फोर्ब्सले सार्वजनिक ग¥यो विश्वका शक्तिशाली व्यक्तिहरूको सूची

फोर्ब्सले सार्वजनिक ग¥यो विश्वका शक्तिशाली व्यक्तिहरूको सूची

काठमाडौँ । फोर्ब्सले यस वर्ष सबैभन्दा शक्तिशाली व्यक्तिको रूपमा चिनियाँ राष्ट्रपति सी चिनफिङलाई चित्रित गरेको छ । पत्रिकाले हरेक वर्ष प्रकाशित गर्ने शक्तिशाली व्यक्तिहरूको सूचीमा यस वर्ष सी सन् २०१८ को लागि पहिलो नम्बरमा परेका हुन् ।

चिनियाँ कम्युनिष्ट पार्टीका महासचिवसमेत रहेका सीको ‘नयाँ युगको चिनियाँ विशेषतायुक्त समाजवादी विचार’लाई चिनियाँ कम्युनिष्ट पार्टीले आफ्नो विधानमा समावेश गरेपछि उनी माओ र तङपछि सबैभन्दा शक्तिशाली नेताको रुपमा उदाएका हुन्।

अन्य शक्तिशाली नेताहरू 

दोस्रो : रसियाका राष्ट्रपति भलादमिर पुटिन  

तेस्रो : अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प  

चौंथो : जर्मन चान्सलर एन्जेला मार्केल 

पाँचौं :  एमाजोन कम्पनीका प्रमुख जेफ बेजोस 

छैटौँ : धार्मिक नेता एवम् रोम क्याथलोटिक चर्चका पादरी पोप

सातौँ : माइक्रोसफ्टक संस्थापक बिल गेट्स 

आठौँ : साउदीका राजकुमार मोहम्मद बिन सल्मान अल साउद 

नवौँ : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी

दशौँ :  गुगलको प्यारेन्ट कम्पनी अल्फबेटका सिइओ ल्यारी पेज 

त्यसैगरी उत्तर कोरियाका राष्ट्रपति किम जोङ उनलाई फोर्ब्सले ३६ औँ शक्तिशाली व्यक्तिको सूचीमा राखेको छ।

प्रतिकृया दिनुहोस

विप्लवको पुस्तक ‘महापतन’बारे डा.ऋषिराज

यस्तो छ धनतेरसको महत्व

शक्ति पूजाको महिमा र रूप

बेलायतबाट सिक्न कति छ कति

राहत शिक्षकको आन्दोलन किन ?

हिन्दुत्व विरोधी संविधान

रोचक

महिला यौन आनन्दका लागि कस्तो

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला