बैङ्क / वित्त

महालक्ष्मीको शाखा मैतीदेवीमा

काठमाडौं । महालक्ष्मी विकास बैंकको नयाँ शाखा काठमाडौंको मैतीदेवीमा स्थापना गरिएको छ । शाखाको बिहीबार नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीले उद्घाटन गरे । कार्यक्रममा बैंकका सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्याय विशेष अतिथि काठमाडौं महानगरपालिका वडा नं ३० का वडाअध्यक्ष दलबहादुर

रुपन्देहीमा महालक्ष्मीका दुई शाखा विस्तार

काठमाडौं । महालक्ष्मी विकास बैंकले शाखा विस्तार गर्ने क्रममा रुपन्देही जिल्लामा दुई नयाँ शाखा विस्तार गरेको छ । बैंकले जिल्लाको रोहिणी गाउँपालिका वडा– ३, स्थित धकधई र ओमसतीया गाउँपालिका १, स्थित ठुटीपिपलमा शाखा स्थापना गरिएको हो ।   धकधई शाखाको समुद्घाटन रोहिणी गाउँपालिकाका अध्यक्ष सञ्जय कुमार यादवले

जनसेवी र स्वाबलम्बलनको आइपीओ

काठमाडौं । आज शुक्रबारदेखि दुईवटा लघुवित्त संस्था जनसेवी र स्वाबलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले प्राथमिक शेयर निष्कासन (आईपीओ) विक्री खुला गरेका छन् । जनसेवी लघुवित्त वित्तीय संस्था ४ लाख ३२ हजार ९९० कित्ता शेयर सर्वसाधारणका लागि जारी गर्न लागेको हो भने स्वाबलम्बन लघुवित्त वित्तीय संस्थाले

महालक्ष्मीको आमा सम्मान

काठमाडौं । महालक्ष्मी विकास बैंकको डडेलधुरा शाखाले मातातीर्थ औसीँको अवसरमा जेष्ठ नागरिक आमाहरूलाई लत्ताकपडा तथा फलफूल वितरण गरेको छ । बैंकले अमरगढी नगरपालिकाको प्रत्येक वडाबाट एक जना आमा छनोट गरी ११ जनालाई सम्मानस्वरुप कपडा, फलफुल तथा मिठाइ सामाग्री वितरण गरेको बैंकले जनाएको छ । सो कार्यक्रममा बैंकले

महालक्ष्मी विकास बैँकद्वारा कृत्रिम हात वितरण 

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडको वीरगञ्ज शाखाले दुर्घटनमा हात गुमाएका अपांगलाई कृत्रिम हात प्रदान गरेको छ ।  सोमबार एक कार्यक्रम आयोजना गरी विभिन्न दुर्घटनामा हात गुमाएका व्यक्तिलाई कृत्रिम हात हस्तान्तरण गरिएको हो । त्यसका लागि शाखाका कर्मचारीले रोटरी क्लब वीरगञ्ज शाखासँग समन्वय गरी

महालक्ष्मी विकास बैंक र नेशनल बैंकिङ्ग ईन्स्टिच्यूट बीच सम्झौता

काठमाडौं । महालक्ष्मी विकास बैंक र नेशनल बैंकिङ्ग ईन्स्टिच्यूट बीच जेएनबीआई कोर्ष सञ्चालन सम्बन्धी  सम्झौता सम्पन्न भएको छ ।  मंगलबार भएको सम्झौतामा महालक्ष्मी विकास बैंकका १ सय भन्दाबढी कर्मचारीलाई नेशनल बैंकिङ्ग इन्स्टिच्यूटले प्रदान गर्दै आएको जुनियर एशोशिएट्स नेसनल बैंकिङ  इन्टिच्युट JANBI

महालक्ष्मीमा ‘मेरो बचत खाता’ खोल्दा रू. १०० सित्तैमा

काठमाडौं । महालक्ष्मी विकास बैंकले नयाँ वर्ष  २०७६ को अवसरमा ‘मेरो बचत खाता’ सञ्चालनमा ल्याएको छ । बैंकले सो खाता खोल्ने सेवाग्राहीलाई सित्तैमा १०० रुपैयाँ दिने घोषणा गरेको छ । बैशाख १ गतेदेखि खोल्न सकिने सो बचत खाता खोल्ने ग्राहकलाई बैकले रु.१०० खातामा जम्मा गरिदिने छ । साथै बचतमा उच्चतम ७% सम्मको

ज्योति र हाम्रो विकास बैंकको एकीकृत कारोबार शुरू,ज्योति देशकै ठूलो विकास बैंक बन्यो

काठमाडौं । ज्योति विकास बैंक र हाम्रो विकास बैंक नुवाकोटको शुक्रबारबाट एकीकृत कारोबार सुरू भएको छ । नेपाल राष्ट्र बैंकका संचालक रामजी रेग्मीले एकीकृत कारोबारको शुभारम्भ गरेका छन् । सो अवसरमा रेग्मीले ज्योति विकास बैंकले हाम्रो विकास बैंकलाई प्राप्ति गरेपछि झनै बलियो हुने भन्दै बैंकिङ्ग सेवा अझै चुस्त

महालक्ष्मी र एभरेष्ट इन्स्योरेन्स बीच बैंकासुरेन्स सम्झौता

काठमाडौं । महालक्ष्मी विकास बैंक र एभरेष्ट इन्स्योरेन्स बीच बैंकासुरेन्स सम्झौता सम्पन्न भएको हो ।  आइतबार सम्पन्न सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछाने र एभरेष्ट इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कमल गौतमले हस्ताक्षर गरेका छन् । सम्झौतापछि महालक्ष्मी विकास बैंकका

शेयर बजार ७ अङ्कले गिरावट

काठमाडौँ । पछिल्ला दिनमा ओरालो लाग्दै आएको शेयर बजार बिहीबार पनि करीब सात अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ६.८६ विन्दुले घटेर एक हजार १४०.६० विन्दुमा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १.५२ विन्दुले घटेर २४२.४७ विन्दुमा पुगेको

महालक्ष्मी विकास बैंकको जनचेतनामूलक कार्यक्रम

काठमाडौं । महालक्ष्मी विकास बैंकको दरबारमार्ग शाखाले शनिबार सरसफाई तथा बैकिङ्ग कारोबार सम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ । ‘सफा सहर हामी सबैको रहर’ भन्ने मूल नाराको ब्यानर बोकेका अभियानका सहभागीले दरबारमार्ग क्षेत्रमा र्याली निकालेका थिए । सो अवसरमा काठमाडौँ महानगरपालिका–१ का

ज्योति विकास बैंक र हाम्रो विकास बैंकले चैत १५ देखि एकिकृत कारोबार गर्ने

काठमाडौं ।  ज्योति विकास बैंक र हाम्रो विकास बैंकले चैत १५ गते देखि एकिकृत कारोबार थाल्ने भएका छन् । ज्योतिले हाम्रो विकास बैंकलाई गाभ्ने सम्झौता भएको करिब ८ महिना पछि एकिकृत कारोबार गर्न राष्ट्र बैंकले दुई संस्थालाई अनुमति दिएको थियो । हाम्रो विकास बैंकलाई प्राप्ति गर्ने सम्बनधमा दुई संस्थाहरुबीच

महालक्ष्मीको सहयोगमा विद्यालयमा सनेटरी भेन्डिङ मेसिन

काठमाडौं । महालक्ष्मी विकास बैंकको लुम्बिनी शाखाले अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर लुम्बिनीस्थित करुणा कन्या उच्चमाध्यमिक विद्यालयमा ‘सेनेटरी नेपकिन भेन्डिङ मेसिन’ जडान गरेको छ । मेशिनको स्थापनापछि किशोरीले आफूलाई चाहेको बखत सेनिटरी प्याडको प्रयोग गर्न सक्नेछन् । यस प्रकारको सुविधाले

महालक्ष्मी विकास बैंकको रू. ५० हजार सहयोग

काठमाडौं । महालक्ष्मी विकास बैंकको बैलौरी शाखाले बेलौरी नगरपालिका – ५, रामनगर कञ्चनपुरस्थित जन नमूना माध्यमिक विद्यालयका जेहेन्दार तथा आर्थिक स्थिति कमजोर भएका १० जनालाई छात्रवृति प्रदान गरेको छ । बैंकले उनीहरूको पठनपाठनमा सहयोग पुगोस भनेर पच्चीस हजार रुपैयाँ छात्रवृति स्वरुप प्रदान गरेको हो । त्यसैगरी

दोलखमा प्राइम बैंकको वित्तीय साक्षरता कार्यक्रम

काठमाडौं । प्राइम कमर्सियल बैंकले दोलखामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । जिरी नगरपालिका, जिरी उद्योग वाणिज्य संघ र प्राइम कमर्सियल बैंकको संयुक्त आयोजनामा नगरपालिकाका कर्मचारी र उद्योग वाणिज्य संघका सदस्यहरुलाई नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठको प्रमुख आतिथ्यमा वित्तिय

सोहखुट्टेमा महालक्ष्मी बैंकको ‘सफा सहर हामी सबैको रहर’ अभियान

काठमाडौं । महालक्ष्मी विकास बैंकका नयाँ बजार शाखाले सरसफाई तथा बैकिङ्ग कारोबार सम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ । ‘सफा सहर हामी सबैको रहर’ भन्दै सोहखुट्टेबाट सरसफाई अभियान सुरु भएर बालाजु पुगेर समापन भएको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । अभियानमा बैंकका प्रतिनिधि, मनास्लु

महालक्ष्मी विकास बैंक र महालक्ष्मी लाईफ इन्स्योरेन्सबीच बैंकासुरेन्स सम्झौता

काठमाडौं । महालक्ष्मी विकास बैंक र महालक्ष्मी इन्स्योरेन्सबीच बैंकासुरेन्स सम्झौता सम्पन्न भएको छ ।  बैंकले निक्षेपकर्ता एवम् कर्जा लिने ग्राहकलाई एकद्वार सेवा प्रणाली मार्फत बीमा सेवादिने उद्देश्यले बैंकासुरेन्स सम्झौता गर्दै आएको छ । बुधबार सम्पन्न सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत

ज्योति विकास बैंकको नयाँँ शाखा धरानमा

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले सुनसरीको धरानमा नयाँ शाखा संचालनमा ल्याएको छ । धरान उपमहानगरपालिका– १२ मा स्थापित शाखाको बिहीबार सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र शाह तथा बैंकका अध्यक्ष हरि चन्द्र खड्काले संयुक्त रुपमा उद्घाटन गरे ।  

ज्योति विकास बैंकका एकै दिन ५ नयाँ शाखा

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले प्रदेश नं १ र २ को विभिन्न जिल्लामा एकै दिन ५ ओटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले बुधबार सर्लाहीको हरिवन, सप्तरीको रुपनी, बाराको परवानीपुर र निजगढ तथा उदयपुरको गाईघाटमा नयाँ शाखा संचालनमा ल्याएको हो । हरिवन नगरपालिका– ११, हरिवनमा रहेको नयाँ शाखाको नगरपालिकाका

ज्योति विकास बैंकको नयाँँ शाखा सिन्धुली बजारमा

काठमाडौं । ज्योति विकास बैंकको नयाँ शाखा सिन्धुली जिल्लाको सिन्धुली बजारमा सञ्चालनमा आएको छ । कमलामाई नगरपालिका– ६, सिन्धुलीबजारमा रहेको शाखाको मंगलबार सिन्धुली उद्योग वाणिज्य संघका अध्यक्ष अम्रेश चन्द्र बैदार र बैंकका अध्यक्ष हरि चन्द्र खड्काले संयुक्त रुपमा उद्घाटन गरे । हाल बैंकले ८५ शाखा कार्यालय

सनराइज बैंकको एकैसाथ ६ प्रादेशिक कार्यालय

काठमाडौं । सनराइज बैंक लिमिटेडले एकसाथ ६ ओटा प्रदेशमा प्रादेशिक शाखा विस्तार गरेको छ । क्षेत्रका सेवाग्राही र शाखाहरूको नियमन तथा नियन्त्रणका लागि बैंकले प्रदेश नं १ को प्रादेशिक कार्यालय ईटहरी, प्रदेश नं २ को लाहान, प्रदेश नं ४ को पोखरा , प्रदेश नं ५ को बुटवल, प्रदेश नं ६ को सुर्खेत र प्रदेश नं ७ को कैलाली

सनराइज बैंक र गुराँस लाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौं । सनराइज बैंक लिमिटेड र गुराँस लाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता भएको छ । सम्झौतापछि सेवाग्राहीले सनराइज बैंकका देशभरका शाखाबाट गुराँस लाइफ इन्स्योरेन्समा जीवन बीमा गर्नुका साथै प्रिमियम भुक्तानी, दाबी भुक्तानी लगायतका सेवा प्राप्त गर्न सक्नेछन् । सम्झौताले जीवन बीमा गर्न चाहने

टिच फर नेपाललाई सनसाइज बैंकको ५ लाख सहयोग

काठमाडौं । सनराइज बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत टिच फर नेपाललाई रु. ५ लाख सहयोग गरेको छ । सामुदायिक    विद्यालयको गुणस्तर सुधार्न स्वयमसेवी शिक्षक उपलब्ध गराउँदै आएको टिच फर नेपाललाई आइतबार बैंकले सहयोगको चेक हस्तान्तरण गरेको हो । संस्थाले विभिन्न विश्वविद्यालयबाट स्नातक

महालक्ष्मी विकास बैंकद्वारा शैक्षिक संस्थालाई सहयोग प्रदान

 काठमाडौं । महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत विभिन्न शैक्षिक संस्थाहरूलाई सहयोग गरेको छ । बैंकको भैरहवा शाखाले मंगलबार सिद्घार्थनगर, रुपन्देहीस्थित श्री बहिरा माध्यमिक विद्यालयलाई २ थान कम्प्युटर, २ सय ओटा उनी टोपी र १ थानवाटर डिस्पेन्सर सहयोग गरेको छ । त्यस्तै

जनता बैंक र सिटिजन लाइफबीच बैंकासुरेन्स सम्झौता

काठमाडौं । जनता बैंक लिमिटेड र सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीबीच मंगलबार बैंकासुरेन्स सम्झौता सम्पन्न भएको छ ।  सेवाग्राहीलाई एकद्वार प्रणालीमार्फत बिमा सेवा दिने उद्देश्यले इन्स्योरेन्स कम्पनीहरुसँग सम्झौता गर्ने क्रममा सिटिजनसँग पनि सम्झौता भएको जनता बैंकले बताएको छ । सम्झौतामा बैंक प्रमुख

नेपाल मेडीसिटी र माछापुच्छ्रे बैंक बीच सम्झौता

काठमाडौं । नेपाल मेडिसिटी अस्पतालले माछापुच्छ्रे बैंकका कर्मचारी तथा सेवाग्राहीलाई विशेष सहुलियत प्रदान गर्ने भएको छ । मंगलबार माछापुच्छ्रे बैंकको केन्द्रीय कार्यालयमा सेवा सम्बन्धी सम्झौतामा हस्ताक्षर गरिएको छ । सम्झौतामा नेपाल मेडीसिटी अस्पतालका महाप्रबन्धक विजय रिमाल र बैंकका डेपुटी सिइओ सन्तोष

आईएमई जनरलको ४३ करोड २० लाखको हकप्रद खुल्यो

काठमाडौं । आईएमई जनरल इन्स्योरेन्स कम्पनी (IGI) ले पुस १७ गतेदेखि चुक्ता पूँजीको ८० प्रतिशत हकप्रद शेयर निष्काशन गरेको छ। बीमा समितिले निर्जीबन बीमा कम्पनीहरुलाई तोकेको न्यूनतम चुक्ता पूँजी एक अर्ब रुपैयाँ कायम गर्न कम्पनीले सो हकप्रद निष्काशन गरेको हो। इन्स्योरेन्सको हाल ५४ करोड रुपैयाँ चुक्ता पूँजी

ग्राण्डी अस्पताल र ज्योति विकास बैंक बीच सहकार्य

काठमाडौं । ज्योति विकास बैंक र ग्राण्डी इन्टरनेसनल हस्पिटल बीच सेवा आदान–प्रदानमा सहकाय गर्र्ने

ज्योति विकास बैंक र चिरायू नेसनल हस्पिटलबीच सम्झौता

काठमाडौं । ज्योति विकास बैंक लिमिटेड र चिरायू नेसनल हस्पिटल एण्ड मेडिकल ईन्स्टिच्युट बीच सम्झौता भएको छ । बैंकले आपm्ना सम्पूर्ण ग्राहक तथा कर्मचारीलाई सो अस्पतालको सेवामा विशेष सहुलियत दिने सम्झौतामा बुधबार हस्ताक्षर भएको हो । सम्झौता पत्रमा बैंककातर्फबाट नायव महाप्रबन्धक सुशील कुमार शर्मा र अस्पतालका

नेप्से ३२ अंकले वढ्यो

काठमाडौँ । साताको पहिलो दिन धितोपत्र बजार नेप्से परिसूचक ३२ दशमलब २४ बिन्दुले बढेर एक हजार १९८ दशमलब १८ बिन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार प्रतिशतका आधारमा आज बजार दुई दशमलब ७७ प्रतिशतले वृद्धि भएको हो । यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक सात दशमलब ३१ बिन्दुले

कुल पोष्ट : 138

रोचक

कुकुरले गर्‍यो जिउँदै गाडिएको

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला