ब्लग / विचार

शक्ति पूजाको महिमा र रूप

दुुर्गा को हुुन् ? किन उनको सम्झना र पूूजा गरिन्छ ? कहिलेदेखि पूूजाको परम्परा र विधि सुुरू भएको थियो जस्ता जिज्ञासा धेरै उठने गर्छन् । यसका लागि हिन्दु परम्पराका मानक शास्त्र, पुुराण र धर्मशास्त्रको अध्ययन जरूरी हुन्छ । विभिन्न शास्त्र एवं पुुराणको भनाइ अनुुसार यो जगतको उत्पत्तिको आरम्भमा कतै केही थिएन

बेलायतबाट सिक्न कति छ कति

विष्णुप्रसाद पन्त, बेलायत संसारकै शक्तिशाली सम्पन्न देश मध्येमा पर्छ । यहाँको चरम आधुनिक विकास, वेशभूषा र रहनसहनलाई नेपाली आँखाले हेर्दा अनौठो लाग्नु स्वभाविक हो । मैले बेलायतबारे पढ्दा, सुन्दा र अनुमान गर्दा जे जस्तो ज्ञान आर्जन गरेको थिए, त्यहाँ पुग्दा निकै फरक र रोमाञ्चक अनुभूति गरेँ । छोटो यात्रामा

राहत शिक्षकको आन्दोलन किन ?

धर्मराज जोशी, कैलाली सरकारले विद्यालय शिक्षालाई व्यवस्थित गर्न कसिलो कानुन नबनाएका कारण मुलुकको विद्यालय तहको शिक्षाले गुणस्तरीय फड्को मार्न सकेको छैन् । दक्ष जनशक्ति उत्पादन गर्ने जग नै बलियो नभएपछि उपल्लो तह राम्रो हुने कुरा भएन । कलिला बालबालिकाको भविष्य निर्माता शिक्षक वर्ग जबसम्म राज्यबाट पेलानमा

हिन्दुत्व विरोधी संविधान

अभिषेक जोशी पृष्ठभूमिः नेपालको संविधान जारी भएको ३ वर्ष पूरा भएको छ । जननिर्वाचित दोस्रो संविधानसभाबाट निर्मित संविधान संसारकै उत्कृष्ट भएको टिप्पणी गरिन्छ । २०७२ साल भदौ ३० गते २ संविधानसभाका तिहाई सदस्यबाट पारित यो संविधान संसारकै पछिल्लो जनमतबाट निर्मित संविधान पनि हो । तर, बिडम्बना यस्तो महत्वपूर्ण

प्रकाशकीयः अमरवाणी डट कमको प्रतिवद्धता

अमरवाणी अनलाइन डट कम आज १ वर्ष पूरा भएको छ । व्यावसायिक पत्रकारिताको स्पष्ट अठोटसहितको यात्रालाई साथ दिने आमपाठक वर्ग,विज्ञापनदाता र शुभेच्छु सबैमा धन्यवाद अर्पण गर्दर्छौ । मिडियाको लक्ष्य भनेकै वास्तवमा निर्भीक, स्वतन्त्र र मर्यादित पत्रकारिता नै हो । साथै मुलुकमा लोकतान्त्रिक स्थायित्व, शान्तिको

कष्टकर यात्राको रमाइलो अनुभूति

सरस्वती पाण्डे ‘सरस’/नेपाल मन्दिर नै मन्दिर भएको देशको रूपमा विश्वमा परिचित छ । धार्मिक तथा साँस्कृतिक ऐतिहासिकता नेपालको आफ्नै विशेषता हो । यस्तो देशमा जन्मिन पाएको आफैंलाई गर्व भएको अनुभूति हुन्छ । म सबैं धर्मलाई सम्मान गर्छु । तर, म हिन्दु हुँ । भगवानप्रति आस्था सबैको हुन्छ । सबै धर्मको सारतत्त्व

बेलौरी गुमनाम नाका

अभिषेक जोशी/अमरवाणी, सन् १८५७ मा भारतमा अंग्रेज शासनविरुद्ध सैनिक विद्रोह सुरू भयो । संसारभर एकछत्र राज गरिरहेका अंग्रेजलाई भारतबाट हटाउन ठूलै आन्दोलन र बल आवश्यक थियो । छिमेकी नेपालबाट भारतीयहरूले सैनिक सहयोगको अपेक्षा राखेका थिए । तर, तत्कालीन श्री ३ जंगबहादुर राणाले उल्टो अंग्रेजको समर्थन गरे

काभ्रेका सामुदायिक विद्यालय राजनीतिको खेल मैदान

यादब थपलिया, जिल्ला शिक्षा समिति काभ्रेले सामुदायिक विद्यालयका शिक्षकको काज सरूवा वदर गरेपछि शिक्षा क्षेत्रमा पुनःराजनीतिक चलखेल शुरू भएको छ ।  पूर्व जिल्ला शिक्षा अधिकारी डा. दीपेन्द्र गुरुङले गरेको शिक्षकको काज सरुवा बदर गरेर सम्बन्धित विद्यालयमै फिर्ता पठाउने निर्णय शिक्षा समितिले गरेपछि समस्या

ब्लग : ‘घाँडो’ भयो संघीयता

सरस्वती पाण्डे 'सरस'/मुलुकमा बलियो सरकार छ ।  तर, जन अनुभूति भने कमजोर, सरकार भएको र कतिपय अवस्थमा सरकार नै नभएको अनुभूति गरेको सुनिन्छ । संघीय प्रणालीमा मुलुक होमिएपछिको यस अवस्थामा संघीयता कार्यान्वयनको सकस करको दायरा फराकिलो पारिएको अवस्थाले बुझाएकै छ । के देशमा संघीयता टिक्दैन ? संघीयताको राँको

नेपाललाई शंकराचार्य परम्परा आवश्यक छैन

जयप्रकाश गुरागाञी, नेपाली साध्वी हेमानन्द गिरीले केही महिना अघि भारतको उत्तराखण्डस्थित जोशीमठको शंकराचार्य बन्नका लागि आवेदन दिनुभयो । त्यस लगत्तै गिरी विश्वकै पहिलो महिला शंकराचार्य बन्न लागेको भन्दै चर्चा सुरू भयो । यो विषय अझै सेलाएको छैन् । अहिले गिरी शंकराचार्य बन्नु हुँदैन भन्ने एक खेमा छ, अर्कोले

मैले पढेको विद्यालय फर्केर हेर्दा...

–मिलन विक्रम सिंह बस्नेत षडानन्द नगरपालिकास्थित अरुण उच्च मा.वि भोजपुरमै नाम चलेको विद्यालय हो । यस विद्यालयमा मैले कक्षा १ देखि १२ सम्म अध्ययन गरेको थिएँ । अरुण मा.विमा पढेको विद्यार्थी भन्न पाउँदा मलाई भित्रभित्रै गौरव महसुस हुने गर्दथ्यो किनभने शैक्षिक गुणस्तर अब्बल रहेको कारण जिल्लाभरी यस विद्यालयको

सर्वसत्तावादी ओलीको अधिनायकवादी यात्रा  

  –अनुप कडरिया वर्तमान समयमा सरकारको कार्यशैली र राजनीतिक वहस निकै पेचिलो बन्दै गईरहेको छ । पहिलो संविधानसभाको असफल अवसानपछि वि.सं.२०७०मंसीरमा भएको दोस्रो संविधानसभा निर्वाचन पश्चात् गठित दोस्रो संविधान सभाले २०७२ असोज ३ गते संविधान जारी गरेपश्चात् त्यहि संविधानको जगमा टेकेर तीनै चरणको निर्वाचन

कस्ता कलेज रोज्ने ? 

सरस्वती पाण्डे ‘सरस’/एसईई परीक्षाको नतिजा प्रकाशित भए पश्चात् ४ लाख ५१ हजार ५ सय ३२ जना विद्यार्थीहरूको नयाँ शैक्षिक दिशा सुरु भएको छ । अबको शैक्षिक यात्राका खुड्किलाहरू कसरी पार गर्ने ध्याउन्नमा उनीहरू छन् । नतिजा प्रकाशित हुने वित्तिकै अहिले विभिन्न प्लस टुहरूले विद्यार्थी आफ्नो कलेजमा भर्ना गराउन

के हो,‘जगत मिथ्या, ब्रह्म सत्य’को खोज ?

–अभिषेक जोशी,  वेदादि शास्त्रहरूको गहन अध्ययन गर्ने उद्देश्यले जर्मनी र अमेरिका जस्ता मुलुकमा वैदिक फाउन्डेसन तथा संस्कृत भाषा अध्ययन केन्द्र खुलेका छन् । भौतिक विज्ञानको जननी मानिने क्वान्टम फिजिक्सका अध्येताहरू समेत, ‘जगत मिथ्या, ब्रह्म सत्य’ भन्दै वैदिक खोजमा केन्द्रित भएका छन् ।    पृष्ठभूमि ‘कार्ल

   राष्ट्रिय धान दिवस १५ असारमै किन ?

    संयुक्त राष्ट्रसंघले घोषणा गरेअनुसार नेपालले पनि सन् २००४ देखि अन्तर्राष्ट्रिय धान वर्ष मनाउदै आएको छ । अन्तराष्ट्रिय मान्यता बमोजिम धान दिवस मनाउन यो स्तम्भकारकै विशेष पहलमा नेपाल सरकारले २०६१ साल मंसिर २९ गतेको मन्त्रीस्तरीय निर्णय गरेको थियो । निर्णय बमोजिम प्रत्येक वर्षको असार १५ लाई  

प्रदेश सांसदलाई श्रमजीवी पत्रकारको निवेदन 

माननीय प्रदेशसभा सदस्य ज्यूहरु ! अहिले मुलुकका सातै प्रदेशसभामा पूर्व बजेटमाथिको छलफल जारी छ । माननीय ज्यूहरुले धेरै विकास निर्माण सम्बन्धि मुद्दा टेबल गरिसकेको अवस्था छ । तर ‘उज्यालो दिने बत्तिमुनिको अध्यारो’ भनेझै हामी श्रमजीवी पत्रकारको मुद्धा उठेको कतैपनि सुनिएन् । यो पत्र मार्फत ध्यानआकर्षण

  सिद्धान्तको लासमा टेकेर जन्मिएको नेपाल कम्युनिष्ट पार्टी

वरिष्ठ पत्रकार नरेन्द्रजंग पिटर नेपाली कम्युनिष्ट आन्दोलनलाई नजिकबाट नियाल्ने मध्ये एक हुन् । ४ दशक लामो कम्युनिष्ट राजनीतिमा पिटर उत्तिकै सक्रिय छन् । जनयुद्ध, शान्तियुद्ध र मनोयुद्धको अभ्यासकर्ता तथा अनुभवकर्ता  समेत भएको उनी बताउँछन् । मिडिया मार्फत हरेक राजनीतिक घटनालाई खरो टिप्पणीगर्ने पिटरका

यात्रा : सडकमा सास्ती 

सरस्वती पाण्डे 'सरस'/मलाई ममीको काखमा बसेर गरेको यात्राको कुनै याद छैन् । याद छ त, त्यस्तै ८, ९ वर्ष हुँदा गरेको केवल एक यात्रा । साबिकको नौबिसे गा.वि. स. कानाकोटको घरबाट दशैँको किनमेलका लागि ममी र म घरबाट काठमाडौँ जाने भएका थियौं । ममीले अघिल्लो दिन 'भोलि चाडैं उठ्नुपर्छ है किनमेलका लागि काठमाडौँ जानुपर्छ

फोर्ब्सले सार्वजनिक ग¥यो विश्वका शक्तिशाली व्यक्तिहरूको सूची

काठमाडौँ । फोर्ब्सले यस वर्ष सबैभन्दा शक्तिशाली व्यक्तिको रूपमा चिनियाँ राष्ट्रपति सी चिनफिङलाई चित्रित गरेको छ । पत्रिकाले हरेक वर्ष प्रकाशित गर्ने शक्तिशाली व्यक्तिहरूको सूचीमा यस वर्ष सी सन् २०१८ को लागि पहिलो नम्बरमा परेका हुन् । चिनियाँ कम्युनिष्ट पार्टीका महासचिवसमेत रहेका सीको ‘नयाँ युगको

   मोदी, भो सस्तो ललिपप नखुवाऊ मधेशलाई

    अभिशेक जोशी, भारतका प्रधानमन्त्री  नरेन्द्र मोदीले जनकपुर विकासको लागि १ सय करोड भारतीय रुपैयाँ सहयोग गर्ने वचन दिएका छन् । शुक्रबार जनपुरस्थित बाह्रविघा मैदानमा आयोजित नागरिक अभिनन्दन थप्दै मोदीले नेपालमात्र होइन छिमेकी क्षेत्रकै विकासका लागि आफू सधै सकारात्मक रहेको दाबी गरे । मोदी भाषणको

मोदीले दिएको त्यो पीडा

सरस्वती पाण्डे 'सरस'/भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको विषयलाई लिएर विभिन्न टिप्काटिप्पणी भएका छन् । भूकम्पीय पीडाको अनुभूति गरिरहेको अवस्थामा भारतले नेपालमाथि अघोषित नाकावन्दी लगाएको थियो । त्यसैलाई सम्झदै नेपालीले मोदीको विरोधमा उत्रिएको देखिन्छ ।  हाम्रो मुलुकमा कुनै पनि

नमुना गाउँ बनाउने अभियानमा युएनआई नेपाल

अमरवाणी संवाददाता/बनेपा । युनियन नेटवर्क नेपाल समन्वय परिषद (युएनआई एनएलसि) काठमाडौंले काभ्रे जिल्लाको पाँचखाल नगरपालिका १२ को तीनघरे ठुलागाउँको दनुवार बस्तीलाई नमुना गाउँका रुपमा विकास गर्दै लैजाने जानकारी दिएको छ । तीनघरे ठुलागाउँका  १८ जना महिलाहरुलाई तीन महिने सिलाई कटाई तालिमको प्रमाणपत्र वितरण

शिक्षा नीति निर्माणको तयारीमा पाँचखाल नगरपालिका

अमरवाणी संवाददाता /काभ्रे । पाँचखाल नगरपालिकाले आफ्नो क्षेत्रमा सञ्चालित विद्यालयका निम्ति शिक्षा नीति निर्माण कार्यको थालनी  गरेको छ । नगरपालिकामा शैक्षिक अन्र्तक्रिया गरेर नीति निर्माणको कार्यलाई अगाडि बढाएको हो ।   पाँचखाल नगरपालिकाका मेयर महेश खरेलको सभापतित्व र शिक्षाविद् जनार्दन नेपालको

राष्ट्रवादको अचानोमा मोदीको तरबार

    अभिषेक जोशी/ भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको दोस्रो नेपाल भ्रमण बैशाख २८ गते जनकपुरबाट  हुँदैछ । भ्रमण सफल बनाउन नेपाल सरकार सबै काम छोडेर तयारीमा जुटेको छ । मानौं कि एउटा किसानलाई असारे चटारो लागेको छ । नागरिक अभिनन्दन, जनकपुरमा गरिने स्वागत र मुक्तिनाथ मन्दिर दर्शनका लागि सबै व्यवस्था

सूचक र सतर्कक : खँदिला समाचारका विशिष्ट स्रोत

ध्रुवहरि अधिकारी/‘नाम नखुलाउने शर्तमा’ प्राप्त सूचना वा जानकारीलाई सामान्यत: प्रयोग नगर्ने समाचार संस्थाहरूको नीति हुने गर्छ । किनभने समाचार लेख्दा राम्ररी स्रोत खुलाएर लेखिए मात्र त्यसको विश्वसनीयता स्थापित हुन्छ; अर्थात् त्यस्तो खबरलाई मात्र पाठक समुदायले पत्याउँछन् । मैले पत्रकारिताको विद्यार्थी

जनस्वास्थ्य विज्ञको डा.उपेन्द्र देवकोटालाई हृदयस्पर्शी पत्र

श्रद्धेय डाक्टर सा’ब ! असीम श्रद्धा  । अचानक तपाईं उपचारको लागि बेलायत गएको खबरले हामी मर्माहत भएका थियौं । त्यो समयमा अनेक हल्ला चले । जस्तो-  तपाईंलाई पित्तनलीको क्यान्सर भएको, पित्तथैलीको क्यान्सर भएको, प्यान्क्रियाजको क्यान्सर भएको, यहाँ उपचार सम्भव नभएकाले नभएकोले बेलायत गएको आदि ।    त्यसको

कमरेडहरू ! एकता गर्ने नै भए 'खुट्टा ताछ्न' तयार ?

नरेन्द्रजंग पिटर  आँधियों के इरादे तो अच्छे न थे, ये दिया कैसे जलता हुआ रह गया –वसीम बरेलवी सरकारी कम्युनिष्टहरू राजनीति ‘जीवनकालागि’ भन्दै, सुविधा–राजनीतिका तर्क कोरल्दै ‘समाजवादी’ यात्रामा छन् । वैशाख ९ गते राष्ट्रिय सभागृहको संयुक्त कार्यक्रममा एमाले–माओवादी केन्द्रका ब्यानर र फोटो

सरकार ! महङ्गीले ढाड सेक्यो

सन्तोष सिम्खडा / नयाँ सोच संकल्पका साथ खुुसी लिएर आउनुपर्ने नयाँ वर्षको सुरुवातको  महिना अर्थात् बैशाख महिना गरिबीको रेखामुनि रहेका जनताका लागि सबैभन्दा पीडादायी महिना हो भन्दा अत्युक्ति नहोला । यसलाई केही आधारहरूबाट पनि पुष्टि गर्न सकिन्छ । किनभने आफ्नो बालबच्चालाई पढ्नको लागि विद्यालयमा भर्ना

सम्झनामा महाभूकम्प : अनि बिहेको मिति स¥यो

सरस्वती पाण्डे 'सरस'/२०७२ साल वैशाख १२ गते गएको महाभूकम्प तीन वर्ष पुग्यो । धेरैलाई त्यो दिनको सम्झनाले सताउँछ । आठ हजारभन्दा बढीको मृत्यु भूकम्पको कारणबाट भयो । सबैको लागि त्यो दिन कालो थियो । हत्तपत्त त्यो दिने कसैले सम्झन चाहँदैनन् । तर मानसपटलमा भने खिल बनेर बसेको छ । न निकाल्न सकिन्छ न दबाउन नै । 

धेरै भयो रेल र पानीजहाजका कुरा, अब शिक्षाका कुरा गरौं

सन्तोष सिम्खडा/प्रधानमन्त्री  केपी शर्मा ओली, एनेकपा माओवादीका अध्यक्ष प्रचण्ड र शिक्षामन्त्री गिरीराजमणि पोखरेल लगायत करिब आधा दर्जन नेता तथा मन्त्रीहरूले एकएक जना बिपन्न परीवारका बच्चाहरूलाई विद्यालय  भर्ना गरिदिएर ‘अभिभावकत्व’ गरेका समाचार सामाजिक सन्जाल र पत्रपत्रिकामा भाइरल जस्तै

कुल पोष्ट : 83

रोचक

कुकुर पनि हाँस्छ ?

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला