ब्लग / विचार

सर्वसत्तावादी ओलीको अधिनायकवादी यात्रा  

  –अनुप कडरिया वर्तमान समयमा सरकारको कार्यशैली र राजनीतिक वहस निकै पेचिलो बन्दै गईरहेको छ । पहिलो संविधानसभाको असफल अवसानपछि वि.सं.२०७०मंसीरमा भएको दोस्रो संविधानसभा निर्वाचन पश्चात् गठित दोस्रो संविधान सभाले २०७२ असोज ३ गते संविधान जारी गरेपश्चात् त्यहि संविधानको जगमा टेकेर तीनै चरणको निर्वाचन

कस्ता कलेज रोज्ने ? 

सरस्वती पाण्डे ‘सरस’/एसईई परीक्षाको नतिजा प्रकाशित भए पश्चात् ४ लाख ५१ हजार ५ सय ३२ जना विद्यार्थीहरूको नयाँ शैक्षिक दिशा सुरु भएको छ । अबको शैक्षिक यात्राका खुड्किलाहरू कसरी पार गर्ने ध्याउन्नमा उनीहरू छन् । नतिजा प्रकाशित हुने वित्तिकै अहिले विभिन्न प्लस टुहरूले विद्यार्थी आफ्नो कलेजमा भर्ना गराउन

के हो,‘जगत मिथ्या, ब्रह्म सत्य’को खोज ?

–अभिषेक जोशी,  वेदादि शास्त्रहरूको गहन अध्ययन गर्ने उद्देश्यले जर्मनी र अमेरिका जस्ता मुलुकमा वैदिक फाउन्डेसन तथा संस्कृत भाषा अध्ययन केन्द्र खुलेका छन् । भौतिक विज्ञानको जननी मानिने क्वान्टम फिजिक्सका अध्येताहरू समेत, ‘जगत मिथ्या, ब्रह्म सत्य’ भन्दै वैदिक खोजमा केन्द्रित भएका छन् ।    पृष्ठभूमि ‘कार्ल

   राष्ट्रिय धान दिवस १५ असारमै किन ?

    संयुक्त राष्ट्रसंघले घोषणा गरेअनुसार नेपालले पनि सन् २००४ देखि अन्तर्राष्ट्रिय धान वर्ष मनाउदै आएको छ । अन्तराष्ट्रिय मान्यता बमोजिम धान दिवस मनाउन यो स्तम्भकारकै विशेष पहलमा नेपाल सरकारले २०६१ साल मंसिर २९ गतेको मन्त्रीस्तरीय निर्णय गरेको थियो । निर्णय बमोजिम प्रत्येक वर्षको असार १५ लाई  

प्रदेश सांसदलाई श्रमजीवी पत्रकारको निवेदन 

माननीय प्रदेशसभा सदस्य ज्यूहरु ! अहिले मुलुकका सातै प्रदेशसभामा पूर्व बजेटमाथिको छलफल जारी छ । माननीय ज्यूहरुले धेरै विकास निर्माण सम्बन्धि मुद्दा टेबल गरिसकेको अवस्था छ । तर ‘उज्यालो दिने बत्तिमुनिको अध्यारो’ भनेझै हामी श्रमजीवी पत्रकारको मुद्धा उठेको कतैपनि सुनिएन् । यो पत्र मार्फत ध्यानआकर्षण

  सिद्धान्तको लासमा टेकेर जन्मिएको नेपाल कम्युनिष्ट पार्टी

वरिष्ठ पत्रकार नरेन्द्रजंग पिटर नेपाली कम्युनिष्ट आन्दोलनलाई नजिकबाट नियाल्ने मध्ये एक हुन् । ४ दशक लामो कम्युनिष्ट राजनीतिमा पिटर उत्तिकै सक्रिय छन् । जनयुद्ध, शान्तियुद्ध र मनोयुद्धको अभ्यासकर्ता तथा अनुभवकर्ता  समेत भएको उनी बताउँछन् । मिडिया मार्फत हरेक राजनीतिक घटनालाई खरो टिप्पणीगर्ने पिटरका

यात्रा : सडकमा सास्ती 

सरस्वती पाण्डे 'सरस'/मलाई ममीको काखमा बसेर गरेको यात्राको कुनै याद छैन् । याद छ त, त्यस्तै ८, ९ वर्ष हुँदा गरेको केवल एक यात्रा । साबिकको नौबिसे गा.वि. स. कानाकोटको घरबाट दशैँको किनमेलका लागि ममी र म घरबाट काठमाडौँ जाने भएका थियौं । ममीले अघिल्लो दिन 'भोलि चाडैं उठ्नुपर्छ है किनमेलका लागि काठमाडौँ जानुपर्छ

फोर्ब्सले सार्वजनिक ग¥यो विश्वका शक्तिशाली व्यक्तिहरूको सूची

काठमाडौँ । फोर्ब्सले यस वर्ष सबैभन्दा शक्तिशाली व्यक्तिको रूपमा चिनियाँ राष्ट्रपति सी चिनफिङलाई चित्रित गरेको छ । पत्रिकाले हरेक वर्ष प्रकाशित गर्ने शक्तिशाली व्यक्तिहरूको सूचीमा यस वर्ष सी सन् २०१८ को लागि पहिलो नम्बरमा परेका हुन् । चिनियाँ कम्युनिष्ट पार्टीका महासचिवसमेत रहेका सीको ‘नयाँ युगको

   मोदी, भो सस्तो ललिपप नखुवाऊ मधेशलाई

    अभिशेक जोशी, भारतका प्रधानमन्त्री  नरेन्द्र मोदीले जनकपुर विकासको लागि १ सय करोड भारतीय रुपैयाँ सहयोग गर्ने वचन दिएका छन् । शुक्रबार जनपुरस्थित बाह्रविघा मैदानमा आयोजित नागरिक अभिनन्दन थप्दै मोदीले नेपालमात्र होइन छिमेकी क्षेत्रकै विकासका लागि आफू सधै सकारात्मक रहेको दाबी गरे । मोदी भाषणको

मोदीले दिएको त्यो पीडा

सरस्वती पाण्डे 'सरस'/भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको विषयलाई लिएर विभिन्न टिप्काटिप्पणी भएका छन् । भूकम्पीय पीडाको अनुभूति गरिरहेको अवस्थामा भारतले नेपालमाथि अघोषित नाकावन्दी लगाएको थियो । त्यसैलाई सम्झदै नेपालीले मोदीको विरोधमा उत्रिएको देखिन्छ ।  हाम्रो मुलुकमा कुनै पनि

नमुना गाउँ बनाउने अभियानमा युएनआई नेपाल

अमरवाणी संवाददाता/बनेपा । युनियन नेटवर्क नेपाल समन्वय परिषद (युएनआई एनएलसि) काठमाडौंले काभ्रे जिल्लाको पाँचखाल नगरपालिका १२ को तीनघरे ठुलागाउँको दनुवार बस्तीलाई नमुना गाउँका रुपमा विकास गर्दै लैजाने जानकारी दिएको छ । तीनघरे ठुलागाउँका  १८ जना महिलाहरुलाई तीन महिने सिलाई कटाई तालिमको प्रमाणपत्र वितरण

शिक्षा नीति निर्माणको तयारीमा पाँचखाल नगरपालिका

अमरवाणी संवाददाता /काभ्रे । पाँचखाल नगरपालिकाले आफ्नो क्षेत्रमा सञ्चालित विद्यालयका निम्ति शिक्षा नीति निर्माण कार्यको थालनी  गरेको छ । नगरपालिकामा शैक्षिक अन्र्तक्रिया गरेर नीति निर्माणको कार्यलाई अगाडि बढाएको हो ।   पाँचखाल नगरपालिकाका मेयर महेश खरेलको सभापतित्व र शिक्षाविद् जनार्दन नेपालको

राष्ट्रवादको अचानोमा मोदीको तरबार

    अभिषेक जोशी/ भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको दोस्रो नेपाल भ्रमण बैशाख २८ गते जनकपुरबाट  हुँदैछ । भ्रमण सफल बनाउन नेपाल सरकार सबै काम छोडेर तयारीमा जुटेको छ । मानौं कि एउटा किसानलाई असारे चटारो लागेको छ । नागरिक अभिनन्दन, जनकपुरमा गरिने स्वागत र मुक्तिनाथ मन्दिर दर्शनका लागि सबै व्यवस्था

सूचक र सतर्कक : खँदिला समाचारका विशिष्ट स्रोत

ध्रुवहरि अधिकारी/‘नाम नखुलाउने शर्तमा’ प्राप्त सूचना वा जानकारीलाई सामान्यत: प्रयोग नगर्ने समाचार संस्थाहरूको नीति हुने गर्छ । किनभने समाचार लेख्दा राम्ररी स्रोत खुलाएर लेखिए मात्र त्यसको विश्वसनीयता स्थापित हुन्छ; अर्थात् त्यस्तो खबरलाई मात्र पाठक समुदायले पत्याउँछन् । मैले पत्रकारिताको विद्यार्थी

जनस्वास्थ्य विज्ञको डा.उपेन्द्र देवकोटालाई हृदयस्पर्शी पत्र

श्रद्धेय डाक्टर सा’ब ! असीम श्रद्धा  । अचानक तपाईं उपचारको लागि बेलायत गएको खबरले हामी मर्माहत भएका थियौं । त्यो समयमा अनेक हल्ला चले । जस्तो-  तपाईंलाई पित्तनलीको क्यान्सर भएको, पित्तथैलीको क्यान्सर भएको, प्यान्क्रियाजको क्यान्सर भएको, यहाँ उपचार सम्भव नभएकाले नभएकोले बेलायत गएको आदि ।    त्यसको

कमरेडहरू ! एकता गर्ने नै भए 'खुट्टा ताछ्न' तयार ?

नरेन्द्रजंग पिटर  आँधियों के इरादे तो अच्छे न थे, ये दिया कैसे जलता हुआ रह गया –वसीम बरेलवी सरकारी कम्युनिष्टहरू राजनीति ‘जीवनकालागि’ भन्दै, सुविधा–राजनीतिका तर्क कोरल्दै ‘समाजवादी’ यात्रामा छन् । वैशाख ९ गते राष्ट्रिय सभागृहको संयुक्त कार्यक्रममा एमाले–माओवादी केन्द्रका ब्यानर र फोटो

सरकार ! महङ्गीले ढाड सेक्यो

सन्तोष सिम्खडा / नयाँ सोच संकल्पका साथ खुुसी लिएर आउनुपर्ने नयाँ वर्षको सुरुवातको  महिना अर्थात् बैशाख महिना गरिबीको रेखामुनि रहेका जनताका लागि सबैभन्दा पीडादायी महिना हो भन्दा अत्युक्ति नहोला । यसलाई केही आधारहरूबाट पनि पुष्टि गर्न सकिन्छ । किनभने आफ्नो बालबच्चालाई पढ्नको लागि विद्यालयमा भर्ना

सम्झनामा महाभूकम्प : अनि बिहेको मिति स¥यो

सरस्वती पाण्डे 'सरस'/२०७२ साल वैशाख १२ गते गएको महाभूकम्प तीन वर्ष पुग्यो । धेरैलाई त्यो दिनको सम्झनाले सताउँछ । आठ हजारभन्दा बढीको मृत्यु भूकम्पको कारणबाट भयो । सबैको लागि त्यो दिन कालो थियो । हत्तपत्त त्यो दिने कसैले सम्झन चाहँदैनन् । तर मानसपटलमा भने खिल बनेर बसेको छ । न निकाल्न सकिन्छ न दबाउन नै । 

धेरै भयो रेल र पानीजहाजका कुरा, अब शिक्षाका कुरा गरौं

सन्तोष सिम्खडा/प्रधानमन्त्री  केपी शर्मा ओली, एनेकपा माओवादीका अध्यक्ष प्रचण्ड र शिक्षामन्त्री गिरीराजमणि पोखरेल लगायत करिब आधा दर्जन नेता तथा मन्त्रीहरूले एकएक जना बिपन्न परीवारका बच्चाहरूलाई विद्यालय  भर्ना गरिदिएर ‘अभिभावकत्व’ गरेका समाचार सामाजिक सन्जाल र पत्रपत्रिकामा भाइरल जस्तै

ओली–मोदी मित्रता ‘मधुमास’ मात्रै हो  !

  मिलन विक्रम सिंह बस्नेत ,   बाध्यताको मित्रता केपी ओलीलाई प्रधानमन्त्री बन्न नदिन भारतले आफ्नो एजेन्टलाई फुल स्पिडमा परिचालन गर्यो । भारतीय राजदुत मञ्जित सिंह पुरी, तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र मधेशी दलका नेताहरु कम्मर कसेर लागिपरेका थिए । माघ फागुनको जाडोमा उनीहरुले चुहाएको पसिना

बालबालिका स्वार्थ पूरा गर्ने माध्यम होइनन्

वेदप्रकाश दवाडी/बलबालिका समाजका एक महत्वपूर्ण अङ्ग हुन । जस्लाई भविष्यको कर्णधार तथा देशको भावि खम्बाका रूपमा लिइन्छ । बालबालिकाबिनाको समाजको परिकल्पना गर्न पनि सकिदैन । बालबालिका समाजका अतिसंवेदनशील समूह हुन्, जस्को समयमै उचित पालनपोषण,संरक्षण, शिक्षा र संस्कार सिकाउन सकिएन भने उनीहरूको उज्वल भविष्यमा

वाम एकता अपरिहार्य

सरस्वती पाण्डे 'सरस'/स्थानीय निकाय अघिदेखि नै नेकपा माओवादी केन्द्र र नेकपा एमालेबिच पार्टी एकीकरणको कुरा चलेको छ । तर स्थानीय, प्रदेश र केन्दीय संसद्को निवार्चन सकेर मुलुकले बहुमतको सरकार पाइरहँदा पनि पार्टी एकताले सार्थक रूप लिन सकेको छैन् । यस विषय राजनीतिक वृत्तमा चर्को बहस र छलफल भएको देखिन्छ

सरकार ! धर्म परिवर्तन गराउनेको उठिबास हुन्छ ?

       अभिषेक जोशी, घटनाक्रमः हिन्दु राष्ट्रका पक्षमा खरो वकालत गर्दै आएका धर्मगुरु श्रीनिवास आचार्यमाथि केहीदिन अघि विराटनगरस्थित रामजानकी मन्दिर परिसरमै अज्ञात व्यक्तिबाट गोली प्रहार भयो । गोली कस्ले किन चलायो भन्ने बारे अहिलेसम्म प्रहरीले वास्तविक तथ्य सार्वजनिक गरेको छैन । यसअघि काठमाडौँका

शुल्क घटाउने नाममा विद्यार्थी नेताको ‘वार्गेनिङ’ 

दिनेश भुर्तेल/नयाँ वर्षसँगै विद्यालय शिक्षाको शैक्षिक शत्र फेरिन्छ । वर्षेनी नयाँ शैक्षिक शत्र सुरु भएपछि निजी विद्यालयको शुल्क वृद्धिको ‘इस्यु’ ले बजार तताउँछ । यससँगै अभिभावकको रुवाबासी सुरु हुने गर्छ । निजी विद्यालयले मनोमानी उठाउने शुल्कका कारण १/२ महिना मिडियादेखि विभिन्न मन्चका वक्ताले

फर्केर हेर्दा २०७४

सरस्वती पाण्डे ‘सरस’/२०७४ लाई विदाई गर्दै हामीले नयाँ वर्ष २०७५ लाई स्वागत गरिसको छौं । ०७४ सालमा अन्य वर्षका तुलनामा केही उल्लेखनीय कार्य भए । आर्थिक, सामाजि, खेलकूद, राजनीतिक आदि समाजका हरेक पक्षमा प्रशंसनीय कार्य भएको पाइन्छ । खेलकूदमा क्रिकेटले प्रगती ग¥यो । त्यस्तै राजीतिमा पनि नयाँ संविधानको

हिन्दुत्व, झण्डा र गाईप्रति किन नकारात्मक ?

           अभिषेक जोशी, हिन्दुत्व हिन्दुत्वप्रति केही मानिसहरुको दृष्टिकोण धर्मशास्त्रहरुको अध्ययनबाट होईन कि, समाजमा विद्यमान कर्मकाण्डी व्यवहार र अन्धविश्वासको जगमा निर्माण भएको देखिन्छ । अरुले सुनाएका कुराहरुलाई अन्तिम सत्य मानेर त्यसकै पछाडि कुद्ने तर आफैँ अध्ययन गरेर वास्तविकता

हिन्दुत्व मास्दै कम्युनिष्ट सरकार

  मिलन विक्रम सिंह बस्नेत   धर्म निरपेक्षता भनेको हिन्दु धर्म मास्ने र कृश्चियानिटी फैलाउने हो ? वा हिन्दु संस्कारलाई विभिन्न बहाना बनाएर अन्य धर्मलाई प्रोत्साहन गर्नु हो ? कि कम्युनिष्ट सरकारले धर्म मान्दैन भन्ने प्रमाणित गर्न खोजिएको हो ?   धर्म निरपेक्षता नेपालमा राजनीतिक परिवर्तनका लागि

ब्लग : राष्ट्रपति भण्डारीले दिइन यस्तो दुःख

अनिल रुपाखेती/नेपालमा यो वा त्यो बहानामा थुप्रै राजनीतिक आन्दोलनहरू भए । राजनैतिक आन्दोलनमार्फत् शासन व्यवस्था पनि परिवर्तन भए । तर केहीवर्ष देखि यता विभिन्न राजनैतिक अस्थिरताको बाबजुत नेपालमा राजतन्त्रकोको अवसान र  गणतन्त्रको स्थापना पनि भयो ।  नेपाली जनताले गणतन्त्रको स्थापना पश्चात् राजतन्त्रको

गाई काण्ड : उपसभामुख तामाङलाई फसाउने प्रपञ्च

सरस्वती पाण्डे 'सरस'/सामाजिक सञ्जाल र मिडियामा गाई काण्डको समाचार देख्दा केही लेख्न मन लाग्यो । उपसभामुख राधिका तामाङले गाईको मासु खान पाउनुपर्छ भन्ने समाचारले एकाएक हंगामा मच्चायो । उपसभामुखले भने गाई काटेर खानुपर्छ भन्ने भनाई नभनेको बताएकी छन् । उनले समाचारको खण्डन समेत गरेकी छन् । उनलाई कसैले

गाई काण्ड : धार्मिक द्वन्द्वको बिजारोपण

  के आर पाण्डुलिपि/अहिले एक विषयले व्यापक चर्चा पाएको छ, विषय हो– गाई काटेर खानुपर्छ । जताततै यसको चार्को बहस चलेको देखिन्छ ।  यस विषयको  कोही पक्षमा त कोही विपक्षमा आफ्ना मत राखेको देखिन्छ । केही भने यी दुबैभन्दा माथि उठेर बोलेको पनि देखिन्छ ।   धर्मनिरपेक्ष भएको देशमा गाईलाई राष्ट्रिय जनावर

कुल पोष्ट : 72

रोचक

२५ वर्षे तरुनीको तलब १ करोड ८ लाख

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि