काठमाडौं । राष्ट्रिय बीमा कम्पनीले गत आर्थिक वर्षको चौंथो त्रैमाससम्ममा ३४ करोड ८७ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको यही अवधिको तुलनामा १२ करोड १७ लाख रुपैयाँले बढी हो । अघिल्लो आर्थिक वर्षको चौंथो त्रैमाससम्ममा कम्पनीले २२ करोड

अर्थ

इन्टरनेट प्रदायक क्लासिक टेक दशौं वर्षमा प्रवेश

काठमाडौं । मुलुकभर इन्टरनेट सेवा उपलब्ध गराउँदै आएको क्लासिक टेक प्रालिले सेवा विस्तार गरेको १० वर्ष पूरा भएको छ । विश्वकै GPON उत्कृष्ट प्रविधिबाट फाईबर इन्टरनेट सेवा प्रदान गर्दै आएको कम्पनी नेपालको  ७७ जिल्लामै नेटवर्क बिस्तार गरिसकेको छ। । कम्पनीका २१ ओटा बढी शाखा छन् भने करिब   ९०० जनाभन्दा वढी

कम वर्षाः कम रोपाइँ

भोजपुर । असार महीना बित्न लाग्दा भोजपुरमा ५८ प्रतिशत मात्र रोपाइँ सकिएको कृषि ज्ञान केन्द्र जनाएको छ । यस वर्ष कम वर्षा भएको कारण जिल्लाको कूल धान फल्ने १८ हजार २०० हेक्टर क्षेत्रफलमध्ये हालसम्म ५८ प्रतिशत रोपाइँ सकिएको कार्यालयको भनाइ छ । धानखेती हुने क्षेत्रमध्ये ६० प्रतिशत हेक्टरमा आकाशे पानीको

सरकार र चिनी मिलले तत्काल उखु किसानलाई अनुदान दिनुपर्छ: सांसद त्रिपाठी

काठमाडौं । प्रतिनिधिसभाका सदस्य हृदेश त्रिपाठीले तत्काल उखु किसानलाई अनुदान उपलब्ध गराउन माग गरेका छन् ।  ‘अहिले उखु किसानहरु ठूलो मारमा छन् । सरकारको अकर्मण्यता र चिनी मालिकहरुको उदण्डताका कारण उखु किसानहरु ठूलो मारमा परेका छन् । उनीहरुलाई तत्काल सरकारले ७० प्रतिशत र चिनी मिल सञ्चालकहरुले ३० प्रतिशत

‘चाडबाडको मुखमा बजारमा सुनचाँदीको चरम अभाव’

अमरवाणी संवाददाता/काठमाडौँ । चाडबाडको मुखमा बजारमा सुनचाँदीको चरम अभाव भएको छ । सरकाले कच्चा पदार्थ बढाउन नसक्दा सुनचाँदीको अभाव भएको हो ।  नेपाल राष्ट्रिय सुनचाँदी मञ्चका केन्द्रीय अध्यक्ष गणेश लकान्द्रीले बुधबार अमरवाणी अनलाइनसँग कुरा गर्दै सरकारले कच्चा पदार्थ नबढाएर सुनचाँदीको क्षेत्रलाई

यो पूरक वजेट ल्याउने समय होइनःअर्थमन्त्री खतिवडा

काठमाडौ । अर्थमन्त्री डा. युवराज खतिवडाले अहिले पूरक बजेट ल्याउने बेला नभएको बताएका छन् । मंगलबार अर्थमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री खतिवडाले  पूरक बजेट ल्याउने विषयमा कुनै पनि छलफल नभएको र यो पूरक बजेट ल्याउने समय नभएको स्पष्ट पारे । चालू बजेटको अर्धवार्षिक समीक्षा नभएसम्मका लागि

मेट्रो रेलको परियोजना प्रतिवेदन तयारीका लागि ६ कम्पनी योग्य

भदौ २९, काठमाडौं । सरकारले नागढुङ्गादेखि काभ्रेपलान्चोकको धुलीखेलसम्म निर्माण हुने मेट्रो रेलको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयारीका लागि प्रारम्भिक रुपमा ६ कम्पनी छनोट गरेको छ । ती कम्पनीलाई प्राविधिक प्रस्तावसहित ३० दिनभित्र सम्पर्कमा आउन आग्रह गरिएको छ । प्राविधिक प्रस्तावको आधारमा उपयुक्त

नेपाल ग्याँस प्रा. लिको नपड्किने सिलिण्डर बजारमा

काठमाडौँ / उद्योग तथा वाणिज्यमन्त्री मातृकाप्रसाद यादवले ४०/५० वर्ष पुराना ग्याँस सिलिण्डर अहिले पनि प्रयोगमा रहेको बताए । काठमाडौँमा नेपाल ग्याँस  प्राइभेट लिमिटेडले आयोजना गरेको ‘कम्पोजिट सिलिण्डर’ सार्वजनिकीकरण कार्यक्रममा उनले यस्तो बताएका हुन् । पुराना सिलिण्डरहरु अहिलेसम्म प्रयोग भईरहनु

व्यवसायी भन्छन्–सुनको आयात बढाउनुपर्छ

काठमाडौ। सुन व्यवसायलाई निर्यातमुखी बनाउन सरकारले सुन आयातमा निजी क्षेत्रलाई पनि भूमिका दिनुपर्ने व्यवसायीहरूको माग छ । काठमाडौँमा सम्पन्न भएको नेपाल रत्न तथा आभुषण संघको उद्घाटन समारोहमा व्यवसायीहरूले यस्तो माग गरेका हुन् ।  संघकी अध्यक्ष ज्योत्सना श्रेष्ठले नेपालमा सुन व्यवसायीहरुले भोग्नु

नयाँ श्रम ऐन बमोजिम चिया उद्योग सञ्चालन गर्न सम्भव छैनः उदय चापागाइँ,अध्यक्ष,गोर्खा टि स्टेट

केन्द्रीय तथ्यांक विभाग र राष्ट्रिय चिया तथा कफी विकास बोर्डले गरेको नेपालको व्यावसायिक चिया खेती सर्वेक्षण रिपोर्ट २०७५ भर्खर सार्वजनिक गरेको छ । सर्वेक्षणमा हाल १४ जिल्लामा चियाको खेती भईरहेको उल्लेख छ ।  ताप्लेजुङ, संखुवासभा, भोजपुर, धनकुटा, तेह्रथुम, पाँचथर, ईलाम, झापा, मोरङ, दोलखा, सिन्धुपाल्चोक,

सनराइज बैंकको सुरक्षित अनलाइन कारोबार

काठमाडौं । सनराइज बैंकले भिसासँग सहकार्य गर्दै भेरिफाइड बाई भिसा(भीबीभी) सेवा संचालनमा ल्याएको छ । बैंकले आफ्नो ग्राहकलाई उच्च सेवा प्रदान गर्ने तथा विद्युतिय भुक्तानीलाई अझ सहज तथा सुरक्षित बनाउने क्रममा उक्त सेवाको शुरुवात गरेको हो । भीबीभी सेवा मार्फत भिसा डेबिट कार्ड तथा क्रेडिट कार्ड प्रयोग गरि

संघीय संसदमा १३ खर्ब १५ अर्बको बजेट,के–के योजना पूरा गर्दैछ सरकार (बजेटको पूर्ण पाठ)

काठमाडौं  -सरकारले आर्थिक वर्ष २०७५/७६ का नीति र कार्यक्रमहरु कार्यान्वयन गर्न कूल १३ खर्ब १५ अर्ब १६ करोड १७ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । संघीय संसदको आजको संयुक्त बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले कूल विनियोजनमध्ये चालूतर्फ आठ खर्ब ४५ अर्ब ४४ करोड ७५ लाख अर्थात ६४.३ प्रतिशत र पूँजीगततर्फ

आजबाट मुलुक लोडसेडिङमुक्त,कसरी भयो सम्भव ? 

काठमाडौँ । विद्युत् प्राधिकरणले आजदेखि मुलुक लोडसेडिङमुक्त हुने घोषणा गरेका छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले औद्योगिक क्षेत्रमा दैनिक तीन घण्टाका दरले गरिँदै आएको विद्युत् आपूर्ति कटौति आजदेखि अन्त्य गरेको जानकारी दिए ।  ‘आज बाट देशका कुनै पनि भाग वा क्षेत्रमा लोडसेडिङ हुनेछैन्’,

मलेसिया जाने सवा ६ लाख कामदारबाट ३ अर्ब ठगी

काठमाडौँ । एउटा गैरकानूनी कम्पनीले मलेसिया जाने ६ लाखभन्दा बढी गरिब नेपाली कामदारको अर्बौं रुपैयाँ ठगेको छ । नयाँ पत्रिका दैनिकका अनुसार मलेसिया भिएलएन नेपाल नामक अनधिकृत कम्पनीले भिसा प्रोसेसिङ र भिसा संकलनका नाममा पछिल्लो साढे चार वर्षको अवधिमा ६ लाख ३३ हजार ३ सय ६८ कामदारबाट २ अर्ब ७१ करोड रुपैयाँभन्दा

प्रतिबद्धता पुनर्निर्माणमा, खर्च अन्यत्रै

काठमाडौँ ६ वैशाख । नर्वे सरकारले भूकम्पपछिको पुनर्निर्माणका लागि घोषणा गरको डेढ अर्बभन्दा बढी रकम आफ्नो स्वार्थ मिल्ने गैरसरकारी संस्थामार्फत खर्च गरेको छ । नर्वेले विपतको बेला ठूलै सहयोग घोषणा गरेर सहानुभूति देखाए पनि त्यो आफ्नै स्वार्थपूर्तिमा प्रयोग गरेको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई

सिंहदरबारभित्र एकैचोटि काटिए सयौं टेलिफोन लाइन

काठमाडौँ ६ वैशाख । पटक–पटक ताकेता गर्दा पनि बक्यौता रकम नतिरेपछि नेपाल टेलिकमले प्रधानमन्त्री कार्यालयदेखि मन्त्रालय र संसद् सचिवालयसम्मको टेलिफोन लाइन काटेको छ । टेलिफोन सेवा नभएपछि बुधबार सिंहदरबारभित्रका अधिकांश सरकारी कार्यालय अस्तव्यस्त बने । नयाँ पत्रिका दैनिकका अनुसार, कतिपय कार्यालयले

सिण्डिकेटविरुद्ध सरकार कठोर,यातायात समितिहरूको बैंक खाता रोक्का गर्नेसम्मको चेतावनी

काठमाडौँ ६ वैशाख। सिण्डिकेटविरुद्ध कठोर बन्दै गएको सरकारले यातायात व्यवसायी संघ तथा समितिहरुको बैंक खाता रोक्का गर्ने प्रक्रिया अघि बढाएको छ । सार्वजनिक यातायात बन्द गर्ने धम्की दिइरहेका बेला सरकारले यातायातसम्वन्धी समितिहरु जिल्ला प्रशासन कार्यालयमा दर्ता र नवीकरण नगर्ने निर्णय गरेको थियो । त्यसविरुद्ध

प्रदेश सरकारद्वारा नीति तथा कार्यक्रम सार्वजनिक

पोखरा ४ वैशाख । पर्यटन, उर्जा, कृषि, उद्योग र पूर्वाधार विकासमा जोड दिंदै प्रदेश सरकारले नीति तथा कार्यक्रम सोमबार ल्याएको छ । चालु आर्थिक वर्षको तीन महिनाका लागि भनिए पनि आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटलाई समेत आधार हुने गरी यो ल्याइएको हो ।  बहुजातिय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक एवं भौगोलिक

कर्मचारी सन्ततिको छात्रवृत्तिमा पौने अर्ब खर्च, उपलब्धि शून्य

काठमाडौँ ४ वैशाख । सरकारले कर्मचारीका सन्तानलाई छात्रवृत्तिमा करोडौं लगानी गरे पनि उनीहरूलाई सरकारी सेवामा आकर्षित गर्न नसकेको विषयलाई आज अन्नपूर्ण पोस्ट दैनिकले मुख्य समाचार बनाएर छापेको छ । समाचार अनुसार, सरकारी छात्रवृत्तिमा कर्मचारीका सन्तान डाक्टर, इन्जिनियर, नर्स, कृषि तथा वन प्राविधिक बनेका

उपभोक्ता ठग्नेलाई कडा कारवाही हुन्छ : मन्त्री यादव

काठमाडौँ २ वैशाख । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले बजार अनुगमनलाई प्रभावकारी र व्यवस्थित बनाइने प्रतिबद्धता जनाएका छन् ।  मन्त्रालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री यादवले नयाँ योजनाका साथ बजार अनुगमनलाई प्रभावकारी र व्यवस्थित बनाइने बताए ।  उपभोक्तालाई महशुस हुने र

बारम्बार किन बढाइन्छ पेट्रोल र डिजेलको मूल्य ? 

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोल, डिजेल मट्टीतेलको मूल्यमा वृद्धि गरेको छ । निगमका प्रवक्ता वीरेन्द्र गोइतका अनुसार मट्टीतेल, डिजेल र पेट्रोलमा प्रतिलिटर समान दुई–दुई रुपैयाँ मूल्य बढाइएको हो । स्वचालित प्रणाली अनुसार मूल्य वृद्धि गरिएपछि अब पेट्रोलको मूल्य आजै राति १२ बजेदेखि प्रतिलिटर एक सय

आर्थिक सर्वेक्षण अगामी वैशाख १ देखि सुरु हुने

काठमाडौँ । । राष्ट्रिय आर्थिक सर्वेक्षण अगामी वैशाख १ गतेदेखि सुरु हुने भएको छ । केन्द्रीय तथ्याङ्क विभागले सञ्चालन गर्ने सो सर्वेक्षणको मुख्य ध्येय केन्द्र, प्रदेश तथा स्थानीय तहको विकास योजना तर्जुमा तथा नीति तयार गर्न आवश्यक पर्ने तथ्याङ्क संकलन गर्नुरहेको छ । यसका लागि विभागले ७७ जिल्लामा आर्थिक

खुल्ला बजेट सर्वेक्षण : नेपाल दक्षिण एसियाकै अग्रस्थानमा

काठमाडौं ।  नेपाल खुल्ला बजेट सर्वेक्षण, २०१७ मा दक्षिण एशियामै अग्रस्थानमा देखिएको छ । नेपाल सन् २००६ देखि खुल्ला बजेट छलफलमा सहभागी हुन थालेको हो । जसअनुसार नेपालले २००६ मा ३६ अंक, २००८ मा ४३ अंक, २०१० मा ४५ अंक, २०१२ मा ४४ अंक, २०१५ मा २४ र यस वर्ष ‘२०१७’ मा ५२ अंक प्राप्त गरेको हो । सर्वेक्षण प्रत्येक

एनएमबी बैंक ‘बैंक अफ दि इयर २०१७’ बाट सम्मानित

एनएमबी बैंक ‘बैंक अफ दी इयर २०१७ बाट’ सम्मानित भएको छ । बेलायतको फाइनान्सियल टाइम्सले हरेक वर्ष प्रदान गर्ने यस उपाधी यस वर्ष एनएमबीले पाएको हो । बैंकको वित्तीय अवस्था र वित्तीय विवरणबाट देखिने वित्तीय जोखिम न्युनिकरण क्षमताको आधारमा मात्र नभई वित्तीय समावेशीकरण, मल्टि च्यानल बैंकिङ लगायतको आधारमा

‘अन्तर्राष्ट्रिय क्वालीटी’मा नेपाली बैंकिङ, प्रयोगमै आए १५ प्रविधि

 अहिले नेपालको बैंकिङ क्षेत्रमा नयाँ–नयाँ प्रविधि भित्रिने क्रम जारी छ । अधिकांश बैंक तथा वित्तीय संस्थाले सूचना प्रविधिको प्रयोगमार्फत ग्राहकलाई सेवा दिइरहेका छन् । पुराना तथा सरकारको स्वामित्वमा रहेका बैंकहरूले पनि आफूलाई यस क्षेत्रमा प्रतिस्पर्धी बनाउँदै लगेका छन् । पुरातन अवस्थामा ढड्डे र

‘शीप सिकेर विदेश जानु राम्रो’

कैलाश न्यौपाने,प्रबन्ध निर्देशक Creast Education कन्सलटेन्सी नेपालीयुवा युरोप अमेरिका जाने भनेपछि मरिहत्य नै गर्छन । कति पढनका लागि त कति राम्रो दाम कमाउने दाउमा विदेश छिर्न खोज्छन र उतै सानोतिनो व्यवसाय गर्ने र घरजम गर्ने धेरै नै छन् । अपवाद कैलाश न्यौपाने त्यस्ता युवा परेनन् जो ६/७ वर्ष वेलायत बसेर (Master’s Degree) गरेर

तीन महिनामा २ खर्ब ३६ अर्ब घाटा

मङ्सिर ५, काठमाडौं । नेपाली अर्थतन्त्रका लागि बैदेशिक व्यापार घाटा न्यूनीकरण निकै चुनौती देखिएको छ । सधै वर्ष झै वढने गरेको व्यापार घाटा यो पल्ट पनि त्यही दरमा वढेको देखिन्छ । चालू आवको तीन महीनाको आर्थिक तथा वित्तीय अवस्थाको समिक्षा गर्दै राष्ट्र बैङ्कले २ खर्ब ३७ अर्ब ४४ करोड व्यापार घाटा भएको बताएको

नेपाल टेलिकमका सेवामा थप ३ महिना छुट, डाटादेखि भ्वाइस प्याकसम्म

काठमाडौं, २२ कात्तिक । नेपाल टेलिकमले ग्राहकलाई समय/समयमा उपलब्ध गराएका विभिन्न प्रमोसनल अफरहरुलाई थप तीन महिनाका लागि निरन्तरता दिएको छ । उपभोक्ताहरुले अत्यधिक रुपमा रुचाएकाले यी अफरलाई निरन्तरता दिइएको हो । कम्पनीको प्रमोसनल अफर अन्तर्गत उपलब्ध गराइएको यो अफर आगामी माघ २४ गतेसम्म कायम रहने टेलिकमले

नेपाल टेलिकमको तिहार अफर भोलिदेखि, के–के छन् अफर ?

काठमाडौँ । नेपाल टेलिकमले नेपालीहरुको महान चाड पर्वहरुको उपलक्ष्यमा विगत वर्षहरुमा जस्तै यस वर्ष पनि कम्पनीका सेवाहरुमा विभिन्न प्रकारका छुट तथा अफर उपलब्ध गराएको छ । कम्पनीले तिहार तथा छठको अवसरमा कात्तिक १ देखि १५ गतेसम्म प्रयोग गर्न सकिने गरी विभिन्न अफर उपलब्ध गराएको छ । १. रिचार्जमा बोनस : जिएसएम

सहकारी र फाइनान्स : फरक छन्, सहकारीलाई ‘फाइनान्स’ नभन्नुस्

बैंकिङ खबर / मानिसहरुमा फाइनान्स कम्पनी र सहकारी संस्था एउटै हुन् भन्ने भ्रम रहेको छ । कतिपय सहकारीका कर्मचारीहरुले आफूहरु फाइनान्समा काम गर्ने भन्ने गरेको सुनिन्छ । यद्यपि, सहकारी संस्था र फाइनान्स कम्पनीहरु एउटै हैनन् । यीनीहरुको काम, कर्तव्य, अधिकार, उद्देश्य, नियामक निकाय लगायत धेरै पक्षहरु एकअर्कासँग

कसले भर्न पाउँछन् आजबाट खुलेको बैंकको १०० रुपैंया अंकित २६ करोडभन्दा बढिको सेयर ?

काठमाडौ । नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकको १२० प्रतिशत हकप्रद बिहीबारदेखि खुलेको छ । बैंकले असोज २६ गते देखि १ः१.२ अनुपातमा १०० रुपैयाँ अंकित मूल्यको २६ लाख ४३ हजार ५३८.८० कित्ता अर्थात् २६ करोड ४३ लाख रुपैंया बराबरको हकप्रद बिक्री खुला गरेको हो । सो हकप्रद सेयर कात्तिक २९ गतेसम्म भर्न पाइनेछ । यसमा एनआइबीएल

कुल पोष्ट : 49

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला