधारहरूले पनि फड्को मारिसकेका छन् । सदरमुकाम गोरखा वजारमा सुविधासम्पन्न होटलहरू छन् । गोष्ठी, सेमिनार गर्न सभाहलको व्यवस्था  छ । तर, अचम्म लाग्ने गरी गोरखा भूकम्पको समीक्षा

विदेशबाट फर्किएका युवाहरू सामाजिक सेवामा

काठमाडौ । वैदेशिक रोजगारीमा गएर फर्केका युवाहरूको सक्रियतामा स्थापना भएको ‘सद्भाव युवा समाज’ ले रक्तदान कार्यक्रमको आयोजना गरेर सामाजिक कार्यको थालनी गरेको छ ।  शनिबार उक्त समाजले राजधानीमा केन्द्रीय रक्तसंचार केन्द्रको सहयोगमा रक्तदान कार्य गरेर सामाजिक कार्यको थालनी गरेको हो ।  विशुद्ध

शिवरात्रीमा १२ लाख भक्तजन आउने

काठमाडौं २८, माघ ।  यस वर्ष शिवरात्रीमा १२ लाखभन्दा बढी भक्तजन सहभागी हुने अनुमान पशुपति क्षेत्र विकास कोषले गरेको छ । गतवर्षहरूको तुलनामा सहभागी वढ्ने भन्दै यो वर्ष उक्त संख्यामा भक्तजनको व्यवस्थापनका लागि कोषले तयारी पूरा गरेको छ । शिवरात्रीका दिन पशुपतिनाथको दर्शन गर्ने व्यवस्थालाई सहज र सुव्यवस्थित

साहित्यकार रमेश शुभेच्छु सम्मानित 

काठमाडौं ।  स्याङ्जाका समाजसेवी, शिक्षासेवी पण्डित आनन्दमणि ढकाल तथा टुल्कीदेवी र नन्दकला ढकालको सम्झनामा स्थापित विभिन्न सम्मान तथा पुरस्कार वितरण गरिएको छ । नेपाल प्रज्ञाप्रतिष्ठानको प्रवचन कक्षमा शनिबार पण्डित आनन्दमणि–टुल्की–नन्दकला स्मृति प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा साहित्यकार

आणविक शक्ति सन्तुलनबारे के भन्छन् बालबालिका ?

काठमाडौ । विश्व यो वा त्यो निहुँमा अशान्त छ । कतै न कतै युद्ध भएका छन् । द्वन्द्व भएका छन् । हिंसा भएका छन् । ति हिंसाको शिकार हुने मध्येमा पर्छन् बालबालिका । विश्वमा भइरहेका यस्ता समस्यालाई बालबालिकाले कसरी लिएका छन् ? यही विषयमा छलफल गर्न अक्षरा स्कुलका विद्यार्थीले राष्ट्र संघले कसरी काम गर्नु पर्छ भनेर

समाजसेवी शाहद्वारा सहयोग 

रोशन ज्ञवाली/ माघ २३ , बर्दिया ।  समाजसेवी हर्क शाहले बर्दिया राजापुरका अपांगलाई भौतिक तथा आर्थिक सहयोग गरेका छन् ।  काठमाडौं बस्दै आएका शाहले अपाङ्ग ललितलाई ब्हील चियर र नगद दश हजार प्रदान गर्नुभयो ।  कार्यक्रममा अर्का समाजसेवी चिन्तामणि आचार्य (दीपेन्द्र)ले ४ लाख ५० हजार बराबरको जग्गाको लालापूर्जा

‘हिन्दु राजा’ लविङ गर्दै पूर्वराजा ज्ञानेन्द्र

           माघ २२, काठमाडौं । तीर्थ यात्रा र पारिवारिक भेटका नाममा पटक–पटक भारत भ्रमणमा गरिरहेका पूर्वराजा ज्ञानेन्द्र ‘हिन्दु राजा’ को पक्षमा लविङ गरिरहेका छन् । यसबारे औपचारिक ज्ञानकारी नगराएपनि सोमबारको भ्रमणबारे उनले हिन्दुत्वबारे आफूले खुलेर छलफल गर्न चाहेको स्पष्ट पारेका छन्

दुईटा बाघलाई साथी बनाएका भाग्यमानी मानिसहरु

कान्छा १३ वर्षको भयो, बाङगे १५ वर्षको भयो । दुवैले दिनमा ६ किलो राँगाको मासु खान्छन् । यी दुई बाघका पाँच जना मानिस साथी छन् । साथीहरुको नाम हो– हरिकृष्ण श्रेष्ठ, रमेश भण्डारी, आलोक श्रेष्ठ, राजकुमार बस्नेत र समीर पाण्डे । सबैभन्दा मिल्ने साथी चाहिँ हरिकृष्ण श्रेष्ठ हुन् । हरिकृष्ण सदर चिडियाखाना जाउलाखेलका

“बरु जागिर छोड्न तयार, छाउ भएका बेला पढाउन जाँदैनौँ”

 अछाम १०, माघ । अछामको साँफेबगर नगरपालिका–३ डिक्रेनीको मष्टामाडाँै प्राथमिक विद्यालयमा पछाडिपट्टि मष्टा देवताको मन्दिर छ । ५० जना अध्ययनरत विद्यालयमा दुई शिक्षिका र दुई शिक्षक छन् । छाउ भएका बेला शिक्षिका महिनाको चार दिन विद्यालय जाँदैनन् । एक महिनामा विद्यालयको ४ दिनको पढाइ छुट्ने गर्छ । विद्यालय

देशका अधिकांश भूभागमा वर्षा : कतै हिउँ, कतै असिना

काठमाडौं : देशका अधिकांश भूभागमा बिहानैदेखि हल्का वर्षा भइरहेको छ। कतिपय जिल्लामा हिउँ तथा वर्षासँगै असिना परेको प्रारम्भिक सूचना आएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मौसम पूर्वानुमान महाशाखाकी मौसम विज्ञ विभूति पोखरेलका अनुसार यो वर्षा अन्त्यसँगै तापक्रम बिस्तारै बढ्नेछ। 'अब एक दुई दिनपछि

जाजरकोटमा खाद्यान्न अभाव

जाजरकोट जाजरकोटका ग्रामीण भेगमा खाद्यान्न अभाव सुरु भएको छ। जुनीचाँदे गाउँपालिका र छेडागाड नगरपालिकाका विभिन्न गाउँमा खाद्यसंकट पर्न थालेको हो। आफ्नो उत्पादनले तीन महिनाभन्दा खान नपुग्ने दुर्गम गाउँका बासिन्दा सरकारी अनुदानको चामलसमेत नपाएपछि अभावमा गुज्रन बाध्य भएका छन्। एक कट्टा चामल १५ सयदेखि

आज श्रीपञ्चमी

काठमाडौँ । माघ शुक्ल पञ्चमीका दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व सोमबार विद्याकी अधिष्ठात्री देवी सरस्वतीको निष्ठापूर्वक पूजा–आराधना गरी मनाइँदैछ । चन्द्रमाजस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनले भारती, शारदा, हंसवाहिनी, जगन्माता, वागिश्वरी, कौमारी, वरदायिनी,

सिलवाललाई भगाउन प्रहरीबाटै गोप्य सूचना

काठमाडौ ५,माघ पूर्वडीआईजी नवराज सिलवाललाई ‘भगाउन’ प्रहरीले छानबिनका गोप्य सूचना उपलब्ध गराएको खुलेको छ । एमालेको टिकटमा ललितपुर १ बाट प्रतिनिधिसभामा निर्वाचित पूर्वडीआईजी सिलवालमाथि सरकारी कागजात किर्तेमा छानबिन भइरहेको छ । छानबिनका क्रममा प्रहरीबाटै सूचना लिक गरिँदा सिलवाल काठमाडौं छाड्न सफल

चाबहिल स्तुपामा एकाविहानै प्रहरीले भेट्टायो नवजात शिशु

  काठमाडौं ४, माघ । प्रहरीले काठमाडौंको चाबहिल स्तुपा नजिक एकाबिहानै झोलामा राखेर फालिएको अवस्थामा एक नवजात शिशु फेला पारेको छ । बिहीबार विहान स्तुपा नजिकै फोहोर फाल्ने ठाउँमा झोलाभित्र राखेर फालिएको अवस्थामा शिशु फेला परेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ । रोइरहेको अवस्थामा फेला पारिएको

मकर सङ्क्रान्तिमा नुवाकोटमा चालीस हल गोरु जुधाइँदै

नुवाकोट । माघे सङ्क्रान्ति पर्वको अवसरमा आज नुवाकोटको तीन स्थानमा ४० हल गोरु जुधाउन लागिएको छ । ऐतिहासिक, धार्मिक र सामरिक महत्व बोकेका स्थान तारुका, बेत्रावती र पञ्चकन्यामा आयोजना गरिएको गोरु जुधाई मेलामा किसानले पालेका ४० हल गोरु प्रतिस्पर्धा गराउन लागिएको हो । ‘तारुकाको पौरख, नेपालको गौरव’ नारासहित

सिक्लेसको माघे संक्रान्ति मेला घाँटु र ठेलो

 बसन्तकुमार श्रेष्ठ कास्की जिल्लाको सदरमुकाम पोखराबाट २६ कि.मि. पर अन्नपूर्ण र लम्जुङ हिमालकोे काखमा रहेको सुन्दर गाउँको नाम हो चिलिनास अर्थात् सिक्लेस । यहाँ ४ सयभन्दा बढी घरधुरी रहेको छ । सबै भन्दा ठूलो गुरुङ गाउँ सिक्लेस पहिले पार्चे गा.वि.स.को वडा नं.५,६,७,८ र ९ वडाको राजनैतिक रेखाभित्र अटाएको थियो

नेविसंघले शुक्रबार महानगर घेर्ने, विद्यासुन्दरलाई एक मुठी धुलो उपहार

काठमाडौं । नेपाल विद्यार्थी संघले शुक्रबार काठमाडौं महानगरपालिकाको कार्यालय घेराउ गर्ने भएको छ । स्वच्छ काठमाडौंको लागि भन्दै नेविसंघको पौडेल पक्षीय टोलीले शुक्रबार १२ बजे बागदरबार स्थित काठमाडौं महानगरपालिकाको कार्यालय घेर्ने कार्यक्रम रहेको नेविसंघले जनाएको छ ।  विद्यार्थी नेता मोती भण्डारीको

डा. केसीलाई सोधिएका सवाल र जवाफ

काठमाडौ २६, पुस अदालतले डा. केसीलाई उनको शारीरिक र मानसिक अवस्थाका बारेमा पनि प्रश्न सोधेको छ । सवाल १ः हजुरको बाजे, बुबाको नाम थर वतन र हजुरको नाम थर बतन र पेशा व्यवसाय खुलाई दिनुहोस् र ? जवाफः मेरो हजुरवुबाको नाम नरबहादुर, बुबा उदयबहादुर र मेरो नाम डा। गोविन्द केसी हो । पेशाले चिकित्सक हुँ । वर्ष ६१ को भएँ

डा. केसी विरुद्ध अदालतको अवहेलना मुद्दा, पक्राउ गरी अदालतमा उपस्थित गराउन आदेश

काठमाडौ २५, पुस सर्वोच्च अदालतले डाक्टर गोविन्द केसीलाई अदालतको अपहेलना गरेको भन्दै अदालतमा उपस्थित हुन आदेश दिएको छ। न्यायाधीश डम्मरबहादुर शाहीको एकल इजलासले भोलि मंगलवार बिहान ९ बजे उपस्थित गराउन गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयलाई आदेश दिएको हो। सर्वोच्च अदालतका शाखा अधिकृत नेत्रबन्धु

‘हाकिम’लाई जाडो लागेपछि हुम्लाका सरकारी कार्यालय निमित्त र कार्यालय सहयोगीका भरमा

दाने बोहरा/हुम्ला कार्यालय प्रमुख नुहँदा हुम्लाका सरकारी कार्यालयहरु निमित्त र कार्यालय सहयोगीका भरमा सञ्चालन हुँदै आएका छन् ।  चिसो बढेसँगै कार्यालय प्रमुख तराइ र काठमाडौंतिर लागेपछि जिल्लाका अधिकांश कार्यालयको काम प्रभावित भएको छ । जिल्ला ३५ सरकारी कार्यलय मध्ये जिल्ला वन कार्यालय , कृषि , पशु ,

चिसो बढ्यो, काठमाडौंको तापक्रम १ डिग्री, जुम्लाको माइनस ६ पुग्यो 

काठमाडौ २०, पुस काठमाडौको न्यूनतम तापक्रम एक डिग्रीमा झरेसँगै आज यस वर्षकै बढी चिसो महसुस गरिएको छ । काठमाडौको आजको न्यूनतम तापक्रम १ दशमलव ५ डिग्री सेल्सियस रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसअघि बुधबार काठमाडौँको न्यूनतम तापक्रम २ दशमलव २ डिग्रीसेल्सियस थियो । ‘काठमाडौ मात्र हैन देशैभर

भोजपुरका भुकम्प पीडितसँग रकम असुल्दै इन्जिनीयर

मिलन बिक्रम सिंह बस्नेत  भोजपुर १९, पुस  । भोजपुर षडानन्द नगरपालिकाका इन्जिनीयरले भुकम्प पीडितसँग घरको नक्सा बनाए बापत रकम असुल्ने गरेका छन् । नगरपालिकाका इन्जिनीयर बिमलमान राईले बिएनएम कन्सलट्यान्सीसँगको मिलेमतो गरेर रकम असुल्ने गरेका हुन् । घरको नक्सा बनाए बापत १० हजार लाग्ने भन्दै उनले भुकम्प

कुल पोष्ट : 343

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला