फक्सवागनमा ८ लाख सम्म छुट

फक्सवागनमा ८ लाख सम्म छुट

काठमाडौं —  फक्सवागेनले नाडा अटो शोमा आफ्ना विभिन्न मोडलका गाडीहरूमा १ लाख ७५ हजार रुपैयाँदेखि ८ लाख रुपैयाँसम्मको छूटको व्यवस्था गरेको छ । पोलो ट्रेन्डलाइनमा २७ लाख ४५ हजार रुपैयाँ मूल्य रहेको यस गाडीमा १ लाख ७५ हजार रुपैयाँको छूटको अफर दिइएको छ । पोलो कमफर्टलाइन गाडीको मूल्य ३० लाख ९५ हजार रुपैयाँ पर्छ भने मेला अवधिभर खरीद गर्दा १ लाख ७५ हजार रुपैयाँको छूट अफर दिइएको छ । क्रस पोलो गाडीको मूल्य ३६ लाख ९५ हजार रुपैयाँ पर्छ भने मेला अवधिभर खरीद गर्दा २ लाख २५ हजार रुपैयाँको छूट अफर दिइएको छ । भेन्टो मोडलका फक्सवागेनका गाडीमा ३६ लाख ९५ हजार रुपैयाँदेखि ४६ लाख ९५ हजार रुपैयाँसम्मका गाडीहरू उपलब्ध छन् । हरेक मोडलमा कम्पनीले ३ लाख रुपैयाँको छूट अफर दिएको छ ।

 

टिक्वान अन्तरगर्त ९९ लाख रुपैयाँदेखि १ करोड १७ लाख रुपैयाँसम्म मूल्य रेञ्ज भएका गाडीहरू छन् । हरेक मोडलमा कम्पनीले ५ लाख रुपैयाँको छूट अफर दिएको छ । अमारोक मोडलका फक्सवागनका गाडीमा ८२ लाख रुपैयाँदेखि ९२ लाख रुपैयाँसम्मका गाडीहरू उपलब्ध छन् । हरेक मोडलमा कम्पनीले ६ लाख रुपैयाँको छूट अफर दिएको छ । पासाट मोडलको गाडीको मूल्य १ करोड १४ लाख रुपैयाँ निर्धारण गरिएको छ । उक्त गाडीको खरीदमा ८ लाख रुपैयाँको छूटको व्यवस्था कम्पनीले गरेको छ । यो बाहेक कम्पनीले ५० हजार रुपैयाँदेखि २ लाख रुपैयाँसम्मको एक्सचेञ्ज अफर प्रदान गरेको छ ।

प्रतिकृया दिनुहोस

‘चाडबाडको मुखमा बजारमा सुनचाँदीको

यो पूरक वजेट ल्याउने समय होइनःअर्थमन्त्री

मेट्रो रेलको परियोजना प्रतिवेदन तयारीका

नेपाल ग्याँस प्रा. लिको नपड्किने सिलिण्डर

व्यवसायी भन्छन्–सुनको आयात बढाउनुपर्छ

नयाँ श्रम ऐन बमोजिम चिया उद्योग सञ्चालन

रोचक

महिला यौन आनन्दका लागि कस्तो

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला