बैंकको भन्दा कम ब्याजमा राष्ट्र बैंकको बचतपत्र बिक्रीमा ,८.५% ब्याज

बैंकको भन्दा कम ब्याजमा राष्ट्र बैंकको बचतपत्र बिक्रीमा ,८.५% ब्याज

काठमाडौं। नेपाल राष्ट्र बैंकले साढे ८ प्रतिशत ब्याज दरको नागरिक बचतपत्र निस्कासन गर्ने भएको छ। एक बर्षे मुद्दतिमै बैंकहरुले १२ प्रतिशत ब्याज दिइरहेका बेला राष्ट्र बैंकले पाँच बर्षे अवधिको बचतपत्रमा न्यून ब्याज राखेर निस्कासन गर्न लागेको हो।

कात्तिक १२ देखि मंसिर १ गतेसम्म बचतपत्र खरीदका लागि आवेदन दिन पाइन्छ। राष्ट्र बैंकले ब्याज भने प्रत्येक ६ महिनामा भुक्तानी गर्ने छ। साँवा भने २०७९ मंसिर ६ गते भुक्तानी हुने छ। बचतपत्र खरीद गर्न चाहनेले कम्तिमा १० हजार रुपैयाँ बराबरको आवेदन दिनु पर्छ। राष्ट्र बैंकले कुल दुई अर्बको बचतपत्र निस्कासन गर्न लागेको हो।

प्रतिकृया दिनुहोस

नेपाल ग्याँस प्रा. लिको नपड्किने सिलिण्डर

व्यवसायी भन्छन्–सुनको आयात बढाउनुपर्छ

नयाँ श्रम ऐन बमोजिम चिया उद्योग सञ्चालन

सनराइज बैंकको सुरक्षित अनलाइन कारोबार

संघीय संसदमा १३ खर्ब १५ अर्बको बजेट,के–के

आजबाट मुलुक लोडसेडिङमुक्त,कसरी भयो

रोचक

२५ वर्षे तरुनीको तलब १ करोड ८ लाख

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि