कसले भर्न पाउँछन् आजबाट खुलेको बैंकको १०० रुपैंया अंकित २६ करोडभन्दा बढिको सेयर ?

कसले भर्न पाउँछन् आजबाट खुलेको बैंकको १०० रुपैंया अंकित २६ करोडभन्दा बढिको सेयर ?

काठमाडौ । नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकको १२० प्रतिशत हकप्रद बिहीबारदेखि खुलेको छ । बैंकले असोज २६ गते देखि १ः१.२ अनुपातमा १०० रुपैयाँ अंकित मूल्यको २६ लाख ४३ हजार ५३८.८० कित्ता अर्थात् २६ करोड ४३ लाख रुपैंया बराबरको हकप्रद बिक्री खुला गरेको हो । सो हकप्रद सेयर कात्तिक २९ गतेसम्म भर्न पाइनेछ । यसमा एनआइबीएल क्यापिटल मार्केट्सले बिक्री प्रबन्धकको काम गर्नेछ । असोज १७ गतेसम्म कायम रहेका सेयरधनीले हकप्रदमा आवेदन दिन सक्नेछन् । कहाँ–कहाँबाट आवेदन दिने ? एनआइबीएल क्यापिटल मार्केट्स काठमाडौ तथा नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकको बुटवल, ८ रुपन्देही तथा यसका अधिकांश शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । त्यसैगरी, नेपाल इन्भेष्टमेन्ट बैंकको चिप्लेढुंगा पोखरा, विराटनगर, वीरगञ्ज, नेपालगञ्ज, नारायणगढ तथा धनगढी शाखाबाट पनि हकप्रद सेयर भर्न सकिनेछ । १२० प्रतिशत हकप्रद जारी गरेपछि बैंकको हालको चुक्ता पुँजी २२ करोड २ लाख बाट बढेर ४८ करोड ४६ लाख पुग्नेछ ।

प्रतिकृया दिनुहोस

नेपाल ग्याँस प्रा. लिको नपड्किने सिलिण्डर

व्यवसायी भन्छन्–सुनको आयात बढाउनुपर्छ

नयाँ श्रम ऐन बमोजिम चिया उद्योग सञ्चालन

सनराइज बैंकको सुरक्षित अनलाइन कारोबार

संघीय संसदमा १३ खर्ब १५ अर्बको बजेट,के–के

आजबाट मुलुक लोडसेडिङमुक्त,कसरी भयो

रोचक

२५ वर्षे तरुनीको तलब १ करोड ८ लाख

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि