अर्थ वार्ता

निर्माण व्यवसायी महासंघको चियापान कार्यक्रम

काठमाडौं । निर्माण व्यवासायी महासंघले शुक्रबार दशैं, तिहार, नेपाल सम्बत् ११३९ र छठ पर्वको अवसर पारेर चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा पूर्व प्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल, शिक्षामन्त्री गिरीराजमणि पोखरेल, नेकपा नेतृ शशी श्रेष्ठ, नेपाली कांग्रेसका

तीन महीनामा आठ अर्ब बराबरको सवारीसाधन भित्रिए

वीरगञ्ज– दशैँ, तिहार र छठ पर्वलाई लक्ष्य गरी व्यापारीले चालू आवको साउनदेखि असोज १५ गतेसम्म भारत तथा तेस्रो मुलुकबाट आठ अर्ब २८ करोड १८ लाख बराबरका सवारीसाधन नेपाल भित्र्याएका छन् । भारत तथा तेस्रो मुलुकबाट सवारीसाधन नेपाल भित्रिएपछि वीरगञ्ज भन्सार कार्यालयलाई कूल राजश्वको ४० प्रतिशत ती सवारीसाधनबाट

नेपालको अर्थतन्त्रमा धानको महत्व, वार्षिक २२ करोडभन्दा बढी आम्दानी

काठमाडौं । नेपालको अर्थतन्त्रमा धानको ठूलो महत्व र हिस्सा छ । धानको उत्पादन घट्दा कुल गार्हस्थ्य उत्पादन (जिडिपी) मा असर पर्छ भने उत्पादन बढ्दा जिडिपी माथि उक्लन्छ । धानको उत्पादन बढेकाले यस वर्ष किसान खुशी छन् तर मङ्सिर मसान्तसम्म कुनै प्राकृतिक प्रकोप भएन भने राज्यको आम्दानी बढ्ने निश्चित प्रायः छ

अबदेखि नेपालका आफ्नै ग्यास बुलेटले खाना पकाउने ग्यास ढुवानी गर्ने

काठमाडौँ । अबदेखि नेपालका ग्यास बुलेटले नै खाना पकाउने ग्यास आयात गर्ने भएका छन् ।  नेपाल र भारतका उच्च अधिकारीबीच शुक्रबार भएको दुई पक्षीय वार्तामा नेपालका ५३ ग्यास बुलेटले खाना पकाउने (एलपिजी) ग्यास ढुवानी गर्नेछन् ।  उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव र उनका भारतीय समकक्षी धर्मेन्द्र

राम्रो काम गर्ने निर्माण व्यवसायी आत्तिनु पर्दैनः प्रधानमन्त्री ओली

अमरवाणी संवाददाता/काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको समृद्धिका लागि निर्माण  व्यवसायीको भूमिका महत्वपूर्ण हुने बताएका छन् । नेपाल निर्माण व्यवसायी महासंघको २० औँ साधारण सभा उद्घाटन समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले सरकारले राम्रो काम गर्नेलाई प्रोत्साहन गर्ने नीति लिएको भन्दै

नेपाल निर्माण व्यवसायी महासंघको अध्यक्षमा कार्कीको उम्मेदवारी घोषणा

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघको अध्यक्षमा यक्षध्वज कार्कीले उम्मेदवारी घोषणा गरेका छन् । पूर्व अध्यक्ष समेत भइसकेका कार्की सत्तासिन नेपाल कम्युनिष्ट पार्टी निकट निर्माण व्यवसायी हुन् ।   असोज ४ र ५ गते हुने ११ औं अधिवेसन तथा २० साधारणसभाले महासंघको भावी नेतृत्व समेत चयन गर्दै छ । उनले आफ्ना

‘चाडबाडको मुखमा बजारमा सुनचाँदीको चरम अभाव’

अमरवाणी संवाददाता/काठमाडौँ । चाडबाडको मुखमा बजारमा सुनचाँदीको चरम अभाव भएको छ । सरकाले कच्चा पदार्थ बढाउन नसक्दा सुनचाँदीको अभाव भएको हो ।  नेपाल राष्ट्रिय सुनचाँदी मञ्चका केन्द्रीय अध्यक्ष गणेश लकान्द्रीले बुधबार अमरवाणी अनलाइनसँग कुरा गर्दै सरकारले कच्चा पदार्थ नबढाएर सुनचाँदीको क्षेत्रलाई

यो पूरक वजेट ल्याउने समय होइनःअर्थमन्त्री खतिवडा

काठमाडौ । अर्थमन्त्री डा. युवराज खतिवडाले अहिले पूरक बजेट ल्याउने बेला नभएको बताएका छन् । मंगलबार अर्थमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री खतिवडाले  पूरक बजेट ल्याउने विषयमा कुनै पनि छलफल नभएको र यो पूरक बजेट ल्याउने समय नभएको स्पष्ट पारे । चालू बजेटको अर्धवार्षिक समीक्षा नभएसम्मका लागि

मेट्रो रेलको परियोजना प्रतिवेदन तयारीका लागि ६ कम्पनी योग्य

भदौ २९, काठमाडौं । सरकारले नागढुङ्गादेखि काभ्रेपलान्चोकको धुलीखेलसम्म निर्माण हुने मेट्रो रेलको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयारीका लागि प्रारम्भिक रुपमा ६ कम्पनी छनोट गरेको छ । ती कम्पनीलाई प्राविधिक प्रस्तावसहित ३० दिनभित्र सम्पर्कमा आउन आग्रह गरिएको छ । प्राविधिक प्रस्तावको आधारमा उपयुक्त

प्रत्येक भान्साको तनाव व्यवस्थापक नेपाल ग्यासको कम्पोजिट सिलिण्डर

काठमाडौं । भान्सामा रहेका सिलिन्डर सुरक्षित छन् कि छैनन्, पाइप ठिकसँग जोडिएको छैन कि ? रेगुलेटरबाट ग्यास लिक त भएको छैन ? सिलिन्डर पड्किने पो हो कि ? भन्ने चिन्ता एलपी ग्यास प्रयोगकर्ता सबैको भान्सामा पलपल हुने गर्छ । ग्यास सिलिन्डर पड्केर दुर्घटना निम्तिने गरेकाले यस्तो तनाव स्वभाविक पनि हो । तर, नेपाल ग्यासको

सरलीकृत सेवा प्रवाह नै बैंकको मुख्य रणनीति होः प्रवीण बस्नेत, डेपुटी सिईओ, कामना सेवा विकास बैँक लिमिटेड

डेढ दशकको बैंकिङ करियरमा विभिन्न वाणिज्य बैंकहरूमा काम गरेका युवा बैंकर प्रवीण बस्नेत हालै कामना सेवा विकास बैंकको डेपुटी सिईओमा नियुक्त भएका छन् । वाणिज्य बैंकका प्रायःसबै विभागको जिम्मेवारी सफलतापूर्वक सम्हालेका बस्नेत कामना सेवा बैंकलाई नयाँ उचाईमा पुर्याउने लक्ष्यका साथ आएको  बताउँछन् । कामना

२ अर्बको लगानीमा काठमाडौंमा ‘स्काई वाक’ निर्माण हुने

काठमाडौं । वन्डर्स नेपाल प्रालिले काठमाडौंको कमलादीमा रू. २ अर्बको लागतमा ‘स्काई वाक’ निर्माण गर्ने भएको छ । राष्ट्रिय तथा अन्तराष्ट्रिय पर्यटकलाई केन्द्रित गरेर ‘स्काइ वाक’ निर्माण गर्न लागिएको कम्पनीका अध्यक्ष आकर्षण पोखरेलले बताए ।   वन्डर्स नेपालले शुक्रबार पत्रकार सम्मेलन दक्षिण एशियाकै

सुर्खेतमा एक अर्ब २३ करोड वजेट फ्रिज

दिपेन्द्र शर्मा/सुर्खेत,कर्णाली प्रदेशको राजधानी रहेको जिल्ला सुर्खेतमा १ अर्ब २३ करोड बजेट फ्रिज भएको छ ।  आर्थिक वर्ष २०७४/७५ मा सञ्चालित विकास निर्माण सम्बन्धी परियोजना सम्पन्न नभएपछि वजेट फ्रिज भएको हो । समयमै काम सम्पन्न नभएपछि यति ठूलो रकम फिर्ता भएको हो । सुर्खेतमा गत आवमा चालू तर्फ ९ अर्ब ७७

मुलुकी ऐनप्रति निर्माण व्यवसायी असन्तुष्ट

 काठमाडौँ । सरकारले जारी गर्न लागेको मुलुकी अपराध ऐनको  नेपाल निर्माण व्यवसायी महासंघले विरोध गरेको छ । भदौं १ गतेदेखि लागू गर्न लागिएको मुलुकी अपराध (संहिता) ऐन लागू भएमा मुलुकभरका निर्माण व्यवासायी संकटमा पर्ने उनीहरूको भनाइ छ ।  ऐनको दफा २५० लागू भएमा मुलुकभरको निर्माण कार्य ठप्प हुने भन्दै व्यवसायीलाई

लगानी बोर्डको डेढ दर्जन परियोजनामा ६ खर्ब लगानी

काठमाडौँ ।  लगानी बोर्डले हालसम्म करीब  ६ खर्ब बराबरका डेढ दर्जन परियोजनाको काम अघि बढाएको छ । ठूला परियोजनामा लगानी जुटाउने लक्ष्यका साथ सरकारले २०६८ सालमा बोर्ड स्थापना गरेको हो । बोर्डले प्रवद्र्धन गरेका केही परियोजना निर्माणको चरणमा तथा केही प्रक्रियामा छन् । भारतीय प्रवद्र्धक सतजल विद्युत्

नयाँ श्रम ऐन बमोजिम चिया उद्योग सञ्चालन गर्न सम्भव छैनः उदय चापागाइँ,अध्यक्ष,गोर्खा टि स्टेट

केन्द्रीय तथ्यांक विभाग र राष्ट्रिय चिया तथा कफी विकास बोर्डले गरेको नेपालको व्यावसायिक चिया खेती सर्वेक्षण रिपोर्ट २०७५ भर्खर सार्वजनिक गरेको छ । सर्वेक्षणमा हाल १४ जिल्लामा चियाको खेती भईरहेको उल्लेख छ ।  ताप्लेजुङ, संखुवासभा, भोजपुर, धनकुटा, तेह्रथुम, पाँचथर, ईलाम, झापा, मोरङ, दोलखा, सिन्धुपाल्चोक,

 कृषि क्षेत्रको आमूल परिवर्तनका लागि कटिवद्ध छौःपाठक

साना किसान कृषि सहकारी केन्द्रीय संघका अध्यक्ष खेमबहादुर पाठक सहकारी क्षेत्रमा परिचय दिइरहनुपर्ने नाम होइन । उनकै नेतृत्वमा मुलुकका झण्डै १ हजार साना किसान कृषि सहकारी संस्थाका लाखौं सदस्यहरूको आर्थिक उन्नतिमा ठूलो टेवा पुगेको छ । यतिमात्र नभएर उनी साना किसान विकास बैंकको समेत अध्यक्ष छन् । साना किसान

 बुढीगण्डकी अहिलेकै डिजाइनमा बनाउन सकिँदैन : ज्ञानेन्द्रलाल प्रधान 

 काठमाडौं । बुढीगण्डकी परियोजना अहिलेकै मोडलमा बनाउन नसकिने उर्जा उद्यमी ईन्जिनीयर ज्ञानेन्द्रलाल प्रधानले बताएका छन् ।  काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानले भने,‘बुढीगण्डकी परियोजनाको अहिलेको डिजाईन वा मोडेल काम लाग्दैन्, यो प्रोजेक्ट बनाउनको लागि हामीले रि–डिजाईन गर्नुपछ ।’  अहिलेको

   वाम सरकारको बजेट ‘पपूलिष्ट’ दस्तावेजः पूर्व अर्थमन्त्री महत

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्व अर्थमन्त्री डा.रामशरण महतले आर्थिक वर्ष २०७५७६ को बजेट सुन्दा कर्णप्रिय र पपूलिष्ट लागेपनि कार्यान्वयन गर्न निकै चुनौती भएको बताएका छन् । रिपोर्टर्स क्लबले आयोजना गरेको बजेट विशेष साक्षात्कार कार्यक्रममा बोल्दै डा. महतले बजेट आश्वासन

पुननिर्माण प्राधिकरणलाई थप डेढ खर्ब रुपैयाँ चाहिन्छ सिईओ: भुषाल

काठमाडौं । राष्ट्रिय पुननिर्माण प्राधिकरणका कार्यकारी प्रमुख (सिईओ) युवराज भुषालले भूकम्प पीडितका लागि आगामी बजेटमा प्राधिकरणलाई थप डेढ खर्ब रुपैयाँ आवश्यक रहेकोले बताएका छन् ।  बिहीबार काठमार्डौमा आयोजित कार्यक्रममा बोल्दै भुषालले यस्तो बताएका हुन् । उनले भने,‘आगामी वर्षको बजेटमा प्राधिकरणलाई

सरकारले हटाउँदैछ नेपाल टेलिकमकी प्रबन्ध निर्देशक र दुरसञ्चार प्राधिकरणका अध्यक्षलाई

अमरवाणी संवाददाता/काठमाडौं । प्रधानमन्त्री केपी ओलीको निर्देशनमा नेपाल दुरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झा र नेपाल टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारीलाई एकसाथ पदबाट बर्खास्त गर्ने तयारी गरिएको छ । राजभण्डारीको कमजोर कार्यक्षमता र झाको बढ्दो मनोमानीलाई ‘इस्यू’ बनाएर उनीहरुलाई

   यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौला काठमाडौंमा पक्राउ

काठमाडौं ।  सरकारले अत्यावश्यक सेवा बन्द गरेको भन्दै काठमाडौं लगायत विभिन्न स्थानबाट यातायात व्यवसायी महासंघका पदाधिकारीलाई पक्राउ गरेको छ। सरकारको सिन्डिकेट हटाउने निर्णयको विरोध गर्दै शुक्रबार देशभर सार्वजनिक यातायात ठप्प पारेर यातायात व्यवसायी महासंघका पदाधिकारी गृहमन्त्री रामबहादुर थापाको

प्रदर्शनी अवलोकन

काठमाडौँको भृकुटी मण्डपस्थित १४ औँ अन्तर्राष्ट्रिय औधोगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सवको प्रदर्शनीमा राखिएका सामग्रीको अवलोकन गर्दै अवलोकनकर्ता । तस्बिर: रमेश दवाडी/अमरवाणी

प्रदेश सांसदले मागे ५०–५० लाख

काठमाडौँ । संघीय सरकारले प्रशासनिक खर्च र संरचना निर्माणका लागि पठाएको रकमबाट प्रदेशसभा सदस्यले ५० लाख रुपैयाँ मागेका छन् । नागरिक दैनिकका अनुसार निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम र सांसद् विकास कोषका लागि भन्दै प्रदेशसभा सदस्यले चालू आर्थिक वर्षका लागि सरकारले ल्याउन लागेको पहिलो बजेटबाट

निर्वाचन क्षेत्र विकास कार्यक्रम मैले चाहदैमा हट्दैनःअर्थमन्त्री खतिवडा

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले ‘निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम’ आफूले चाहेरमात्र खारेज नहुने बताए छन् । पूर्वबजेट तयारी सम्बन्धि कार्यक्रममा डा. खिमलाल देवकोटाले निर्वाचन क्षेत्र पूर्वधार कार्यक्रम बन्द गर्न सुझाए दिएपछि अर्थमन्त्री खतिवडाले यस्तो प्रतिक्रिया दिएका हुन्

सातामा डेढ सय किलो सुन तस्करी

काठमाडौँ । नयाँ पत्रिका दैनिकले आज साता डेढ सय किलो सुन तस्करी हुँदै आएको समाचार छापेको छ । सुनचाँदी व्यवसायीका अनुसार बजारमा दैनिक ४० केजी सुनको माग छ । तर, नेपाल राष्ट्र बैंकले २० किलो सुन मात्र आयात गर्ने अनुमति दिएको छ । यसरी दिनमा २० किलो र सातामा करिब डेढ सय किलो सुन तस्करीबाट आएको अनुमान छ । वाणिज्य

इक्यानको अध्यक्षमा विष्णुहरि पाण्डे निर्वाचित

काठमाडौँ। नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को अध्यक्षमा विष्णुहरि पाण्डे निर्वाचित भएका छन् ।  शनिबार सम्पन्न निर्वाचनमा सरोजकुमार बस्नेतलाई १२ मतको अन्तरले पराजित गर्दै पाण्डे अध्यक्षमा निर्वाचित भएका हुन्। महासचिवमा पाण्डे प्यानलका शेषराज भट्टराई विजयी भएका छन्  । नवनिर्वाचित अध्यक्ष पाण्डेले

ब्यानरमा लेनिनको तस्बिर छुटेपछि...

काठमाडौँ । आइतबार एमाले र माओवादी मिलेर गरेको संयुक्तसभा कार्यक्रममा ब्यानरको लफडा भयो । उक्त कार्यक्रममा पार्टी एकता गर्न लागेका दुई दलले संयुक्त रूपमा सम्बोधन गर्ने कार्यक्रममा थियो । तर,कार्यक्रम सुरु नहुँदै विवाद भयो । लेनिन दिवसको अवसरमा आयोजित कार्यक्रमको बोर्डमा लेनिनकै तस्बिर थिएन । कम्युनिष्ट

हिल्सा भन्सार कार्यालय सहयोगीका भरमा

दाने बोहोरा/ हुम्ला । हुम्लास्थित हिल्सा भान्सार कार्यालय कार्यालय सहयोगीका भरमा सञ्चालन हुँदै आएको छ । नायब सुब्बासहित ७ जना कर्मचारीको दरवन्दी रहेपनि भान्सार विभागले कर्मचारी व्यवस्था नगर्दा करोडौं राजस्व नोक्सान हुने गरेको छ । कर्मचारी अभावमा सो कार्यालय वैशाखदेखि असोजसम्म मात्र सञ्चालनमा आउने

एफएनसीसीआई सिन्डिकेटको विपक्षमा,एक्लिए यातायात व्यावसायी

काठमाडौँ ६ वैशाख । निजी व्यावसायीको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) ले सरकारले यातायात क्षेत्रमा सिन्डिकेट हटाउने निर्णयको स्वागत गरेको छ । बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै महासंघले सिन्डिकेट र आलोपालो प्रथा खारेजीको औपचारिक रूपमा स्वागत गरेको हो । महासंघको विज्ञप्तिमा भनिएको

कुल पोष्ट : 55

रोचक

कुकुर पनि हाँस्छ ?

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला