ब्लग / विचार

सिक्लेसको माघे संक्रान्ति मेला घाँटु र ठेलो

 बसन्तकुमार श्रेष्ठ कास्की जिल्लाको सदरमुकाम पोखराबाट २६ कि.मि. पर अन्नपूर्ण र लम्जुङ हिमालकोे काखमा रहेको सुन्दर गाउँको नाम हो चिलिनास अर्थात् सिक्लेस । यहाँ ४ सयभन्दा बढी घरधुरी रहेको छ । सबै भन्दा ठूलो गुरुङ गाउँ सिक्लेस पहिले पार्चे गा.वि.स.को वडा नं.५,६,७,८ र ९ वडाको राजनैतिक रेखाभित्र अटाएको थियो

पृथ्वीनारायण शाहः नायक कि खलनायक

–अभिषेक जोशी,   युद्धको समयमा भएका एकाध अमानवीय घटनाहरुलाई समातेर; दोस्रो विश्व युद्धपछि अस्तित्वमा आएको मानव अधिकारको चस्मा लगाएर जसले पृथ्वीनारायण शाहको विश्लेषण गर्छ उसको दृष्टिकोणमा उनी खलनायक हुनसक्छन् तर, तत्कालीन समयको राजनीतिक अवस्था अनुसार जसले उनको विश्लेषण गर्छ उसको लागि उनी नायक

 एउटा ‘कार्यकारी’ पद चाहिन्छःप्रचण्ड

काठमाडौं २९। मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा र माओवादी केन्द्रका अध्यक्ष केपी ओली बीच सरकार गठनबारे औपचारिक छलफल सुरु भएको छ ।  शुक्रबार दुई नेताहरुबीच भएको वार्ताका क्रममा अध्यक्ष प्रचण्डले पूर्व सहमति अनुसार पार्टी अध्यक्ष वा प्रधानमन्त्री मध्ये एक कार्यकारी पद आफूले पाउनु पर्ने अडान दोहोर्याएका

मर्नु अगाडी नै आफुनो चिहान बनाउने चलन

Chandra Dip Rai, मर्नु अगाडी नै आफुनो चिहान बनाउने चलन थाइल्याण्डको उत्तरी पहाड Pixang hill भन्ने ठॉउमा छ/Tao Association Organization भन्ने धार्मिक संस्थामा आबद्द हूनु पर्छ र यो चिहान बुकिङ गर्नु थाइल्याण्डको पैसा ३० हजार नेपाली पैसा १लाख२० हजार तिर्नु पर्छ/ जून सुकै देशको नागरीकले पनि चिहान बुकिङ गर्नु पाउछ/यहॉ देखिएको अक्षर लेखिएको

कुलतमा फस्ने युवाको ग्राफ वढ्दो,झुम्म बनाउने औषधि चाहियो भनेर हैरान बनाउँछन्

स्याङ्जा घर भएकी बबिता भट्टराईले अभिभावकको सल्लाहमा नै फार्मेसी पढिन्। मेडिकल क्षेत्रितिरको लगाव देखेर परिवारले हौसला दिएपछि उनले फार्मेसीमा डिप्लोमा समेत गरिसकिन्। औषधि बिक्री गर्न थालेको एक वर्ष मात्रै भएको छ। उनी मीनभवनस्थित मेडिकल स्टोरमा काम गर्छिन्। उनले सुरुमा अल्का अस्पतालमा एक महिना स्वयंसेवी

नेपाली चलचित्रको इतिहास वर्तमान र भविष्य

चलचित्र श्रब्यदृश्य मनोरञ्जनात्मक साम्रग्री हो।जसले जनमानसमा चेतनाको स्तर वृद्धि गराउदछ।फ्रान्सबाट सुरु भएको फिल्मी इतिहास अहिले बिश्वभरमा निकै ब्याबसायिक हुदै गएको छ। लभ स्टोरी चलचित्र ,अयाक्सन चलचित्र,एतिहासिक एबम धार्मिक तथा बैज्ञानिक चलचित्र लागायत फरक फरक बिषयबस्तुमा चलचित्र निर्माण भएको

गल्फले खोज्दैछ एनआरएनएको नजर

विदेशमा बस्ने नेपालीहरू विभिन्न प्रकारका छन्। एउटा, नेपालमा जन्मेर विदेशमा कानूनी हैसियत प्राप्त गरेर बसेका। तिनले आफ्नो मातभूमीको सेवा गर्ने इच्छा राख्नु स्वभाविक हो। अमेरिका, जापान, यूरोपको स्थायी बसोबास अनुमति (पीआर) पाएर आफ्नो देशको सेवा गर्न मन लागेर आउने समूह पनि हो यो। सबैभन्दा गरिब तप्काका तर

मधेसी राजनीतिको यस्तो विचित्र पक्ष

आजको नेपाली राजनीतिमा वाम र लोकतान्त्रिक गठबन्धनको चर्चा ब्यापक छ। सँगै मधेसी राजनीति पनि चर्चामै छ। तीन कारणले मधेसी राजनीति चर्चामा छ। पहिलो, काठमाडौंमा धेरैले गरेको अपेक्षा विपरीत प्रदेश नम्बर–२ को निर्वाचनमा मधेसी दलहरुले राम्रो मत ल्याउन सफल भएको कारण। दोस्रो, यो संविधान बनेदेखि नै मधेसी दलहरु

छोराको ‘अंश’ पाउने मेरा बा–आमा

गाउँमा बुढाबुढी मात्रै बस्छन्। आमाको फोनमा दिदी, नाति–नातिना र मेरो फोन नम्बर सेभ छ। तर आमाले नम्बर चिन्ने कुरै भएन। नम्बर देख्यो कि डायल ग¥यो, जसलाई लाग्छ–लाग्छ। आमाको फोन डायल गर्ने तरिका। त्यसरी नम्बर डायल गर्दा कहिलेकाहीं मलाई पर्दोरैछ। हेलो भनेपछि स्वर सुनेर आमाले ‘बाबु होस्’, भनेर माया दोहो¥याउँछिन।

खासमा हामी साँघुरिँदै छौँ

मनुष्यमा हिन्दु, हिन्दुमा वैष्णव, वैष्णवमा कृष्णभक्त, कृष्णभक्तमा भक्तिमार्गी, भक्तिमार्गीमा भजनिया, इत्यादि विभाजनले मानिसलाई यो पृथ्वी गुजुमुच्च हुँदै गएको छ, जता फर्केपनि धक्का लाग्छ।’  (बालकृष्ण सम, नियमित आकस्मिकता पृष्ठ–१५१) बालकृष्ण समले करिब सत्तरी वर्षअघि नै यो पृथ्वीलाइ गुजुमुच्च देखेका

नेपाली कसरी लेख्ने?

नेपाली हाम्रो भाषा हो। नेपालभित्र र बाहिरका सबै नेपालीको साझा भाषा। आपसमा संवाद गर्न हामीलाई नेपाली भाषा नै चाहिन्छ। हाम्रो स्वाभाविक, प्राकृतिक अभिव्यक्ति नेपाली भाषामै हुन्छ। नेपालीमै लेखेर मात्र हामी नेपालीको मन छुन सक्छौं, बढीभन्दा बढी नेपालीसम्म पुग्न सक्छौं। त्यसैले नेपाली ठीकसँग लेख्न जान्नु

दुई नम्बर प्रदेशको चुनावी डायरी

मधेसवादी दलले संविधान संशोधन फेल भए पनि चुनावमा भाग लिने निर्णय लिनु देशको लागि एक किसिमको राजनीतिक राहत थियो। त्यसकारण १५ दिनअगाडिसम्म भीषण बाढीमा राहत नपाएर रन्थनिएको तराई-मधेसमा एकाएक राजनीतिक रौनक छायो। उम्मेदवारी दर्तापश्चात त चुनावी माहोल झनै जुर्मुरायो। म १५ दिन जति अगाडि रौतहटमा राहत लिएर

मुलुक बाहिर ‘म’, भर्चुअल दशैं र खसी

‘प्रिये, केटाकेटी छँदा कति आनन्दी हृदयले दशैंलाई स्वागत गर्थ्यौँ। सहरबाहिर एकान्त गाउँमा मादल बज्छ, शीतले भिजाएका झारपात र रुखहरुमा झयाउँकिरी, कहीँ झरना ...कहीँ खोल्सा, कहीँ पहाडमा, त्यसबेला वातावरणले मुग्ध पार्छ ...गाउँमा मालश्री गाएको सुनेपछि अब त दशैंको आगमन हुनेछ भन्ने जानेर हाम्रो बालहृदय आनन्दले

यसकारण ‘वार मुभिज’ खोजीखोजी हेर्छु

फिल्म हेर्दा कुनै विषय घत पर्‍यो भने त्यस विषयमा बनेका अरु फिल्म खोजीखोजी हेर्ने मेरो बानी छ। कुनै निर्देशक अथवा कलाकार मन पर्‍यो भने उसका फिल्म पनि खोजीखोजी हेर्ने गर्छु। यही बानीका कारण मैले हलिउडमा टम ह्यांक्स, क्रिस्टियन बेल, एन्थोनी हप्किन्स र एन्जेलिना जोलीका; बलिउडमा नाना पाटेकर, मनोज बाजपेयी,

नोबेल शान्ति पुरस्कार प्रहसन मात्रै

फेरि नोबेल पुरस्कार वितरणको समय आइसकेको छ। दिन छोटोछोटो हुँदै गएको छ र हावामा नर्डिक विवेचनाको गन्ध पाउन सकिन्छ। हो, सोमबारबाट विश्वको सबैभन्दा प्रतिष्ठित पुरस्कार नोबेल वितरणको सिजन सुरु भएको छ। यो समयले हामीलाई वार्षिक रुपमा नर्वे नामक देशको अस्तित्व पनि छ भन्ने सम्झना दिलाउँछ। हप्ताभर ६ विधामा नोबेल

एनआरएनएः दोष कहिले शून्यमा झार्ने?

‘विदेश आएपछि हाम्रो संकुचित परिधि फराकिलो हुन जान्छ। हामी आफ्ना दोषहरु देख्न सक्ने हुन्छौं। जब ती दोषहरु आफूलाई थाहा हुन्छ, तिनलाई हृदयबाट हटाउने प्रबल इच्छा हुन्छ।’ (मुलुक बाहिर म लैनसिंह बाङ्देल, पृष्ठ १०७ ) संयोग नै भनौँ म जस्तै नेपालीहरुको प्रतिनिधित्व गर्छु भन्ने एनआरएनको विश्व सम्मेलनको तयारी

दार्जिलिङको वर्तमान आन्दोलनः भाषादेखि भूमितिर

यसपटकको आन्दोलन? पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जीले मई महिनाको मध्यमा भनिन्, ‘हरेक स्कूलमा त्रिभाषा नीति लागू गरिनेछ, जसमा बंग्ला भाषा अनिवार्य रूपमा पढ्नुपर्छ।’ सरकारको त्रिभाषा नीतिमा छ- राज्य भाषा वा क्षेत्रीय भाषा, राष्ट्र भाषा र अन्तर्राष्ट्रिय भाषा। त्यसपछि वितर्कहरू सुरु भयो।

नेपाली भू–राजनीतिका यी चार चुनौती

नेकपा एमालेले अहिले आर्जेको यो श्रेष्ठता साना दुःखले आर्जेको होइन। पार्टीको स्थापनाकालदेखि नै राष्ट्रियता, लोकतन्त्र र जनजीविकाका लागि एकसाथ लड्दै, बलिदान दिँदै नेपाल आमाका श्रेष्ठतम् सन्तानहरुले आर्जेको श्रेष्ठता हो। तर कुनै पनि संस्था केवल इतिहासका गौरवगाथाले चीरञ्जीवी हुन सक्दैन, हाम्रो सन्दर्भमा

डलर खेती नराम्रो काम हो?-२

भाषिक सामन्तवादको भुलभुलैया हरेक सुविधा, प्रक्रिया र तहसम्म आम जनताको पहुँच हुनुपर्छ भन्ने गैससहरूको प्यारो आदर्शवाक्य हो। तर गैसस सञ्जालभित्र छिर्न र अघि बढ्न अंग्रेजी अनिवार्य छ। शिक्षा र चेतनाको दृष्टिले सीमान्त तहमा रहेका वास्तविक लक्षित समुदायको त कुरै छाडौं, साक्षर, औसत शिक्षित र अपेक्षाकृत

मधेसी राजनीतिको यस्तो विचित्र पक्ष

आजको नेपाली राजनीतिमा वाम र लोकतान्त्रिक गठबन्धनको चर्चा ब्यापक छ। सँगै मधेसी राजनीति पनि चर्चामै छ। तीन कारणले मधेसी राजनीति चर्चामा छ। पहिलो, काठमाडौंमा धेरैले गरेको अपेक्षा विपरीत प्रदेश नम्बर–२ को निर्वाचनमा मधेसी दलहरुले राम्रो मत ल्याउन सफल भएको कारण। दोस्रो, यो संविधान बनेदेखि नै मधेसी दलहरु

गल्फले खोज्दैछ एनआरएनएको नजर

विदेशमा बस्ने नेपालीहरू विभिन्न प्रकारका छन्। एउटा, नेपालमा जन्मेर विदेशमा कानूनी हैसियत प्राप्त गरेर बसेका। तिनले आफ्नो मातभूमीको सेवा गर्ने इच्छा राख्नु स्वभाविक हो। अमेरिका, जापान, यूरोपको स्थायी बसोबास अनुमति (पीआर) पाएर आफ्नो देशको सेवा गर्न मन लागेर आउने समूह पनि हो यो। सबैभन्दा गरिब तप्काका तर

नोबेल शान्ति पुरस्कार प्रहसन मात्रै

फेरि नोबेल पुरस्कार वितरणको समय आइसकेको छ। दिन छोटोछोटो हुँदै गएको छ र हावामा नर्डिक विवेचनाको गन्ध पाउन सकिन्छ। हो, सोमबारबाट विश्वको सबैभन्दा प्रतिष्ठित पुरस्कार नोबेल वितरणको सिजन सुरु भएको छ। यो समयले हामीलाई वार्षिक रुपमा नर्वे नामक देशको अस्तित्व पनि छ भन्ने सम्झना दिलाउँछ। हप्ताभर ६ विधामा नोबेल

सी जिनफिङः पाँच वर्षका पाँच उपलब्धि

बेइजिङमा चिनियाँ कम्युनिष्ट पार्टीको १९औं महाधिवेशनको पूर्वसन्ध्यामा राष्ट्रपति सी जिनफिङ नेतृत्वले ५ वर्षमा गरेका कामको लेखाजोखा चलिरहेको छ। सुविधाजनक सर्वसाधारणको जीवनस्तर, विश्वमा फैलिँदो चिनियाँ सँस्कृति, सामाजिक सद्भावले बलियो समाज, आर्थिक प्रगति, स्थिर राजनीति, वातावरणीय सुधार, उन्नत प्रविधि,

कुल पोष्ट : 83

रोचक

कुकुर पनि हाँस्छ ?

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला