अमरवाणी संवाददाता/काठमाडौँ । चाडबाडको मुखमा बजारमा सुनचाँदीको चरम अभाव भएको छ । सरकाले कच्चा पदार्थ बढाउन नसक्दा सुनचाँदीको अभाव भएको हो ।  नेपाल राष्ट्रिय सुनचाँदी मञ्चका केन्द्रीय अध्यक्ष गणेश लकान्द्रीले बुधबार अमरवाणी अनलाइनसँग कुरा गर्दै सरकारले कच्चा

अर्थ

फक्सवागनमा ८ लाख सम्म छुट

काठमाडौं —  फक्सवागेनले नाडा अटो शोमा आफ्ना विभिन्न मोडलका गाडीहरूमा १ लाख ७५ हजार रुपैयाँदेखि ८ लाख रुपैयाँसम्मको छूटको व्यवस्था गरेको छ । पोलो ट्रेन्डलाइनमा २७ लाख ४५ हजार रुपैयाँ मूल्य रहेको यस गाडीमा १ लाख ७५ हजार रुपैयाँको छूटको अफर दिइएको छ । पोलो कमफर्टलाइन गाडीको मूल्य ३० लाख ९५ हजार रुपैयाँ

सोमबार पनि शेयर बजार १३.७४ अंकको बृद्धि

काठमाडौं । सोमबार पनि शेयर बजार दोहोरो अंकले बढेको छ। १४ दिन लगातार घटेको बजार आइतबार देखि बढ्न थालेको हो। कारोबारमा आएका नौ समुहमध्ये सात उपसूचक बढेको प्रभाव समग्र बजारमा देखिएको छ। सोमबार बैंक ०.८६, जलबिद्युत ४.१५, फाइनान्स १.३२, बीमा ०.१८, उत्पादनमुलक ०.५३, अन्य २.२७, लघुवित्त ०.६३ प्रतिशतले बढेका छन्। होटल

सपोर्ट माइक्रोफाइनान्सको आइपीओ नतिजा सार्वजनिक

सपोर्ट माइक्रोफाइनान्सले निष्काशन गरेको १ लाख ८० हजार कित्ता हजार साधारण सेयरको बाँडफाँड भएको छ। बिक्रि प्रबन्धक एनएमबी क्यापिटलले आज बुधबार साधारण सेयर  बाँडफाँड गरेको हो  । क्यापिटलका अनुसार आईपिओमा कुल २  लाख ३७ हजार ६ सय १७  जनाले आवेदन दिएका थिए । जस मध्ये २ लाख ३५ हजार २ सय ४८  आवेदन योग्य

काभ्रे १ मा गठबन्धनसँग भिड्दै मिडियाकर्मी श्रेष्ठ

प्रयास श्रेष्ठ, काठमाडौं– २१, कार्तिक । मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको रौनक मुलुकभर वढन थालेको छ । राजधानी काठमाडौंको छिमेकी जिल्ला काभ्रेमा निर्वाचन क्षेत्र नं १ पनि चुनावी प्रतिसप्रर्धा चुलिएको छ । यहाँ लोकतान्त्रिक र वाम गठबन्धनका उम्मेदवारसँग भिड्दै छन् विवेकशील साझा

नासाको काठमाडौं टु तिलिचो राईडिङ

प्रयास श्रेष्ठ /काठमाडौं १९, कार्तिक । नासा बुलेट क्लबको आयोजनामा मनाङको तिलिचो तालसम्म बुलेट मोटरसाईकलको राइड कार्यक्रमको आयोजना हुने भएको छ । रोयल ईन्फिल्ड मोटर साईकल राईडर सम्बद्ध छाता संगठन नासा बुलेट क्लबले आयोजना गरेको काठमाण्डौ–तिलिचो मोटरसाईकल यात्रा कार्तिक २४ देखि ३० गतेसम्म चल्नेछ । मुलुकको

भर्खरै नेपालमा आएको यामाहाको नयाँ बाइक एफजी–२५ कस्तो छ ?

नेपाली बजारमा यामाहाको एफजी सिरिजमा नयाँ बाइक एफजी–२५ आएको छ । एफजी नेपालमा निकै चलेको बाइक हो । एफजी सिरिजमा आएको नयाँ बाइकमा २ सय ५० सीसीको इन्जिन छ । यो बाइकले यामाहाको एफजी सिरिजका अन्य बाइकले जस्तै राम्रो बजार लिने अनुमान छ । एफजी–२५ लाई यामाहाले पावरफुल मिडक्लास स्ट्रिट फाइटर भनेर व्याख्या गरेको

कति आउँदैछन् विदेशी पर्यटक?

भूकम्पपछि विदेशी पर्यटक अगमन स्वात्तै घट्ने आशंका थियो तर त्यस्तो भएन। विदेशी सञ्चारमाध्यममा नेपालका पर्यटकीय गन्तब्यबारे निरन्तर रुपमा सकारात्मक प्रचारप्रसार हुनाले पर्यटकको संख्या वृद्धि भएको हो। अध्यागमन विभागका अनुसार यो वर्षको आठ महिनामा पाँच लाख ६६ हजार दुई सय २१ पर्यटक नेपाल भित्रिएका छन्।

दोहोरो अंकले बढ्यो सेयर बजार

धितोपत्र बजार सोमबार दोहोरो अंकले बढेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार बजार ४६.६२ अंकले बढेको छ। दशैँपछि उच्च बिन्दुले बजार बढेको आज पहिलो पटक हो।  दोहोरो अंकले बजार बढ्दा नेप्से परिसूचक एक हजार ५६४ बिन्दुमा पुगेको छ। बजारमा लगानीकर्ता सम्हालिएर लगानी गर्न थालेको तथा राजनीतिकरुपमा पनि निर्वाचनको

हिमस्टारले ल्यायो नयाँ एलईडी बल्ब

गोल्छा अर्गनाइजेसनको भगिनी संस्था हिम इलेक्ट्रोनिक्सले नयाँ एलईडी बल्ब सार्वजनिक गरेको छ। हिमस्टार एलईडी बल्ब नेपालको पहिलो अन्तराष्ट्रिय स्तरको सी ई सर्टिफाईड एलईडी बल्ब भएको जनाउँदै हिम इलेक्ट्रोनिक्सले यो नेपालमा सबैभन्दा धेरै बिक्रि हुने एलईडी बल्ब पनि रहेको दावी गरेको छ। नयाँ एलईडी बल्बमा १००

तेह्रथुमबाट एक वर्षमा चौध करोडको तरकारी बिक्री

आर्थिक वर्ष २०७३÷७४ मा जिल्लाबाट करिब रु १४ करोड बराबरको तरकारी बिक्री गरिएको छ। बन्दागोभी, काउली, मुला, गोलभेँडा, रायो, बोडी, मटरलगायत तरकारी बिक्री गरिएको हो।  सो आवमा किसानले कुल २७ हजार १३९ मेट्रिक टन तरकारी उत्पादन गरेका जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत रोहिणीराज घिमिरेले

नेपाल टेलिकम र एनसेलले पौने आठ अर्ब राजस्व बुझाए

नेपाल टेलिकम र एनसेलले सरकारलाई रोयल्टी, ग्रामीण दूरसञ्चार विकास कोष र अग्रिम फ्रिक्वेन्सी लगायतका शीर्षकमा ७ अर्ब ७६ करोड १ लाख रुपैयाँ राजस्व बुझाएका छन्। नेपाल दूरसञ्चार प्राधिकरणको कानुनी प्रावधान अनुसार सेवा प्रदायकहरूले आफ्नो वार्षिक आम्दानीको ४ प्रतिशत रोयल्टी र २ प्रतिशत ग्रामीण दूरसञ्चार

सुनचाँदीको माग बढ्यो, मूल्य घट्यो

तिहार नजिकिँदै गर्दा नेपालमा सुनचाँदीको माग बढेको छ। लक्ष्मी पूजाको दिन घरमा सुन-चाँदीको सामग्री भित्र्याउनु पर्छ भन्ने मान्यताका साथ धेरै नेपालीले तिहारको समयमा सुनचाँदी खरिद गर्ने गरेका छन्। त्यसैले पनि सुनचाँदीको माग बढेको हो।   यद्यपि सुनचाँदीको मूल्य भने केही घटेको छ। नेपाल सुनचाँदी व्यवसायी

ढाकाको व्यापार ह्वात्तै बढ्यो

तिहारको समयमा जिल्लामा ढाकाको व्यापार ह्वात्तै बढेको छ। ढाकाबाट बनेको टोपी, मखलर, कुर्तासुरुवाल, सारी, ब्लाउज, पछ्यौरा, चौबन्दी, सर्ट लगायतका कपडाको व्यापार बढेको हो। अरू समयमा मुस्किलले महिनामा रु ५० हजारदेखि रु एक लाखसम्म ढाकाका सामान बिक्री हुने भए पनि तिहारको समयमा दैनिक रु ५० हजारको हाराहारीमा सामान

ठमेल आजदेखि ‘भेहिकल फ्रि जोन’

पर्यटकीयस्थल ठमेल आइतबारदेखि ‘भेहिकल फ्रि जोन’ घोषणा भएको छ। पर्यटकलाई घुमफिरका लागि सहज बनाउने उद्देश्यकासाथ काठमाडौं महानगरपालिका, महानगरीय ट्राफिक प्रहरी महाशाखा, ठमेल पर्यटन विकास परिषद् लगायतको सहकार्यमा ठमेललाई 'वाकिङ स्ट्रिट' बनाउन लागेको हो। ठमेलको नरसिंहचोकबाट पश्चिम, जेपी मोडबाट

कुल पोष्ट : 45

रोचक

महिला यौन आनन्दका लागि कस्तो

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला